• हाम्रो बारेमा
  • विज्ञापन
  • सम्पर्क
  • गोपनीयता र नीति
सञ्चार हव
Advertisement
  • पृष्ठ भुमि
  • मुख्य समाचार
  • प्रदेश न्युज
    • प्रदेश न. १
    • मधेश प्रदेश
    • वागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • स्थानीय तह
  • अर्थ वाणिज्य
    • अर्थतन्त्र
    • शेयर बजार
    • बैंक वित्त
    • उर्जा / कृषि
    • ओटोमोबाइल
    • रोजगार
    • व्यापार / व्यवसाय
  • विश्व
  • विज्ञान प्रबिधि
  • खेलकुद
  • मनोरञ्जन
    • ईभेंट
    • गित संगीत
    • थिएटर
    • फिल्मी खबर
    • वलिउड/हलिउड
  • अन्य
    • जीवनशैली
    • धर्म-संस्कृति
    • रोचक खबर
    • लेख/ साहित्य
    • विचार/दृष्टिकोण
    • शिक्षा
    • स्वास्थ्य
  • पृष्ठ भुमि
  • मुख्य समाचार
  • प्रदेश न्युज
    • प्रदेश न. १
    • मधेश प्रदेश
    • वागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • स्थानीय तह
  • अर्थ वाणिज्य
    • अर्थतन्त्र
    • शेयर बजार
    • बैंक वित्त
    • उर्जा / कृषि
    • ओटोमोबाइल
    • रोजगार
    • व्यापार / व्यवसाय
  • विश्व
  • विज्ञान प्रबिधि
  • खेलकुद
  • मनोरञ्जन
    • ईभेंट
    • गित संगीत
    • थिएटर
    • फिल्मी खबर
    • वलिउड/हलिउड
  • अन्य
    • जीवनशैली
    • धर्म-संस्कृति
    • रोचक खबर
    • लेख/ साहित्य
    • विचार/दृष्टिकोण
    • शिक्षा
    • स्वास्थ्य
No Result
View All Result
सञ्चार हव
No Result
View All Result

राष्ट्रिय वृक्षारोपण दिवसको अवसरमा स्वर्गद्वारीमा वृक्षारोपण

संचारहब डट्कम लेखक संचारहब डट्कम
२०८० असार १४ गते, बिहीबार २०:१५
लुम्बिनी प्रदेश, स्थानीय तह
0
राष्ट्रिय वृक्षारोपण दिवसको अवसरमा स्वर्गद्वारीमा वृक्षारोपण
18
VIEWS
Share on FacebookShare on Twitter


बबिता रिजाल
असार १४, प्युठान
।

राष्ट्रिय वृक्षारोपण दिवसको अवसरमा प्युठानको स्वर्गद्वारी मन्दिर परिसरमा वृक्षारोपण गरिएको छ । विहिवार एक कार्यक्रमका विच “सन्ततिका लागि सोचौँ , समृद्धि र हरियालिका लागी रुख रोपौँ ” भन्ने मुल नाराका साथ लुम्विनी प्रदेश वन तथा वातावरण मन्त्रालयको आयोजना तथा डिविजन वन कार्यालय प्युठानको समन्वयमा स्वर्गद्वारी आश्रम वरिपरिको वन क्षेत्र तथा सिढिको विच क्षेत्रमा वृक्षारोपण गरेर राष्ट्रिय वृक्षारोपण दिवश समारोह सम्पन्न भएको तथा यस बर्ष २०८० सालको वृक्षारोपण कार्यक्रमको सुरुवात गरिएको जिल्ला वन डिविजन कार्यालय प्युठानका रेन्जर हरि पौडेलले जानकारी दिनुभयो । उक्त कार्यक्रममा सुगन्ध कोपिला , धुपि , कपुर र लाकुरी लगायतका २७० वटा विरुवाहरु रोपिएको पनि उहाँले बताउनु भयो ।

साथै यस बर्षको वृक्षारोपण कार्यक्रम प्रराम्भ संगै डिविजन वन कार्यालय प्युठान अन्तर्गतका वाङ्गेशाल नर्सरी , विजुवार नर्सरी , भिंगृ नर्सरी र बरौला नर्सरीमा विभिन्न जातका कुल २ लाख ५० हजार विरुवाका वेर्ना निशुल्क वितरण गरिएको र सबैले वृक्षारोपण गरि एक घर २ विरुवा रोपणको अभियानलाई सफल पार्न समेत डिविजन वन कार्यालय प्युठानले आग्रह गरेको पौडेलले बताउनु भयो ।

वन तथा वातावरण मन्त्रालयका सचिव बुद्ध बहादुर घिमिरेको अध्यक्षतामा सम्पन्न भएको वृक्षारोपण कार्यक्रममा लुम्विनी प्रदेशका मुख्यमन्त्री डिल्ली बहादुर चौधरीको प्रमुख आतिथ्यता , लुम्विनी प्रदेश सभा सांसद जोख बहादुर महरा , निमा गिरी , धनलक्ष्मी श्रेष्ठको विशेष आतिथ्यता तथा स्वर्गद्वारी नगरपालिकाका नगर प्रमुख टेक प्रसाद भण्डारी , नगर उप प्रमुख मिनराज रानामगर , विभिन्न कार्यालयका कार्यालय प्रमुख,विभिन्न संघ संस्था तथा स्थानिय तहका पधादिकारीहरु तथा लुम्वनी प्रदेश मुख्यमन्त्री कार्यालयका निमित्त प्रमुख सचिव लगाएतको उपस्थिति रहेको थियो ।

Previous Post

स्वर्गद्वारी नगरपालिका पुर्ण खोप सुनिश्चितता घोषणा

Next Post

अवरुद्ध भएको २७ घण्टापछि खुल्यो मुग्लिन नारायणगढ सडकखण्ड

संचारहब डट्कम

संचारहब डट्कम

Next Post
अवरुद्ध भएको २७ घण्टापछि खुल्यो मुग्लिन नारायणगढ सडकखण्ड

अवरुद्ध भएको २७ घण्टापछि खुल्यो मुग्लिन नारायणगढ सडकखण्ड

लोक चेतना एकेडेमीमा शिक्षक अभिभावक संघ पुनर्गठन तथा उत्कृष्ट विद्यार्थिलाई पुरस्कार वितरण

लोक चेतना एकेडेमीमा शिक्षक अभिभावक संघ पुनर्गठन तथा उत्कृष्ट विद्यार्थिलाई पुरस्कार वितरण

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

ताजा समाचार

नौबहिनिले किन्यो जेसिवी, बिकास निर्माणमा सहज हुने

नौबहिनिले किन्यो जेसिवी, बिकास निर्माणमा सहज हुने

जिल्ला अस्पतालमा बिरामी बढे

जिल्ला अस्पतालमा बिरामी बढे

ने .बि. संघ प्यूठानले सुरु गर्यो जागरण अभियान

ने .बि. संघ प्यूठानले सुरु गर्यो जागरण अभियान

प्युठानमा  सर्पदंश उपचार केन्द्र संचालनमा

प्युठानमा सर्पदंश उपचार केन्द्र संचालनमा

सरकारी सवारी साधनको दुरुपयोग बढेको भन्दै तरुणदलको ध्यानाकर्षण 

सरकारी सवारी साधनको दुरुपयोग बढेको भन्दै तरुणदलको ध्यानाकर्षण 

गठबन्धन ५ बर्ष कायम रहन्छ : माधव नेपाल

गठबन्धन ५ बर्ष कायम रहन्छ : माधव नेपाल

एक्स्पोर्ट मिडिया प्रा. लि. द्वारा संचालित

संचार हव डट कम
ठेगाना : प्युठान नगरपालिका-४ प्युठान
मोबाईल न. : 9841039048
ई-मेल : sancharhubonline@gmail.com

हाम्रो टिम

सम्पादक : सागर शर्मा

संवाददाता : सुनिता के.सी.

संवाददाता : ईन्द्रा गाहा मगर

हाम्रो फेसबुक पेज

© 2022 संचार हब All right reserved. Website Designed & Developed By: Ninja Infosys Pvt Ltd.

No Result
View All Result
  • पृष्ठ भुमि
  • मुख्य समाचार
  • प्रदेश न्युज
    • प्रदेश न. १
    • मधेश प्रदेश
    • वागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • स्थानीय तह
  • अर्थ वाणिज्य
    • अर्थतन्त्र
    • शेयर बजार
    • बैंक वित्त
    • उर्जा / कृषि
    • ओटोमोबाइल
    • रोजगार
    • व्यापार / व्यवसाय
  • विश्व
  • विज्ञान प्रबिधि
  • खेलकुद
  • मनोरञ्जन
    • ईभेंट
    • गित संगीत
    • थिएटर
    • फिल्मी खबर
    • वलिउड/हलिउड
  • अन्य
    • जीवनशैली
    • धर्म-संस्कृति
    • रोचक खबर
    • लेख/ साहित्य
    • विचार/दृष्टिकोण
    • शिक्षा
    • स्वास्थ्य

© 2022 SancharhubAll Right Reserved. Website Design & Developed By Ninja Infosys Pvt Ltd..