• हाम्रो बारेमा
  • विज्ञापन
  • सम्पर्क
  • गोपनीयता र नीति
सञ्चार हव
Advertisement
  • पृष्ठ भुमि
  • मुख्य समाचार
  • प्रदेश न्युज
    • प्रदेश न. १
    • मधेश प्रदेश
    • वागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • स्थानीय तह
  • अर्थ वाणिज्य
    • अर्थतन्त्र
    • शेयर बजार
    • बैंक वित्त
    • उर्जा / कृषि
    • ओटोमोबाइल
    • रोजगार
    • व्यापार / व्यवसाय
  • विश्व
  • विज्ञान प्रबिधि
  • खेलकुद
  • मनोरञ्जन
    • ईभेंट
    • गित संगीत
    • थिएटर
    • फिल्मी खबर
    • वलिउड/हलिउड
  • अन्य
    • जीवनशैली
    • धर्म-संस्कृति
    • रोचक खबर
    • लेख/ साहित्य
    • विचार/दृष्टिकोण
    • शिक्षा
    • स्वास्थ्य
  • पृष्ठ भुमि
  • मुख्य समाचार
  • प्रदेश न्युज
    • प्रदेश न. १
    • मधेश प्रदेश
    • वागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • स्थानीय तह
  • अर्थ वाणिज्य
    • अर्थतन्त्र
    • शेयर बजार
    • बैंक वित्त
    • उर्जा / कृषि
    • ओटोमोबाइल
    • रोजगार
    • व्यापार / व्यवसाय
  • विश्व
  • विज्ञान प्रबिधि
  • खेलकुद
  • मनोरञ्जन
    • ईभेंट
    • गित संगीत
    • थिएटर
    • फिल्मी खबर
    • वलिउड/हलिउड
  • अन्य
    • जीवनशैली
    • धर्म-संस्कृति
    • रोचक खबर
    • लेख/ साहित्य
    • विचार/दृष्टिकोण
    • शिक्षा
    • स्वास्थ्य
No Result
View All Result
सञ्चार हव
No Result
View All Result

अर्घाखाँचीमा पहिरोमा पुरिएर घाइते भएका तीनै बालबालिकाको मृत्यु

संचारहब डट्कम लेखक संचारहब डट्कम
२०८० असार १९ गते, मंगलवार १२:२०
लुम्बिनी प्रदेश, स्थानीय तह
0
अर्घाखाँचीमा पहिरोमा पुरिएर घाइते भएका तीनै बालबालिकाको मृत्यु
2
VIEWS
Share on FacebookShare on Twitter

अर्घाखाँची : अर्घाखाँचीको पणेनामा पहिरोमा पुरिएर घाइते भएका तीनजना बालबालिकाको मृत्यु भएको छ।  पहिरोमा पुरिएर  घाइते भएका ४ बालबालिकामध्ये तीनजनाको मृत्यु भएको हो।

पाणिनि १ पणेनाको गोहनपानीमा मंगलबार बिहान घरमाथिबाट खसेको पहिरोमा परी घाइते भएका तीनै बालबालिकाको मृत्यु भएको पाणिनि गाउँपालिकाका निवर्तमान अध्यक्ष अच्युत गौतले पुष्टि गर्नुभयाे ।

मृत्यु  हुनेमा ११ वर्षीया अन्जु रास्कोटी, १० वर्षीय धनबहादुर रास्कोटी र १२ वर्षीय  खुमबहादुर रास्कोटी रहेको गौतमले जानकारी दिनुभयाे। घाइते बालबालिकालाई उपचारका लागि पोखराथोक स्वास्थ्य चौकीमा पठाएको थियो। 

पहिरोमा च्यापिएका ३ जनाको अचेत अवस्थामा र एकको सकुशल उद्दार गरिएको थियो। १४ वर्षीय सचिन रास्कोटीको सकुशल उद्धार गरी उपचारका लागि पाल्पा पठाइएको छ।

अन्नपुर्णपोष्टबाट साभार

Previous Post

विद्युत् आयोजनाको मुहानकै गाउँ अन्धकारमा

Next Post

प्रतिनिधि सभा सदस्य सुर्य थापाद्वारा ‘नमूना युवा संसद अभ्यास’ कार्यक्रमको उद्घाटन

संचारहब डट्कम

संचारहब डट्कम

Next Post
प्रतिनिधि सभा सदस्य सुर्य थापाद्वारा ‘नमूना युवा संसद अभ्यास’ कार्यक्रमको उद्घाटन

प्रतिनिधि सभा सदस्य सुर्य थापाद्वारा ‘नमूना युवा संसद अभ्यास’ कार्यक्रमको उद्घाटन

पाठेघरको मुखको क्यान्सर गराउने ह्युमन प्यापिलोमा भाइरस (एचपीभी) विरुद्धको खोप दिने तयारी

पाठेघरको मुखको क्यान्सर गराउने ह्युमन प्यापिलोमा भाइरस (एचपीभी) विरुद्धको खोप दिने तयारी

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

ताजा समाचार

नौबहिनिले किन्यो जेसिवी, बिकास निर्माणमा सहज हुने

नौबहिनिले किन्यो जेसिवी, बिकास निर्माणमा सहज हुने

जिल्ला अस्पतालमा बिरामी बढे

जिल्ला अस्पतालमा बिरामी बढे

ने .बि. संघ प्यूठानले सुरु गर्यो जागरण अभियान

ने .बि. संघ प्यूठानले सुरु गर्यो जागरण अभियान

प्युठानमा  सर्पदंश उपचार केन्द्र संचालनमा

प्युठानमा सर्पदंश उपचार केन्द्र संचालनमा

सरकारी सवारी साधनको दुरुपयोग बढेको भन्दै तरुणदलको ध्यानाकर्षण 

सरकारी सवारी साधनको दुरुपयोग बढेको भन्दै तरुणदलको ध्यानाकर्षण 

गठबन्धन ५ बर्ष कायम रहन्छ : माधव नेपाल

गठबन्धन ५ बर्ष कायम रहन्छ : माधव नेपाल

एक्स्पोर्ट मिडिया प्रा. लि. द्वारा संचालित

संचार हव डट कम
ठेगाना : प्युठान नगरपालिका-४ प्युठान
मोबाईल न. : 9841039048
ई-मेल : sancharhubonline@gmail.com

हाम्रो टिम

सम्पादक : सागर शर्मा

संवाददाता : सुनिता के.सी.

संवाददाता : ईन्द्रा गाहा मगर

हाम्रो फेसबुक पेज

© 2022 संचार हब All right reserved. Website Designed & Developed By: Ninja Infosys Pvt Ltd.

No Result
View All Result
  • पृष्ठ भुमि
  • मुख्य समाचार
  • प्रदेश न्युज
    • प्रदेश न. १
    • मधेश प्रदेश
    • वागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • स्थानीय तह
  • अर्थ वाणिज्य
    • अर्थतन्त्र
    • शेयर बजार
    • बैंक वित्त
    • उर्जा / कृषि
    • ओटोमोबाइल
    • रोजगार
    • व्यापार / व्यवसाय
  • विश्व
  • विज्ञान प्रबिधि
  • खेलकुद
  • मनोरञ्जन
    • ईभेंट
    • गित संगीत
    • थिएटर
    • फिल्मी खबर
    • वलिउड/हलिउड
  • अन्य
    • जीवनशैली
    • धर्म-संस्कृति
    • रोचक खबर
    • लेख/ साहित्य
    • विचार/दृष्टिकोण
    • शिक्षा
    • स्वास्थ्य

© 2022 SancharhubAll Right Reserved. Website Design & Developed By Ninja Infosys Pvt Ltd..