• हाम्रो बारेमा
  • विज्ञापन
  • सम्पर्क
  • गोपनीयता र नीति
सञ्चार हव
Advertisement
  • पृष्ठ भुमि
  • मुख्य समाचार
  • प्रदेश न्युज
    • प्रदेश न. १
    • मधेश प्रदेश
    • वागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • स्थानीय तह
  • अर्थ वाणिज्य
    • अर्थतन्त्र
    • शेयर बजार
    • बैंक वित्त
    • उर्जा / कृषि
    • ओटोमोबाइल
    • रोजगार
    • व्यापार / व्यवसाय
  • विश्व
  • विज्ञान प्रबिधि
  • खेलकुद
  • मनोरञ्जन
    • ईभेंट
    • गित संगीत
    • थिएटर
    • फिल्मी खबर
    • वलिउड/हलिउड
  • अन्य
    • जीवनशैली
    • धर्म-संस्कृति
    • रोचक खबर
    • लेख/ साहित्य
    • विचार/दृष्टिकोण
    • शिक्षा
    • स्वास्थ्य
  • पृष्ठ भुमि
  • मुख्य समाचार
  • प्रदेश न्युज
    • प्रदेश न. १
    • मधेश प्रदेश
    • वागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • स्थानीय तह
  • अर्थ वाणिज्य
    • अर्थतन्त्र
    • शेयर बजार
    • बैंक वित्त
    • उर्जा / कृषि
    • ओटोमोबाइल
    • रोजगार
    • व्यापार / व्यवसाय
  • विश्व
  • विज्ञान प्रबिधि
  • खेलकुद
  • मनोरञ्जन
    • ईभेंट
    • गित संगीत
    • थिएटर
    • फिल्मी खबर
    • वलिउड/हलिउड
  • अन्य
    • जीवनशैली
    • धर्म-संस्कृति
    • रोचक खबर
    • लेख/ साहित्य
    • विचार/दृष्टिकोण
    • शिक्षा
    • स्वास्थ्य
No Result
View All Result
सञ्चार हव
No Result
View All Result

विपद व्यवस्थापन सम्बन्धि पुर्बतयारी एकीकृत अभ्यास सम्पन

संचारहब डट्कम लेखक संचारहब डट्कम
२०८० असार २२ गते, शुक्रबार १८:५८
मुख्य समाचार
0
विपद व्यवस्थापन सम्बन्धि पुर्बतयारी एकीकृत अभ्यास सम्पन
3
VIEWS
Share on FacebookShare on Twitter


बिमल प्रसाद पाेख्रेल
प्युठान,२२ असार ।

प्युठान झिमरूक खाेलामा नेपाली सेना श्री बर्दबहादुर गण प्युठानको आयोजना तथा जिल्ला प्रशासन कार्यालय, जिल्ला प्रहरी कार्यालय,शसस्त्र प्रहरी बल गुल्म , नेपाल रेडक्रस साेसाईटी प्युठानको बिशेष सहयोगमा विपद व्यवस्थापन पुर्ब तयारी सम्बन्धि जिल्ला स्तरिय एकीकृत “अभ्यास हातेमालाे” कार्यक्रम सम्पन्न भएकाे छ।
नेपाली सेनाकाे आयाेजनामा प्युठान बिजुवारमा रहेकाे श्री बर्दबहादुर गुल्म परीसरमा कागति,टिमुर ,अम्बा रिठ्ठा,लगाएतका बिभिन्न जातका ३०० बिरुवाहरुकाे राेपण गरिएकाे छ। वृक्षारोपण तथा अभ्यास हातेमालाे कार्यक्रममा लुम्बिनी प्रदेश सभा सदस्य तुल्सिराम शर्माको प्रमुख आतिथ्यता रहेकाे थियाे। लुम्बिनी प्रदेश सासंद निमा गिरी ,धनलक्ष्मी श्रेष्ठ , जिल्ला समन्वय समितिका प्रमुख धरम बहादुर जि.सी.,स्थानीय तहका प्रमुखहरू, लुम्बिनी प्रदेशका आन्तरिक मामिला,कानुन तथा सहकारी मन्त्रालय सचिव लाल बहादुर कवाडी, जिल्ला स्थित सुरक्षा निकायका प्रमुख, विभिन्न सरकारी तथा गैरसरकारी कार्यालयका प्रमुखहरु ,स्थानीय संचारकर्मी र सुरक्षा निकाय अभ्यासमा खटिएका सकल दर्जाका गरि करिब १२० जनाको उपस्थितिमा वृक्षारोपण तथा बिपत ब्यबस्थापन पुर्ब तयारी हातेमालाे अभ्यास सम्पन्न भएको हाे ।
नेपाली सेना, शस्सत्र प्रहरी,नेपाल प्रहरी रेडक्रस लगाएतले अभ्यास कार्यक्रममा बिपतमा परि भिरमा अड्किएको ,बाढी आई डुबानमा परेको र खोलाले बगाएको मानिसहरुलाई कसरी उद्दार गर्ने भन्नेबारे अभ्यास पर्दशन गरीएकाे थियाे। कार्यक्रमका प्रमुख अतिथि लुम्बिनी प्रदेश सांसद तुल्सिराम शर्माले प्युठान जिल्ला भगाैलीक बनावटको हिसाबले विपद व्यवस्थापनमा उच्च जाेखिम रहेको तथा प्रदेश सरकारले विपद सम्बन्धि सामाग्रीको लागि आबश्यक पहल गरिरहको र स्थानीय तहमा पनि विपद सम्बन्धि जनचेतनामूलक अभ्यास संचालन गर्नु पर्ने बताउनुभयो । शर्माले विपद सम्बन्धि अभ्यास हातेमालो कार्यक्रम गरेकोमा नेपाली सेना तथा गणपति प्रमुख सेनानी रमेश थापा लाई विशेष धन्यवाद तथा प्रशंसा गर्नुभएको छ ।प्युठानमा बिपतमा परी बर्सेनि दर्जनाै मानिसले ज्यान गुमाउने गरेका छन ।बाढि, पहिराे,आगलागि,चट्याङ्ग जस्ता बिपतले बर्सेनि सताईरहेकाे र ठुलाे क्षति ब्यहाेर्नु परेकाे शर्माले बताउनुभयो ।

Previous Post

विरुवा बेचेर बार्षिक ६ लाख आम्दानी

Next Post

ओछ्यानमा नै नागरिकता

संचारहब डट्कम

संचारहब डट्कम

Next Post
ओछ्यानमा नै नागरिकता

ओछ्यानमा नै नागरिकता

प्यूठानका फाँट जोगाउनै चुनौती

प्यूठानका फाँट जोगाउनै चुनौती

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

ताजा समाचार

नौबहिनिले किन्यो जेसिवी, बिकास निर्माणमा सहज हुने

नौबहिनिले किन्यो जेसिवी, बिकास निर्माणमा सहज हुने

जिल्ला अस्पतालमा बिरामी बढे

जिल्ला अस्पतालमा बिरामी बढे

ने .बि. संघ प्यूठानले सुरु गर्यो जागरण अभियान

ने .बि. संघ प्यूठानले सुरु गर्यो जागरण अभियान

प्युठानमा  सर्पदंश उपचार केन्द्र संचालनमा

प्युठानमा सर्पदंश उपचार केन्द्र संचालनमा

सरकारी सवारी साधनको दुरुपयोग बढेको भन्दै तरुणदलको ध्यानाकर्षण 

सरकारी सवारी साधनको दुरुपयोग बढेको भन्दै तरुणदलको ध्यानाकर्षण 

गठबन्धन ५ बर्ष कायम रहन्छ : माधव नेपाल

गठबन्धन ५ बर्ष कायम रहन्छ : माधव नेपाल

एक्स्पोर्ट मिडिया प्रा. लि. द्वारा संचालित

संचार हव डट कम
ठेगाना : प्युठान नगरपालिका-४ प्युठान
मोबाईल न. : 9841039048
ई-मेल : sancharhubonline@gmail.com

हाम्रो टिम

सम्पादक : सागर शर्मा

संवाददाता : सुनिता के.सी.

संवाददाता : ईन्द्रा गाहा मगर

हाम्रो फेसबुक पेज

© 2022 संचार हब All right reserved. Website Designed & Developed By: Ninja Infosys Pvt Ltd.

No Result
View All Result
  • पृष्ठ भुमि
  • मुख्य समाचार
  • प्रदेश न्युज
    • प्रदेश न. १
    • मधेश प्रदेश
    • वागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • स्थानीय तह
  • अर्थ वाणिज्य
    • अर्थतन्त्र
    • शेयर बजार
    • बैंक वित्त
    • उर्जा / कृषि
    • ओटोमोबाइल
    • रोजगार
    • व्यापार / व्यवसाय
  • विश्व
  • विज्ञान प्रबिधि
  • खेलकुद
  • मनोरञ्जन
    • ईभेंट
    • गित संगीत
    • थिएटर
    • फिल्मी खबर
    • वलिउड/हलिउड
  • अन्य
    • जीवनशैली
    • धर्म-संस्कृति
    • रोचक खबर
    • लेख/ साहित्य
    • विचार/दृष्टिकोण
    • शिक्षा
    • स्वास्थ्य

© 2022 SancharhubAll Right Reserved. Website Design & Developed By Ninja Infosys Pvt Ltd..