• हाम्रो बारेमा
  • विज्ञापन
  • सम्पर्क
  • गोपनीयता र नीति
सञ्चार हव
Advertisement
  • पृष्ठ भुमि
  • मुख्य समाचार
  • प्रदेश न्युज
    • प्रदेश न. १
    • मधेश प्रदेश
    • वागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • स्थानीय तह
  • अर्थ वाणिज्य
    • अर्थतन्त्र
    • शेयर बजार
    • बैंक वित्त
    • उर्जा / कृषि
    • ओटोमोबाइल
    • रोजगार
    • व्यापार / व्यवसाय
  • विश्व
  • विज्ञान प्रबिधि
  • खेलकुद
  • मनोरञ्जन
    • ईभेंट
    • गित संगीत
    • थिएटर
    • फिल्मी खबर
    • वलिउड/हलिउड
  • अन्य
    • जीवनशैली
    • धर्म-संस्कृति
    • रोचक खबर
    • लेख/ साहित्य
    • विचार/दृष्टिकोण
    • शिक्षा
    • स्वास्थ्य
  • पृष्ठ भुमि
  • मुख्य समाचार
  • प्रदेश न्युज
    • प्रदेश न. १
    • मधेश प्रदेश
    • वागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • स्थानीय तह
  • अर्थ वाणिज्य
    • अर्थतन्त्र
    • शेयर बजार
    • बैंक वित्त
    • उर्जा / कृषि
    • ओटोमोबाइल
    • रोजगार
    • व्यापार / व्यवसाय
  • विश्व
  • विज्ञान प्रबिधि
  • खेलकुद
  • मनोरञ्जन
    • ईभेंट
    • गित संगीत
    • थिएटर
    • फिल्मी खबर
    • वलिउड/हलिउड
  • अन्य
    • जीवनशैली
    • धर्म-संस्कृति
    • रोचक खबर
    • लेख/ साहित्य
    • विचार/दृष्टिकोण
    • शिक्षा
    • स्वास्थ्य
No Result
View All Result
सञ्चार हव
No Result
View All Result

प्युठान जिल्ला पूर्णखाेप सुनिश्चितता घाेषणा

संचारहब डट्कम लेखक संचारहब डट्कम
२०८० असार २६ गते, मंगलवार १८:४८
लुम्बिनी प्रदेश, स्थानीय तह, स्वास्थ्य
0
प्युठान जिल्ला पूर्णखाेप सुनिश्चितता घाेषणा
7
VIEWS
Share on FacebookShare on Twitter

बिमल प्रसाद पोख्रेल
प्युठान,२६ असार ।

स्थानीय स्राेतकाे उपयोग ,स्वामित्व र सहभागिता र पुर्णखाेप सुनिश्चितता ,हाम्राे प्रतिबद्धता भन्ने मुल नाराका साथ राष्ट्रिय खाेप कार्यक्रम पुर्णखाेप दिगाेपना सुनिश्चितता घाेषणा सभा प्युठानमा सम्पन्न भएकाे छ।

जिल्लालाई पूर्णखाेप दिगाेपना सुनिश्चितता घाेषणा गर्दै कार्यक्रमका प्रमुख अतिथि लुम्बिनी प्रदेशका स्वास्थ्य मन्त्री मा. राजु खनालले कार्यक्रमलाई सम्बाेधन गर्दै सर्ने राेगबाट बचाउन खाेप अनिवार्य भए जस्तै नसर्ने राेग लाग्न नदिन सचेतना अभियान चलाउन पनि आबश्यक रहेकाे बताउनुभयाे । यस्का लागि प्रदेश सरकारले भान्सा सुधार कार्यक्रम ल्याएकाे बताउनु भयाे ।


मन्त्री खनालले मातृ मृत्युदर घटाउन तिनै तहकाे सरकारले एक भएर काम गर्नुपर्नेमा जाेड दिनुभयाे । स्वास्थ्यलाई विमासँग जाेड्न सकियमा नागरिकले सुलभ रूपमा उपचार सेवा पाउने भन्दै मन्त्री खनालले सिकलसेल जस्ता विरामीकाे प्रदेश सरकारले निशुल्क विमा गर्ने नीति ल्याएकाे बाउनुभयाे ।
पहाडमा काम गर्ने प्राविधिक चिकित्सकलाई थप सुविधा दिएर भएपनि टिकाई राख्न बजेट विनियाेजन गरिएकाे बताउनुभयाे ।

अस्पतालमा प्रविधि सहित जनशक्ति ब्यबस्थापनका लागि प्रदेश निजामति ऐन पारित भए सहज हुने बताउनुभयाे । प्रदेश सरकारले निजामति सेवा ऐन चालु अधिबेशनबाटै पारित गर्ने तयारि गरिरहेकाे जानकारि दिनुभयाे । याे ऐन प्रदेश मन्त्रीपरिषदले पारित गरिसकेकाे छ । आगामि प्रदेश सभा बैठकमा याे विधेयक पेश गर्ने तयारि प्रदेश सरकारले गरिरहेकाे छ।

कार्यक्रममा प्रदेश याेजना आयाेगका उपाध्यक्ष डा. नहकुल केसी, स्वास्थ्य सचिव डा. जनार्दन पन्थी लगायतकाे सहभागिता रहेकाे थियाे । प्युठान जिल्लाका खाेप लगाउने उमेर समूहका सबै बालबालिकाले सबै प्रकारका खाेप लगायकाे सुनिश्चित भएपछि खाेप सुनिश्चित भएकाे घाेषणाा गरिएकाे हाे ।

Previous Post

मनाङ एयर हेलिकप्टर दुर्घटना : चालकसहित ६ जनाकै मृत्यु

Next Post

प्रधानमन्त्री प्रचण्ड पत्नी सीता दाहालको निधन

संचारहब डट्कम

संचारहब डट्कम

Next Post
प्रधानमन्त्री प्रचण्ड पत्नी सीता दाहालको निधन

प्रधानमन्त्री प्रचण्ड पत्नी सीता दाहालको निधन

स्वर्गद्वारी नगरपालिकाको १३ औँ नगर सभा सम्पन्न

स्वर्गद्वारी नगरपालिकाको १३ औँ नगर सभा सम्पन्न

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

ताजा समाचार

नौबहिनिले किन्यो जेसिवी, बिकास निर्माणमा सहज हुने

नौबहिनिले किन्यो जेसिवी, बिकास निर्माणमा सहज हुने

जिल्ला अस्पतालमा बिरामी बढे

जिल्ला अस्पतालमा बिरामी बढे

ने .बि. संघ प्यूठानले सुरु गर्यो जागरण अभियान

ने .बि. संघ प्यूठानले सुरु गर्यो जागरण अभियान

प्युठानमा  सर्पदंश उपचार केन्द्र संचालनमा

प्युठानमा सर्पदंश उपचार केन्द्र संचालनमा

सरकारी सवारी साधनको दुरुपयोग बढेको भन्दै तरुणदलको ध्यानाकर्षण 

सरकारी सवारी साधनको दुरुपयोग बढेको भन्दै तरुणदलको ध्यानाकर्षण 

गठबन्धन ५ बर्ष कायम रहन्छ : माधव नेपाल

गठबन्धन ५ बर्ष कायम रहन्छ : माधव नेपाल

एक्स्पोर्ट मिडिया प्रा. लि. द्वारा संचालित

संचार हव डट कम
ठेगाना : प्युठान नगरपालिका-४ प्युठान
मोबाईल न. : 9841039048
ई-मेल : sancharhubonline@gmail.com

हाम्रो टिम

सम्पादक : सागर शर्मा

संवाददाता : सुनिता के.सी.

संवाददाता : ईन्द्रा गाहा मगर

हाम्रो फेसबुक पेज

© 2022 संचार हब All right reserved. Website Designed & Developed By: Ninja Infosys Pvt Ltd.

No Result
View All Result
  • पृष्ठ भुमि
  • मुख्य समाचार
  • प्रदेश न्युज
    • प्रदेश न. १
    • मधेश प्रदेश
    • वागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • स्थानीय तह
  • अर्थ वाणिज्य
    • अर्थतन्त्र
    • शेयर बजार
    • बैंक वित्त
    • उर्जा / कृषि
    • ओटोमोबाइल
    • रोजगार
    • व्यापार / व्यवसाय
  • विश्व
  • विज्ञान प्रबिधि
  • खेलकुद
  • मनोरञ्जन
    • ईभेंट
    • गित संगीत
    • थिएटर
    • फिल्मी खबर
    • वलिउड/हलिउड
  • अन्य
    • जीवनशैली
    • धर्म-संस्कृति
    • रोचक खबर
    • लेख/ साहित्य
    • विचार/दृष्टिकोण
    • शिक्षा
    • स्वास्थ्य

© 2022 SancharhubAll Right Reserved. Website Design & Developed By Ninja Infosys Pvt Ltd..