• हाम्रो बारेमा
  • विज्ञापन
  • सम्पर्क
  • गोपनीयता र नीति
सञ्चार हव
Advertisement
  • पृष्ठ भुमि
  • मुख्य समाचार
  • प्रदेश न्युज
    • प्रदेश न. १
    • मधेश प्रदेश
    • वागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • स्थानीय तह
  • अर्थ वाणिज्य
    • अर्थतन्त्र
    • शेयर बजार
    • बैंक वित्त
    • उर्जा / कृषि
    • ओटोमोबाइल
    • रोजगार
    • व्यापार / व्यवसाय
  • विश्व
  • विज्ञान प्रबिधि
  • खेलकुद
  • मनोरञ्जन
    • ईभेंट
    • गित संगीत
    • थिएटर
    • फिल्मी खबर
    • वलिउड/हलिउड
  • अन्य
    • जीवनशैली
    • धर्म-संस्कृति
    • रोचक खबर
    • लेख/ साहित्य
    • विचार/दृष्टिकोण
    • शिक्षा
    • स्वास्थ्य
  • पृष्ठ भुमि
  • मुख्य समाचार
  • प्रदेश न्युज
    • प्रदेश न. १
    • मधेश प्रदेश
    • वागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • स्थानीय तह
  • अर्थ वाणिज्य
    • अर्थतन्त्र
    • शेयर बजार
    • बैंक वित्त
    • उर्जा / कृषि
    • ओटोमोबाइल
    • रोजगार
    • व्यापार / व्यवसाय
  • विश्व
  • विज्ञान प्रबिधि
  • खेलकुद
  • मनोरञ्जन
    • ईभेंट
    • गित संगीत
    • थिएटर
    • फिल्मी खबर
    • वलिउड/हलिउड
  • अन्य
    • जीवनशैली
    • धर्म-संस्कृति
    • रोचक खबर
    • लेख/ साहित्य
    • विचार/दृष्टिकोण
    • शिक्षा
    • स्वास्थ्य
No Result
View All Result
सञ्चार हव
No Result
View All Result

प्युठानमा मापसे चेकिङमा १२९ जना चालक नियन्त्रणमा

संचारहब डट्कम लेखक संचारहब डट्कम
२०८० श्रावण १ गते, सोमबार १९:१७
मुख्य समाचार
0
प्युठानमा मापसे चेकिङमा १२९ जना चालक नियन्त्रणमा
5
VIEWS
Share on FacebookShare on Twitter


राधिका भुसाल

साउन १ गते प्युठान। प्रहरीले आफ्नो ज्यानका साथै विद्यार्थी एवं यात्रुको समेत जीउ ज्यानलाई जोखिममा पारेर मापसे (मादक पदार्थ सेवन)गरेर सवारीसाधान चलाउने चालकलाई कारबाही गरेको छ।
आर्थिक वर्ष २०७९/८० मा लागुपदार्थ सेवन गरी सवारी साधन चलाउने १ सय २९ जना चालकलाई ट्राफिक प्रहरीले नियन्त्रणमा लिएको छ।
प्युठानका विभिन्न स्थानमा जिल्ला ट्राफिक प्रहरीले गरेको चेकिङको क्रममा लागुपदार्थ सेवन गरी सवारी साधन चलाउँदै गरेका चालकहरूलाई नियन्त्रणमा लिएर आवश्यक कारबाहीको लागि सम्बन्धित प्रहरी कार्यालयमा पठाएको जिल्ला ट्राफिक प्रहरी कार्यालय प्युठानका प्रमुख चन्द्र केसीले बताउनुभयो ।
चालकहरूले लागुऔषध सेवन गरी सवारी साधन चलाए/नचलाएको सम्बन्धमा ब्रेथलाईजर किटको प्रयोग गरी ट्राफिक प्रहरीले चेकजाँच अभियान सुरू गरेको थियो।आर्थिक वर्ष २०७९/८० मा १ सय २९ जना मापसे सेवन गर्ने चालक नियन्त्रण,३३ वटा सवारी दुर्घटना,७७ जना सामान्य घाईते , ८ हजार ५० जना कारवाही , ४६ लाख ८२ हजार ५ सय राजश्व संकलन र २८ जना मृत्यु रहेको जिल्ला ट्राफिक कार्यालय प्युठानका प्रमुख केसीले बताउनुभयो।उहा भन्नुहुन्छ –”आर्थिक वर्ष २०७९/८० मा जिल्लाका बिभिन्न ठाउँहरुमा यात्रु,बिद्यार्थी ,चालक ,सहचालक,सडक प्रयोगकर्ता,सर्वसाधारण पैदल यात्री र आम सरोकारवालाहरुलाई जनचेतनामूलक कार्यक्रम ५ सय ५८ पटक संचालन गरेको जिल्ला ट्राफिक प्रमुख केसीले जानकारी दिनुभयो।”
ओराह्लो झर्दा ब्रेक तातिएर ब्रेक नलाग्ने समस्याको कारणले गर्दा स्वर्गद्वारी मन्दिरको आसपासका क्षेत्रहरुमा दुर्घटनामा हुने हुँदा दुर्घटना कम गर्नको लागी त्यस क्षेत्रहरुमा एक ठाउँमा यात्रु सवारीसाधन बिसौनी स्थल राखेका जिल्ला ट्राफिक कार्यालयले बताएको छ।

Previous Post

बाली जोगाउन बारीमै बास

Next Post

सरुमारानि गाउँपालिकाले चलायो स्कुल बस

संचारहब डट्कम

संचारहब डट्कम

Next Post
सरुमारानि गाउँपालिकाले चलायो स्कुल बस

सरुमारानि गाउँपालिकाले चलायो स्कुल बस

कोदोको रक्सीलाई ब्राण्ड बनाइँदै

कोदोको रक्सीलाई ब्राण्ड बनाइँदै

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

ताजा समाचार

नौबहिनिले किन्यो जेसिवी, बिकास निर्माणमा सहज हुने

नौबहिनिले किन्यो जेसिवी, बिकास निर्माणमा सहज हुने

जिल्ला अस्पतालमा बिरामी बढे

जिल्ला अस्पतालमा बिरामी बढे

ने .बि. संघ प्यूठानले सुरु गर्यो जागरण अभियान

ने .बि. संघ प्यूठानले सुरु गर्यो जागरण अभियान

प्युठानमा  सर्पदंश उपचार केन्द्र संचालनमा

प्युठानमा सर्पदंश उपचार केन्द्र संचालनमा

सरकारी सवारी साधनको दुरुपयोग बढेको भन्दै तरुणदलको ध्यानाकर्षण 

सरकारी सवारी साधनको दुरुपयोग बढेको भन्दै तरुणदलको ध्यानाकर्षण 

गठबन्धन ५ बर्ष कायम रहन्छ : माधव नेपाल

गठबन्धन ५ बर्ष कायम रहन्छ : माधव नेपाल

एक्स्पोर्ट मिडिया प्रा. लि. द्वारा संचालित

संचार हव डट कम
ठेगाना : प्युठान नगरपालिका-४ प्युठान
मोबाईल न. : 9841039048
ई-मेल : sancharhubonline@gmail.com

हाम्रो टिम

सम्पादक : सागर शर्मा

संवाददाता : सुनिता के.सी.

संवाददाता : ईन्द्रा गाहा मगर

हाम्रो फेसबुक पेज

© 2022 संचार हब All right reserved. Website Designed & Developed By: Ninja Infosys Pvt Ltd.

No Result
View All Result
  • पृष्ठ भुमि
  • मुख्य समाचार
  • प्रदेश न्युज
    • प्रदेश न. १
    • मधेश प्रदेश
    • वागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • स्थानीय तह
  • अर्थ वाणिज्य
    • अर्थतन्त्र
    • शेयर बजार
    • बैंक वित्त
    • उर्जा / कृषि
    • ओटोमोबाइल
    • रोजगार
    • व्यापार / व्यवसाय
  • विश्व
  • विज्ञान प्रबिधि
  • खेलकुद
  • मनोरञ्जन
    • ईभेंट
    • गित संगीत
    • थिएटर
    • फिल्मी खबर
    • वलिउड/हलिउड
  • अन्य
    • जीवनशैली
    • धर्म-संस्कृति
    • रोचक खबर
    • लेख/ साहित्य
    • विचार/दृष्टिकोण
    • शिक्षा
    • स्वास्थ्य

© 2022 SancharhubAll Right Reserved. Website Design & Developed By Ninja Infosys Pvt Ltd..