• हाम्रो बारेमा
  • विज्ञापन
  • सम्पर्क
  • गोपनीयता र नीति
सञ्चार हव
Advertisement
  • पृष्ठ भुमि
  • मुख्य समाचार
  • प्रदेश न्युज
    • प्रदेश न. १
    • मधेश प्रदेश
    • वागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • स्थानीय तह
  • अर्थ वाणिज्य
    • अर्थतन्त्र
    • शेयर बजार
    • बैंक वित्त
    • उर्जा / कृषि
    • ओटोमोबाइल
    • रोजगार
    • व्यापार / व्यवसाय
  • विश्व
  • विज्ञान प्रबिधि
  • खेलकुद
  • मनोरञ्जन
    • ईभेंट
    • गित संगीत
    • थिएटर
    • फिल्मी खबर
    • वलिउड/हलिउड
  • अन्य
    • जीवनशैली
    • धर्म-संस्कृति
    • रोचक खबर
    • लेख/ साहित्य
    • विचार/दृष्टिकोण
    • शिक्षा
    • स्वास्थ्य
  • पृष्ठ भुमि
  • मुख्य समाचार
  • प्रदेश न्युज
    • प्रदेश न. १
    • मधेश प्रदेश
    • वागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • स्थानीय तह
  • अर्थ वाणिज्य
    • अर्थतन्त्र
    • शेयर बजार
    • बैंक वित्त
    • उर्जा / कृषि
    • ओटोमोबाइल
    • रोजगार
    • व्यापार / व्यवसाय
  • विश्व
  • विज्ञान प्रबिधि
  • खेलकुद
  • मनोरञ्जन
    • ईभेंट
    • गित संगीत
    • थिएटर
    • फिल्मी खबर
    • वलिउड/हलिउड
  • अन्य
    • जीवनशैली
    • धर्म-संस्कृति
    • रोचक खबर
    • लेख/ साहित्य
    • विचार/दृष्टिकोण
    • शिक्षा
    • स्वास्थ्य
No Result
View All Result
सञ्चार हव
No Result
View All Result

प्यूठानमा पशुचौपायालाई लम्पी स्किन विरुद्धको खोप दिन सुरू

संचारहब डट्कम लेखक संचारहब डट्कम
२०८० श्रावण ५ गते, शुक्रबार १२:५१
मुख्य समाचार
0
प्यूठानमा पशुचौपायालाई लम्पी स्किन विरुद्धको खोप दिन सुरू
4
VIEWS
Share on FacebookShare on Twitter

शमसेर विक्रम जिसी

प्यूठान — पशुचौपायामा देखिएको लम्पी स्किन रोग नियन्त्रणका लागि प्यूठानमा खोप दिन सुरु गरिएको छ । एकीकृत कृषि तथा पशुपक्षि विकास कार्यालय प्यूठानले पहिलो चरणमा व्यावसायिक पशुपालन गरेका कृषकको फर्ममै पुगेर लम्फी स्किन रोग बिरुद्धको खोप दिन सुरु गरेको एकिकृत कृषि तथा पशुपक्षि विकास कार्यालय प्यूठानका प्रमुख भाष्कर पौडेलले बताउनुभयाे।

व्यावसायिक पशुपालन गरेका तथा स्वर्गद्वारी आश्रममा रहेको गाईहरुका लागि खोप दिन थालिएको छ । २६ सय डोज खोप प्यूठानमा आएको छ । पहिलो चरणमा पशु फर्म र त्यसपछि कृषकका घरघरमा पुगेर खोप दिन सुरु गरिने प्रमुख पौडेलले बताउनुभयाे।

लम्पी स्किन रोगका कारण जिल्लामा हालसम्म ३० हजार बढी पशुचौपाया बिरामी परेका छन् । त्यसमध्ये ७ सय २९ वटा गाईगोरु मरेको कार्यालयको तथ्याकंमा छ । अहिले पनि जिल्लामा ११ हजार बढी पशु चौपायामा यो रोगको संक्रमण भएको छ ।

Previous Post

प्यूठानमा ड्रागन खेतीको आकर्षण बढ्दो

Next Post

प्युठानमा वृक्षारोपण गरेर काँग्रेसले मनायो वी.पी स्मृति दिवस

संचारहब डट्कम

संचारहब डट्कम

Next Post
प्युठानमा वृक्षारोपण गरेर काँग्रेसले मनायो वी.पी स्मृति दिवस

प्युठानमा वृक्षारोपण गरेर काँग्रेसले मनायो वी.पी स्मृति दिवस

प्युठानमा ३० करोडभन्दा बढी विकास बजेट फ्रिज

प्युठानमा ३० करोडभन्दा बढी विकास बजेट फ्रिज

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

ताजा समाचार

नौबहिनिले किन्यो जेसिवी, बिकास निर्माणमा सहज हुने

नौबहिनिले किन्यो जेसिवी, बिकास निर्माणमा सहज हुने

जिल्ला अस्पतालमा बिरामी बढे

जिल्ला अस्पतालमा बिरामी बढे

ने .बि. संघ प्यूठानले सुरु गर्यो जागरण अभियान

ने .बि. संघ प्यूठानले सुरु गर्यो जागरण अभियान

प्युठानमा  सर्पदंश उपचार केन्द्र संचालनमा

प्युठानमा सर्पदंश उपचार केन्द्र संचालनमा

सरकारी सवारी साधनको दुरुपयोग बढेको भन्दै तरुणदलको ध्यानाकर्षण 

सरकारी सवारी साधनको दुरुपयोग बढेको भन्दै तरुणदलको ध्यानाकर्षण 

गठबन्धन ५ बर्ष कायम रहन्छ : माधव नेपाल

गठबन्धन ५ बर्ष कायम रहन्छ : माधव नेपाल

एक्स्पोर्ट मिडिया प्रा. लि. द्वारा संचालित

संचार हव डट कम
ठेगाना : प्युठान नगरपालिका-४ प्युठान
मोबाईल न. : 9841039048
ई-मेल : sancharhubonline@gmail.com

हाम्रो टिम

सम्पादक : सागर शर्मा

संवाददाता : सुनिता के.सी.

संवाददाता : ईन्द्रा गाहा मगर

हाम्रो फेसबुक पेज

© 2022 संचार हब All right reserved. Website Designed & Developed By: Ninja Infosys Pvt Ltd.

No Result
View All Result
  • पृष्ठ भुमि
  • मुख्य समाचार
  • प्रदेश न्युज
    • प्रदेश न. १
    • मधेश प्रदेश
    • वागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • स्थानीय तह
  • अर्थ वाणिज्य
    • अर्थतन्त्र
    • शेयर बजार
    • बैंक वित्त
    • उर्जा / कृषि
    • ओटोमोबाइल
    • रोजगार
    • व्यापार / व्यवसाय
  • विश्व
  • विज्ञान प्रबिधि
  • खेलकुद
  • मनोरञ्जन
    • ईभेंट
    • गित संगीत
    • थिएटर
    • फिल्मी खबर
    • वलिउड/हलिउड
  • अन्य
    • जीवनशैली
    • धर्म-संस्कृति
    • रोचक खबर
    • लेख/ साहित्य
    • विचार/दृष्टिकोण
    • शिक्षा
    • स्वास्थ्य

© 2022 SancharhubAll Right Reserved. Website Design & Developed By Ninja Infosys Pvt Ltd..