• हाम्रो बारेमा
  • विज्ञापन
  • सम्पर्क
  • गोपनीयता र नीति
सञ्चार हव
Advertisement
  • पृष्ठ भुमि
  • मुख्य समाचार
  • प्रदेश न्युज
    • प्रदेश न. १
    • मधेश प्रदेश
    • वागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • स्थानीय तह
  • अर्थ वाणिज्य
    • अर्थतन्त्र
    • शेयर बजार
    • बैंक वित्त
    • उर्जा / कृषि
    • ओटोमोबाइल
    • रोजगार
    • व्यापार / व्यवसाय
  • विश्व
  • विज्ञान प्रबिधि
  • खेलकुद
  • मनोरञ्जन
    • ईभेंट
    • गित संगीत
    • थिएटर
    • फिल्मी खबर
    • वलिउड/हलिउड
  • अन्य
    • जीवनशैली
    • धर्म-संस्कृति
    • रोचक खबर
    • लेख/ साहित्य
    • विचार/दृष्टिकोण
    • शिक्षा
    • स्वास्थ्य
  • पृष्ठ भुमि
  • मुख्य समाचार
  • प्रदेश न्युज
    • प्रदेश न. १
    • मधेश प्रदेश
    • वागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • स्थानीय तह
  • अर्थ वाणिज्य
    • अर्थतन्त्र
    • शेयर बजार
    • बैंक वित्त
    • उर्जा / कृषि
    • ओटोमोबाइल
    • रोजगार
    • व्यापार / व्यवसाय
  • विश्व
  • विज्ञान प्रबिधि
  • खेलकुद
  • मनोरञ्जन
    • ईभेंट
    • गित संगीत
    • थिएटर
    • फिल्मी खबर
    • वलिउड/हलिउड
  • अन्य
    • जीवनशैली
    • धर्म-संस्कृति
    • रोचक खबर
    • लेख/ साहित्य
    • विचार/दृष्टिकोण
    • शिक्षा
    • स्वास्थ्य
No Result
View All Result
सञ्चार हव
No Result
View All Result

प्युठानमा वृक्षारोपण गरेर काँग्रेसले मनायो वी.पी स्मृति दिवस

संचारहब डट्कम लेखक संचारहब डट्कम
२०८० श्रावण ७ गते, आईतवार ०५:३४
मुख्य समाचार
0
प्युठानमा वृक्षारोपण गरेर काँग्रेसले मनायो वी.पी स्मृति दिवस
4
VIEWS
Share on FacebookShare on Twitter


साउन ६ गते प्युठान।

नेपाली कांग्रेसका संस्थापक बिश्वेश्वरप्रसाद कोइरालाको ४१औँ स्मृति दिवसको अवसर पारेर वृक्षारोपण कार्यक्रम सम्पन्न भएको छ।
जिल्लाको बिभिन्न स्थानिय तहहरुको बिभिन्न ठाउँहरुमा वृक्षारोपण कार्यक्रम सम्पन्न गरेको नेपाली काँग्रेस प्युठानका जिल्ला सभापति बिष्णु कुमार गिरीले बताउनुभयो।उहाले भन्नुभयो –” नेपाली काँग्रेसको केन्द्रीय सर्कुलर कार्यक्रम अनुसार र मौसम अनुकूलताको साथै उहाँको सम्झनास्वरुप वृक्षारोपण कार्यक्रमको आयोजना गरेको प्युठान जिल्ला सभापति गिरीले जानकारी दिनुभयो।
त्यस्तै नेपाली कांग्रेस माण्डवी गाउँपालिका प्युठानले आयोजना गरेको वृक्षारोपण कार्यक्रम उदयपुरकोट दरबार परिसरमा सम्पन्न गरेको माण्डवी गाउँपालिका सभापति प्रकास अधिकारीले बताउनुभयो ।वृक्षारोपण पछिको कार्यक्रमलाई सम्बोधन गर्दै नेपाली काँग्रेस लुम्बिनी प्रदेश सदस्य अमर भण्डारीले वी.पी.को योगदानको सबैले अनुसरण गर्नुपर्ने बताउनुभयो ।उहाले भन्नुभयो-“राष्ट्रको रक्षा तथा राष्ट्रियताका लागि वी.पी.को विचार र आदर्शको राजनीतिलाई अगाल्नुपर्ने बताउदै वी.पी.को सिद्धान्तकै कारण देशबाट राणा शासन, एकदलीय व्यवस्था र निरंकुश राजतन्त्र हटाउन काँग्रेस सफल भएको स्मरण गर्नुभयो ।

Previous Post

प्यूठानमा पशुचौपायालाई लम्पी स्किन विरुद्धको खोप दिन सुरू

Next Post

प्युठानमा ३० करोडभन्दा बढी विकास बजेट फ्रिज

संचारहब डट्कम

संचारहब डट्कम

Next Post
प्युठानमा ३० करोडभन्दा बढी विकास बजेट फ्रिज

प्युठानमा ३० करोडभन्दा बढी विकास बजेट फ्रिज

भिङ्ग्रीमा चालकको स्वास्थ्य परीक्षण

भिङ्ग्रीमा चालकको स्वास्थ्य परीक्षण

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

ताजा समाचार

नौबहिनिले किन्यो जेसिवी, बिकास निर्माणमा सहज हुने

नौबहिनिले किन्यो जेसिवी, बिकास निर्माणमा सहज हुने

जिल्ला अस्पतालमा बिरामी बढे

जिल्ला अस्पतालमा बिरामी बढे

ने .बि. संघ प्यूठानले सुरु गर्यो जागरण अभियान

ने .बि. संघ प्यूठानले सुरु गर्यो जागरण अभियान

प्युठानमा  सर्पदंश उपचार केन्द्र संचालनमा

प्युठानमा सर्पदंश उपचार केन्द्र संचालनमा

सरकारी सवारी साधनको दुरुपयोग बढेको भन्दै तरुणदलको ध्यानाकर्षण 

सरकारी सवारी साधनको दुरुपयोग बढेको भन्दै तरुणदलको ध्यानाकर्षण 

गठबन्धन ५ बर्ष कायम रहन्छ : माधव नेपाल

गठबन्धन ५ बर्ष कायम रहन्छ : माधव नेपाल

एक्स्पोर्ट मिडिया प्रा. लि. द्वारा संचालित

संचार हव डट कम
ठेगाना : प्युठान नगरपालिका-४ प्युठान
मोबाईल न. : 9841039048
ई-मेल : sancharhubonline@gmail.com

हाम्रो टिम

सम्पादक : सागर शर्मा

संवाददाता : सुनिता के.सी.

संवाददाता : ईन्द्रा गाहा मगर

हाम्रो फेसबुक पेज

© 2022 संचार हब All right reserved. Website Designed & Developed By: Ninja Infosys Pvt Ltd.

No Result
View All Result
  • पृष्ठ भुमि
  • मुख्य समाचार
  • प्रदेश न्युज
    • प्रदेश न. १
    • मधेश प्रदेश
    • वागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • स्थानीय तह
  • अर्थ वाणिज्य
    • अर्थतन्त्र
    • शेयर बजार
    • बैंक वित्त
    • उर्जा / कृषि
    • ओटोमोबाइल
    • रोजगार
    • व्यापार / व्यवसाय
  • विश्व
  • विज्ञान प्रबिधि
  • खेलकुद
  • मनोरञ्जन
    • ईभेंट
    • गित संगीत
    • थिएटर
    • फिल्मी खबर
    • वलिउड/हलिउड
  • अन्य
    • जीवनशैली
    • धर्म-संस्कृति
    • रोचक खबर
    • लेख/ साहित्य
    • विचार/दृष्टिकोण
    • शिक्षा
    • स्वास्थ्य

© 2022 SancharhubAll Right Reserved. Website Design & Developed By Ninja Infosys Pvt Ltd..