• हाम्रो बारेमा
  • विज्ञापन
  • सम्पर्क
  • गोपनीयता र नीति
सञ्चार हव
Advertisement
  • पृष्ठ भुमि
  • मुख्य समाचार
  • प्रदेश न्युज
    • प्रदेश न. १
    • मधेश प्रदेश
    • वागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • स्थानीय तह
  • अर्थ वाणिज्य
    • अर्थतन्त्र
    • शेयर बजार
    • बैंक वित्त
    • उर्जा / कृषि
    • ओटोमोबाइल
    • रोजगार
    • व्यापार / व्यवसाय
  • विश्व
  • विज्ञान प्रबिधि
  • खेलकुद
  • मनोरञ्जन
    • ईभेंट
    • गित संगीत
    • थिएटर
    • फिल्मी खबर
    • वलिउड/हलिउड
  • अन्य
    • जीवनशैली
    • धर्म-संस्कृति
    • रोचक खबर
    • लेख/ साहित्य
    • विचार/दृष्टिकोण
    • शिक्षा
    • स्वास्थ्य
  • पृष्ठ भुमि
  • मुख्य समाचार
  • प्रदेश न्युज
    • प्रदेश न. १
    • मधेश प्रदेश
    • वागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • स्थानीय तह
  • अर्थ वाणिज्य
    • अर्थतन्त्र
    • शेयर बजार
    • बैंक वित्त
    • उर्जा / कृषि
    • ओटोमोबाइल
    • रोजगार
    • व्यापार / व्यवसाय
  • विश्व
  • विज्ञान प्रबिधि
  • खेलकुद
  • मनोरञ्जन
    • ईभेंट
    • गित संगीत
    • थिएटर
    • फिल्मी खबर
    • वलिउड/हलिउड
  • अन्य
    • जीवनशैली
    • धर्म-संस्कृति
    • रोचक खबर
    • लेख/ साहित्य
    • विचार/दृष्टिकोण
    • शिक्षा
    • स्वास्थ्य
No Result
View All Result
सञ्चार हव
No Result
View All Result

प्युठानमा ३० करोडभन्दा बढी विकास बजेट फ्रिज

संचारहब डट्कम लेखक संचारहब डट्कम
२०८० श्रावण ९ गते, मंगलवार १२:४४
मुख्य समाचार
0
प्युठानमा ३० करोडभन्दा बढी विकास बजेट फ्रिज
1
VIEWS
Share on FacebookShare on Twitter


राधिका भुसाल
प्युठान,९ साउन
। प्युठानमा संघ र प्रदेशबाट प्राप्त पूँजीगत बजेटमध्ये ठूलो हिस्सा खर्च हुन नसकी फिर्ता गएको छ।आर्थिक वर्ष ०७९।०८० मा जिल्लाको पूँजीगत विकासका लागि आएको रकममध्ये रू ३०करोड ३८ लाख ८० हजार ५ सय ३४ रुपियाँ बजेट खर्च हुन नसकेर फिर्ता गएको हो । जिल्लामा संघतर्फ रू ८० करोड ९८ लाख ४४ हजार र प्रदेशतर्फ रू एक अर्ब ३२ करोड ८२ लाख २७ हजार गरी कूल रू दुई अर्ब १३ करोड ८० लाख ७१ हजार बजेट प्राप्त भएको थियो ।


प्राप्त बजेटमध्ये संघतर्फ रू ६६ करोड ५५ लाख ३७ हजार एक सय ५८ रुपैयाँ र प्रदेशतर्फ रू एक अर्ब १६ करोड ८६ लाख ५३ हजार तिन सय छ रुपैयाँ गरी कूल रू एक अर्ब ८३ करोड ४१ लाख ९० हजार चार सय ६४ रुपैयाँ खर्च भएको कोष तथा लेखा नियन्त्रक कार्यालय प्युठानका प्रमुख कोष नियन्त्रक देब राज पोख्रेलले जानकारी दिनुभयो । उहाँका अनुसार खर्च हुन नसकेर फिर्ता गएको बजेटमध्ये संघको रू १४ करोड ४३ लाख ६ हजार आठ सय ४२ रुपैयाँ र प्रदेशको रू १५ करोड ९५ लाख ७३ हजार ६ सय ९४ रुपैयाँ रहेको छ।

जिल्लामा संघतर्फ रू पाँच अर्ब ४३ करोड २५ लाख २३ हजार आठ सय २९ रुपैयाँ र प्रदेशतर्फ रू ९१ करोड ६० लाख २६ हजार एक रुपैयाँ गरी चालुतर्फ रू छ अर्ब ३४ करोड ८५ लाख ४९ हजार आठ सय ३० रुपैयाँ प्राप्त भएको थियो।चालुतर्फ खर्च बजेट संघको रू पाँच अर्ब ७ करोड २६ लाख ९५ हजार दुई सय ३१ रुपैयाँ र प्रदेशतर्फ रू ७४ करोड ५७ लाख ६५ हजार एक सय ८८ रुपैयाँ गरी कूल रू पाँच अर्ब ८१ करोड ८४ लाख ६० हजार ४ सय १९ रुपैयाँ खर्च भएको छ ।

Previous Post

प्युठानमा वृक्षारोपण गरेर काँग्रेसले मनायो वी.पी स्मृति दिवस

Next Post

भिङ्ग्रीमा चालकको स्वास्थ्य परीक्षण

संचारहब डट्कम

संचारहब डट्कम

Next Post
भिङ्ग्रीमा चालकको स्वास्थ्य परीक्षण

भिङ्ग्रीमा चालकको स्वास्थ्य परीक्षण

नेबिसंघद्धारा सेनेटरी प्याड भेन्डिङ्ग मेसिन हस्तान्तरण

नेबिसंघद्धारा सेनेटरी प्याड भेन्डिङ्ग मेसिन हस्तान्तरण

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

ताजा समाचार

नौबहिनिले किन्यो जेसिवी, बिकास निर्माणमा सहज हुने

नौबहिनिले किन्यो जेसिवी, बिकास निर्माणमा सहज हुने

जिल्ला अस्पतालमा बिरामी बढे

जिल्ला अस्पतालमा बिरामी बढे

ने .बि. संघ प्यूठानले सुरु गर्यो जागरण अभियान

ने .बि. संघ प्यूठानले सुरु गर्यो जागरण अभियान

प्युठानमा  सर्पदंश उपचार केन्द्र संचालनमा

प्युठानमा सर्पदंश उपचार केन्द्र संचालनमा

सरकारी सवारी साधनको दुरुपयोग बढेको भन्दै तरुणदलको ध्यानाकर्षण 

सरकारी सवारी साधनको दुरुपयोग बढेको भन्दै तरुणदलको ध्यानाकर्षण 

गठबन्धन ५ बर्ष कायम रहन्छ : माधव नेपाल

गठबन्धन ५ बर्ष कायम रहन्छ : माधव नेपाल

एक्स्पोर्ट मिडिया प्रा. लि. द्वारा संचालित

संचार हव डट कम
ठेगाना : प्युठान नगरपालिका-४ प्युठान
मोबाईल न. : 9841039048
ई-मेल : sancharhubonline@gmail.com

हाम्रो टिम

सम्पादक : सागर शर्मा

संवाददाता : सुनिता के.सी.

संवाददाता : ईन्द्रा गाहा मगर

हाम्रो फेसबुक पेज

© 2022 संचार हब All right reserved. Website Designed & Developed By: Ninja Infosys Pvt Ltd.

No Result
View All Result
  • पृष्ठ भुमि
  • मुख्य समाचार
  • प्रदेश न्युज
    • प्रदेश न. १
    • मधेश प्रदेश
    • वागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • स्थानीय तह
  • अर्थ वाणिज्य
    • अर्थतन्त्र
    • शेयर बजार
    • बैंक वित्त
    • उर्जा / कृषि
    • ओटोमोबाइल
    • रोजगार
    • व्यापार / व्यवसाय
  • विश्व
  • विज्ञान प्रबिधि
  • खेलकुद
  • मनोरञ्जन
    • ईभेंट
    • गित संगीत
    • थिएटर
    • फिल्मी खबर
    • वलिउड/हलिउड
  • अन्य
    • जीवनशैली
    • धर्म-संस्कृति
    • रोचक खबर
    • लेख/ साहित्य
    • विचार/दृष्टिकोण
    • शिक्षा
    • स्वास्थ्य

© 2022 SancharhubAll Right Reserved. Website Design & Developed By Ninja Infosys Pvt Ltd..