• हाम्रो बारेमा
  • विज्ञापन
  • सम्पर्क
  • गोपनीयता र नीति
सञ्चार हव
Advertisement
  • पृष्ठ भुमि
  • मुख्य समाचार
  • प्रदेश न्युज
    • प्रदेश न. १
    • मधेश प्रदेश
    • वागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • स्थानीय तह
  • अर्थ वाणिज्य
    • अर्थतन्त्र
    • शेयर बजार
    • बैंक वित्त
    • उर्जा / कृषि
    • ओटोमोबाइल
    • रोजगार
    • व्यापार / व्यवसाय
  • विश्व
  • विज्ञान प्रबिधि
  • खेलकुद
  • मनोरञ्जन
    • ईभेंट
    • गित संगीत
    • थिएटर
    • फिल्मी खबर
    • वलिउड/हलिउड
  • अन्य
    • जीवनशैली
    • धर्म-संस्कृति
    • रोचक खबर
    • लेख/ साहित्य
    • विचार/दृष्टिकोण
    • शिक्षा
    • स्वास्थ्य
  • पृष्ठ भुमि
  • मुख्य समाचार
  • प्रदेश न्युज
    • प्रदेश न. १
    • मधेश प्रदेश
    • वागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • स्थानीय तह
  • अर्थ वाणिज्य
    • अर्थतन्त्र
    • शेयर बजार
    • बैंक वित्त
    • उर्जा / कृषि
    • ओटोमोबाइल
    • रोजगार
    • व्यापार / व्यवसाय
  • विश्व
  • विज्ञान प्रबिधि
  • खेलकुद
  • मनोरञ्जन
    • ईभेंट
    • गित संगीत
    • थिएटर
    • फिल्मी खबर
    • वलिउड/हलिउड
  • अन्य
    • जीवनशैली
    • धर्म-संस्कृति
    • रोचक खबर
    • लेख/ साहित्य
    • विचार/दृष्टिकोण
    • शिक्षा
    • स्वास्थ्य
No Result
View All Result
सञ्चार हव
No Result
View All Result

काम गरेको रकम नपाएपछि निर्माण व्यवसायी आन्दोलित

संचारहब डट्कम लेखक संचारहब डट्कम
२०८० श्रावण १४ गते, आईतवार १६:४०
अर्थतन्त्र, मुख्य समाचार, व्यापार / व्यवसाय, स्थानीय तह
0
काम गरेको रकम नपाएपछि निर्माण व्यवसायी आन्दोलित
1
VIEWS
Share on FacebookShare on Twitter

शुसिला बुढा
१४ श्रावण,प्युठान।

जिल्लाका निर्माण व्यवसायीले काम गरेबापतको रकम भुक्तानी पाउन नसकेकाे भन्दै आन्दोलित भएकाछन् । विभिन्न निर्माण योजना सम्पन्न भए पनि असार मसान्तमा उनीहरुले भुक्तानी पाउन नसकेका हुन् । त्यसैले रकम भुक्तानीको माग गर्दै व्यवसायी आन्दोलित हुनु परेको बताए ।

जिल्लाका बिभिन्न योजनाहरुमा काम गरेवापत किरब ३० करोडभन्दा बढी रकम निर्माण व्यवसायीले भुक्तानी पाउन बाँकी रहेको निर्माण व्यवसयी संघ प्युठानका अध्यक्ष नवीनकुमार श्रेष्ठले बताउनुभयाे । सडक डिभिजन कार्यालय, खानेपानी तथा सरसफाइ डिभिजन कार्यालय र विभिन्न स्थानीय तहबाट उक्त रकम भुक्तानी हुन नसकेको उहाँले गुनासो गर्नुभयाे ।

निर्माण व्यवसायी संघ प्यूठानका महासचिव नारायण ज्ञवालीका अनुसार करिब १३ करोड रुपैयाँ खानेपानी डिभिजनमा, १८ देखि २० करोड सडक डिभिजनमा र २ देखि ३ करोड स्थानीय तहहरुबाट भुक्तानी लिन बाँकी छ । रकम भुक्तानी नहुँदा निर्माण व्यवसायीहरु अप्ठ्यारोमा परेकाे उहाँले बताउनुभयाे ।

निर्माण व्यवसायी संघ प्यूठानले सांगठनिक रुपमा बिभिन्न माग सहित रकम भुक्तानी हुनु पर्ने भन्दै आइतबार जिल्ला प्रशासन कार्यालय प्युठानमा एक घण्टा धर्ना दिएको छ । संघले विभिन्न ९ बुँदे मागसहित प्रमुख जिल्ला अधिकारी मार्फत प्रधानमन्त्रीलाई ज्ञापन पत्र बुझाएको हो । संघले यश अघिनै जिल्लाका राजनीतिक दलका नेतृत्वको ध्यानाकर्षण गराएको जनाएकोछ ।
चरणबद्ध आन्दोलन अन्तर्गत जिल्लामा पहिलो चरणको आन्दोलनका कार्यक्रम गरिएको र माग पूरा नभए आन्दोलन थप सशक्त बनाउँदै जाने संघका अध्यक्ष श्रेष्ठले बताउनुभयाे ।

Previous Post

नेबिसंघद्धारा सेनेटरी प्याड भेन्डिङ्ग मेसिन हस्तान्तरण

Next Post

जनता सँगै सडकको पहिरो हटाउँदै माझकोटका जनप्रतिनिधि

संचारहब डट्कम

संचारहब डट्कम

Next Post
जनता सँगै सडकको पहिरो हटाउँदै माझकोटका जनप्रतिनिधि

जनता सँगै सडकको पहिरो हटाउँदै माझकोटका जनप्रतिनिधि

सरकारी गाडीको ठक्करबाट २ जना गम्भीर घाइते

सरकारी गाडीको ठक्करबाट २ जना गम्भीर घाइते

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

ताजा समाचार

नौबहिनिले किन्यो जेसिवी, बिकास निर्माणमा सहज हुने

नौबहिनिले किन्यो जेसिवी, बिकास निर्माणमा सहज हुने

जिल्ला अस्पतालमा बिरामी बढे

जिल्ला अस्पतालमा बिरामी बढे

ने .बि. संघ प्यूठानले सुरु गर्यो जागरण अभियान

ने .बि. संघ प्यूठानले सुरु गर्यो जागरण अभियान

प्युठानमा  सर्पदंश उपचार केन्द्र संचालनमा

प्युठानमा सर्पदंश उपचार केन्द्र संचालनमा

सरकारी सवारी साधनको दुरुपयोग बढेको भन्दै तरुणदलको ध्यानाकर्षण 

सरकारी सवारी साधनको दुरुपयोग बढेको भन्दै तरुणदलको ध्यानाकर्षण 

गठबन्धन ५ बर्ष कायम रहन्छ : माधव नेपाल

गठबन्धन ५ बर्ष कायम रहन्छ : माधव नेपाल

एक्स्पोर्ट मिडिया प्रा. लि. द्वारा संचालित

संचार हव डट कम
ठेगाना : प्युठान नगरपालिका-४ प्युठान
मोबाईल न. : 9841039048
ई-मेल : sancharhubonline@gmail.com

हाम्रो टिम

सम्पादक : सागर शर्मा

संवाददाता : सुनिता के.सी.

संवाददाता : ईन्द्रा गाहा मगर

हाम्रो फेसबुक पेज

© 2022 संचार हब All right reserved. Website Designed & Developed By: Ninja Infosys Pvt Ltd.

No Result
View All Result
  • पृष्ठ भुमि
  • मुख्य समाचार
  • प्रदेश न्युज
    • प्रदेश न. १
    • मधेश प्रदेश
    • वागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • स्थानीय तह
  • अर्थ वाणिज्य
    • अर्थतन्त्र
    • शेयर बजार
    • बैंक वित्त
    • उर्जा / कृषि
    • ओटोमोबाइल
    • रोजगार
    • व्यापार / व्यवसाय
  • विश्व
  • विज्ञान प्रबिधि
  • खेलकुद
  • मनोरञ्जन
    • ईभेंट
    • गित संगीत
    • थिएटर
    • फिल्मी खबर
    • वलिउड/हलिउड
  • अन्य
    • जीवनशैली
    • धर्म-संस्कृति
    • रोचक खबर
    • लेख/ साहित्य
    • विचार/दृष्टिकोण
    • शिक्षा
    • स्वास्थ्य

© 2022 SancharhubAll Right Reserved. Website Design & Developed By Ninja Infosys Pvt Ltd..