• हाम्रो बारेमा
  • विज्ञापन
  • सम्पर्क
  • गोपनीयता र नीति
सञ्चार हव
Advertisement
  • पृष्ठ भुमि
  • मुख्य समाचार
  • प्रदेश न्युज
    • प्रदेश न. १
    • मधेश प्रदेश
    • वागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • स्थानीय तह
  • अर्थ वाणिज्य
    • अर्थतन्त्र
    • शेयर बजार
    • बैंक वित्त
    • उर्जा / कृषि
    • ओटोमोबाइल
    • रोजगार
    • व्यापार / व्यवसाय
  • विश्व
  • विज्ञान प्रबिधि
  • खेलकुद
  • मनोरञ्जन
    • ईभेंट
    • गित संगीत
    • थिएटर
    • फिल्मी खबर
    • वलिउड/हलिउड
  • अन्य
    • जीवनशैली
    • धर्म-संस्कृति
    • रोचक खबर
    • लेख/ साहित्य
    • विचार/दृष्टिकोण
    • शिक्षा
    • स्वास्थ्य
  • पृष्ठ भुमि
  • मुख्य समाचार
  • प्रदेश न्युज
    • प्रदेश न. १
    • मधेश प्रदेश
    • वागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • स्थानीय तह
  • अर्थ वाणिज्य
    • अर्थतन्त्र
    • शेयर बजार
    • बैंक वित्त
    • उर्जा / कृषि
    • ओटोमोबाइल
    • रोजगार
    • व्यापार / व्यवसाय
  • विश्व
  • विज्ञान प्रबिधि
  • खेलकुद
  • मनोरञ्जन
    • ईभेंट
    • गित संगीत
    • थिएटर
    • फिल्मी खबर
    • वलिउड/हलिउड
  • अन्य
    • जीवनशैली
    • धर्म-संस्कृति
    • रोचक खबर
    • लेख/ साहित्य
    • विचार/दृष्टिकोण
    • शिक्षा
    • स्वास्थ्य
No Result
View All Result
सञ्चार हव
No Result
View All Result

जनता सँगै सडकको पहिरो हटाउँदै माझकोटका जनप्रतिनिधि

संचारहब डट्कम लेखक संचारहब डट्कम
२०८० श्रावण १४ गते, आईतवार १६:५१
मुख्य समाचार, स्थानीय तह
0
जनता सँगै सडकको पहिरो हटाउँदै माझकोटका जनप्रतिनिधि
12
VIEWS
Share on FacebookShare on Twitter

प्युठान १४ श्रावण । बर्षातको समयमा ग्रामिण सडकहरु ठाउँठाउँमा भत्किएर अबरुद्ध भएका छन् । सबै ठाउँ स्थानिय तहले अबरुद्ध भएका मोटरबटो मर्मत गर्न जेसिबी भनेको बेला पठाउन नसक्ने भएपछि गाउँका जनता सँग जनप्रतिनिधि आफै खटेर मोटरबाटाहरुमा श्रमदान गर्दैछन् । प्यूठान नगरपालिका ६ लम्च्याङ्ग,खोलिगाउ, लुप्लुङ्ग सडकखण्ड घाय नजिकै सडकको माथिबाट आएको पहिरोले सडक अवरुद्घ भएपछि वडा अध्यक्ष नरेन्द्र पुन(एन पि मगर) जनतासँगै दिनैभर स्थानीयवासी सँग श्रमदानमा जुटनुभयाे । उहाँ सँग वडाका अन्य सदस्यहरु पनि खटिनुभयाे। यसरी काम गर्दा स्थानिय जनता पनि उत्साहित भएका छन् । शनिबार वडा अध्यक्ष पुनको नेतृत्व सहित जनतासँगै श्रम गरेर सडकको पहिरो फाल्ने काम भएको स्थानिय गिरु प्रसाद भण्डारीले बताउनुभयाे। सड्क मर्मतका लागि तत्काल वडामा प्रयाप्त बजेट नभएकाे सबै काममा बजेटनै चाहिन्छ भन्ने साेचलाइ अन्त्य गर्न आवश्यक रहेकाे वडा अध्यक्ष पुनले बताउनुभयाे । उहाँले भन्नुभयाे,सामाजिक काममा सबैको योगदान आबश्यक छ । बिकास निर्माणमा जनताले हाम्रो पनि योगदान आवस्यक हुन्छ भन्ने धारणा राख्नु पर्छ र बझ्नु पर्छ ।´ जनश्रमदान अभियान हप्तामा १ दिन गर्ने वडाको निर्णय भएको अध्यक्ष पुनले बताउनुभयाे । उहाँले भन्नुभयाे,`अभियान सफल पार्न स्थानीय संगै जनप्रतिनिधी काममा खटेको हौँ ।´ जनप्रतिनिधि जनताको सेवा गर्न निर्बाचित भएकोले जनता सँगै हुँनु पर्ने बताउनुभयाे ।

`व्यक्तिगत कामलाई भन्दा बढी महत्व हामीले जनताको कामलाई दिनुपर्छ ।” वडा सदस्य दुर्गा पुनले भन्नुभयाे । अध्यक्ष पुन प्युठान नगरपालिका वडा नम्बर -६ नेपाली काङ्ग्रेस बाट अध्यक्षमा निर्वाचित हुनुभएका जनप्रतिनिधि हुनुहुन्छ। सरल जीवनशैली, नम्र स्वभाव, मिलनसार र हरेक काममा सहकार्य गर्न उत्साहित हुने र युवा वडा अध्यक्ष पाउँदा खुसी लागेको पुर्ब वडा सदस्य मधा भण्डारीले बताउनुभयाे। वडा अध्यक्ष लगायत सबै जनप्रतिनिधि आफ्नो घरको काम छाडेर वडाको विकासमा खटिनुभएकाे छ। “अहिले नेपाली जनताको अपेक्षा पनि यही रहेको छ।आफूले मत दिएर जिताएका जनप्रतिनिधि गाउँको विकास कार्यमा जनता सँग सँगै खटिएको देख्दा आफूलाई हौसला बढेको स्थानिय गिरीराज खनालले बताउनुभयाे । प्युठान नगरपालिकाको १० वटा वडा मध्य ६ नम्बर वडालाई अलि पिछडिएको वडा हो । सडक सञ्जालले ६ तिरबाट जोडिएपनि प्रमुख प्रशासकिय कार्यालय सँगको मुख्य पहुँचको रुपमा टिकुरी गुरुङगाउँ माझकोट सडक मुख्य सडकको रुपमा रहेकोछ । खासगरी प्यूठान न पा ४,५, ७,८ गरि ६ वटा रुटबाट माझकोट सडकको पहुँचमा छ । तर बर्षायाम सुरु भयो भने जताततै पहिरोले सडक अवरुद्ध हुने समस्या छ । अरु वडाहरु भन्दा भौगोलिक रुपले सानो वडा भएपनि विकासका दृष्टिकोणले पछाडी परेको वडाअध्यक्ष पुनको भनाई छ ।

Previous Post

काम गरेको रकम नपाएपछि निर्माण व्यवसायी आन्दोलित

Next Post

सरकारी गाडीको ठक्करबाट २ जना गम्भीर घाइते

संचारहब डट्कम

संचारहब डट्कम

Next Post
सरकारी गाडीको ठक्करबाट २ जना गम्भीर घाइते

सरकारी गाडीको ठक्करबाट २ जना गम्भीर घाइते

स्वर्गद्वारीका दर्शनार्थि घाईते

स्वर्गद्वारीका दर्शनार्थि घाईते

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

ताजा समाचार

नौबहिनिले किन्यो जेसिवी, बिकास निर्माणमा सहज हुने

नौबहिनिले किन्यो जेसिवी, बिकास निर्माणमा सहज हुने

जिल्ला अस्पतालमा बिरामी बढे

जिल्ला अस्पतालमा बिरामी बढे

ने .बि. संघ प्यूठानले सुरु गर्यो जागरण अभियान

ने .बि. संघ प्यूठानले सुरु गर्यो जागरण अभियान

प्युठानमा  सर्पदंश उपचार केन्द्र संचालनमा

प्युठानमा सर्पदंश उपचार केन्द्र संचालनमा

सरकारी सवारी साधनको दुरुपयोग बढेको भन्दै तरुणदलको ध्यानाकर्षण 

सरकारी सवारी साधनको दुरुपयोग बढेको भन्दै तरुणदलको ध्यानाकर्षण 

गठबन्धन ५ बर्ष कायम रहन्छ : माधव नेपाल

गठबन्धन ५ बर्ष कायम रहन्छ : माधव नेपाल

एक्स्पोर्ट मिडिया प्रा. लि. द्वारा संचालित

संचार हव डट कम
ठेगाना : प्युठान नगरपालिका-४ प्युठान
मोबाईल न. : 9841039048
ई-मेल : sancharhubonline@gmail.com

हाम्रो टिम

सम्पादक : सागर शर्मा

संवाददाता : सुनिता के.सी.

संवाददाता : ईन्द्रा गाहा मगर

हाम्रो फेसबुक पेज

© 2022 संचार हब All right reserved. Website Designed & Developed By: Ninja Infosys Pvt Ltd.

No Result
View All Result
  • पृष्ठ भुमि
  • मुख्य समाचार
  • प्रदेश न्युज
    • प्रदेश न. १
    • मधेश प्रदेश
    • वागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • स्थानीय तह
  • अर्थ वाणिज्य
    • अर्थतन्त्र
    • शेयर बजार
    • बैंक वित्त
    • उर्जा / कृषि
    • ओटोमोबाइल
    • रोजगार
    • व्यापार / व्यवसाय
  • विश्व
  • विज्ञान प्रबिधि
  • खेलकुद
  • मनोरञ्जन
    • ईभेंट
    • गित संगीत
    • थिएटर
    • फिल्मी खबर
    • वलिउड/हलिउड
  • अन्य
    • जीवनशैली
    • धर्म-संस्कृति
    • रोचक खबर
    • लेख/ साहित्य
    • विचार/दृष्टिकोण
    • शिक्षा
    • स्वास्थ्य

© 2022 SancharhubAll Right Reserved. Website Design & Developed By Ninja Infosys Pvt Ltd..