• हाम्रो बारेमा
  • विज्ञापन
  • सम्पर्क
  • गोपनीयता र नीति
सञ्चार हव
Advertisement
  • पृष्ठ भुमि
  • मुख्य समाचार
  • प्रदेश न्युज
    • प्रदेश न. १
    • मधेश प्रदेश
    • वागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • स्थानीय तह
  • अर्थ वाणिज्य
    • अर्थतन्त्र
    • शेयर बजार
    • बैंक वित्त
    • उर्जा / कृषि
    • ओटोमोबाइल
    • रोजगार
    • व्यापार / व्यवसाय
  • विश्व
  • विज्ञान प्रबिधि
  • खेलकुद
  • मनोरञ्जन
    • ईभेंट
    • गित संगीत
    • थिएटर
    • फिल्मी खबर
    • वलिउड/हलिउड
  • अन्य
    • जीवनशैली
    • धर्म-संस्कृति
    • रोचक खबर
    • लेख/ साहित्य
    • विचार/दृष्टिकोण
    • शिक्षा
    • स्वास्थ्य
  • पृष्ठ भुमि
  • मुख्य समाचार
  • प्रदेश न्युज
    • प्रदेश न. १
    • मधेश प्रदेश
    • वागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • स्थानीय तह
  • अर्थ वाणिज्य
    • अर्थतन्त्र
    • शेयर बजार
    • बैंक वित्त
    • उर्जा / कृषि
    • ओटोमोबाइल
    • रोजगार
    • व्यापार / व्यवसाय
  • विश्व
  • विज्ञान प्रबिधि
  • खेलकुद
  • मनोरञ्जन
    • ईभेंट
    • गित संगीत
    • थिएटर
    • फिल्मी खबर
    • वलिउड/हलिउड
  • अन्य
    • जीवनशैली
    • धर्म-संस्कृति
    • रोचक खबर
    • लेख/ साहित्य
    • विचार/दृष्टिकोण
    • शिक्षा
    • स्वास्थ्य
No Result
View All Result
सञ्चार हव
No Result
View All Result

हंसपुर बृहद खानेपानी योजना सम्पन्न : ३ सय २५ घरमा ‘एक घर एक धारा

संचारहब डट्कम लेखक संचारहब डट्कम
२०८० श्रावण २० गते, शनिबार १९:२३
मुख्य समाचार, लुम्बिनी प्रदेश, स्थानीय तह
0
हंसपुर बृहद खानेपानी योजना सम्पन्न : ३ सय २५ घरमा ‘एक घर एक धारा
5
VIEWS
Share on FacebookShare on Twitter

प्युठान,२० साउन। प्युठानको सरुमारानी गाउँपालिका–३, हंसपुरमा खानेपानी योजना निर्माण सम्पन्न भएको छ ।
सो योजनाबाट साविक हंसपुर गाविसका वडा नंवर १,२,३ र ४ को डाडाटोल, गाहाचौपारी, गोठेरि सजिकोटका ३ सय २५ घरधुरी प्रत्यक्ष लाभान्वित भएका छन् । गाउँपालिकाको  रु ४ करोड ४३ लाख ३८ हजार ६०२ को लागतमा सो आयोजना सम्पन्न भएको  गाउँपालिका अध्यक्ष झगवहादुर विश्वकर्माले जानकारी दिनुभयो । उहाले भन्नुभयो,“ पालिकाका सबै घरमा पानीको धारा पुर्‍याउने लक्ष्य छ”।


  उहाका अनुसार तीन किलोमिटर तलको माडीखोलाबाट लिफ्टिङ गरेर ६ सय मिटरमाथि डाँडामा पानी ल्याईएको छ। यहाँ पानी जम्मा गर्न सातवटा ट्याङकी बनेका छन । त्यहीँबाट पाइपलाइन बिछ्याएर गाउँमा खानेपानी पुर्याइएको छ। आर्थिक वर्ष २०७४/०७५ बाट योजना सुरु गरिएपनी कोरोना लगायतका कारण काममा ढिलाई भएको थियो।  यसपाली घरघरै पानी आएको खुसीयालीमा बाजागाजासहित स्थानीयले उत्सव नै मनाए।


खानेपानी आयोजनाको उद्घाटन गर्दै लुम्बिनी प्रदेशसभा सदस्य एवं पुर्व मन्त्री तुलसीराम शर्माले आयोजनाको संरक्षण र रेखदेखमा ध्यान दिन आग्रह गर्नुभयो।वर्षौंदेखि खानेपानीको अभावमा झेल्दै आएका सो क्षेत्रका बासिन्दा घरघरमा पानीको धारा पुगेपछि खुसी भएको वडाअध्यक्ष भिमबहादुर मर्साङ्गिले बताउनुभयो।

गाउँपालिका अध्यक्ष विश्वकर्माले अहिलेसम्म पालिकाभरिका दुई हजार ६ सय ६६ घरमा पानीको धारा पुगेको र तीनवटा ठूला आयोजना निर्माणाधीन अबस्थामा रहेको सुनाउनुभयो।   स्थानियको धेरै मेहेनत र लगानिमा योजना निर्माण भएको उल्लेख गर्दै अध्यक्ष विश्वकर्माले दीर्घकालीन रूपमा खानेपानीलाई टिकाउन सबैको सहयोग जरुरी रहेको बताउनुभयो।

Previous Post

गर्जेनीको पहिरोले प्युठान यात्रा सकस

Next Post

बिग्रेको सडक मर्मतमा स्थानीयको सक्रियता सडक मर्मतले स्थानीयलाई आउजाउमा सहजता

संचारहब डट्कम

संचारहब डट्कम

Next Post
बिग्रेको सडक मर्मतमा स्थानीयको सक्रियता सडक मर्मतले स्थानीयलाई आउजाउमा सहजता

बिग्रेको सडक मर्मतमा स्थानीयको सक्रियता सडक मर्मतले स्थानीयलाई आउजाउमा सहजता

वास्तविकता एक प्रचारबाजी अनेक ऐरावतीद्वारा खेद प्रकट

वास्तविकता एक प्रचारबाजी अनेक ऐरावतीद्वारा खेद प्रकट

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

ताजा समाचार

नौबहिनिले किन्यो जेसिवी, बिकास निर्माणमा सहज हुने

नौबहिनिले किन्यो जेसिवी, बिकास निर्माणमा सहज हुने

जिल्ला अस्पतालमा बिरामी बढे

जिल्ला अस्पतालमा बिरामी बढे

ने .बि. संघ प्यूठानले सुरु गर्यो जागरण अभियान

ने .बि. संघ प्यूठानले सुरु गर्यो जागरण अभियान

प्युठानमा  सर्पदंश उपचार केन्द्र संचालनमा

प्युठानमा सर्पदंश उपचार केन्द्र संचालनमा

सरकारी सवारी साधनको दुरुपयोग बढेको भन्दै तरुणदलको ध्यानाकर्षण 

सरकारी सवारी साधनको दुरुपयोग बढेको भन्दै तरुणदलको ध्यानाकर्षण 

गठबन्धन ५ बर्ष कायम रहन्छ : माधव नेपाल

गठबन्धन ५ बर्ष कायम रहन्छ : माधव नेपाल

एक्स्पोर्ट मिडिया प्रा. लि. द्वारा संचालित

संचार हव डट कम
ठेगाना : प्युठान नगरपालिका-४ प्युठान
मोबाईल न. : 9841039048
ई-मेल : sancharhubonline@gmail.com

हाम्रो टिम

सम्पादक : सागर शर्मा

संवाददाता : सुनिता के.सी.

संवाददाता : ईन्द्रा गाहा मगर

हाम्रो फेसबुक पेज

© 2022 संचार हब All right reserved. Website Designed & Developed By: Ninja Infosys Pvt Ltd.

No Result
View All Result
  • पृष्ठ भुमि
  • मुख्य समाचार
  • प्रदेश न्युज
    • प्रदेश न. १
    • मधेश प्रदेश
    • वागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • स्थानीय तह
  • अर्थ वाणिज्य
    • अर्थतन्त्र
    • शेयर बजार
    • बैंक वित्त
    • उर्जा / कृषि
    • ओटोमोबाइल
    • रोजगार
    • व्यापार / व्यवसाय
  • विश्व
  • विज्ञान प्रबिधि
  • खेलकुद
  • मनोरञ्जन
    • ईभेंट
    • गित संगीत
    • थिएटर
    • फिल्मी खबर
    • वलिउड/हलिउड
  • अन्य
    • जीवनशैली
    • धर्म-संस्कृति
    • रोचक खबर
    • लेख/ साहित्य
    • विचार/दृष्टिकोण
    • शिक्षा
    • स्वास्थ्य

© 2022 SancharhubAll Right Reserved. Website Design & Developed By Ninja Infosys Pvt Ltd..