• हाम्रो बारेमा
  • विज्ञापन
  • सम्पर्क
  • गोपनीयता र नीति
सञ्चार हव
Advertisement
  • पृष्ठ भुमि
  • मुख्य समाचार
  • प्रदेश न्युज
    • प्रदेश न. १
    • मधेश प्रदेश
    • वागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • स्थानीय तह
  • अर्थ वाणिज्य
    • अर्थतन्त्र
    • शेयर बजार
    • बैंक वित्त
    • उर्जा / कृषि
    • ओटोमोबाइल
    • रोजगार
    • व्यापार / व्यवसाय
  • विश्व
  • विज्ञान प्रबिधि
  • खेलकुद
  • मनोरञ्जन
    • ईभेंट
    • गित संगीत
    • थिएटर
    • फिल्मी खबर
    • वलिउड/हलिउड
  • अन्य
    • जीवनशैली
    • धर्म-संस्कृति
    • रोचक खबर
    • लेख/ साहित्य
    • विचार/दृष्टिकोण
    • शिक्षा
    • स्वास्थ्य
  • पृष्ठ भुमि
  • मुख्य समाचार
  • प्रदेश न्युज
    • प्रदेश न. १
    • मधेश प्रदेश
    • वागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • स्थानीय तह
  • अर्थ वाणिज्य
    • अर्थतन्त्र
    • शेयर बजार
    • बैंक वित्त
    • उर्जा / कृषि
    • ओटोमोबाइल
    • रोजगार
    • व्यापार / व्यवसाय
  • विश्व
  • विज्ञान प्रबिधि
  • खेलकुद
  • मनोरञ्जन
    • ईभेंट
    • गित संगीत
    • थिएटर
    • फिल्मी खबर
    • वलिउड/हलिउड
  • अन्य
    • जीवनशैली
    • धर्म-संस्कृति
    • रोचक खबर
    • लेख/ साहित्य
    • विचार/दृष्टिकोण
    • शिक्षा
    • स्वास्थ्य
No Result
View All Result
सञ्चार हव
No Result
View All Result

ऐरावती २ पूर्ण सुरक्षित मातृत्व सेवा युक्त वडा घोषणा

संचारहब डट्कम लेखक संचारहब डट्कम
२०८० श्रावण २९ गते, सोमबार २०:०५
Uncategorized
0
ऐरावती २ पूर्ण सुरक्षित मातृत्व सेवा युक्त वडा घोषणा
74
VIEWS
Share on FacebookShare on Twitter


प्युठान, २९ साउन ।
ऐरावती गाउँपालिका वडा नं २ बरौलालाई पूर्ण सुरक्षित मातृत्व सेवा युक्त वडा घोषणा गरिएको छ । आज एक कार्यक्रमकाबीच घोषणा कार्यक्रम गरिएको हो । सुरक्षित मातृत्व, हामी सवैको दायित्व, स्वास्थ्य संस्थामा हुने सुत्केरी, दिगो बनाउ सधैभरी भन्ने मुल नाराका साथ वडालाई पूर्ण सुरक्षित मातृत्व सेवा युक्त वडा घोषणा गरिएको हो ।
वडामा आर्थिक वर्ष २०७९।०८० मा सबै गर्भवती महिलाहरु स्वास्थ्य संस्थामै सुत्केरी हुन आएपछि वडालाई पूर्ण सुरक्षित मातृत्व सेवा युक्त वडा घोषणा गरिएको हो । नेपाल सरकार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयद्धारा जारी गरिएको मापदण्ड २०७६ अनुसार तथा जिल्ला समन्यव सभा प्युठानद्धारा पारित पूर्ण सुरक्षित मातृत्व सेवा युक्त वडा स्थानीय तह तथा जिल्ला घोषणा निर्देशिका २०७९ बमोजिम विभिन्न प्रक्रिया पुरा गरी पूर्ण सुरक्षित मातृत्व सेवा युक्त वडा घोषणा गरिएको हो । वडा नं २ मा आर्थिक वर्ष ०७९।०८० मा कुल ५३ जना गर्भवती महिला स्वास्थ्य संस्थामै सुत्केरी भएका थिए ।


ऐरावती गाउँपालिका वडा नं २ का वडा अध्यक्ष तथा पुरन्ठाटी स्वास्थ्य चौकी संचालन तथा व्यवस्थापन समितिका अध्यक्ष भिमेस कुमार घर्ति मगरको अध्यक्षतामा भएको घोषणा कार्यक्रमको प्रमुख अतिथि ऐरावती गाउँपालिकाका अध्यक्ष नविल विक्रम शाह रहनुभएको थियो । कार्यक्रममा स्वास्थ्य कार्यालय प्युठानका पहेन अधिकृत रिता न्यौपाने , ऐरावती गाउँपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत बालगोपाल श्रेष्ठ, जनप्रतिनीधि, कर्मचारी, राजनीतिक दलका प्रतिनीधि, महिला स्वास्थ्य स्वयंमसेविका, स्वास्थ्य महिला आमा समुह लगाएतको उपस्थिती रहेको थियो ।


कार्यक्रममा गाउँपालिका अध्यक्ष नविल विक्रम शाहले पालिकाका ६ वटा वडा मध्ये वडा नं २ लाई पूर्ण सुरक्षित मातृत्व सेवा युक्त वडा घोषणा गरिएको बताउनुभयो । घोषणासंगै यसको निरन्तरता दिनका लागि योजना बनाएर अगाडी बढन उहाँले आग्रह गर्नुभयो । सन् २०३० सम्म राष्ट्रलाई नै पूर्ण सुरक्षित मातृत्व सेवा युक्त राष्ट्र घोषणा गर्ने योजना अनुरुप हामीले पनि वडा नं २ बाट घोषणा कार्यक्रम गरेको बताउनुभयो । २ वडा संगै अन्य वडा र पालिकालाई पूर्ण सुरक्षित मातृत्व सेवा युक्त पालिका घोषणा गर्नका लागि योजना सहित अगाडी बढने समेत गाउँपालिका अध्यक्ष शाहले बताउनुभयो ।
वडा नं २ लाई पूर्ण सुरक्षित मातृत्व सेवा युक्त वडा घोषणा गर्नका लागि सहयोग पुर्याउने पुरन्ठाटी स्वास्थ्य चौकी संचालन तथा व्यवस्थापन समितिका पदाधिकारी, स्वास्थ्यकर्मी, राजनीतिक दलका प्रतिनीधि, महिला स्वास्थ्य स्वयंमसेविका , स्वास्थ्य आमा समुह लगाएत सम्पूर्णलाई धन्यवाद दिनुभएको थियो । पालिकाले चालु आर्थिक वर्ष ०८०।०८१ मा कुनैपनि गर्भवती महिला कुपोषित नहोस भन्ने उदेश्यले पोषणसम्बन्धी थुप्रै कार्यक्रम लागु गर्ने समेत पालिका अध्यक्ष शाहले बताउनुभयो ।पुरन्ठाटी स्वास्थ्य चौकीको बरौलाको आयोजनामा कार्यक्रम गरिएको हो । घोषणा कार्यक्रममा पुरन्ठाटी स्वास्थ्य चौकीको प्रतिवेदन स्वास्थ्य चौकी प्रमुख लक्ष्मी जिसीले प्रस्तुत गर्नुभएको थियो ।

यसैबीच, पूर्ण सुरक्षित मातृत्व सेवा युक्त वडा घोषणा कार्यक्रममा ऐरावती गाउँपालिका अन्तरगत पुरन्ठाटी स्वास्थ्य चौकीबाट हुने सेवा प्रवाहका क्रममा आ.व. ०७९।०८० मा पदिय जिम्मेवारी कुशलता पूर्वक निर्वाह गर्नुभई यस संस्थाको संस्थागत विकासमा योगदान पुर्याएको भन्दै उत्कृष्ट कर्मचारीको रुपमा हेल्थ असिस्टेण्ट सुनिता के.सी., उत्कृष्ट नसिङ्ग कर्मचारीको रुपमा उषा आर.सी.लाई सम्मान गरिएको छ । त्यस्तै स्वास्थ्य चौकीबाट हुने सेवा प्रवाहका क्रममा पदीय जिम्मेवारी कुशलता पूर्वक निर्वाह गर्ने स्वास्थ्यकर्मीहरु स्वास्थ्य चौकी प्रमुख लक्ष्मी जि.सी., सपना विष्ट, संजिवनी आर.सी, महेन्द्र राउत, हिमा बोहरा, जनक राउत , सुस्मा श्रेष्ठ लाई प्रशंसा पत्र प्रदान गरिएको थियो । कार्यालय सहयोगी शोभा अधिकारी र बिमला पुलामीलाई पनि प्रशंसाा पत्र प्रदान गरिएको थियो ।

ऐरावती गाउँपालिका अन्तरगत पुरन्ठाटी स्वास्थ्य चौकीबाट प्रवाह हुने स्वास्थ्य सेवालाई आम नागरिकमा सहज र सर्वसुलभ प्रदान गर्न योगदान पुर्याएको भन्दै १० वटा आमा समुह र पुरन्ठाटी स्वास्थ्य चौकी अन्तरगत ९ जना महिला स्वास्थ्य स्वयंमसेविकालाई प्रशंसापत्र प्रदान गरिएको थियो ।

Previous Post

युवा दिवसको अवसरमा पर्यटकीय क्षेत्र मल्लरानीमा सरसफाई

Next Post

सर्पदंश उपचार केन्द्र सञ्चालनका बिषयमा सरोकारवालाका बिच अन्तरकृया

संचारहब डट्कम

संचारहब डट्कम

Next Post
सर्पदंश उपचार केन्द्र सञ्चालनका बिषयमा सरोकारवालाका बिच अन्तरकृया

सर्पदंश उपचार केन्द्र सञ्चालनका बिषयमा सरोकारवालाका बिच अन्तरकृया

ढुङ्गेगढी स्वास्थ्य चौकीलाई एम्बुलेन्स हस्तान्तरण

ढुङ्गेगढी स्वास्थ्य चौकीलाई एम्बुलेन्स हस्तान्तरण

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

ताजा समाचार

नौबहिनिले किन्यो जेसिवी, बिकास निर्माणमा सहज हुने

नौबहिनिले किन्यो जेसिवी, बिकास निर्माणमा सहज हुने

जिल्ला अस्पतालमा बिरामी बढे

जिल्ला अस्पतालमा बिरामी बढे

ने .बि. संघ प्यूठानले सुरु गर्यो जागरण अभियान

ने .बि. संघ प्यूठानले सुरु गर्यो जागरण अभियान

प्युठानमा  सर्पदंश उपचार केन्द्र संचालनमा

प्युठानमा सर्पदंश उपचार केन्द्र संचालनमा

सरकारी सवारी साधनको दुरुपयोग बढेको भन्दै तरुणदलको ध्यानाकर्षण 

सरकारी सवारी साधनको दुरुपयोग बढेको भन्दै तरुणदलको ध्यानाकर्षण 

गठबन्धन ५ बर्ष कायम रहन्छ : माधव नेपाल

गठबन्धन ५ बर्ष कायम रहन्छ : माधव नेपाल

एक्स्पोर्ट मिडिया प्रा. लि. द्वारा संचालित

संचार हव डट कम
ठेगाना : प्युठान नगरपालिका-४ प्युठान
मोबाईल न. : 9841039048
ई-मेल : sancharhubonline@gmail.com

हाम्रो टिम

सम्पादक : सागर शर्मा

संवाददाता : सुनिता के.सी.

संवाददाता : ईन्द्रा गाहा मगर

हाम्रो फेसबुक पेज

© 2022 संचार हब All right reserved. Website Designed & Developed By: Ninja Infosys Pvt Ltd.

No Result
View All Result
  • पृष्ठ भुमि
  • मुख्य समाचार
  • प्रदेश न्युज
    • प्रदेश न. १
    • मधेश प्रदेश
    • वागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • स्थानीय तह
  • अर्थ वाणिज्य
    • अर्थतन्त्र
    • शेयर बजार
    • बैंक वित्त
    • उर्जा / कृषि
    • ओटोमोबाइल
    • रोजगार
    • व्यापार / व्यवसाय
  • विश्व
  • विज्ञान प्रबिधि
  • खेलकुद
  • मनोरञ्जन
    • ईभेंट
    • गित संगीत
    • थिएटर
    • फिल्मी खबर
    • वलिउड/हलिउड
  • अन्य
    • जीवनशैली
    • धर्म-संस्कृति
    • रोचक खबर
    • लेख/ साहित्य
    • विचार/दृष्टिकोण
    • शिक्षा
    • स्वास्थ्य

© 2022 SancharhubAll Right Reserved. Website Design & Developed By Ninja Infosys Pvt Ltd..