• हाम्रो बारेमा
  • विज्ञापन
  • सम्पर्क
  • गोपनीयता र नीति
सञ्चार हव
Advertisement
  • पृष्ठ भुमि
  • मुख्य समाचार
  • प्रदेश न्युज
    • प्रदेश न. १
    • मधेश प्रदेश
    • वागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • स्थानीय तह
  • अर्थ वाणिज्य
    • अर्थतन्त्र
    • शेयर बजार
    • बैंक वित्त
    • उर्जा / कृषि
    • ओटोमोबाइल
    • रोजगार
    • व्यापार / व्यवसाय
  • विश्व
  • विज्ञान प्रबिधि
  • खेलकुद
  • मनोरञ्जन
    • ईभेंट
    • गित संगीत
    • थिएटर
    • फिल्मी खबर
    • वलिउड/हलिउड
  • अन्य
    • जीवनशैली
    • धर्म-संस्कृति
    • रोचक खबर
    • लेख/ साहित्य
    • विचार/दृष्टिकोण
    • शिक्षा
    • स्वास्थ्य
  • पृष्ठ भुमि
  • मुख्य समाचार
  • प्रदेश न्युज
    • प्रदेश न. १
    • मधेश प्रदेश
    • वागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • स्थानीय तह
  • अर्थ वाणिज्य
    • अर्थतन्त्र
    • शेयर बजार
    • बैंक वित्त
    • उर्जा / कृषि
    • ओटोमोबाइल
    • रोजगार
    • व्यापार / व्यवसाय
  • विश्व
  • विज्ञान प्रबिधि
  • खेलकुद
  • मनोरञ्जन
    • ईभेंट
    • गित संगीत
    • थिएटर
    • फिल्मी खबर
    • वलिउड/हलिउड
  • अन्य
    • जीवनशैली
    • धर्म-संस्कृति
    • रोचक खबर
    • लेख/ साहित्य
    • विचार/दृष्टिकोण
    • शिक्षा
    • स्वास्थ्य
No Result
View All Result
सञ्चार हव
No Result
View All Result

सर्पदंश उपचार केन्द्र सञ्चालनका बिषयमा सरोकारवालाका बिच अन्तरकृया

संचारहब डट्कम लेखक संचारहब डट्कम
२०८० श्रावण २९ गते, सोमबार २०:४९
Uncategorized, स्थानीय तह, स्वास्थ्य
0
सर्पदंश उपचार केन्द्र सञ्चालनका बिषयमा सरोकारवालाका बिच अन्तरकृया
5
VIEWS
Share on FacebookShare on Twitter


प्युठान, २९ साउन ।
स्वर्गद्धारी नगरपालिकाको लामाचौर कच्छारमा सर्पदशं उपचार केन्द्र सञ्चालन गर्ने बिषयमा सरोकारवालाहरुको छलफल आज खलंगामा सम्पन्न भएको छ । स्वर्गद्धारी सर्पदंश उपचार केन्द्र सञ्चालन तथा ब्यवस्थापन कार्यबिधि सम्वन्धी अन्तरकृया सम्पन्न भएको हो । जिल्लाका स्थानिय तह र अन्य सरोकारवाला निकायको पहलमा सञ्चालन हुन लागेको केन्द्रको सञ्चालन, ब्यवस्थापन र अन्य बिषयमा छलफल सम्पन्न भएको हो ।


जिल्ला समन्वय समिती प्यूठानका प्रमुख धरम बहादुर जि.सी.को अध्यक्षतामा सम्पनन कार्यक्रममा केन्द्रको सञ्चालन र ब्यवस्थापन लगाएत बिषयमा छलफल भएको थियो । साथै कार्यक्रमले सर्पदंश उपचार केन्द्रको कार्यबिधी पारित समेत गरेको स्वर्गद्धारी नगरपालिकाका मेयर टेकप्रसाद भण्डारीले जानकारी दिनुभयो । सर्पदंश उपचार केन्द्र सञ्चालनका लागी आबश्यक भौत्तिक संरचना, जनशक्ति, लगाएतको ब्यवस्थापन भैसकेकाले केही समयमै केन्द्र सञ्चालनमा आउने उहाले जानकारी दिनुभयो । केहि कामहरु बाकी रहेकाले ति काम सकेर अबको एक डेढ महिनामै केन्द्रको उद्घाटन गरिने समेत जानकारी दिनुभयो ।


जिल्लामा सर्पदंश उपचार केन्द्र नहुदा सर्पले टोकेका बिरामीलाई गोरुसिंगे तथा नेपालगञ्ज पुर्याउनुपर्ने बाध्यता थियो । जिल्लामै केन्द्र सञ्चालन भए प्यूठानसंगै रोल्पा, अर्घाखाची तथा गुल्मीको केहि भागका नागरीकले सेवा लिन पाउने छन् ।

Previous Post

ऐरावती २ पूर्ण सुरक्षित मातृत्व सेवा युक्त वडा घोषणा

Next Post

ढुङ्गेगढी स्वास्थ्य चौकीलाई एम्बुलेन्स हस्तान्तरण

संचारहब डट्कम

संचारहब डट्कम

Next Post
ढुङ्गेगढी स्वास्थ्य चौकीलाई एम्बुलेन्स हस्तान्तरण

ढुङ्गेगढी स्वास्थ्य चौकीलाई एम्बुलेन्स हस्तान्तरण

शिक्षकहरुको शिक्षा इकाईमा धर्ना, अबको आन्दोलन प्रदेशमा

शिक्षकहरुको शिक्षा इकाईमा धर्ना, अबको आन्दोलन प्रदेशमा

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

ताजा समाचार

नौबहिनिले किन्यो जेसिवी, बिकास निर्माणमा सहज हुने

नौबहिनिले किन्यो जेसिवी, बिकास निर्माणमा सहज हुने

जिल्ला अस्पतालमा बिरामी बढे

जिल्ला अस्पतालमा बिरामी बढे

ने .बि. संघ प्यूठानले सुरु गर्यो जागरण अभियान

ने .बि. संघ प्यूठानले सुरु गर्यो जागरण अभियान

प्युठानमा  सर्पदंश उपचार केन्द्र संचालनमा

प्युठानमा सर्पदंश उपचार केन्द्र संचालनमा

सरकारी सवारी साधनको दुरुपयोग बढेको भन्दै तरुणदलको ध्यानाकर्षण 

सरकारी सवारी साधनको दुरुपयोग बढेको भन्दै तरुणदलको ध्यानाकर्षण 

गठबन्धन ५ बर्ष कायम रहन्छ : माधव नेपाल

गठबन्धन ५ बर्ष कायम रहन्छ : माधव नेपाल

एक्स्पोर्ट मिडिया प्रा. लि. द्वारा संचालित

संचार हव डट कम
ठेगाना : प्युठान नगरपालिका-४ प्युठान
मोबाईल न. : 9841039048
ई-मेल : sancharhubonline@gmail.com

हाम्रो टिम

सम्पादक : सागर शर्मा

संवाददाता : सुनिता के.सी.

संवाददाता : ईन्द्रा गाहा मगर

हाम्रो फेसबुक पेज

© 2022 संचार हब All right reserved. Website Designed & Developed By: Ninja Infosys Pvt Ltd.

No Result
View All Result
  • पृष्ठ भुमि
  • मुख्य समाचार
  • प्रदेश न्युज
    • प्रदेश न. १
    • मधेश प्रदेश
    • वागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • स्थानीय तह
  • अर्थ वाणिज्य
    • अर्थतन्त्र
    • शेयर बजार
    • बैंक वित्त
    • उर्जा / कृषि
    • ओटोमोबाइल
    • रोजगार
    • व्यापार / व्यवसाय
  • विश्व
  • विज्ञान प्रबिधि
  • खेलकुद
  • मनोरञ्जन
    • ईभेंट
    • गित संगीत
    • थिएटर
    • फिल्मी खबर
    • वलिउड/हलिउड
  • अन्य
    • जीवनशैली
    • धर्म-संस्कृति
    • रोचक खबर
    • लेख/ साहित्य
    • विचार/दृष्टिकोण
    • शिक्षा
    • स्वास्थ्य

© 2022 SancharhubAll Right Reserved. Website Design & Developed By Ninja Infosys Pvt Ltd..