• हाम्रो बारेमा
  • विज्ञापन
  • सम्पर्क
  • गोपनीयता र नीति
सञ्चार हव
Advertisement
  • पृष्ठ भुमि
  • मुख्य समाचार
  • प्रदेश न्युज
    • प्रदेश न. १
    • मधेश प्रदेश
    • वागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • स्थानीय तह
  • अर्थ वाणिज्य
    • अर्थतन्त्र
    • शेयर बजार
    • बैंक वित्त
    • उर्जा / कृषि
    • ओटोमोबाइल
    • रोजगार
    • व्यापार / व्यवसाय
  • विश्व
  • विज्ञान प्रबिधि
  • खेलकुद
  • मनोरञ्जन
    • ईभेंट
    • गित संगीत
    • थिएटर
    • फिल्मी खबर
    • वलिउड/हलिउड
  • अन्य
    • जीवनशैली
    • धर्म-संस्कृति
    • रोचक खबर
    • लेख/ साहित्य
    • विचार/दृष्टिकोण
    • शिक्षा
    • स्वास्थ्य
  • पृष्ठ भुमि
  • मुख्य समाचार
  • प्रदेश न्युज
    • प्रदेश न. १
    • मधेश प्रदेश
    • वागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • स्थानीय तह
  • अर्थ वाणिज्य
    • अर्थतन्त्र
    • शेयर बजार
    • बैंक वित्त
    • उर्जा / कृषि
    • ओटोमोबाइल
    • रोजगार
    • व्यापार / व्यवसाय
  • विश्व
  • विज्ञान प्रबिधि
  • खेलकुद
  • मनोरञ्जन
    • ईभेंट
    • गित संगीत
    • थिएटर
    • फिल्मी खबर
    • वलिउड/हलिउड
  • अन्य
    • जीवनशैली
    • धर्म-संस्कृति
    • रोचक खबर
    • लेख/ साहित्य
    • विचार/दृष्टिकोण
    • शिक्षा
    • स्वास्थ्य
No Result
View All Result
सञ्चार हव
No Result
View All Result

जब सञ्चारमन्त्रीले सम्झनुभयो आफ्ना स्कुले दिनहरु…..

संचारहब डट्कम लेखक संचारहब डट्कम
२०८० भाद्र ३ गते, आईतवार २२:००
मुख्य समाचार, लुम्बिनी प्रदेश, शिक्षा
0
जब सञ्चारमन्त्रीले सम्झनुभयो आफ्ना स्कुले दिनहरु…..
2
VIEWS
Share on FacebookShare on Twitter


प्युठान ,३ भदौ ।
‘म आज मन्त्री भएर तपाईहरुको अगाडि वोल्दैछु। तर, मैले जतिवेला राजनीतिमा लाग्न थालेकि थिएँ, त्यतिवेलाकै अवस्था र व्यवस्था भईरहेकै हुन्थ्योभने म जस्ता मान्छेहरु मन्त्री हुदैनथ्यौं। नगरपालिकाका मेयर यहिँ हुनुहुन्छ, गाउँपालिकाका अध्यक्ष हुनुहुन्छ, विभिन्न तहका जनप्रतिनिधी हुनुहुन्छ हामी सवै जनताका छोराछोरी हौं। पुरानै व्यवस्था हुन्थ्योभने हामी कोहि पनि सरकारमा हुने थिएनौँ।म पनि तपाईहरुजस्तै गाउँको सरकारी स्कुलमा पढेकी मान्छे हुँ। तपाईहरु त पोसाकसहित उपस्थित हुनुहुन्छ हामी पढ्न जाँदा न विध्यालय पोशाक थियो नत चप्पल नै!’

आफ्ना अगाडि वसिरहेका विध्यार्थीहरुमाझ माईक छोपोेर वोलिरहनुभएकी सञ्चार तथा सूचना प्रविधी मन्त्री एवं नेपाल सरकारकी प्रवक्ता रेखा शर्माले जब आफ्ना वाल्यकालका दिनहरु संझिनुभयो तब, बिध्यालयका वालवालिकाले मन्त्री वनेका मान्छेको विगत चासोपुर्वक सुने। मन्त्री शर्माले भनेका यी शव्दहरुलाई सुन्न नसक्ने (बहिरा) विध्यार्थिहरुलाई सांकेतिक भाषामा शिक्षक धनेश्वर पोख्रेलले मञ्चकै एक छेउँमा उभिएर उल्था गरिरहनुभएको थियो ।

अगाडि विध्यार्थी र मञ्चमा अथितीले चासोपुर्वक सुनिरहदा सञ्चारमन्त्री शर्माले भन्नुभयो- ‘हामिले विकास भनेर भौतिक निर्माणलाई मात्र वुझ्नु हुदैन। हार्डवेयर र सफ्टवेयरको विकासलाई अलग अलग रुपमा हेर्नुपर्छ। हार्डवेयर भौतिक विषय हो भने सफ्टवेयर हाम्रो मस्तिस्कसंग सम्वन्धित विषय हो वा चेतनाको विकास हो। दुर्गममा पढेर पनि हामिले अन्तराष्ट्रिय स्तरमा प्रतिष्पर्धा गर्न सक्छौं। त्यसका लागि हाम्रो शिक्षाको गुणस्तर राम्रो हुनुपर्छ ।’

आईतवार भुवनेश्वरी मा.वि. प्यूठान नगरपालिका १ खैरामा रहेको बहिरा (विशेष शिक्षा) आवासिय भवन उद्घाटन कार्यक्रम आयोजना गरिएको थियो। १९ जना श्रवण समस्या भएका विध्यार्थिहरुले आवासिय रुपमा सांकेतिक भाषामा पढ्ने उक्त विध्यालय बहिरा विध्यार्थीले पढ्ने जिल्लाको एकमात्र विध्यालय हो। ४० लाख प्रदेश सरकारवाट र ७ लाख ८ हजार ३ सय ३२ स्थानीय जनसहभागितामा वनेको भवनले सुन्ने क्षेमता सम्वन्धी अपाङ्गता भएका वालवालिकाको पठनपाठनमा सहयोग पुर्याएको छ। मन्त्री शर्माले रिवन काटेर उक्त भवनको उद्घाटन गर्नुभएको हो ।

विध्यार्थीका अभिभावकहरु पनि कार्यक्रममा सहभागी थिए। जब नेपालमा घरमै वसेर सुचना प्रविधिमा काम गर्नेहरुले ६७ अर्व रकम भित्राएको प्रसंग सुरु गर्नुभयो गाउका अभिभावकले पनि उत्सुक भएर सुनिरहे। मन्त्री शर्माले भन्नुभयो,नेपालमा यौटा संस्था छ आईआईभिएस (ईन्स्टिच्युट फर ईन्टिग्रेटेड डेभलपमेन्ट स्टडिज) भन्ने। त्यो संस्थाले यौटा सर्वेक्षण गरेको छ। नेपालमा सुचना प्रविधिको क्षेत्रमा काम गर्ने ६६ हजार तपाईहरु जस्तै युवा विध्यार्थीले विदेशवाट ६७ अर्व रकम भित्राएका छन्। यो आफ्नै ठाँउमा वसेर नेपालिहरुले आफ्नो सेवा विदेशमा वेचेर कमाएको पैसा हो। हामिले अब मान्छे विदेश पठाउने वाध्यतावाट बिस्तारै सुचना-प्रविधीको सेवा वेच्नसक्ने जनशक्ति उत्पादन गर्नुपर्छ। गाउँमा हुर्केको, सामुदायिक विध्यालयमा पढेको र फरक क्षेमता भएको विध्यार्थिले पनि सुचना प्रविधिको क्षेत्रमा प्रतिष्पर्धा गर्न सक्छन्।’

Previous Post

जनातासँग सम्बन्धित रहेर विकास गर्नु नै दिगो विकास हो :मन्त्री शर्मा

Next Post

रस्पुरकोट स्वास्थ्य चौकी घुईबाङमा बर्थिङ सेन्टर उद्घाटन

संचारहब डट्कम

संचारहब डट्कम

Next Post
रस्पुरकोट स्वास्थ्य चौकी घुईबाङमा बर्थिङ सेन्टर उद्घाटन

रस्पुरकोट स्वास्थ्य चौकी घुईबाङमा बर्थिङ सेन्टर उद्घाटन

झिमरुकमा छानविन समिती वन्ने, ‘लाइभ’ मार्फत प्रतिवेदन सार्वजनिक गर्ने

झिमरुकमा छानविन समिती वन्ने, ‘लाइभ’ मार्फत प्रतिवेदन सार्वजनिक गर्ने

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

ताजा समाचार

नौबहिनिले किन्यो जेसिवी, बिकास निर्माणमा सहज हुने

नौबहिनिले किन्यो जेसिवी, बिकास निर्माणमा सहज हुने

जिल्ला अस्पतालमा बिरामी बढे

जिल्ला अस्पतालमा बिरामी बढे

ने .बि. संघ प्यूठानले सुरु गर्यो जागरण अभियान

ने .बि. संघ प्यूठानले सुरु गर्यो जागरण अभियान

प्युठानमा  सर्पदंश उपचार केन्द्र संचालनमा

प्युठानमा सर्पदंश उपचार केन्द्र संचालनमा

सरकारी सवारी साधनको दुरुपयोग बढेको भन्दै तरुणदलको ध्यानाकर्षण 

सरकारी सवारी साधनको दुरुपयोग बढेको भन्दै तरुणदलको ध्यानाकर्षण 

गठबन्धन ५ बर्ष कायम रहन्छ : माधव नेपाल

गठबन्धन ५ बर्ष कायम रहन्छ : माधव नेपाल

एक्स्पोर्ट मिडिया प्रा. लि. द्वारा संचालित

संचार हव डट कम
ठेगाना : प्युठान नगरपालिका-४ प्युठान
मोबाईल न. : 9841039048
ई-मेल : sancharhubonline@gmail.com

हाम्रो टिम

सम्पादक : सागर शर्मा

संवाददाता : सुनिता के.सी.

संवाददाता : ईन्द्रा गाहा मगर

हाम्रो फेसबुक पेज

© 2022 संचार हब All right reserved. Website Designed & Developed By: Ninja Infosys Pvt Ltd.

No Result
View All Result
  • पृष्ठ भुमि
  • मुख्य समाचार
  • प्रदेश न्युज
    • प्रदेश न. १
    • मधेश प्रदेश
    • वागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • स्थानीय तह
  • अर्थ वाणिज्य
    • अर्थतन्त्र
    • शेयर बजार
    • बैंक वित्त
    • उर्जा / कृषि
    • ओटोमोबाइल
    • रोजगार
    • व्यापार / व्यवसाय
  • विश्व
  • विज्ञान प्रबिधि
  • खेलकुद
  • मनोरञ्जन
    • ईभेंट
    • गित संगीत
    • थिएटर
    • फिल्मी खबर
    • वलिउड/हलिउड
  • अन्य
    • जीवनशैली
    • धर्म-संस्कृति
    • रोचक खबर
    • लेख/ साहित्य
    • विचार/दृष्टिकोण
    • शिक्षा
    • स्वास्थ्य

© 2022 SancharhubAll Right Reserved. Website Design & Developed By Ninja Infosys Pvt Ltd..