• हाम्रो बारेमा
  • विज्ञापन
  • सम्पर्क
  • गोपनीयता र नीति
सञ्चार हव
Advertisement
  • पृष्ठ भुमि
  • मुख्य समाचार
  • प्रदेश न्युज
    • प्रदेश न. १
    • मधेश प्रदेश
    • वागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • स्थानीय तह
  • अर्थ वाणिज्य
    • अर्थतन्त्र
    • शेयर बजार
    • बैंक वित्त
    • उर्जा / कृषि
    • ओटोमोबाइल
    • रोजगार
    • व्यापार / व्यवसाय
  • विश्व
  • विज्ञान प्रबिधि
  • खेलकुद
  • मनोरञ्जन
    • ईभेंट
    • गित संगीत
    • थिएटर
    • फिल्मी खबर
    • वलिउड/हलिउड
  • अन्य
    • जीवनशैली
    • धर्म-संस्कृति
    • रोचक खबर
    • लेख/ साहित्य
    • विचार/दृष्टिकोण
    • शिक्षा
    • स्वास्थ्य
  • पृष्ठ भुमि
  • मुख्य समाचार
  • प्रदेश न्युज
    • प्रदेश न. १
    • मधेश प्रदेश
    • वागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • स्थानीय तह
  • अर्थ वाणिज्य
    • अर्थतन्त्र
    • शेयर बजार
    • बैंक वित्त
    • उर्जा / कृषि
    • ओटोमोबाइल
    • रोजगार
    • व्यापार / व्यवसाय
  • विश्व
  • विज्ञान प्रबिधि
  • खेलकुद
  • मनोरञ्जन
    • ईभेंट
    • गित संगीत
    • थिएटर
    • फिल्मी खबर
    • वलिउड/हलिउड
  • अन्य
    • जीवनशैली
    • धर्म-संस्कृति
    • रोचक खबर
    • लेख/ साहित्य
    • विचार/दृष्टिकोण
    • शिक्षा
    • स्वास्थ्य
No Result
View All Result
सञ्चार हव
No Result
View All Result

सेवा विस्तार गर्दै प्युठान अस्पताल

संचारहब डट्कम लेखक संचारहब डट्कम
२०८० भाद्र ९ गते, शनिबार १३:३५
लुम्बिनी प्रदेश, स्वास्थ्य
0
सेवा विस्तार गर्दै प्युठान अस्पताल
6
VIEWS
Share on FacebookShare on Twitter

प्युठान ।प्युठान जिल्ला अस्पतालले बिशेषज्ञसहितका डाक्टरहरु बढाउदै लगेको छ। बिगतमा दक्ष जनशक्तिको अभाव झेलेको अस्पतालमा अहिले ७ बिशेषज्ञसहित १४ जना डाक्टर सेवाका लागि उपलब्ध छन्।
अस्पतालले महिला तथा स्त्रीरोग विशेषज्ञ, बालरोग विशेषज्ञ, छातिरोग विशेषज्ञ, एनेस्थेसियोलोजिस्ट हाडजोर्नी तथा नशा रोग र मेडिकल अधिकृत सहितका ६ जना झिकाएर बिरामीहरुको उपचार सेवा सुबिधाको स्तरमा सुधार ल्याएको हो ।यसअघि जिल्ला अस्पतालमा दुईजना कन्सल्टेण्ट डाक्टर कार्यरत थिए ।
अस्पतालका ब्यवस्थापक राजन घिमिरेले अहिले अस्पतालको अवस्थामा उल्लेख्य सुधार आएको बताउनुभयो। उहाले बिशेषज्ञ चिकित्सक थपिएसंगै समस्या लिएर टाढा टाढाबाट आउने विरामीहरुलाई अन्यत्र अस्पतालमा रेफर गर्नुपर्ने बाध्यताको अन्त्य भएको सुनाउनुभयो ।
अस्पतालमा प्रयोगशाला, एक्सरे र फार्मेसीलाई २४ घन्टे सेवा दिने गरिएको छ। अस्पतालबाट अहिले आईसियुसहित स्त्री तथा प्रसुति रोग, हाडजोर्नी ,बालरोग, मानसिक रोग जर्नल सर्जरी, इन्टरनल मेडिसिन तथा दन्त रोग विशेषज्ञ सेवा लगायतका सेवाहरु संचालन भईरहेको छ।
अस्पतालका निमित्त मेडिकल सुपरिटेन्डेन्ट डा। प्रमिला खनालले अस्पतालमा ५१ बेड संचालनमा रहेको बताउदै भवनको टेण्डर अघि बढेको जानकारी दिनुभयो।
अस्पतालले छात्रवृत्तिका चिकित्सककै भरमा सेवा प्रवाह गरिरहेको छ । उनिहरु कै भरमा सामान्य अप्रेशन, ओपीडी लगायत सेवा दिने गरेको छ। निक साइमन्स इन्स्टिच्युटले एमजीपी, मेडिकल अधिकृत लगायत जनशक्ति करारमा व्यवस्था गरिदिएको छ । सरकारले दरबन्दी राख्न सकेको छैन ।
प्यूठान अस्पतालको बृद्धिविकासका लागि निकसाईमन्सले विगत १२ बर्ष देखी काम गर्दै आएको इन्ष्टिच्यूटका सिनियर कार्यक्रम म्यानेजर डा। कासिम शाहले जानकारी दिनुभयो।उहाले भन्नुभयो,निकसाईमन अस्पतालको सहयोगका लागि सधै तयार छ।

Previous Post

झिमरुकमा छानविन समिती वन्ने, ‘लाइभ’ मार्फत प्रतिवेदन सार्वजनिक गर्ने

Next Post

अपागंता भएका बिद्यार्थीलाई शैक्षिक सामाग्रि बितरण

संचारहब डट्कम

संचारहब डट्कम

Next Post
अपागंता भएका बिद्यार्थीलाई शैक्षिक सामाग्रि बितरण

अपागंता भएका बिद्यार्थीलाई शैक्षिक सामाग्रि बितरण

५९ वर्षमा नागरिकता पाउँदा ऐरावतीका हुम बहादुरको खुसी

५९ वर्षमा नागरिकता पाउँदा ऐरावतीका हुम बहादुरको खुसी

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

ताजा समाचार

नौबहिनिले किन्यो जेसिवी, बिकास निर्माणमा सहज हुने

नौबहिनिले किन्यो जेसिवी, बिकास निर्माणमा सहज हुने

जिल्ला अस्पतालमा बिरामी बढे

जिल्ला अस्पतालमा बिरामी बढे

ने .बि. संघ प्यूठानले सुरु गर्यो जागरण अभियान

ने .बि. संघ प्यूठानले सुरु गर्यो जागरण अभियान

प्युठानमा  सर्पदंश उपचार केन्द्र संचालनमा

प्युठानमा सर्पदंश उपचार केन्द्र संचालनमा

सरकारी सवारी साधनको दुरुपयोग बढेको भन्दै तरुणदलको ध्यानाकर्षण 

सरकारी सवारी साधनको दुरुपयोग बढेको भन्दै तरुणदलको ध्यानाकर्षण 

गठबन्धन ५ बर्ष कायम रहन्छ : माधव नेपाल

गठबन्धन ५ बर्ष कायम रहन्छ : माधव नेपाल

एक्स्पोर्ट मिडिया प्रा. लि. द्वारा संचालित

संचार हव डट कम
ठेगाना : प्युठान नगरपालिका-४ प्युठान
मोबाईल न. : 9841039048
ई-मेल : sancharhubonline@gmail.com

हाम्रो टिम

सम्पादक : सागर शर्मा

संवाददाता : सुनिता के.सी.

संवाददाता : ईन्द्रा गाहा मगर

हाम्रो फेसबुक पेज

© 2022 संचार हब All right reserved. Website Designed & Developed By: Ninja Infosys Pvt Ltd.

No Result
View All Result
  • पृष्ठ भुमि
  • मुख्य समाचार
  • प्रदेश न्युज
    • प्रदेश न. १
    • मधेश प्रदेश
    • वागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • स्थानीय तह
  • अर्थ वाणिज्य
    • अर्थतन्त्र
    • शेयर बजार
    • बैंक वित्त
    • उर्जा / कृषि
    • ओटोमोबाइल
    • रोजगार
    • व्यापार / व्यवसाय
  • विश्व
  • विज्ञान प्रबिधि
  • खेलकुद
  • मनोरञ्जन
    • ईभेंट
    • गित संगीत
    • थिएटर
    • फिल्मी खबर
    • वलिउड/हलिउड
  • अन्य
    • जीवनशैली
    • धर्म-संस्कृति
    • रोचक खबर
    • लेख/ साहित्य
    • विचार/दृष्टिकोण
    • शिक्षा
    • स्वास्थ्य

© 2022 SancharhubAll Right Reserved. Website Design & Developed By Ninja Infosys Pvt Ltd..