• हाम्रो बारेमा
  • विज्ञापन
  • सम्पर्क
  • गोपनीयता र नीति
सञ्चार हव
Advertisement
  • पृष्ठ भुमि
  • मुख्य समाचार
  • प्रदेश न्युज
    • प्रदेश न. १
    • मधेश प्रदेश
    • वागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • स्थानीय तह
  • अर्थ वाणिज्य
    • अर्थतन्त्र
    • शेयर बजार
    • बैंक वित्त
    • उर्जा / कृषि
    • ओटोमोबाइल
    • रोजगार
    • व्यापार / व्यवसाय
  • विश्व
  • विज्ञान प्रबिधि
  • खेलकुद
  • मनोरञ्जन
    • ईभेंट
    • गित संगीत
    • थिएटर
    • फिल्मी खबर
    • वलिउड/हलिउड
  • अन्य
    • जीवनशैली
    • धर्म-संस्कृति
    • रोचक खबर
    • लेख/ साहित्य
    • विचार/दृष्टिकोण
    • शिक्षा
    • स्वास्थ्य
  • पृष्ठ भुमि
  • मुख्य समाचार
  • प्रदेश न्युज
    • प्रदेश न. १
    • मधेश प्रदेश
    • वागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • स्थानीय तह
  • अर्थ वाणिज्य
    • अर्थतन्त्र
    • शेयर बजार
    • बैंक वित्त
    • उर्जा / कृषि
    • ओटोमोबाइल
    • रोजगार
    • व्यापार / व्यवसाय
  • विश्व
  • विज्ञान प्रबिधि
  • खेलकुद
  • मनोरञ्जन
    • ईभेंट
    • गित संगीत
    • थिएटर
    • फिल्मी खबर
    • वलिउड/हलिउड
  • अन्य
    • जीवनशैली
    • धर्म-संस्कृति
    • रोचक खबर
    • लेख/ साहित्य
    • विचार/दृष्टिकोण
    • शिक्षा
    • स्वास्थ्य
No Result
View All Result
सञ्चार हव
No Result
View All Result

५९ वर्षमा नागरिकता पाउँदा ऐरावतीका हुम बहादुरको खुसी

संचारहब डट्कम लेखक संचारहब डट्कम
२०८० भाद्र १२ गते, मंगलवार ११:३४
स्थानीय तह
0
५९ वर्षमा नागरिकता पाउँदा ऐरावतीका हुम बहादुरको खुसी
2
VIEWS
Share on FacebookShare on Twitter
   

भदौ १२ ,प्युठान।ऐरावती गाँउपालिका ५ बस्ने हुम बहादुर गाईनले ५९ वर्षको उमेरमा सोमबार नेपाली नागरिकता पाउनुभएको छ ।जिल्ला प्रशासन कार्यालय प्युठानबाट बुढेसकालमा नागरिकता पाउँदा उहाँ निकै खुसी हुनुभएको छ।


आफूलाई पहिला नागरिकताको महत्व थाहा नभएको पछी थाहा भएपछि बल्ल अहिले नागरिकता बनाएको हुम बहादुर गाईनले बताउनुभयो । उहाँले भन्नुभयो, ‘नागरिकता नभएरै अहिलेसम्म सबै सेवा सुबिधा बाट उपभोग गर्न,कठिनाइ भएको थियो, अब भने नेपाल सरकारको सेवा उपभोग गर्न पाइने भयो’ खुसि हुँदै उहाँले भन्नुभयो।


उता ऐरावती गाउँपालिकाका वडा अध्यक्ष चन्द्र बहादुर रोका मगरले हुम बहादुर गाईनले नागरिकता पाएपछी खुसी भएको बताउनुभयो । उहाँ सामाजिक संजाल फेसबुकमा लेख्दै,आज मलाई धेरै खुसी र सन्तुष्ट भएको अनुभूति गरेको छु, वडा अध्यक्ष भएको मा आफुलाई गर्व महसुस गरेको बताउनुभएको छ । अब हुम बहादुर गाईन र उहाको श्रीमतीको बिबाह दर्ता गरि श्रीमती र उहाँहरुको कोखबाट जन्मेका सन्तानको नागरिकाता बनाउने प्रायासमा छौं अध्यक्ष रोकाले भन्नुभयो।यस भन्दा अघि सोहि वडाका सिदुरे डाडा निवासी साङ्ले गाइन ४१ वर्ष पछी नेपाली नागरिकता पाउनुभएको थियो ।

Previous Post

अपागंता भएका बिद्यार्थीलाई शैक्षिक सामाग्रि बितरण

Next Post

जाल्पा सामुदायिक लघुवित्त द्वारा फलफूलका बिरुवा वितरण

संचारहब डट्कम

संचारहब डट्कम

Next Post
जाल्पा सामुदायिक लघुवित्त द्वारा फलफूलका बिरुवा वितरण

जाल्पा सामुदायिक लघुवित्त द्वारा फलफूलका बिरुवा वितरण

सरुमारानिको सार्वजनिक सुनुवाई कार्यक्रम सम्पन्न

सरुमारानिको सार्वजनिक सुनुवाई कार्यक्रम सम्पन्न

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

ताजा समाचार

जिल्ला अस्पतालमा बिरामी बढे

जिल्ला अस्पतालमा बिरामी बढे

ने .बि. संघ प्यूठानले सुरु गर्यो जागरण अभियान

ने .बि. संघ प्यूठानले सुरु गर्यो जागरण अभियान

प्युठानमा  सर्पदंश उपचार केन्द्र संचालनमा

प्युठानमा सर्पदंश उपचार केन्द्र संचालनमा

सरकारी सवारी साधनको दुरुपयोग बढेको भन्दै तरुणदलको ध्यानाकर्षण 

सरकारी सवारी साधनको दुरुपयोग बढेको भन्दै तरुणदलको ध्यानाकर्षण 

गठबन्धन ५ बर्ष कायम रहन्छ : माधव नेपाल

गठबन्धन ५ बर्ष कायम रहन्छ : माधव नेपाल

गुल्मीमा पहिरोमा पुरिएर एक जना मजदुरको मृत्यु

गुल्मीमा पहिरोमा पुरिएर एक जना मजदुरको मृत्यु

एक्स्पोर्ट मिडिया प्रा. लि. द्वारा संचालित

संचार हव डट कम
ठेगाना : प्युठान नगरपालिका-४ प्युठान
मोबाईल न. : 9841039048
ई-मेल : sancharhubonline@gmail.com

हाम्रो टिम

सम्पादक : सागर शर्मा

संवाददाता : सुनिता के.सी.

संवाददाता : ईन्द्रा गाहा मगर

हाम्रो फेसबुक पेज

© 2022 संचार हब All right reserved. Website Designed & Developed By: Ninja Infosys Pvt Ltd.

No Result
View All Result
  • पृष्ठ भुमि
  • मुख्य समाचार
  • प्रदेश न्युज
    • प्रदेश न. १
    • मधेश प्रदेश
    • वागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • स्थानीय तह
  • अर्थ वाणिज्य
    • अर्थतन्त्र
    • शेयर बजार
    • बैंक वित्त
    • उर्जा / कृषि
    • ओटोमोबाइल
    • रोजगार
    • व्यापार / व्यवसाय
  • विश्व
  • विज्ञान प्रबिधि
  • खेलकुद
  • मनोरञ्जन
    • ईभेंट
    • गित संगीत
    • थिएटर
    • फिल्मी खबर
    • वलिउड/हलिउड
  • अन्य
    • जीवनशैली
    • धर्म-संस्कृति
    • रोचक खबर
    • लेख/ साहित्य
    • विचार/दृष्टिकोण
    • शिक्षा
    • स्वास्थ्य

© 2022 SancharhubAll Right Reserved. Website Design & Developed By Ninja Infosys Pvt Ltd..