• हाम्रो बारेमा
  • विज्ञापन
  • सम्पर्क
  • गोपनीयता र नीति
सञ्चार हव
Advertisement
  • पृष्ठ भुमि
  • मुख्य समाचार
  • प्रदेश न्युज
    • प्रदेश न. १
    • मधेश प्रदेश
    • वागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • स्थानीय तह
  • अर्थ वाणिज्य
    • अर्थतन्त्र
    • शेयर बजार
    • बैंक वित्त
    • उर्जा / कृषि
    • ओटोमोबाइल
    • रोजगार
    • व्यापार / व्यवसाय
  • विश्व
  • विज्ञान प्रबिधि
  • खेलकुद
  • मनोरञ्जन
    • ईभेंट
    • गित संगीत
    • थिएटर
    • फिल्मी खबर
    • वलिउड/हलिउड
  • अन्य
    • जीवनशैली
    • धर्म-संस्कृति
    • रोचक खबर
    • लेख/ साहित्य
    • विचार/दृष्टिकोण
    • शिक्षा
    • स्वास्थ्य
  • पृष्ठ भुमि
  • मुख्य समाचार
  • प्रदेश न्युज
    • प्रदेश न. १
    • मधेश प्रदेश
    • वागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • स्थानीय तह
  • अर्थ वाणिज्य
    • अर्थतन्त्र
    • शेयर बजार
    • बैंक वित्त
    • उर्जा / कृषि
    • ओटोमोबाइल
    • रोजगार
    • व्यापार / व्यवसाय
  • विश्व
  • विज्ञान प्रबिधि
  • खेलकुद
  • मनोरञ्जन
    • ईभेंट
    • गित संगीत
    • थिएटर
    • फिल्मी खबर
    • वलिउड/हलिउड
  • अन्य
    • जीवनशैली
    • धर्म-संस्कृति
    • रोचक खबर
    • लेख/ साहित्य
    • विचार/दृष्टिकोण
    • शिक्षा
    • स्वास्थ्य
No Result
View All Result
सञ्चार हव
No Result
View All Result

स्वास्थ्य सुचकमा ऐरावती गाउँपालिका प्यूठान जिल्ला प्रथम

संचारहब डट्कम लेखक संचारहब डट्कम
२०८० भाद्र १९ गते, मंगलवार १९:००
मुख्य समाचार, लुम्बिनी प्रदेश, स्थानीय तह, स्वास्थ्य
0
स्वास्थ्य सुचकमा ऐरावती गाउँपालिका प्यूठान जिल्ला प्रथम
17
VIEWS
Share on FacebookShare on Twitter

प्युठान,१९ भदौ ।


ऐरावती गाउँपालिका स्वास्थ्य सुचकका आधारमा प्यूठान जिल्ला प्रथम भएको छ । स्वास्थ्य कार्यालय प्यूठानको सोमबार र मंगलवार दुईदिन चलेको बार्षिक प्रगति शमिक्षा कार्यक्रममा ऐरावती गाउँपालिका प्रथम भएको हो । आर्थिक वर्ष ०७९/०८० मा सम्पादित स्वास्थ्य कार्यक्रमहरुको बार्षिक प्रगतिको आधारमा कार्यालयले तह तोक्ने गर्दछ।

गाउँपालिकामा नियमित खोप, पोषणको अवस्था, परिवार नियोजनाको अवस्था तथा संस्थागत सुत्केरी लगाएत बिभिन्न महत्वपुर्ण सुचकलाई आधार मान्ने गरिएको छ ।सुचकका आधारमा मल्लरानी गाउँपालिका दोश्रो तथा गौमुखी गाउँपालिका तेस्रो भए । जिल्ला समन्वय समिती प्रमुख धरम बहादुर जि.सीको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा प्रमुख जिल्ला अधिकारी मदन कोईराला, तथ्यांक अधिकृत डोर बहादुर बस्नेत लगाएतको उपस्थिती रहेको थियो । प्यूठान अस्पताल, जिल्ला आयुर्बेद स्वास्थ्य केन्द्र, स्थानिय तहका स्वास्थ्य शाखाको उपस्थितीमा कार्यक्रम सम्पन्न भएको स्वास्थ्य कार्यालय प्यूठानका कोल्डचेन अधिकृत कौशलराज बैद्यले जानकारी दिनुभयो ।


समिक्षा कार्यक्रममा स्वास्थ्य संस्थातर्फ भने देबिस्थान स्वास्थ्य चौकी माण्डवी गाउँपालिका प्रथम, धरमपानी स्वास्थ्य चौकी मल्लरानी गा.पा. द्धितिय र सापडाडा स्वास्थ्य चौकी प्यूठान नगरपालिका तृतिय भएको बैद्यले जानकारी दिनुभयो ।

Previous Post

दिवंगतको सम्झनामा ‘ताराली’

Next Post

लुम्बिनी एमालेको अध्यक्षमा राधाकृष्ण कँडेल विजयी

संचारहब डट्कम

संचारहब डट्कम

Next Post
लुम्बिनी एमालेको अध्यक्षमा राधाकृष्ण कँडेल विजयी

लुम्बिनी एमालेको अध्यक्षमा राधाकृष्ण कँडेल विजयी

सोसल मिडियाले मूलधारका मिडिया र पत्रकारलाई चुनौती: मुख्यमन्त्री चौधरी

सोसल मिडियाले मूलधारका मिडिया र पत्रकारलाई चुनौती: मुख्यमन्त्री चौधरी

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

ताजा समाचार

नौबहिनिले किन्यो जेसिवी, बिकास निर्माणमा सहज हुने

नौबहिनिले किन्यो जेसिवी, बिकास निर्माणमा सहज हुने

जिल्ला अस्पतालमा बिरामी बढे

जिल्ला अस्पतालमा बिरामी बढे

ने .बि. संघ प्यूठानले सुरु गर्यो जागरण अभियान

ने .बि. संघ प्यूठानले सुरु गर्यो जागरण अभियान

प्युठानमा  सर्पदंश उपचार केन्द्र संचालनमा

प्युठानमा सर्पदंश उपचार केन्द्र संचालनमा

सरकारी सवारी साधनको दुरुपयोग बढेको भन्दै तरुणदलको ध्यानाकर्षण 

सरकारी सवारी साधनको दुरुपयोग बढेको भन्दै तरुणदलको ध्यानाकर्षण 

गठबन्धन ५ बर्ष कायम रहन्छ : माधव नेपाल

गठबन्धन ५ बर्ष कायम रहन्छ : माधव नेपाल

एक्स्पोर्ट मिडिया प्रा. लि. द्वारा संचालित

संचार हव डट कम
ठेगाना : प्युठान नगरपालिका-४ प्युठान
मोबाईल न. : 9841039048
ई-मेल : sancharhubonline@gmail.com

हाम्रो टिम

सम्पादक : सागर शर्मा

संवाददाता : सुनिता के.सी.

संवाददाता : ईन्द्रा गाहा मगर

हाम्रो फेसबुक पेज

© 2022 संचार हब All right reserved. Website Designed & Developed By: Ninja Infosys Pvt Ltd.

No Result
View All Result
  • पृष्ठ भुमि
  • मुख्य समाचार
  • प्रदेश न्युज
    • प्रदेश न. १
    • मधेश प्रदेश
    • वागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • स्थानीय तह
  • अर्थ वाणिज्य
    • अर्थतन्त्र
    • शेयर बजार
    • बैंक वित्त
    • उर्जा / कृषि
    • ओटोमोबाइल
    • रोजगार
    • व्यापार / व्यवसाय
  • विश्व
  • विज्ञान प्रबिधि
  • खेलकुद
  • मनोरञ्जन
    • ईभेंट
    • गित संगीत
    • थिएटर
    • फिल्मी खबर
    • वलिउड/हलिउड
  • अन्य
    • जीवनशैली
    • धर्म-संस्कृति
    • रोचक खबर
    • लेख/ साहित्य
    • विचार/दृष्टिकोण
    • शिक्षा
    • स्वास्थ्य

© 2022 SancharhubAll Right Reserved. Website Design & Developed By Ninja Infosys Pvt Ltd..