• हाम्रो बारेमा
  • विज्ञापन
  • सम्पर्क
  • गोपनीयता र नीति
सञ्चार हव
Advertisement
  • पृष्ठ भुमि
  • मुख्य समाचार
  • प्रदेश न्युज
    • प्रदेश न. १
    • मधेश प्रदेश
    • वागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • स्थानीय तह
  • अर्थ वाणिज्य
    • अर्थतन्त्र
    • शेयर बजार
    • बैंक वित्त
    • उर्जा / कृषि
    • ओटोमोबाइल
    • रोजगार
    • व्यापार / व्यवसाय
  • विश्व
  • विज्ञान प्रबिधि
  • खेलकुद
  • मनोरञ्जन
    • ईभेंट
    • गित संगीत
    • थिएटर
    • फिल्मी खबर
    • वलिउड/हलिउड
  • अन्य
    • जीवनशैली
    • धर्म-संस्कृति
    • रोचक खबर
    • लेख/ साहित्य
    • विचार/दृष्टिकोण
    • शिक्षा
    • स्वास्थ्य
  • पृष्ठ भुमि
  • मुख्य समाचार
  • प्रदेश न्युज
    • प्रदेश न. १
    • मधेश प्रदेश
    • वागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • स्थानीय तह
  • अर्थ वाणिज्य
    • अर्थतन्त्र
    • शेयर बजार
    • बैंक वित्त
    • उर्जा / कृषि
    • ओटोमोबाइल
    • रोजगार
    • व्यापार / व्यवसाय
  • विश्व
  • विज्ञान प्रबिधि
  • खेलकुद
  • मनोरञ्जन
    • ईभेंट
    • गित संगीत
    • थिएटर
    • फिल्मी खबर
    • वलिउड/हलिउड
  • अन्य
    • जीवनशैली
    • धर्म-संस्कृति
    • रोचक खबर
    • लेख/ साहित्य
    • विचार/दृष्टिकोण
    • शिक्षा
    • स्वास्थ्य
No Result
View All Result
सञ्चार हव
No Result
View All Result

जनप्रतिनिधि जनताको जनजीविका बिषयमा गम्भीर भएर लाग्न प्यूठान कांग्रेसको निर्देशन

संचारहब डट्कम लेखक संचारहब डट्कम
२०८० भाद्र २५ गते, सोमबार १८:०३
मुख्य समाचार, लुम्बिनी प्रदेश
0
जनप्रतिनिधि जनताको जनजीविका बिषयमा गम्भीर भएर लाग्न प्यूठान कांग्रेसको निर्देशन
1
VIEWS
Share on FacebookShare on Twitter

प्युठान ,२५ भदौ ।

नेपाली कांग्रेसबाट निर्बाचित जनप्रतिनिधिलाई जनताको जनजीविका बिषयमा गम्भीर भएर लाग्न नेताहरुले सुझाव दिनुभएको छ ।

१ सय १० औ बि.पि. जयन्तिका अबसरमा पाटी र निर्बाचित जनप्रतिनिधि बिचको अन्तरकृया कार्यक्रममा सहभागी कार्यकर्ता तथा नेताहरुले जनप्रतिनिधिहरु जनताको भावना अनुसार नचलेको भन्दै गुनासो गर्नुभएको छ । सोमबार प्यूठान नगरपालिका ७ स्थित बहुउद्देशिय भवनमा कार्यक्रममा सम्पन्न भएको हो । कार्यक्रममा नेपाली कांग्रेस लुम्बिनी प्रदेश सह महामन्त्री तथा प्रदे सांसद निमा गिरी, नेपाली कांग्रेस प्रदेश सदस्य तथा पुर्व जिल्ला सभापति शुवास केसी र अमर भण्डारी, प्रदेश सांसद धनलक्ष्मी श्रेष्ठ, भातृ तथा सुवेच्छुक संगठनका नेता लगायतले बी.पि.को बिचार र आदर्शबारे प्रष्ट पार्दै जनप्रतिनिधिहरुलाई जनताको भावनाअनुसार काम गर्न आग्रह गरेकाछन् ।


कांग्रेसकी प्रदेश सहमहामन्त्री एवम प्रदेश सांसद निमा गिरीले बिपिकाे समाजबाद अनुरुप नागरिकलाई उत्पादन सङ्ग जाेड्ने बताउनुभयो । उहाले भन्नुभयो,`अब प्यूठानमा एकल महिलाकाे तथ्याङ्क सङ्कल गराइ उहाहरुलाइ पहिलो चरणमा आयआर्जनका कृयाकलापमा जाेड्नु पर्छ । संसद नीति निर्माण गर्ने थलाे हो । अहिले म कानुन समितिमा भएकोले प्रदेशमा पहिलाे पटक निजामती ऐन पास गराउन लागि परेँ ।´


काङ्ग्रेस प्यूठान सभापति बिष्णुकुमार गिरीले कार्यक्रमकाे बिषय प्रबेश गराउदै सम्पुर्ण जनप्रतिनिधिहरु जनताका जनजिबिकाका बिषयमा लाग्न निर्देशन दिएकाछन् ।

Previous Post

जन्मदिनको अवसरमा विद्यार्थीलाई स्टेशनरी सामाग्री वितरण

Next Post

संविधानसभाका अध्यक्ष सुवासचन्द्र नेम्बाङको निधन

संचारहब डट्कम

संचारहब डट्कम

Next Post
संविधानसभाका अध्यक्ष सुवासचन्द्र नेम्बाङको निधन

संविधानसभाका अध्यक्ष सुवासचन्द्र नेम्बाङको निधन

सुवास नेम्वाङ निधनको शोकमा बिहीबार सार्वजनिक बिदा

सुवास नेम्वाङ निधनको शोकमा बिहीबार सार्वजनिक बिदा

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

ताजा समाचार

नौबहिनिले किन्यो जेसिवी, बिकास निर्माणमा सहज हुने

नौबहिनिले किन्यो जेसिवी, बिकास निर्माणमा सहज हुने

जिल्ला अस्पतालमा बिरामी बढे

जिल्ला अस्पतालमा बिरामी बढे

ने .बि. संघ प्यूठानले सुरु गर्यो जागरण अभियान

ने .बि. संघ प्यूठानले सुरु गर्यो जागरण अभियान

प्युठानमा  सर्पदंश उपचार केन्द्र संचालनमा

प्युठानमा सर्पदंश उपचार केन्द्र संचालनमा

सरकारी सवारी साधनको दुरुपयोग बढेको भन्दै तरुणदलको ध्यानाकर्षण 

सरकारी सवारी साधनको दुरुपयोग बढेको भन्दै तरुणदलको ध्यानाकर्षण 

गठबन्धन ५ बर्ष कायम रहन्छ : माधव नेपाल

गठबन्धन ५ बर्ष कायम रहन्छ : माधव नेपाल

एक्स्पोर्ट मिडिया प्रा. लि. द्वारा संचालित

संचार हव डट कम
ठेगाना : प्युठान नगरपालिका-४ प्युठान
मोबाईल न. : 9841039048
ई-मेल : sancharhubonline@gmail.com

हाम्रो टिम

सम्पादक : सागर शर्मा

संवाददाता : सुनिता के.सी.

संवाददाता : ईन्द्रा गाहा मगर

हाम्रो फेसबुक पेज

© 2022 संचार हब All right reserved. Website Designed & Developed By: Ninja Infosys Pvt Ltd.

No Result
View All Result
  • पृष्ठ भुमि
  • मुख्य समाचार
  • प्रदेश न्युज
    • प्रदेश न. १
    • मधेश प्रदेश
    • वागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • स्थानीय तह
  • अर्थ वाणिज्य
    • अर्थतन्त्र
    • शेयर बजार
    • बैंक वित्त
    • उर्जा / कृषि
    • ओटोमोबाइल
    • रोजगार
    • व्यापार / व्यवसाय
  • विश्व
  • विज्ञान प्रबिधि
  • खेलकुद
  • मनोरञ्जन
    • ईभेंट
    • गित संगीत
    • थिएटर
    • फिल्मी खबर
    • वलिउड/हलिउड
  • अन्य
    • जीवनशैली
    • धर्म-संस्कृति
    • रोचक खबर
    • लेख/ साहित्य
    • विचार/दृष्टिकोण
    • शिक्षा
    • स्वास्थ्य

© 2022 SancharhubAll Right Reserved. Website Design & Developed By Ninja Infosys Pvt Ltd..