• हाम्रो बारेमा
  • विज्ञापन
  • सम्पर्क
  • गोपनीयता र नीति
सञ्चार हव
Advertisement
  • पृष्ठ भुमि
  • मुख्य समाचार
  • प्रदेश न्युज
    • प्रदेश न. १
    • मधेश प्रदेश
    • वागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • स्थानीय तह
  • अर्थ वाणिज्य
    • अर्थतन्त्र
    • शेयर बजार
    • बैंक वित्त
    • उर्जा / कृषि
    • ओटोमोबाइल
    • रोजगार
    • व्यापार / व्यवसाय
  • विश्व
  • विज्ञान प्रबिधि
  • खेलकुद
  • मनोरञ्जन
    • ईभेंट
    • गित संगीत
    • थिएटर
    • फिल्मी खबर
    • वलिउड/हलिउड
  • अन्य
    • जीवनशैली
    • धर्म-संस्कृति
    • रोचक खबर
    • लेख/ साहित्य
    • विचार/दृष्टिकोण
    • शिक्षा
    • स्वास्थ्य
  • पृष्ठ भुमि
  • मुख्य समाचार
  • प्रदेश न्युज
    • प्रदेश न. १
    • मधेश प्रदेश
    • वागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • स्थानीय तह
  • अर्थ वाणिज्य
    • अर्थतन्त्र
    • शेयर बजार
    • बैंक वित्त
    • उर्जा / कृषि
    • ओटोमोबाइल
    • रोजगार
    • व्यापार / व्यवसाय
  • विश्व
  • विज्ञान प्रबिधि
  • खेलकुद
  • मनोरञ्जन
    • ईभेंट
    • गित संगीत
    • थिएटर
    • फिल्मी खबर
    • वलिउड/हलिउड
  • अन्य
    • जीवनशैली
    • धर्म-संस्कृति
    • रोचक खबर
    • लेख/ साहित्य
    • विचार/दृष्टिकोण
    • शिक्षा
    • स्वास्थ्य
No Result
View All Result
सञ्चार हव
No Result
View All Result

प्रहरी प्रविधीमैत्री बन्नुपर्छः डि एस पी थापा

संचारहब डट्कम लेखक संचारहब डट्कम
२०८० भाद्र २७ गते, बुधबार २०:५५
मुख्य समाचार, विज्ञान प्रबिधि, स्थानीय तह
0
प्रहरी प्रविधीमैत्री बन्नुपर्छः डि एस पी थापा
4
VIEWS
Share on FacebookShare on Twitter

प्युठान,२७भदौ ।

बढ्दो प्रबिधीको प्रयोगसंगै सञ्चारको पहुँचमा प्रहरीले जोड दिनुपर्ने प्यूठानका प्रहरी प्रमुख प्रहरी नायव उपरीक्षक ईश्वर थापाले बताउनु भएको छ । जिल्ला प्रहरी कार्यालय प्यूठानमा बुधवार भएको पत्रकार भेटघाट कार्यक्रमलाई सम्बोधन गर्दै उहाले ग्रामिण क्षेत्रमा प्रहरीलाई प्रविधीमैत्री बनाएर अपराध न्यूनिकरणमा लगाउनु पर्ने बताउनु भयो ।

जिल्लाका सबै स्थानमा प्रहरीको पहुँच समान नहुने भन्दै त्यस्ता क्षेत्रका नागरीकको समस्या समाधान गर्न प्रहरीलाई समय अनुसार परिवर्तन गर्नुपर्ने र प्रबिधीमैत्री बनाउनुपर्ने बताउनु भयको हो ।


सहज यातायातको ब्यवस्था नभएको अवस्थामा नागरीक समाज, प्रहरी प्रशासन र पत्रकारको भुमिका समाज सुधारमा हातेमालोको खाचो रहेको औल्याउनु भयो । जिल्ला प्रहरी कार्यालय प्युठानको प्रहरी प्रमुखको रुपमा जिम्बेबारी सम्हाल्न आउनु भएका थापाले जिल्लामा शान्ती सुब्यवस्था कायम गर्नु आफ्नो पहिलो कर्तब्य रहने बताउनु भयो ।


भेटघाट कार्यक्रममा जिल्लाका पत्रकारहरुले यहाँको ट्राफिक ब्यवस्थापन, प्रहरीको भुमिका चुस्तदुरुस्त बनाउनुपर्ने र चाडपर्वको समयमा हुने घटनालाई बिशेष ध्यान दिन आग्रह गरेका छन् ।

Previous Post

सुवास नेम्वाङ निधनको शोकमा बिहीबार सार्वजनिक बिदा

Next Post

स्वर्गद्वारी नगरपालिकामा ५९ औँ राष्ट्रिय बाल दिवसमा लोक नृत्य , लोक चेतना प्रथम

संचारहब डट्कम

संचारहब डट्कम

Next Post
स्वर्गद्वारी नगरपालिकामा ५९ औँ राष्ट्रिय बाल दिवसमा लोक नृत्य , लोक चेतना प्रथम

स्वर्गद्वारी नगरपालिकामा ५९ औँ राष्ट्रिय बाल दिवसमा लोक नृत्य , लोक चेतना प्रथम

भालुवांग–बाग्दुला, भिमगिठे सडक क्षेत्रका जग्गा धनीने मुआब्जा नपाउने

भालुवांग–बाग्दुला, भिमगिठे सडक क्षेत्रका जग्गा धनीने मुआब्जा नपाउने

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

ताजा समाचार

नौबहिनिले किन्यो जेसिवी, बिकास निर्माणमा सहज हुने

नौबहिनिले किन्यो जेसिवी, बिकास निर्माणमा सहज हुने

जिल्ला अस्पतालमा बिरामी बढे

जिल्ला अस्पतालमा बिरामी बढे

ने .बि. संघ प्यूठानले सुरु गर्यो जागरण अभियान

ने .बि. संघ प्यूठानले सुरु गर्यो जागरण अभियान

प्युठानमा  सर्पदंश उपचार केन्द्र संचालनमा

प्युठानमा सर्पदंश उपचार केन्द्र संचालनमा

सरकारी सवारी साधनको दुरुपयोग बढेको भन्दै तरुणदलको ध्यानाकर्षण 

सरकारी सवारी साधनको दुरुपयोग बढेको भन्दै तरुणदलको ध्यानाकर्षण 

गठबन्धन ५ बर्ष कायम रहन्छ : माधव नेपाल

गठबन्धन ५ बर्ष कायम रहन्छ : माधव नेपाल

एक्स्पोर्ट मिडिया प्रा. लि. द्वारा संचालित

संचार हव डट कम
ठेगाना : प्युठान नगरपालिका-४ प्युठान
मोबाईल न. : 9841039048
ई-मेल : sancharhubonline@gmail.com

हाम्रो टिम

सम्पादक : सागर शर्मा

संवाददाता : सुनिता के.सी.

संवाददाता : ईन्द्रा गाहा मगर

हाम्रो फेसबुक पेज

© 2022 संचार हब All right reserved. Website Designed & Developed By: Ninja Infosys Pvt Ltd.

No Result
View All Result
  • पृष्ठ भुमि
  • मुख्य समाचार
  • प्रदेश न्युज
    • प्रदेश न. १
    • मधेश प्रदेश
    • वागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • स्थानीय तह
  • अर्थ वाणिज्य
    • अर्थतन्त्र
    • शेयर बजार
    • बैंक वित्त
    • उर्जा / कृषि
    • ओटोमोबाइल
    • रोजगार
    • व्यापार / व्यवसाय
  • विश्व
  • विज्ञान प्रबिधि
  • खेलकुद
  • मनोरञ्जन
    • ईभेंट
    • गित संगीत
    • थिएटर
    • फिल्मी खबर
    • वलिउड/हलिउड
  • अन्य
    • जीवनशैली
    • धर्म-संस्कृति
    • रोचक खबर
    • लेख/ साहित्य
    • विचार/दृष्टिकोण
    • शिक्षा
    • स्वास्थ्य

© 2022 SancharhubAll Right Reserved. Website Design & Developed By Ninja Infosys Pvt Ltd..