• पृष्ठ भुमि
  • मुख्य समाचार
  • प्रदेश न्युज
    • प्रदेश न. १
    • मधेश प्रदेश
    • वागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • स्थानीय तह
  • अर्थ वाणिज्य
    • अर्थतन्त्र
    • शेयर बजार
    • बैंक वित्त
    • उर्जा / कृषि
    • ओटोमोबाइल
    • रोजगार
    • व्यापार / व्यवसाय
  • विश्व
  • विज्ञान प्रबिधि
  • खेलकुद
  • मनोरञ्जन
    • ईभेंट
    • गित संगीत
    • थिएटर
    • फिल्मी खबर
    • वलिउड/हलिउड
  • अन्य
    • जीवनशैली
    • धर्म-संस्कृति
    • रोचक खबर
    • लेख/ साहित्य
    • विचार/दृष्टिकोण
    • शिक्षा
    • स्वास्थ्य
सञ्चार हव
Advertisement
  • पृष्ठ भुमि
  • मुख्य समाचार
  • प्रदेश न्युज
    • प्रदेश न. १
    • मधेश प्रदेश
    • वागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • स्थानीय तह
  • अर्थ वाणिज्य
    • अर्थतन्त्र
    • शेयर बजार
    • बैंक वित्त
    • उर्जा / कृषि
    • ओटोमोबाइल
    • रोजगार
    • व्यापार / व्यवसाय
  • विश्व
  • विज्ञान प्रबिधि
  • खेलकुद
  • मनोरञ्जन
    • ईभेंट
    • गित संगीत
    • थिएटर
    • फिल्मी खबर
    • वलिउड/हलिउड
  • अन्य
    • जीवनशैली
    • धर्म-संस्कृति
    • रोचक खबर
    • लेख/ साहित्य
    • विचार/दृष्टिकोण
    • शिक्षा
    • स्वास्थ्य
  • पृष्ठ भुमि
  • मुख्य समाचार
  • प्रदेश न्युज
    • प्रदेश न. १
    • मधेश प्रदेश
    • वागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • स्थानीय तह
  • अर्थ वाणिज्य
    • अर्थतन्त्र
    • शेयर बजार
    • बैंक वित्त
    • उर्जा / कृषि
    • ओटोमोबाइल
    • रोजगार
    • व्यापार / व्यवसाय
  • विश्व
  • विज्ञान प्रबिधि
  • खेलकुद
  • मनोरञ्जन
    • ईभेंट
    • गित संगीत
    • थिएटर
    • फिल्मी खबर
    • वलिउड/हलिउड
  • अन्य
    • जीवनशैली
    • धर्म-संस्कृति
    • रोचक खबर
    • लेख/ साहित्य
    • विचार/दृष्टिकोण
    • शिक्षा
    • स्वास्थ्य
No Result
View All Result
सञ्चार हव
No Result
View All Result

कोठिभिर (नौबहिनी)- नाङ्गीलेक (गौमुखी) पदयात्रा एक अविस्मरणिय क्षण  

संचारहब डट्कम लेखक संचारहब डट्कम
२०८१ असार ९ गते, शनिबार १४:०१
Uncategorized
0
कोठिभिर (नौबहिनी)- नाङ्गीलेक (गौमुखी) पदयात्रा एक अविस्मरणिय क्षण  
91
VIEWS
Share on FacebookShare on Twitter

sancharhub.com

 झबेन्द्र शर्मा, कोषाध्यक्ष प्युठान उद्योग वाणिज्य संघ तथा अध्यक्ष लायन्स क्लब अफ प्युठान

 हामी विहानी पदयात्री अलि लामो पदयात्रा गर्ने सोच बनाएका थियौ उक्त सोचलाइ हामिले २०८१ को नयाँ बर्षको अबसर पारेर यथार्थमा बदल्न सफल भएका छौ ! हामी पदयात्री साथिहरु ५ जना बैशाख २ गते बिहान ५ बजे बिजुवार बाट हिड्यौ ३ घण्टाको गाडियात्रापछी हामी स्याउलीबाङ्को ठुलोगाउ पुग्यौ त्यसपछी १ घण्टाको पदयात्रा पछि खलेसबाङ पुग्यौ त्यहा पर्यटन महोत्सब चलिरहेको थियो महोत्सबको अबकोकन गर्‍यौ, चर्के पिङ खेल्यौ, खाना खायौ र १२ बजेतिर गुरासे हुँदै हाम्रो कोठिभिर यात्रा सुरु भयो ! हामिलाई पदयात्रामा निरन्तर सहयोग र प्रोत्साहन गर्नुहुने गौमिखी गाउपालिका उपाध्यक्ष महाबिर राना र नौबहिनीका स्थानिय डा. भोजबिक्रम बुढामगरको सल्लाह बमोजिम १ जना गाइड भाइ किशोर घर्तिमगर लाई साथमा लिएर केही खानेकुरा र पानी बिकेर उकालो लाग्यौ ! प्राकृतिक सम्पदाले भरिपुर्ण सौन्दर्य हेर्दै केही ठाउमा बस्दै फोटो खिच्दै ६ घन्टाको यात्रा पछि हामी ३ हजार ६ सय ७९ मिटरको उचाइमा प्युठान जिल्लाको सर्बोच्च शिखर कोठिभिर पुग्यौ ! त्यतिबेका साझको ६ बजेको थियो अक्सिजन मात्रा कमि भएकोले अलि गार्हो भएको थियो त्यहा हामिले राष्ट्रिय झन्डा फरायौ, लायन्स क्लब इन्टरनेश्नलको झन्डा राख्यौं पदायत्रीको ब्यानर राख्यौं ! तेतिबेला साझ पर्न लागिसकेको थियो एउटा भेडिगोठमा गएर आगो बाल्यौ खोलेसिबाङबाट लगेको मासु पोलेर खायौ, चाइचाउ पानी खाएर १० बजेतिर सिलिपिङ ब्याग लगाएर सुत्यौ सार्है चिसो थियो चिसो बढी भएकोले गहिरो निद्रा परेन जति रात छिप्पिदै जान्छ चिसो बढदै गएको थियो राती बाहिर निस्कन सकिने अबस्था थिएन ! बिहान ५ बजे उठयौ पानी चिसो भएकोले खान सकिने अबस्था थिएन पनिको बोतल आगोमा राखेर तताएर खायौ! हामिले बिहान सुर्योदय हेर्नको लागि तयारी भयौ र अलि अगाडि गयौ त्यहा सुर्यौदय हेर्यौ ! प्युठान ,रोल्पा, बागलुङ जिल्लाको सङम पर्ने कोठिभिर साच्चिकै सुन्दर थियो ! मनोरम प्राकृतिक सौन्दर्य,धौलागिरी, माछापुच्छ्रे, अन्नपूर्ण हिमालहरु देख्न सकिने रहेछ, बाग्लुङ र रोल्पाका केही भुभागरु देखिने रहेछ्न यस्तो प्रकृतिको अनुपम देख्दा उकालो चड्दा भएका कठिनाइ र अप्ठ्यारोलाई सबै बिर्सिदो रहेछ! त्याहा एकछिन रमायौ फोटो खिच्यौ र नाङ्गि लेकको यात्रा तय गर्यौ दोस्रो दिन अर्थात ३ गते बिहान ६ बजे हिड्यौ ! अप्ठ्यारो सानो बारो उकालो , ओरालो, लाठीको सहयताले बाटो काट्दै गयौ ! करिब ५ घण्टा गुरासको बगानमा रामाउदै हिडयौ ७ प्रकारका गुराँस हरु ढकमक्क फुलेका थिए बन रात्मय थियो हाम्रा आखाहरु धेरै रमएका थिय तेती लामो बाटो हिडन १ ठाउमा भेडिगोठ भेटियो साउन, भदौ र असोज महिनामा भेडा, भैंसी चराउन ल्याउने भोडिगोठ बाहेक केही देखेनौ, पानी को मुहान कतै पनि थिएन !

sancharhub.com

दिनको ११ बजे नाङी पुग्यौ ! हामिसङग आएका गाइड भाइलाइ हामिले बिदाइ गर्नु पर्ने थियो बचेको केही खानेकुरा र रहेको आधा बोतल पानी बाडेर एक एक घुडकी खायौ गाइड भाइलाइ बिदाइ गरी हामी १२बजेतिर अगाडी बढ्यौ ! त्यतिबेला मोबाइलको नेटवर्क थियन,पिउने पानी थियन,बाटो पनि थाह थिएन, गाइड पनि थियन हामी सङ्ग बाकी थियो त केबल द्रुढ सन्कल्प, हिम्मत र शाहस बाकी थियो तेसैको साहयतामा हामी हिडयौ कतै मोटरबाटो भेटिन्छ कि भन्ने आशामा हिडिनै रहयौ ३ घण्टाको यात्रापछी एउटा गाई भेट्यौ गाई भेटदा त साच्चिकै भगवान प्रकट भए जस्तो भयो अनि हाम्रो मनमा आसा जाग्यो अब पक्कै गाई हेर्ने मान्छे त होलान ! ३० मिनेट हिडिसकेपछी २ जना भाइ हरु भेट्यौ उनिहरु बागलुङका रहेछन खोलेसबाङ महोत्सबमा भलिबल खेलेर आएका उनिहरुलाइ सोध्यौ हामी झाक्रीढुगा कताबाट जाने उनी हरुले झाक्रीढुगा अर्को बटो रहेको बताए अनि हामिले रजवारा जाने बाटो सोध्यौ त्यतिकैमा एक जना बैनी गाई छोडन आएकी रहिछन ती भाइहरुले बैनिलाइ बाटो देखाइ दिन आग्रह गरे बैनीले हामिलाइ तिखाचुली हुँदै लगिन १ घन्टा झरेपछी मोबाईलको नेटवर्क आयो हामिले उपाध्यक्ष महाबीर रानालाइ सम्पर्क गर्यौ उहाले फोन र म्यासेजमा गाइड गर्नु भयो उहाको भनाइ अनुसार अगाडि बढदै थियौ त्यतीकैमा एक जना बृद्द भेटिनु भयो उहालाई उपाध्यक्ष सङ्ग कुरा गरयौ र उहाले भने बमोजिम गोरेटोबाट चौर जाने चौरमा पानी छ खान पाइन्छ भनेर हतार हतार ओर्लियौ ! चौरमा पनि पानी भेटाएनौ अकासबाट पानी पार्न लागेको थियो १० मिनेट झरेपछी खराको धक्लिबाङ एउटा घरमा गएर पानी खायौं र ढ्वाकतीर हुँदै लामिबगर पुग्यौ त्यहाँ उपाध्यक्षले एउटा गाडी पठाइदिनु भएको थियो १ घन्टामा गाडी आयो गाडी चढ्यौ र तिखाचुली होटलमा खाना भनिदिनु भएको थियो मीठो खाना खाएर हामी अगाडि गयौ उपाध्यक्ष र एकजाना वडाध्यक्षले हामिलाइ सहासिक पदयात्रा गर्नु भयो भनेर खादा लगाएर सम्मान ब्यक्त गर्नु भयो हामी त्यहाँबाट बिदा भयौ हामी१०.३० बजे घर आइ पुग्यौ !

sancharhub.com

केही सुझाव :

१. यो पदयात्रा रुटको बिस्तृत अध्य्यन प्रतिबेदन स्थानिय सरकारले बनाउनु पर्ने !

२. पदयात्राको निश्चित रुट थाह नपाइने भएकोले गाइड बिना हिडन नहुने!

 ३. बाटोमा नेम प्लेटका बोर्डहरु राखेर रुट देखाएमा सजिलो हुने थियो !

४. खाने कुरा र पानी कतै नपाइने भएकोले पुर्ण रूपमा जोहो गरि जानू पर्ने !

 ५. केही आबस्यक औषधी र ब्यान्डेजहरु जोहो गर्नु पर्ने !

sancharhub.com
Previous Post

समाजवादीले देशैभर बाट छान्यो १८४९ जना राष्ट्रिय महाधिवेशन प्रतिनिधि

Next Post

प्युठान गौमुखीका गोविन्द बुढा मगरको रहस्यमय मृत्यु

संचारहब डट्कम

संचारहब डट्कम

Next Post
प्युठान गौमुखीका गोविन्द बुढा मगरको  रहस्यमय मृत्यु

प्युठान गौमुखीका गोविन्द बुढा मगरको रहस्यमय मृत्यु

प्रेम र नरमती बुढाको “घर त प्युठान गौमुखी पोखरा” गित सार्वजनिक भएको छ

प्रेम र नरमती बुढाको "घर त प्युठान गौमुखी पोखरा" गित सार्वजनिक भएको छ

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

एक्स्पोर्ट मिडिया प्रा. लि. द्वारा संचालित

संचार हव डट कम
ठेगाना : प्युठान नगरपालिका-४, जुम्री प्युठान
मोबाईल न. : ९८६९२४९२०७
ई-मेल : sancharhubonline@gmail.com

हाम्रो टिम

सूचना तथा प्रशारण बिभग दर्ता नं.: ३७२१-२०७९/८०

कम्पनी दर्ता नः २७५५३१/०७८/०७९
अध्यक्ष: नुम बहादुर पुन
प्रधान संपादक: बलवीर बुढा मगर

अतिथी संपादक: सागर  रिजाल

संवाददाता: जीवन हमाल

हाम्रो फेसबुक पेज

© 2022 संचार हब All right reserved. Website Designed & Developed By: Ninja Infosys Pvt Ltd.

No Result
View All Result
  • पृष्ठ भुमि
  • मुख्य समाचार
  • प्रदेश न्युज
    • प्रदेश न. १
    • मधेश प्रदेश
    • वागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • स्थानीय तह
  • अर्थ वाणिज्य
    • अर्थतन्त्र
    • शेयर बजार
    • बैंक वित्त
    • उर्जा / कृषि
    • ओटोमोबाइल
    • रोजगार
    • व्यापार / व्यवसाय
  • विश्व
  • विज्ञान प्रबिधि
  • खेलकुद
  • मनोरञ्जन
    • ईभेंट
    • गित संगीत
    • थिएटर
    • फिल्मी खबर
    • वलिउड/हलिउड
  • अन्य
    • जीवनशैली
    • धर्म-संस्कृति
    • रोचक खबर
    • लेख/ साहित्य
    • विचार/दृष्टिकोण
    • शिक्षा
    • स्वास्थ्य

© 2022 SancharhubAll Right Reserved. Website Design & Developed By Ninja Infosys Pvt Ltd..