• पृष्ठ भुमि
  • मुख्य समाचार
  • प्रदेश न्युज
    • प्रदेश न. १
    • मधेश प्रदेश
    • वागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • स्थानीय तह
  • अर्थ वाणिज्य
    • अर्थतन्त्र
    • शेयर बजार
    • बैंक वित्त
    • उर्जा / कृषि
    • ओटोमोबाइल
    • रोजगार
    • व्यापार / व्यवसाय
  • विश्व
  • विज्ञान प्रबिधि
  • खेलकुद
  • मनोरञ्जन
    • ईभेंट
    • गित संगीत
    • थिएटर
    • फिल्मी खबर
    • वलिउड/हलिउड
  • अन्य
    • जीवनशैली
    • धर्म-संस्कृति
    • रोचक खबर
    • लेख/ साहित्य
    • विचार/दृष्टिकोण
    • शिक्षा
    • स्वास्थ्य
सञ्चार हव
Advertisement
  • पृष्ठ भुमि
  • मुख्य समाचार
  • प्रदेश न्युज
    • प्रदेश न. १
    • मधेश प्रदेश
    • वागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • स्थानीय तह
  • अर्थ वाणिज्य
    • अर्थतन्त्र
    • शेयर बजार
    • बैंक वित्त
    • उर्जा / कृषि
    • ओटोमोबाइल
    • रोजगार
    • व्यापार / व्यवसाय
  • विश्व
  • विज्ञान प्रबिधि
  • खेलकुद
  • मनोरञ्जन
    • ईभेंट
    • गित संगीत
    • थिएटर
    • फिल्मी खबर
    • वलिउड/हलिउड
  • अन्य
    • जीवनशैली
    • धर्म-संस्कृति
    • रोचक खबर
    • लेख/ साहित्य
    • विचार/दृष्टिकोण
    • शिक्षा
    • स्वास्थ्य
  • पृष्ठ भुमि
  • मुख्य समाचार
  • प्रदेश न्युज
    • प्रदेश न. १
    • मधेश प्रदेश
    • वागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • स्थानीय तह
  • अर्थ वाणिज्य
    • अर्थतन्त्र
    • शेयर बजार
    • बैंक वित्त
    • उर्जा / कृषि
    • ओटोमोबाइल
    • रोजगार
    • व्यापार / व्यवसाय
  • विश्व
  • विज्ञान प्रबिधि
  • खेलकुद
  • मनोरञ्जन
    • ईभेंट
    • गित संगीत
    • थिएटर
    • फिल्मी खबर
    • वलिउड/हलिउड
  • अन्य
    • जीवनशैली
    • धर्म-संस्कृति
    • रोचक खबर
    • लेख/ साहित्य
    • विचार/दृष्टिकोण
    • शिक्षा
    • स्वास्थ्य
No Result
View All Result
सञ्चार हव
No Result
View All Result

नेपाल पुनः नेतृत्वमा सर्वसम्मत चयन हुने सम्भावना

संचारहब डट्कम लेखक संचारहब डट्कम
२०८१ असार १३ गते, बुधबार १८:५०
Uncategorized
0
नेपाल पुनः नेतृत्वमा सर्वसम्मत चयन हुने सम्भावना
54
VIEWS
Share on FacebookShare on Twitter

प्युठान २०८१ असार १२ । नेकपा (एकीकृत समाजवादी) को दशौ महाधिवेशन नजिकिँदै गर्दा पार्टी अध्यक्ष माधवकुमार नेपाल संगै सम्मानित नेता झलनाथ खनाल र महासचिव घनश्याम भुसालको पनि भावी अध्यक्षको उम्मेदवारीको चर्चा रहेता पनि तीन जना अध्यक्षका आकाङ्क्षाहरु र उच्च तहका नेताहरुबिचको छलफल तथा देश भरका प्रतिनिधिहरुको मनोबिज्ञान र दवावले नेपाल  पुनः नेतृत्वमा सर्वसम्मत चयन हुने सम्भावना प्रवल रहेको छ।
एमालेबाट ‘विद्रोह’ गरी पार्टी बनाएकाले एक कार्यकाल आफूलाई अध्यक्षका लागि सर्वसम्मत चयन गर्न नेपालले खनाललाई आग्रह गरेका छन् । आइतबारको संवादमा उनले खनाललाई सम्मानित स्थानमा राख्ने प्रतिबद्धता जनाएका थिए ।
दुवै नेता पञ्चायतकाल र जनआन्दोलन ०४६ पछि पार्टी र सरकारका नेतृत्व तहमा पटकपटक रहँदै आएका छन् । नेपाल एक पटक पार्टी अध्यक्ष, तीन पटक पार्टी महासचिव, एक पटक वरिष्ठ नेता, एक पटक प्रधानमन्त्री भइसकेका छन् । खनाल २०३९ सालमा नेकपा मालेको महासचिव, २०६५ सालमा एमालेको अध्यक्ष, एकीकृत समाजवादीको सम्मानित नेता र एक पटक प्रधानमन्त्री भइसकेका छन् ।
स्रोतका अनुसार नेपालले नयाँ पार्टी बनाउन सफल भएको र देशव्यापी संगठन बनाउन नेतृत्व गरेको भन्दै नेपालले आगामी दिनमा बलियो पार्टी बनाउने प्रतिबद्धता गरेका छन् ।
कान्तिपुर दैनिकका अनुसार नेपाल निकट नेता एवं उपाध्यक्ष बेदुराम भुसालले पार्टी निर्माणमा नेतृत्वदायी भूमिका खेलेको, एमालेभित्रको थिचोमिचोविरुद्ध विद्रोह गरेको, आगामी कार्यदिशा पनि उनैको भएकाले पुरानै नेतृत्व सर्वसम्मत गर्न संवाद सुरु भएको बताए । ‘अत्यधिक प्रतिनिधि साथीहरूको पुरानै नेतृत्व कायम हुनुपर्छ भन्ने मत आएको छ,’ उनले भने, ‘झलनाथजीसँग सर्वसम्मतका लागि छलफल सुरु भएको छ । माधवजीकै नेतृत्वमा सहमति हुन्छ होला ।’

अध्यक्ष नेपालले भुसाललाई महासचिवमै दोहोर्‍याएर सर्वसम्मत नेतृत्व लिने पक्षमा छन् । २०७९ मंसिरको निर्वाचनमा रूपन्देही–१ बाट स्वतन्त्र उम्मेदवारी दिएका भुसाल २०७९ चैतमा समाजवादीको महासचिव मनोनीत भएका थिए । २०७८ मंसिरमा सौराहमा भएको एमालेको दसौं महाधिवेशनमा उनी एमालेको उपाध्यक्ष पदमा प्रतिस्पर्धा गरी पराजित भएका थिए । त्यसपछि उनले एमाले त्याग गरेका थिए । नेपाल, खनाल र भुसालको फरक फरक र बिशिस्ट क्षमता रहेकोले यी तिन नेताको संयोजन हुदा पार्टी आन्तरिक रुपमा मजबुत हुने र यसको प्रभाव राष्ट्रिय रुपमा पर्न जाने एकीकृत समाजवादी प्युठानका जिल्ला अध्यक्ष भोजबिक्रम बुढामगरको मत रहेको छ ।
पार्टीको दशौ महाधिवेशन यही असार १६ देखि २० सम्म काठमाडौंमा हुँदै छ । दसौं महाधिवशेनमा एक हजार ८ सय ७८ प्रतिनिधिले नेतृत्व चयन गर्नेछन् । यही साता महाधिवेशन प्रतिनिधि चयन भइसकेका छन् । पार्टीको बिभिन निकायमा बितरण भैसकेको राजनीतिक र सांगठनिक प्रतिवेदनमाथी थप छलफल र सुझाव पछि महाधिवेशनले पारित गर्नेछ । महाधिवेशनमा ४२५ महिला, १५० दलित र खुला १ हजार ३ सय ३ गरी १ हजार ८ सय ७८ प्रतिनिधि रहनेछन् ।

Previous Post

प्युठानका राष्ट्रिय स्वतन्त्र पार्टीका संयोजकले पार्टी त्याग

Next Post

एकीकृत समाजवादीको महाधिवेशनमा १२ वटा समूह नेताले दस्तावेजमाथि सुझाव प्रस्तुत गर्दै

संचारहब डट्कम

संचारहब डट्कम

Next Post
एकीकृत समाजवादीको महाधिवेशनमा १२ वटा समूह नेताले दस्तावेजमाथि सुझाव प्रस्तुत गर्दै

एकीकृत समाजवादीको महाधिवेशनमा १२ वटा समूह नेताले दस्तावेजमाथि सुझाव प्रस्तुत गर्दै

रास्वपाका मन्त्रीहरुले राजीनामा दिंदै

रास्वपाका मन्त्रीहरुले राजीनामा दिंदै

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

एक्स्पोर्ट मिडिया प्रा. लि. द्वारा संचालित

संचार हव डट कम
ठेगाना : प्युठान नगरपालिका-४, जुम्री प्युठान
मोबाईल न. : ९८६९२४९२०७
ई-मेल : sancharhubonline@gmail.com

हाम्रो टिम

सूचना तथा प्रशारण बिभग दर्ता नं.: ३७२१-२०७९/८०

कम्पनी दर्ता नः २७५५३१/०७८/०७९
अध्यक्ष: नुम बहादुर पुन
प्रधान संपादक: बलवीर बुढा मगर

अतिथी संपादक: सागर  रिजाल

संवाददाता: जीवन हमाल

हाम्रो फेसबुक पेज

© 2022 संचार हब All right reserved. Website Designed & Developed By: Ninja Infosys Pvt Ltd.

No Result
View All Result
  • पृष्ठ भुमि
  • मुख्य समाचार
  • प्रदेश न्युज
    • प्रदेश न. १
    • मधेश प्रदेश
    • वागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • स्थानीय तह
  • अर्थ वाणिज्य
    • अर्थतन्त्र
    • शेयर बजार
    • बैंक वित्त
    • उर्जा / कृषि
    • ओटोमोबाइल
    • रोजगार
    • व्यापार / व्यवसाय
  • विश्व
  • विज्ञान प्रबिधि
  • खेलकुद
  • मनोरञ्जन
    • ईभेंट
    • गित संगीत
    • थिएटर
    • फिल्मी खबर
    • वलिउड/हलिउड
  • अन्य
    • जीवनशैली
    • धर्म-संस्कृति
    • रोचक खबर
    • लेख/ साहित्य
    • विचार/दृष्टिकोण
    • शिक्षा
    • स्वास्थ्य

© 2022 SancharhubAll Right Reserved. Website Design & Developed By Ninja Infosys Pvt Ltd..