• पृष्ठ भुमि
  • मुख्य समाचार
  • प्रदेश न्युज
    • प्रदेश न. १
    • मधेश प्रदेश
    • वागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • स्थानीय तह
  • अर्थ वाणिज्य
    • अर्थतन्त्र
    • शेयर बजार
    • बैंक वित्त
    • उर्जा / कृषि
    • ओटोमोबाइल
    • रोजगार
    • व्यापार / व्यवसाय
  • विश्व
  • विज्ञान प्रबिधि
  • खेलकुद
  • मनोरञ्जन
    • ईभेंट
    • गित संगीत
    • थिएटर
    • फिल्मी खबर
    • वलिउड/हलिउड
  • अन्य
    • जीवनशैली
    • धर्म-संस्कृति
    • रोचक खबर
    • लेख/ साहित्य
    • विचार/दृष्टिकोण
    • शिक्षा
    • स्वास्थ्य
सञ्चार हव
Advertisement
  • पृष्ठ भुमि
  • मुख्य समाचार
  • प्रदेश न्युज
    • प्रदेश न. १
    • मधेश प्रदेश
    • वागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • स्थानीय तह
  • अर्थ वाणिज्य
    • अर्थतन्त्र
    • शेयर बजार
    • बैंक वित्त
    • उर्जा / कृषि
    • ओटोमोबाइल
    • रोजगार
    • व्यापार / व्यवसाय
  • विश्व
  • विज्ञान प्रबिधि
  • खेलकुद
  • मनोरञ्जन
    • ईभेंट
    • गित संगीत
    • थिएटर
    • फिल्मी खबर
    • वलिउड/हलिउड
  • अन्य
    • जीवनशैली
    • धर्म-संस्कृति
    • रोचक खबर
    • लेख/ साहित्य
    • विचार/दृष्टिकोण
    • शिक्षा
    • स्वास्थ्य
  • पृष्ठ भुमि
  • मुख्य समाचार
  • प्रदेश न्युज
    • प्रदेश न. १
    • मधेश प्रदेश
    • वागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • स्थानीय तह
  • अर्थ वाणिज्य
    • अर्थतन्त्र
    • शेयर बजार
    • बैंक वित्त
    • उर्जा / कृषि
    • ओटोमोबाइल
    • रोजगार
    • व्यापार / व्यवसाय
  • विश्व
  • विज्ञान प्रबिधि
  • खेलकुद
  • मनोरञ्जन
    • ईभेंट
    • गित संगीत
    • थिएटर
    • फिल्मी खबर
    • वलिउड/हलिउड
  • अन्य
    • जीवनशैली
    • धर्म-संस्कृति
    • रोचक खबर
    • लेख/ साहित्य
    • विचार/दृष्टिकोण
    • शिक्षा
    • स्वास्थ्य
No Result
View All Result
सञ्चार हव
No Result
View All Result

पूर्वराजाप्रति आक्रामक, सरकारलाई खबरदारी

संचारहब डट्कम लेखक संचारहब डट्कम
२०८१ चैत्र १४ गते, शुक्रबार २०:५२
Uncategorized
0
पूर्वराजाप्रति आक्रामक, सरकारलाई खबरदारी
2
VIEWS
Share on FacebookShare on Twitter

पूर्वराजा ज्ञानेन्द्रको उक्साहटमा राजावादीले उच्छृङ्‍खल गतिविधि बढाइरहेका बेला संघीय लोकतान्त्रिक गणतन्त्र पक्षधरले शुक्रबार राजधानीमा वृहत् जनसभा गरे ।

तीनकुने क्षेत्रमा राजावादीले उच्छृङ्‍खल प्रदर्शन र हिंसात्मक गतिविधि मच्चाइरहँदा भृकुटीमण्डपबाट गणतन्त्र पक्षधरले शान्तिपूर्ण रूपमा प्रतिवाद गरे ।

राजधानीका विभिन्न ठाउँबाट र्‍यालीसहित भृकुटीमण्डपमा जम्मा भएको सभालाई सम्बोधन गर्ने क्रममा शीर्ष नेताहरू राजसंस्थाप्रति आक्रामक रूपमा प्रस्तुत भए । सरकारको गतिविधिका कारणले समेत राजावादीले स्पेस पाएको भनेर सरकारलाई खबरदारी गरे ।

वृहत् जनसभाका प्रमुख पात्र थिए– नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड । संघीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्था र संविधान सभाबाट संविधान जारी गर्नका लागि १० वर्षे सशस्त्र युद्ध (जनयुद्ध) को नेतृत्व गरेका प्रचण्डले राजावादीलाई ‘मण्डले’ को संज्ञा दिए ।

‘मण्डले अराजकताको पराकाष्ठा भएको छ । घरमा आगो लगाएका छन् मण्डलेहरुले, पुलिसमाथि आक्रमण गरेका छन्,’ सभालाई सम्बोधन गर्दै प्रचण्डले भने ।

‘अहिले उल्टो–उल्टो काम हाम्रो प्रधानमन्त्रीले गर्नुको अर्थ उहाँ राजवादीसँग त मिल्या होइन भन्ने गम्भीर प्रश्न उठेको छ । भित्रभित्रै उहाँ हिजो पनि कहीँ न कहीँ मिल्न खोज्नुहुन्थ्यो,’ प्रचण्डले प्रधानमन्त्री ओलीमाथि नै आशंका गरे ।

राजावादीहरूले परिस्थिति उत्तेजित पार्न चाहिरहेको प्रचण्डको बुझाइ छ । ‘एक दुई जना मरुन् भन्ने चाहेका छन् । त्यो राजावादीहरूको चरित्र हो,’ प्रचण्डले भने ।

तर, आफूहरू शान्तिपूर्ण तरिकाबाट राजावादीको गतिविधि नियन्त्रण हुनुपर्छ भन्नेमा रहेको प्रचण्डले सुनाए । बरु सरकारले राजावादीको गतिविधि नियन्त्रणका लागि पर्याप्त पूर्वतयारी र अन्य कार्य नगरेको प्रचण्डको आरोप छ ।

‘अहिले उल्टो–उल्टो काम हाम्रो प्रधानमन्त्रीले गर्नुको अर्थ उहाँ राजवादीसँग त मिल्या होइन भन्ने गम्भीर प्रश्न उठेको छ । भित्रभित्रै उहाँ हिजो पनि कहीँ न कहीँ मिल्न खोज्नुहुन्थ्यो,’ प्रचण्डले प्रधानमन्त्री ओलीमाथि नै आशंका गरे ।

गणतन्त्रप्रति प्रधानमन्त्री ओलीको प्रतिबद्धता गणतन्त्र आउँदै गर्दा नरहेको प्रचण्डले स्मरण गरे । ‘बयलगाडामा चढेर गणतन्त्र आउँदैन भनेर ओलीले पहिले पनि भनेको हो,’ प्रचण्डले सम्झिए ।

तथापि, गणतन्त्र प्राप्तिप्रति जनताको अवस्था परिवर्तन गर्नका लागि गर्नुपर्ने काममा कमी रहेको र यसले जनतामा निराशा जन्माएको प्रचण्डले स्वीकार गरे ।

गणतन्त्रवादी दलहरूले जनअपेक्षाअनुरूप काम गर्न नसक्दा राजावादीहरूले टाउको उठाउन खोजेको उनको आशंका छ । ‘हामी गणतन्त्रवादीले जनताका आशा/अपेक्षाअनुरूप काम गर्न नसकेकै कारण इतिहासको कुडा–कर्कटमा पुर्‍याइएकाहरूले टाउको उठाएका हुन्,’ प्रचण्डको निचोड छ ।

Previous Post

तीनकुनेमा राजावादीको आगजनी : २५ वर्षको मेहनत खरानी भयो

Next Post

एकीकृत समाजवादी प्युठानमा दोहोरिए डा. भोज बूढा

संचारहब डट्कम

संचारहब डट्कम

Next Post
एकीकृत समाजवादी प्युठानमा दोहोरिए डा. भोज बूढा

एकीकृत समाजवादी प्युठानमा दोहोरिए डा. भोज बूढा

स्ववियु चुनावमा भाग लिएका बिद्यार्थीहरु किन पार्टीको संगठन छोडेर स्वतन्त्र रामकुमारी झाक्री

स्ववियु चुनावमा भाग लिएका बिद्यार्थीहरु किन पार्टीको संगठन छोडेर स्वतन्त्र रामकुमारी झाक्री

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

एक्स्पोर्ट मिडिया प्रा. लि. द्वारा संचालित

संचार हव डट कम
ठेगाना : प्युठान नगरपालिका-४, जुम्री प्युठान
मोबाईल न. : ९८६९२४९२०७
ई-मेल : sancharhubonline@gmail.com

हाम्रो टिम

सूचना तथा प्रशारण बिभग दर्ता नं.: ३७२१-२०७९/८०

कम्पनी दर्ता नः २७५५३१/०७८/०७९
अध्यक्ष: नुम बहादुर पुन
प्रधान संपादक: बलवीर बुढा मगर

अतिथी संपादक: सागर  रिजाल

संवाददाता: जीवन हमाल

हाम्रो फेसबुक पेज

© 2022 संचार हब All right reserved. Website Designed & Developed By: Ninja Infosys Pvt Ltd.

No Result
View All Result
  • पृष्ठ भुमि
  • मुख्य समाचार
  • प्रदेश न्युज
    • प्रदेश न. १
    • मधेश प्रदेश
    • वागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • स्थानीय तह
  • अर्थ वाणिज्य
    • अर्थतन्त्र
    • शेयर बजार
    • बैंक वित्त
    • उर्जा / कृषि
    • ओटोमोबाइल
    • रोजगार
    • व्यापार / व्यवसाय
  • विश्व
  • विज्ञान प्रबिधि
  • खेलकुद
  • मनोरञ्जन
    • ईभेंट
    • गित संगीत
    • थिएटर
    • फिल्मी खबर
    • वलिउड/हलिउड
  • अन्य
    • जीवनशैली
    • धर्म-संस्कृति
    • रोचक खबर
    • लेख/ साहित्य
    • विचार/दृष्टिकोण
    • शिक्षा
    • स्वास्थ्य

© 2022 SancharhubAll Right Reserved. Website Design & Developed By Ninja Infosys Pvt Ltd..