• हाम्रो बारेमा
  • विज्ञापन
  • सम्पर्क
  • गोपनीयता र नीति
सञ्चार हव
Advertisement
  • पृष्ठ भुमि
  • मुख्य समाचार
  • प्रदेश न्युज
    • प्रदेश न. १
    • मधेश प्रदेश
    • वागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • स्थानीय तह
  • अर्थ वाणिज्य
    • अर्थतन्त्र
    • शेयर बजार
    • बैंक वित्त
    • उर्जा / कृषि
    • ओटोमोबाइल
    • रोजगार
    • व्यापार / व्यवसाय
  • विश्व
  • विज्ञान प्रबिधि
  • खेलकुद
  • मनोरञ्जन
    • ईभेंट
    • गित संगीत
    • थिएटर
    • फिल्मी खबर
    • वलिउड/हलिउड
  • अन्य
    • जीवनशैली
    • धर्म-संस्कृति
    • रोचक खबर
    • लेख/ साहित्य
    • विचार/दृष्टिकोण
    • शिक्षा
    • स्वास्थ्य
  • पृष्ठ भुमि
  • मुख्य समाचार
  • प्रदेश न्युज
    • प्रदेश न. १
    • मधेश प्रदेश
    • वागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • स्थानीय तह
  • अर्थ वाणिज्य
    • अर्थतन्त्र
    • शेयर बजार
    • बैंक वित्त
    • उर्जा / कृषि
    • ओटोमोबाइल
    • रोजगार
    • व्यापार / व्यवसाय
  • विश्व
  • विज्ञान प्रबिधि
  • खेलकुद
  • मनोरञ्जन
    • ईभेंट
    • गित संगीत
    • थिएटर
    • फिल्मी खबर
    • वलिउड/हलिउड
  • अन्य
    • जीवनशैली
    • धर्म-संस्कृति
    • रोचक खबर
    • लेख/ साहित्य
    • विचार/दृष्टिकोण
    • शिक्षा
    • स्वास्थ्य
No Result
View All Result
सञ्चार हव
No Result
View All Result

गर्भवती महिलाको घरमा रातो झण्डा

संचारहब डट्कम लेखक संचारहब डट्कम
२०८० असार १२ गते, मंगलवार २०:४७
मुख्य समाचार, स्थानीय तह, स्वास्थ्य
0
गर्भवती महिलाको घरमा रातो झण्डा
8
VIEWS
Share on FacebookShare on Twitter

राधिका भुसाल
प्युठान ,१२ असार।
नौबहिनी गाउँपालिका ८ फोप्ली स्वास्थ्य चौकीबाट स्वास्थ्य क्षेत्रमा नौलो कामको सूरुवात गरिएको छ । घरमै सुत्केरी हुने समस्यालाई न्युनिकरण गर्ने मुख्य उदेश्यका साथ वडा नं. ८ निवासी प्रत्येक गर्भवती महिलाहरुको घर–घरमा रातो झण्डा अभियान थालिएको हो ।
फोप्ली स्वास्थ्य चौकीले गर्भवती अवस्था जोखिम अवस्था भएकाले सबैको ध्यान केन्द्रित गर्नका लागि घर घरमा रातो झण्डा राखिएको फोप्ली स्वास्थ्य चौकी प्रमुख प्रकाश घिमिरेले बताउनुभयो । ‘गर्भवती महिलालाई सवैलाई ध्यान दिनु पर्छ भन्ने सन्देश दिनका लागि गर्भवती रहेका प्रत्येक घरधुरीमा रातो झण्डा राखिएको हो ।’ प्रमुख घिमिरेले भन्नुभयो–‘करिब ३० टोलमा पुगेर Rapid Response Team For Pregnant Mother (PM-RRT) गठन गरिसकेका छौं ।’ स्वास्थ्य आमा समुहका सदस्य एवं स्वत स्फुर्त रुपमा सेवा गर्ने दृढताका साथ टिममा आउने महिला दिदिबहिनीहरुलाई राखेर (PM-RRT)गठन गरिएको उहाले बताउनुभयो। वडाको सवै टोलमा गरि आठ सय जति स्वास्थ्य आमा समुह सदस्य रहेको बताउदैं ३० जना टिम लिडर भएको बताउनुभयो । यसरी सञ्जाल गठन भएसंगै स्वास्थ्य संस्थामा आएर सुत्केरी हुनेको संख्या बढ्न थालेको घिमिरेले बताउनुहुन्छ। वडाको भौगोलिक संरचना दुर्गम र स्टेचरहरुको अभाव समेत थियो । यो टिम गठन गरेसंगै टिम लिडर मार्फत प्रत्येक टोलटोलमा एक–एक वटा स्चेटरको व्यवस्था गरिएको उहाले जानकारी दिनुभयो । उक्त टिम लिडरलाई गर्भवती भएको थाहा पाउने वित्तिकै र पछि पनि नियमित ८ पटक सम्म गर्भवती चेकजाँच गराउने, सुरक्षित मात्र तथा नवजात शिशु सेवालाई प्रभावकारी बनाउने, अप्ट्यारो परेका बेला सहयोग गर्ने, गर्भवती महिलालाई सुत्केरी हुन स्वास्थ्य संस्था सम्म पु¥याउन सहयोग गर्ने लगायतका जिम्मेवारी दिइएको घिमिरेले जानकारी दिनुभयो।
स्वास्थ्यकर्मी, नर्सिङ कर्मचारी, महिला सामुदायीक स्वास्थ्य स्वयंम सेवीकाहरुको सम्पर्क समन्वयमा रही काम गर्ने लिडरहरुले प्रतिवद्धता समेत जनाउनुभएको छ । रातो रङले प्रेमको प्रतिक, सकारात्क उर्जा प्रदान गर्ने र खतराको चिन्ह पनि भएकाले रातो रङको भण्डा गर्भवती महिला भएको घरको धुरीमा राखेको हो ।

Previous Post

किसानका गुनासो सुन्न मन्त्रालयमै गुनासो कक्षको स्थापना

Next Post

सरुमारानी पूर्ण खोप सुनिश्चितता पालिका घोषणा

संचारहब डट्कम

संचारहब डट्कम

Next Post
सरुमारानी पूर्ण खोप सुनिश्चितता पालिका घोषणा

सरुमारानी पूर्ण खोप सुनिश्चितता पालिका घोषणा

ऐरावतीमा सामुदायिक मेलमिलाप सम्बन्धी तालिम सुरु

ऐरावतीमा सामुदायिक मेलमिलाप सम्बन्धी तालिम सुरु

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

ताजा समाचार

नौबहिनिले किन्यो जेसिवी, बिकास निर्माणमा सहज हुने

नौबहिनिले किन्यो जेसिवी, बिकास निर्माणमा सहज हुने

जिल्ला अस्पतालमा बिरामी बढे

जिल्ला अस्पतालमा बिरामी बढे

ने .बि. संघ प्यूठानले सुरु गर्यो जागरण अभियान

ने .बि. संघ प्यूठानले सुरु गर्यो जागरण अभियान

प्युठानमा  सर्पदंश उपचार केन्द्र संचालनमा

प्युठानमा सर्पदंश उपचार केन्द्र संचालनमा

सरकारी सवारी साधनको दुरुपयोग बढेको भन्दै तरुणदलको ध्यानाकर्षण 

सरकारी सवारी साधनको दुरुपयोग बढेको भन्दै तरुणदलको ध्यानाकर्षण 

गठबन्धन ५ बर्ष कायम रहन्छ : माधव नेपाल

गठबन्धन ५ बर्ष कायम रहन्छ : माधव नेपाल

एक्स्पोर्ट मिडिया प्रा. लि. द्वारा संचालित

संचार हव डट कम
ठेगाना : प्युठान नगरपालिका-४ प्युठान
मोबाईल न. : 9841039048
ई-मेल : sancharhubonline@gmail.com

हाम्रो टिम

सम्पादक : सागर शर्मा

संवाददाता : सुनिता के.सी.

संवाददाता : ईन्द्रा गाहा मगर

हाम्रो फेसबुक पेज

© 2022 संचार हब All right reserved. Website Designed & Developed By: Ninja Infosys Pvt Ltd.

No Result
View All Result
  • पृष्ठ भुमि
  • मुख्य समाचार
  • प्रदेश न्युज
    • प्रदेश न. १
    • मधेश प्रदेश
    • वागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • स्थानीय तह
  • अर्थ वाणिज्य
    • अर्थतन्त्र
    • शेयर बजार
    • बैंक वित्त
    • उर्जा / कृषि
    • ओटोमोबाइल
    • रोजगार
    • व्यापार / व्यवसाय
  • विश्व
  • विज्ञान प्रबिधि
  • खेलकुद
  • मनोरञ्जन
    • ईभेंट
    • गित संगीत
    • थिएटर
    • फिल्मी खबर
    • वलिउड/हलिउड
  • अन्य
    • जीवनशैली
    • धर्म-संस्कृति
    • रोचक खबर
    • लेख/ साहित्य
    • विचार/दृष्टिकोण
    • शिक्षा
    • स्वास्थ्य

© 2022 SancharhubAll Right Reserved. Website Design & Developed By Ninja Infosys Pvt Ltd..