• हाम्रो बारेमा
  • विज्ञापन
  • सम्पर्क
  • गोपनीयता र नीति
सञ्चार हव
Advertisement
  • पृष्ठ भुमि
  • मुख्य समाचार
  • प्रदेश न्युज
    • प्रदेश न. १
    • मधेश प्रदेश
    • वागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • स्थानीय तह
  • अर्थ वाणिज्य
    • अर्थतन्त्र
    • शेयर बजार
    • बैंक वित्त
    • उर्जा / कृषि
    • ओटोमोबाइल
    • रोजगार
    • व्यापार / व्यवसाय
  • विश्व
  • विज्ञान प्रबिधि
  • खेलकुद
  • मनोरञ्जन
    • ईभेंट
    • गित संगीत
    • थिएटर
    • फिल्मी खबर
    • वलिउड/हलिउड
  • अन्य
    • जीवनशैली
    • धर्म-संस्कृति
    • रोचक खबर
    • लेख/ साहित्य
    • विचार/दृष्टिकोण
    • शिक्षा
    • स्वास्थ्य
  • पृष्ठ भुमि
  • मुख्य समाचार
  • प्रदेश न्युज
    • प्रदेश न. १
    • मधेश प्रदेश
    • वागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • स्थानीय तह
  • अर्थ वाणिज्य
    • अर्थतन्त्र
    • शेयर बजार
    • बैंक वित्त
    • उर्जा / कृषि
    • ओटोमोबाइल
    • रोजगार
    • व्यापार / व्यवसाय
  • विश्व
  • विज्ञान प्रबिधि
  • खेलकुद
  • मनोरञ्जन
    • ईभेंट
    • गित संगीत
    • थिएटर
    • फिल्मी खबर
    • वलिउड/हलिउड
  • अन्य
    • जीवनशैली
    • धर्म-संस्कृति
    • रोचक खबर
    • लेख/ साहित्य
    • विचार/दृष्टिकोण
    • शिक्षा
    • स्वास्थ्य
No Result
View All Result
सञ्चार हव
No Result
View All Result

ऐरावतीमा सामुदायिक मेलमिलाप सम्बन्धी तालिम सुरु

संचारहब डट्कम लेखक संचारहब डट्कम
२०८० असार १३ गते, बुधबार १७:१८
मुख्य समाचार, स्थानीय तह
0
ऐरावतीमा सामुदायिक मेलमिलाप सम्बन्धी तालिम सुरु
47
VIEWS
Share on FacebookShare on Twitter


प्युठान,१३ असार ।
ऐरावती गाउँपालिकामा सामुदायिक मेलमिलाप सम्बन्धी आठ दिवसीय(४८ घण्टा) आधारभुत तालिम सुरु भएको छ । स्थानीय न्यायिक समिति ऐरावती गाउँपालिकाको आयोजनामा तालिम सुरु भएको हो ।
तालिमको आज एक औपचारिक कार्यक्रम गरी उद्घाटन गरिएको छ । गाउँपालिकाका कार्यवाहक अध्यक्ष कृष्णप्रसाद श्रेष्ठको अध्यक्षतामा भएको उद्घाटन कार्यक्रममा गाउँपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत बालगोपाल श्रेष्ठ, ऐरावती गाउँपालिका वडा नं १ का वडा अध्यक्ष अमरबहादुर रेस्मीमगर , प्रशिक्षक अधिवक्ता गणेश कठायत, रोहित देउवा, न्यायिक समिति सदस्य , पालिकाका कर्मचारी, मेलमिलापकर्ता लगाएतको उपस्थिती रहेको थियो ।

स्थानिय तहमा आएका मुद्धाहरुलाई गाउँ,टोल बस्तीमा मेलमिलापकर्ताहरु मार्फत मेलमिलाप गराउने र सेवाग्राहीलाई न्यायिक पहुँचमा समान र सहज रुपमा न्याय उपलब्ध गराउने तालिमको मुख्य उदेश्य रहेको न्यायिक समिति ऐरावती गाउँपालिकाका सदस्य सचिव विनोद कुमार त्रिपाठीले बताउनुभयो ।

सामुदायिक मेलमिलापकर्ताहरुको लागि आयोजना गरिएको आधारभुत तालिममा मेलमिलाप प्रकृया,न्यायिक समिति, मेलमिलापसंग सम्बन्धी कानुनी व्यवस्था, मेलमिलापकर्ताको व्यवहारिक अभ्यास , स्थानीय सरकार संचालन ऐन २०७४ को दफा ४७ (१) र (२) मा उल्लेखित न्यायिक समितिको क्षेत्राधिकार लगाएतका विषयमा छलफल गरिने तालिमका प्रशिक्षक अधिवक्ता रोहित देउवाले बताउनुभयो । ८दिन सम्म तालिममा प्रत्येक वडाबाट ४ जना गरी २४ जना साथै न्यायिक समितिका पदाधिकारी १ जना कर्मचारीको सहभागिता रहेको छ ।

उद्घाटन कार्यक्रममा ऐरावती गाउँपालिका वडा नं १ का वडा अध्यक्ष अमर बहादुर रेस्मीमगरले तालिम पश्चात समुदायमा हुने समस्याहरुलाई समुदाय स्तरमै समाधान गर्न महत्वपूर्ण भूमिका खेल्ने बताउनुभयो । समाजमा विभिन्न घटनाहरु, बादविवादहरु हुने गर्दछन्, वडा अध्यक्ष रेस्मीले भन्नुभयो, समाजलाई एकिकृत गर्न मेलमिलापकर्ताको महत्वपूर्ण भूमिका हुन्छ ।
कार्यक्रममा गाउँपालिकाका कार्यवाहक अध्यक्ष कृष्णप्रसाद श्रेष्ठले पालिका भित्र रहेको स्थानीय न्यायिक समितिमा दर्ता भएका मुद्धाहरुलाई मेलमिलापबाट समाधान गर्दै आएको बताउनुभयो । यो तालिम पश्चात मेलमिलापकर्ताहरुले न्यायिक समितिलाई सहयोग गर्नुहुनेछ भन्ने विश्वास लिएको उहाँको भनाई छ ।

Previous Post

सरुमारानी पूर्ण खोप सुनिश्चितता पालिका घोषणा

Next Post

स्वर्गद्वारीमा पिडितकाे घरमै पुगेर राहत वितरण

संचारहब डट्कम

संचारहब डट्कम

Next Post
स्वर्गद्वारीमा पिडितकाे घरमै पुगेर राहत वितरण

स्वर्गद्वारीमा पिडितकाे घरमै पुगेर राहत वितरण

मुख्य मन्त्रीद्वारा त्रिवेणी धाममा त्रिशुल स्थापना

मुख्य मन्त्रीद्वारा त्रिवेणी धाममा त्रिशुल स्थापना

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

ताजा समाचार

नौबहिनिले किन्यो जेसिवी, बिकास निर्माणमा सहज हुने

नौबहिनिले किन्यो जेसिवी, बिकास निर्माणमा सहज हुने

जिल्ला अस्पतालमा बिरामी बढे

जिल्ला अस्पतालमा बिरामी बढे

ने .बि. संघ प्यूठानले सुरु गर्यो जागरण अभियान

ने .बि. संघ प्यूठानले सुरु गर्यो जागरण अभियान

प्युठानमा  सर्पदंश उपचार केन्द्र संचालनमा

प्युठानमा सर्पदंश उपचार केन्द्र संचालनमा

सरकारी सवारी साधनको दुरुपयोग बढेको भन्दै तरुणदलको ध्यानाकर्षण 

सरकारी सवारी साधनको दुरुपयोग बढेको भन्दै तरुणदलको ध्यानाकर्षण 

गठबन्धन ५ बर्ष कायम रहन्छ : माधव नेपाल

गठबन्धन ५ बर्ष कायम रहन्छ : माधव नेपाल

एक्स्पोर्ट मिडिया प्रा. लि. द्वारा संचालित

संचार हव डट कम
ठेगाना : प्युठान नगरपालिका-४ प्युठान
मोबाईल न. : 9841039048
ई-मेल : sancharhubonline@gmail.com

हाम्रो टिम

सम्पादक : सागर शर्मा

संवाददाता : सुनिता के.सी.

संवाददाता : ईन्द्रा गाहा मगर

हाम्रो फेसबुक पेज

© 2022 संचार हब All right reserved. Website Designed & Developed By: Ninja Infosys Pvt Ltd.

No Result
View All Result
  • पृष्ठ भुमि
  • मुख्य समाचार
  • प्रदेश न्युज
    • प्रदेश न. १
    • मधेश प्रदेश
    • वागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • स्थानीय तह
  • अर्थ वाणिज्य
    • अर्थतन्त्र
    • शेयर बजार
    • बैंक वित्त
    • उर्जा / कृषि
    • ओटोमोबाइल
    • रोजगार
    • व्यापार / व्यवसाय
  • विश्व
  • विज्ञान प्रबिधि
  • खेलकुद
  • मनोरञ्जन
    • ईभेंट
    • गित संगीत
    • थिएटर
    • फिल्मी खबर
    • वलिउड/हलिउड
  • अन्य
    • जीवनशैली
    • धर्म-संस्कृति
    • रोचक खबर
    • लेख/ साहित्य
    • विचार/दृष्टिकोण
    • शिक्षा
    • स्वास्थ्य

© 2022 SancharhubAll Right Reserved. Website Design & Developed By Ninja Infosys Pvt Ltd..