प्यूठान । प्यूठानमा एक बेवारीसे अवस्थामा सडेको शव फेला परेको छ ।
बुधबार जिल्लाको झिमरुक गाउँपालिका ५ ढाँडामा झिमरुक नदिको किनारा एक महिलाको सडेको शव फेला परेको जिल्ला प्रहरी कार्यालय प्यूठानले जनाएको छ ।
शव फेला भने साझँ ६ बजेको भेटिएको हो । थप अनुसन्धानको लागी घटनास्थलमा पुगेको छ ।
थप विवरण आउन बाकी


