मुख्य समाचार

मुख्य समाचार

सीकेराउतलेभने–जेनजीकोआन्दोलनदुरुपयोगगर्नपर्दापछाडिप्रयासभइरहेकोछ

जनमत पार्टीका अध्यक्ष डा. सीके राउतले जेनजी पुस्ताको आन्दोलनलाई दुरुपयोग गर्न पर्दा पछाडि प्रयासहरू भइरहेको भन्दै सचेत गराएका छन्। सबैको...

Read more

माण्डवी गाउँपालिकाका प्रवत्ताले अनुदानको मल चर्को मूल्यमा विक्री गर्दै

केशमान के.सी प्युठान।माण्डवी गाउँपालिकाका प्रवत्ता जितामित्र सुनारले अनुदानको मल सरकारले तोकेको मूल्यभन्दा झण्डै दोब्बर मूल्यमा बिक्री गरेका छन्।सोही गाउँपालिका वडा–३...

Read more

प्युठानका अन्तर जातीय बिवाह गर्ने जोडी सम्मानित

२०८२ साल जेठ २१ गते जातीय भेदभाव तथा छुवाछूत उन्मुलन र्राष्ट्रिय दिवसको सन्दर्भमा नेकपा (एकीकृत समाजवादी) प्युठानले पार्टी कार्यालय जुम्रीमा...

Read more

कर्णाली प्रदेशले धेरै मन्त्रीको अनुहार देख्न पायो तर विकासको मुल कहिले हेर्ने

सरकार गठन भएको सात वर्षको अवधिमा भएका सात वटा विकासका काम भन्न कठिन छ, अधिकांश महत्वाकांक्षी योजना ल्याइए तर, कार्यान्वयन...

Read more

हेलिकप्टर दुर्घटनामा पाँचैजनाको मृत्यु, शव संकलन गरिँदै

काठमाडौं । शिवपुरीमा भएको एयर डाइनेस्टीको हेलिकप्टरमा सवार पाँचैजनाको मृत्यु भएको पुष्टि भएको छ । घटनास्थलमा रहेका शिवपुरी गाउँपालिका ७...

Read more

नेपाल, र भुसाल बिच सहमति नभए पछि चुनावी प्रक्रियामा

काठमाडौँ । नेकपा (एकीकृत समाजवादी) को नेतृत्व चयनका लागि आज निर्वाचन हुँदै छ । शीर्ष नेताहरूबिच सकेसम्म सहमति गरेर नेतृत्व...

Read more

अजित आफैंले बोकेको राइफलले निधारमा गोली हानेको प्रारम्भिक निष्कर्ष

 नयाँ बानेश्वरस्थित संसद भवनभित्र मृत अवस्थामा भेटिएका प्रहरी जवानले आत्महत्या गरेको प्रहरीले प्रारम्भिक निष्कर्ष निकालेको छ । दोलखाको मेलुङ गाउँपालिका–४...

Read more

पत्रकारलाई सरोकारवालाको सुझाव : प्रतिपक्षको भूमिका खेल्नुस

सागर रिजाल प्यूठान । जिल्लाका संचारमाध्यम र संचारकर्मीले जिल्लामा रहेर प्रतिपक्षको भुमिका निभाउदै शसक्त पत्रकारिता गर्न सरोकारवालाले सुझाब दिएका छन ।...

Read more
Page 1 of 11 1 2 11