• पृष्ठ भुमि
  • मुख्य समाचार
  • प्रदेश न्युज
    • प्रदेश न. १
    • मधेश प्रदेश
    • वागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • स्थानीय तह
  • अर्थ वाणिज्य
    • अर्थतन्त्र
    • शेयर बजार
    • बैंक वित्त
    • उर्जा / कृषि
    • ओटोमोबाइल
    • रोजगार
    • व्यापार / व्यवसाय
  • विश्व
  • विज्ञान प्रबिधि
  • खेलकुद
  • मनोरञ्जन
    • ईभेंट
    • गित संगीत
    • थिएटर
    • फिल्मी खबर
    • वलिउड/हलिउड
  • अन्य
    • जीवनशैली
    • धर्म-संस्कृति
    • रोचक खबर
    • लेख/ साहित्य
    • विचार/दृष्टिकोण
    • शिक्षा
    • स्वास्थ्य
सञ्चार हव
Advertisement
  • पृष्ठ भुमि
  • मुख्य समाचार
  • प्रदेश न्युज
    • प्रदेश न. १
    • मधेश प्रदेश
    • वागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • स्थानीय तह
  • अर्थ वाणिज्य
    • अर्थतन्त्र
    • शेयर बजार
    • बैंक वित्त
    • उर्जा / कृषि
    • ओटोमोबाइल
    • रोजगार
    • व्यापार / व्यवसाय
  • विश्व
  • विज्ञान प्रबिधि
  • खेलकुद
  • मनोरञ्जन
    • ईभेंट
    • गित संगीत
    • थिएटर
    • फिल्मी खबर
    • वलिउड/हलिउड
  • अन्य
    • जीवनशैली
    • धर्म-संस्कृति
    • रोचक खबर
    • लेख/ साहित्य
    • विचार/दृष्टिकोण
    • शिक्षा
    • स्वास्थ्य
  • पृष्ठ भुमि
  • मुख्य समाचार
  • प्रदेश न्युज
    • प्रदेश न. १
    • मधेश प्रदेश
    • वागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • स्थानीय तह
  • अर्थ वाणिज्य
    • अर्थतन्त्र
    • शेयर बजार
    • बैंक वित्त
    • उर्जा / कृषि
    • ओटोमोबाइल
    • रोजगार
    • व्यापार / व्यवसाय
  • विश्व
  • विज्ञान प्रबिधि
  • खेलकुद
  • मनोरञ्जन
    • ईभेंट
    • गित संगीत
    • थिएटर
    • फिल्मी खबर
    • वलिउड/हलिउड
  • अन्य
    • जीवनशैली
    • धर्म-संस्कृति
    • रोचक खबर
    • लेख/ साहित्य
    • विचार/दृष्टिकोण
    • शिक्षा
    • स्वास्थ्य
No Result
View All Result
सञ्चार हव
No Result
View All Result

प्युठानमा ‘सराएँ’ मेलाको रौनक

संचारहब डट्कम लेखक संचारहब डट्कम
२०८० मंसिर १ गते, शुक्रबार १८:२१
मुख्य समाचार, स्थानीय तह
0
प्युठानमा ‘सराएँ’ मेलाको रौनक
0
VIEWS
Share on FacebookShare on Twitter

सुजल श्रेष्ठ

प्युठान, मङ्सिर १ गते । तिहार सकिए लगत्तै प्युठानमा ‘सराएँ’ मेलाको रौनक सुरु भएको छ । तिहारको भोलिपल्टदेखि लाग्ने ‘सराएँ’ मेला करिब १५ दिनसम्म विभिन्न ठाउँमा लाग्ने गर्दछ । प्युठान नगरपालिका-७ डल्लेमा भाईटिकाको भोलिपल्ट लागेको सराएँ मेलामा हजारौं दर्शकले अवलोकन गरेका छन् ।

किम्वदन्ती अनुसार भुरे टाकुरे राज्य सञ्चालनका बेला राक्षसलाई जनताले लखेटेर मारेको सम्झनामा खुशीयालीसहित यहाँ वर्षेनी भाइटीकाको भोलिपल्ट ‘सराएँ’ मेला लाग्ने गर्छ । नाङ्गो तरबार, लाठी नचाउँदै विभिन्न ठाउँबाट प्रतिस्पर्धी समूह जम्मा हुन्छन् । पहिलेपहिले पुरुषले मात्र ‘सराएँ’ नचाउने गरेकोमा अहिले महिलाले समेत सराए नचाउन थालेका छन्। बाजाको तालमा ‘ऊ खै ऊ खै गर्दै….’ सराएँ नचाउने गरिएको स्थानीय सुशील पोख्रेल बताउनुहुन्छ । “राक्षसी राजाले जनतालाई दुःख दिएको भन्ने किम्वदन्ती छ,” उहाँले भन्नुहुन्छ, “राक्षसलाई मारेको खुसियालीमा जनताले तरबार नचाएर खुसी साटेको भन्ने भनाइ छ ।” स्थानीय जानकार पोखरेलका अनुसार सराएँ मेलामा प्रदर्शन गरिने सराएँ युद्ध कौशलको रुपमा लिने गरिएको छ ।

यस्तै, मेलामा रमाइलोका लागि विभिन्न स्थानीय नाचसमेत देखाउने गरिन्छ । स्थानीय किसान, उद्यमीले उत्पादन गरेका वस्तुहरुको किनबेच हुनेगर्छ । जसले गर्दा स्थानीय उत्पादनको विक्री र बजारीकरणमा सहयोग मिलेको प्युठान उद्योग वाणिज्य सङ्घका कार्यवाहक अध्यक्ष प्रमोद पोख्रेलले बताउनुभयो । जिल्लाका विभिन्न ठाउँमा लाग्ने यस्ता मेलाले स्थानीय स्तरमा उत्पादन भएका कृषि उपजहरुको बिक्री वितरण गर्न सहज बनाएको उहाँको भनाइ छ ।

मेलामा जिल्लाभित्रका मात्र नभएर बाहिरी जिल्लाबाट पनि मानिसहरु पुग्छन् । मेलालाई व्यवस्थापन गर्न अहिले स्थानीय सरकारले समेत बजेट छुट्याउने र व्यवस्थापन गर्ने काम गर्न थालेका छन् । प्युठान नगरपालिकाका नगर प्रवक्ता सुमन श्रेष्ठले पालिका भित्रका स्थानीय मेलाको संरक्षण र व्यवस्थापनका लागि पालिकाले आवश्यक बजेट सहितको कार्यक्रम बनाउँदै आएको बताउनुभयो ।

Previous Post

मोटरसाइकल दुर्घटनामा प्युठानमा एकको मृत्यु

Next Post

प्युठानमा आमाछोरा मृत फेला, अनुसन्धान गर्दै प्रहरी

संचारहब डट्कम

संचारहब डट्कम

Next Post
प्युठानमा आमाछोरा मृत फेला, अनुसन्धान गर्दै प्रहरी

प्युठानमा आमाछोरा मृत फेला, अनुसन्धान गर्दै प्रहरी

राष्ट्रिय बालसाहित्य सम्मेलन प्युठानमा हुँदै

राष्ट्रिय बालसाहित्य सम्मेलन प्युठानमा हुँदै

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

एक्स्पोर्ट मिडिया प्रा. लि. द्वारा संचालित

संचार हव डट कम
ठेगाना : प्युठान नगरपालिका-४, जुम्री प्युठान
मोबाईल न. : ९८६९२४९२०७
ई-मेल : sancharhubonline@gmail.com

हाम्रो टिम

सूचना तथा प्रशारण बिभग दर्ता नं.: ३७२१-२०७९/८०

कम्पनी दर्ता नः २७५५३१/०७८/०७९
अध्यक्ष: नुम बहादुर पुन
प्रधान संपादक: बलवीर बुढा मगर

अतिथी संपादक: सागर  रिजाल

संवाददाता: जीवन हमाल

हाम्रो फेसबुक पेज

© 2022 संचार हब All right reserved. Website Designed & Developed By: Ninja Infosys Pvt Ltd.

No Result
View All Result
  • पृष्ठ भुमि
  • मुख्य समाचार
  • प्रदेश न्युज
    • प्रदेश न. १
    • मधेश प्रदेश
    • वागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • स्थानीय तह
  • अर्थ वाणिज्य
    • अर्थतन्त्र
    • शेयर बजार
    • बैंक वित्त
    • उर्जा / कृषि
    • ओटोमोबाइल
    • रोजगार
    • व्यापार / व्यवसाय
  • विश्व
  • विज्ञान प्रबिधि
  • खेलकुद
  • मनोरञ्जन
    • ईभेंट
    • गित संगीत
    • थिएटर
    • फिल्मी खबर
    • वलिउड/हलिउड
  • अन्य
    • जीवनशैली
    • धर्म-संस्कृति
    • रोचक खबर
    • लेख/ साहित्य
    • विचार/दृष्टिकोण
    • शिक्षा
    • स्वास्थ्य

© 2022 SancharhubAll Right Reserved. Website Design & Developed By Ninja Infosys Pvt Ltd..