चैतः१९
जीवन हमाल ,प्युठान
प्युठानको केही पर्यटकियस्थल मध्य एक हो मल्लरानी तर पछिल्लो समय फोहोरले दुर्गन्धित भएको समयमा नेपाल तरुण दल प्युठानले भन्ने एक कार्यक्रम सहित सरसफाइ कार्यक्रम सम्पन्न गरेको छ नेपाल तरुण दल प्युठानरुका अध्यक्ष रोयल कृष्णको अध्यक्षता भएको कार्यक्रममा तरुण दल केन्द्रीय सदस्य सनत श्रेष्ठ नेपाली कांग्रेस प्युठान मल्लरानी गाउँपालिका वडा नम्बर ४वडा सभापति दिनेश बिक्रम शाह गौमुखी गाउँपालिकाको निवर्तमान गाउँपालिका उप प्रमुख तुलसा सुनार तरुण दल जिल्ला सदस्य सरद रायमाझी नेपाली कांग्रेसका क्रियाशिल सदस्य शान्ता राज लम्साल ,किरण केसी लगायत को उपस्थित रहेको थियो त्यसै क्रममा मल्लरानी गाउँपालिका अध्यक्ष कृष्ण खड्कालाई अबका दिनबाट फोहोर मैइला उचित ब्यवस्थापन गर्न को लागि नेपाल तरुण दल प्युठानले क्षापन पत्र बुझाएको थियोे उक्त कार्यमा सहकार्य गर्न तरुण दल जहिले पनि तत्पर रहेको अध्यक्ष रोयल ले जनाएको छन् त्यस्तै नेपाल तरुण दलका केन्द्रीय सदस्य श्रेष्ठले पनि जस्तोसुकै अबस्थामा पनि नेपाल तरुण दल साथमा रहने र सहकार्य गर्न पछि नहत्ने जनाएका छन् ।