• पृष्ठ भुमि
  • मुख्य समाचार
  • प्रदेश न्युज
    • प्रदेश न. १
    • मधेश प्रदेश
    • वागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • स्थानीय तह
  • अर्थ वाणिज्य
    • अर्थतन्त्र
    • शेयर बजार
    • बैंक वित्त
    • उर्जा / कृषि
    • ओटोमोबाइल
    • रोजगार
    • व्यापार / व्यवसाय
  • विश्व
  • विज्ञान प्रबिधि
  • खेलकुद
  • मनोरञ्जन
    • ईभेंट
    • गित संगीत
    • थिएटर
    • फिल्मी खबर
    • वलिउड/हलिउड
  • अन्य
    • जीवनशैली
    • धर्म-संस्कृति
    • रोचक खबर
    • लेख/ साहित्य
    • विचार/दृष्टिकोण
    • शिक्षा
    • स्वास्थ्य
सञ्चार हव
Advertisement
  • पृष्ठ भुमि
  • मुख्य समाचार
  • प्रदेश न्युज
    • प्रदेश न. १
    • मधेश प्रदेश
    • वागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • स्थानीय तह
  • अर्थ वाणिज्य
    • अर्थतन्त्र
    • शेयर बजार
    • बैंक वित्त
    • उर्जा / कृषि
    • ओटोमोबाइल
    • रोजगार
    • व्यापार / व्यवसाय
  • विश्व
  • विज्ञान प्रबिधि
  • खेलकुद
  • मनोरञ्जन
    • ईभेंट
    • गित संगीत
    • थिएटर
    • फिल्मी खबर
    • वलिउड/हलिउड
  • अन्य
    • जीवनशैली
    • धर्म-संस्कृति
    • रोचक खबर
    • लेख/ साहित्य
    • विचार/दृष्टिकोण
    • शिक्षा
    • स्वास्थ्य
  • पृष्ठ भुमि
  • मुख्य समाचार
  • प्रदेश न्युज
    • प्रदेश न. १
    • मधेश प्रदेश
    • वागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • स्थानीय तह
  • अर्थ वाणिज्य
    • अर्थतन्त्र
    • शेयर बजार
    • बैंक वित्त
    • उर्जा / कृषि
    • ओटोमोबाइल
    • रोजगार
    • व्यापार / व्यवसाय
  • विश्व
  • विज्ञान प्रबिधि
  • खेलकुद
  • मनोरञ्जन
    • ईभेंट
    • गित संगीत
    • थिएटर
    • फिल्मी खबर
    • वलिउड/हलिउड
  • अन्य
    • जीवनशैली
    • धर्म-संस्कृति
    • रोचक खबर
    • लेख/ साहित्य
    • विचार/दृष्टिकोण
    • शिक्षा
    • स्वास्थ्य
No Result
View All Result
सञ्चार हव
No Result
View All Result

नेपालसँग ऊर्जा सम्झौता अनिश्चित बंगलादेश तनावमा

संचारहब डट्कम लेखक संचारहब डट्कम
२०८१ श्रावण २३ गते, बुधबार १४:०२
Uncategorized
0
नेपालसँग ऊर्जा सम्झौता अनिश्चित बंगलादेश तनावमा
2
VIEWS
Share on FacebookShare on Twitter

 बंगलादेशमा उत्पन्न पछिल्लो राजनीतिक उथलपुथलसँगै नेपाल र बंगलादेशबीचको ऊर्जा व्यापार सम्झौता अनिश्चित बनेको छ ।

ऊजा, जलस्रोत तथा सिँचाइ मन्त्रालयका प्रवक्ता नवीनराज सिंह पछिल्लो घटनाक्रमसँगै पावर ट्रेड एग्रिमेन्ट तत्कालका लागि पर धकेलिएको बताउँछन् ।

नेपाल र बंगलादेशबीच साउन दोस्रो साता बिजुली खरिद बिक्री सम्बन्धी सम्झौताको तयारी थियो ।

बंगलादेशमा आन्दोलनले उग्ररूप लिँदै जाँदा नेपालमा हुने सम्झौताहरू पछाडि धकेलिएका थिए । सोमबार प्रधानमन्त्री शेख हसिनाको सत्ता ढलेको छ । यसले नेपालसँगको ऊर्जा सम्झौता के हुन्छ भन्ने अन्योल बढेको हो ।

सहसचिव तथा प्रवक्ता सिंह राजनीतिक परिवर्तन भए पनि स्थायी सरकारसँग नियमित सम्पर्क भइरहेको भन्दै सम्झौता केही पर धकिलिएको बताउँछन् ।

‘बंगलादेशमा शान्त वातावरण हुनासाथ पुनः हामी प्रक्रिया अगाडि बढाउँछौं,’ उनले भने ।

पछिल्लो तयारी अनुसार सबै वातावरण राम्रो भएको भए यसै साता नेपाल र बंगलादेशबीच ऊर्जा खरिद–बिक्री सम्झौता हुने थियो ।

बंगलादेशसँग ऊर्जा खरिद बिक्री सम्झौतासँग ऊर्जा सचिव स्तरीय बैठक समेत प्रभावित बनेको छ ।

विद्युत् खरिद बिक्री सम्झौताका लागि बंगलादेशका ऊर्जा राज्यमन्त्री नै नेपाल आउने तयारी थियो । यसअघि गत असारमै सचिवस्तरीय बैठक बस्ने तयारी थियो ।

तर, राज्यमन्त्री नै सहभागी हुने भएपछि तत्कालका लागि सचिवस्तरीय बैठक सरेको थियो । बंगलादेशले नेपालबाट पहिलो चरणमा ४० मेगावाट विद्युत् लैजानेबारे सम्झौताको तयारी छ ।

बंगलादेश सरकारले २९ जेठमा नेपालबाट ४० मेगावाट विद्युत् किन्ने निर्णय गरेको थियो । नेपाल र बंगलादेशबीच ऊर्जा सम्बन्धी क्षेत्रमा काम गर्ने सहसचिव स्तरको वर्किङ ग्रुप र उर्जा सचिव स्तरीय स्टेयरिङ कमिटी सक्रिय बनाइएको छ । बंगलादेशमा बिजुली लैजान भारतले समेत अनुमति दिइसकेको छ ।समाचार अनलाइन खबर

Previous Post

पृथ्वी राजमार्ग अवरुद्ध

Next Post

हेलिकप्टर दुर्घटनामा पाँचैजनाको मृत्यु, शव संकलन गरिँदै

संचारहब डट्कम

संचारहब डट्कम

Next Post
हेलिकप्टर दुर्घटनामा पाँचैजनाको मृत्यु, शव संकलन गरिँदै

हेलिकप्टर दुर्घटनामा पाँचैजनाको मृत्यु, शव संकलन गरिँदै

काभा वुमन्स लिगको उपाधि भारतलाई

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

एक्स्पोर्ट मिडिया प्रा. लि. द्वारा संचालित

संचार हव डट कम
ठेगाना : प्युठान नगरपालिका-४, जुम्री प्युठान
मोबाईल न. : ९८६९२४९२०७
ई-मेल : sancharhubonline@gmail.com

हाम्रो टिम

सूचना तथा प्रशारण बिभग दर्ता नं.: ३७२१-२०७९/८०

कम्पनी दर्ता नः २७५५३१/०७८/०७९
अध्यक्ष: नुम बहादुर पुन
प्रधान संपादक: बलवीर बुढा मगर

अतिथी संपादक: सागर  रिजाल

संवाददाता: जीवन हमाल

हाम्रो फेसबुक पेज

© 2022 संचार हब All right reserved. Website Designed & Developed By: Ninja Infosys Pvt Ltd.

No Result
View All Result
  • पृष्ठ भुमि
  • मुख्य समाचार
  • प्रदेश न्युज
    • प्रदेश न. १
    • मधेश प्रदेश
    • वागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • स्थानीय तह
  • अर्थ वाणिज्य
    • अर्थतन्त्र
    • शेयर बजार
    • बैंक वित्त
    • उर्जा / कृषि
    • ओटोमोबाइल
    • रोजगार
    • व्यापार / व्यवसाय
  • विश्व
  • विज्ञान प्रबिधि
  • खेलकुद
  • मनोरञ्जन
    • ईभेंट
    • गित संगीत
    • थिएटर
    • फिल्मी खबर
    • वलिउड/हलिउड
  • अन्य
    • जीवनशैली
    • धर्म-संस्कृति
    • रोचक खबर
    • लेख/ साहित्य
    • विचार/दृष्टिकोण
    • शिक्षा
    • स्वास्थ्य

© 2022 SancharhubAll Right Reserved. Website Design & Developed By Ninja Infosys Pvt Ltd..