• पृष्ठ भुमि
  • मुख्य समाचार
  • प्रदेश न्युज
    • प्रदेश न. १
    • मधेश प्रदेश
    • वागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • स्थानीय तह
  • अर्थ वाणिज्य
    • अर्थतन्त्र
    • शेयर बजार
    • बैंक वित्त
    • उर्जा / कृषि
    • ओटोमोबाइल
    • रोजगार
    • व्यापार / व्यवसाय
  • विश्व
  • विज्ञान प्रबिधि
  • खेलकुद
  • मनोरञ्जन
    • ईभेंट
    • गित संगीत
    • थिएटर
    • फिल्मी खबर
    • वलिउड/हलिउड
  • अन्य
    • जीवनशैली
    • धर्म-संस्कृति
    • रोचक खबर
    • लेख/ साहित्य
    • विचार/दृष्टिकोण
    • शिक्षा
    • स्वास्थ्य
सञ्चार हव
Advertisement
  • पृष्ठ भुमि
  • मुख्य समाचार
  • प्रदेश न्युज
    • प्रदेश न. १
    • मधेश प्रदेश
    • वागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • स्थानीय तह
  • अर्थ वाणिज्य
    • अर्थतन्त्र
    • शेयर बजार
    • बैंक वित्त
    • उर्जा / कृषि
    • ओटोमोबाइल
    • रोजगार
    • व्यापार / व्यवसाय
  • विश्व
  • विज्ञान प्रबिधि
  • खेलकुद
  • मनोरञ्जन
    • ईभेंट
    • गित संगीत
    • थिएटर
    • फिल्मी खबर
    • वलिउड/हलिउड
  • अन्य
    • जीवनशैली
    • धर्म-संस्कृति
    • रोचक खबर
    • लेख/ साहित्य
    • विचार/दृष्टिकोण
    • शिक्षा
    • स्वास्थ्य
  • पृष्ठ भुमि
  • मुख्य समाचार
  • प्रदेश न्युज
    • प्रदेश न. १
    • मधेश प्रदेश
    • वागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • स्थानीय तह
  • अर्थ वाणिज्य
    • अर्थतन्त्र
    • शेयर बजार
    • बैंक वित्त
    • उर्जा / कृषि
    • ओटोमोबाइल
    • रोजगार
    • व्यापार / व्यवसाय
  • विश्व
  • विज्ञान प्रबिधि
  • खेलकुद
  • मनोरञ्जन
    • ईभेंट
    • गित संगीत
    • थिएटर
    • फिल्मी खबर
    • वलिउड/हलिउड
  • अन्य
    • जीवनशैली
    • धर्म-संस्कृति
    • रोचक खबर
    • लेख/ साहित्य
    • विचार/दृष्टिकोण
    • शिक्षा
    • स्वास्थ्य
No Result
View All Result
सञ्चार हव
No Result
View All Result

प्युठानको गौमुखीमा ३०औ आदिवासी दिवस सम्पन्न

संचारहब डट्कम लेखक संचारहब डट्कम
२०८१ श्रावण २८ गते, सोमबार ०९:०९
Uncategorized
0
प्युठानको गौमुखीमा ३०औ आदिवासी दिवस सम्पन्न
33
VIEWS
Share on FacebookShare on Twitter

२०८१ साउन २५, शुक्रबार 

प्युठान । आफ्नो अधिकार सुनिश्चित गर्न सर्वप्रथम सम्पुर्ण आदिवासी जनजातिहरु एक हुन आवश्यक रहेकाे डाक्टर भाेजविक्रम बुढामगरले बताउनु भएकाे छ । गौमुखी गाउँपालिकामा आयोजित अन्तरक्रिया कार्यक्रममा उहाँले आदिवासी जनजाति उत्थान हुन शिक्षा महत्वपुर्ण रहेकाे बताउनुभयो । नेपालको भूगोलमा सबैभन्दा पहिले जङ्गल खनी खोर्सी बसोबास गरेको समुदाय नै आदिवासी जनजाति भएको उल्लेख गर्दै आदिवासी जनजातिलाई बिश्वको विभिन्न मुलुकमा विभिन्न शव्दले बुझाउने गरेको बताउदै नेपालमा मुलबासी, मंङ्गोल, मटुवाली आदि जे शव्दले चिने पनि त्यस्को सार संयुक्त राष्ट्र संघ र नेपाल सरकारले आदिवासी जनजाति शव्द प्रयोग गरेकोले कुनै भ्रममा नपर्न बुढामगरको सुझाव रहेको थियो । गौमुखी गाउँपालिका उपाध्यक्ष महाविर रानाले आदिवासी जनजातिलाई हरेक कुरामा अगाडि बढाउन निकै चुनाैति रहेकाे बताउनुभयो । उहाँले आदिवासी जनजातिहरुसंग शीप र संस्कृति प्रचुर रहेको भन्दै त्यसको संरक्षण गर्नुपर्ने बताउनुभयो । गाउँ पालिका प्रमुख प्रशासकिय अधिकृत तुल्सिराम पौडेल र विभिन्न राजनीतिक दलका प्रतिनिधिले शुभकामना मन्तव्य राखेका थिए ।

“स्वेच्छिक रुपमा राज्यबाट अलग र प्रारिम्भक सम्पर्कमा रहेका  आदिवासी जनजातिकाे अधिकारकाे संरक्षण ” भन्ने मुल नारा सहित गौमुखी गाउँपालिकामा ३० औं विश्व आदिवासी दिवस तथा आदिवासी जनजाति सवाल र समस्या विषयक अन्तरक्रिया कार्यक्रम  गरिएको हो ।

नेपाल आदिवासी जनजाति महासंघ गाैमुखी गाउँपालिका समन्वय परिषद् प्यूठानकाे आयाेजनामा गाैमुखी गाउँपालिकाकाे समन्वयमा गाैमुखी सभाहलमा कार्यक्रम भएकाे हाे । कार्यक्रममा विभिन्न राजनीतिक दल तथा संघसंस्था प्रतिनिधको सहभागिता रहेकाे थियाे । गौमुखीमा थकालि, मगर, गुरुङ, तामाङ र कुमाल जातिहरुको वसाेवास रहेकाे छ।

आदिवासी जनजाति महासंघ समन्वय परिषद गौमुखी गाउँ पालिकाका अध्यक्ष लिलामणि थापाकाे अध्यक्षता तथा  डा.भाेजविक्रम बुढामगरकाे प्रमुख आतिथ्यमा भएकाे कार्यक्रमकाे संचालन आदिवासी जनजाति संजालका अध्यक्ष चन्द्र बहादुर कुमालले गर्नुभएको थियो ।

Previous Post

तीन दिन भारी वर्षाको सम्भावना

Next Post

कोसी बाग्मती लुम्बिनी र गण्डकी प्रदेश का केही स्थानमा भारि वर्षाको सम्भावना ।

संचारहब डट्कम

संचारहब डट्कम

Next Post
कोसी बाग्मती लुम्बिनी र गण्डकी प्रदेश का केही स्थानमा भारि वर्षाको सम्भावना ।

कोसी बाग्मती लुम्बिनी र गण्डकी प्रदेश का केही स्थानमा भारि वर्षाको सम्भावना ।

दर्ता बिना संचालनमा आएका क्लिनिक शिल

दर्ता बिना संचालनमा आएका क्लिनिक शिल

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

एक्स्पोर्ट मिडिया प्रा. लि. द्वारा संचालित

संचार हव डट कम
ठेगाना : प्युठान नगरपालिका-४, जुम्री प्युठान
मोबाईल न. : ९८६९२४९२०७
ई-मेल : sancharhubonline@gmail.com

हाम्रो टिम

सूचना तथा प्रशारण बिभग दर्ता नं.: ३७२१-२०७९/८०

कम्पनी दर्ता नः २७५५३१/०७८/०७९
अध्यक्ष: नुम बहादुर पुन
प्रधान संपादक: बलवीर बुढा मगर

अतिथी संपादक: सागर  रिजाल

संवाददाता: जीवन हमाल

हाम्रो फेसबुक पेज

© 2022 संचार हब All right reserved. Website Designed & Developed By: Ninja Infosys Pvt Ltd.

No Result
View All Result
  • पृष्ठ भुमि
  • मुख्य समाचार
  • प्रदेश न्युज
    • प्रदेश न. १
    • मधेश प्रदेश
    • वागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • स्थानीय तह
  • अर्थ वाणिज्य
    • अर्थतन्त्र
    • शेयर बजार
    • बैंक वित्त
    • उर्जा / कृषि
    • ओटोमोबाइल
    • रोजगार
    • व्यापार / व्यवसाय
  • विश्व
  • विज्ञान प्रबिधि
  • खेलकुद
  • मनोरञ्जन
    • ईभेंट
    • गित संगीत
    • थिएटर
    • फिल्मी खबर
    • वलिउड/हलिउड
  • अन्य
    • जीवनशैली
    • धर्म-संस्कृति
    • रोचक खबर
    • लेख/ साहित्य
    • विचार/दृष्टिकोण
    • शिक्षा
    • स्वास्थ्य

© 2022 SancharhubAll Right Reserved. Website Design & Developed By Ninja Infosys Pvt Ltd..