• पृष्ठ भुमि
  • मुख्य समाचार
  • प्रदेश न्युज
    • प्रदेश न. १
    • मधेश प्रदेश
    • वागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • स्थानीय तह
  • अर्थ वाणिज्य
    • अर्थतन्त्र
    • शेयर बजार
    • बैंक वित्त
    • उर्जा / कृषि
    • ओटोमोबाइल
    • रोजगार
    • व्यापार / व्यवसाय
  • विश्व
  • विज्ञान प्रबिधि
  • खेलकुद
  • मनोरञ्जन
    • ईभेंट
    • गित संगीत
    • थिएटर
    • फिल्मी खबर
    • वलिउड/हलिउड
  • अन्य
    • जीवनशैली
    • धर्म-संस्कृति
    • रोचक खबर
    • लेख/ साहित्य
    • विचार/दृष्टिकोण
    • शिक्षा
    • स्वास्थ्य
सञ्चार हव
Advertisement
  • पृष्ठ भुमि
  • मुख्य समाचार
  • प्रदेश न्युज
    • प्रदेश न. १
    • मधेश प्रदेश
    • वागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • स्थानीय तह
  • अर्थ वाणिज्य
    • अर्थतन्त्र
    • शेयर बजार
    • बैंक वित्त
    • उर्जा / कृषि
    • ओटोमोबाइल
    • रोजगार
    • व्यापार / व्यवसाय
  • विश्व
  • विज्ञान प्रबिधि
  • खेलकुद
  • मनोरञ्जन
    • ईभेंट
    • गित संगीत
    • थिएटर
    • फिल्मी खबर
    • वलिउड/हलिउड
  • अन्य
    • जीवनशैली
    • धर्म-संस्कृति
    • रोचक खबर
    • लेख/ साहित्य
    • विचार/दृष्टिकोण
    • शिक्षा
    • स्वास्थ्य
  • पृष्ठ भुमि
  • मुख्य समाचार
  • प्रदेश न्युज
    • प्रदेश न. १
    • मधेश प्रदेश
    • वागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • स्थानीय तह
  • अर्थ वाणिज्य
    • अर्थतन्त्र
    • शेयर बजार
    • बैंक वित्त
    • उर्जा / कृषि
    • ओटोमोबाइल
    • रोजगार
    • व्यापार / व्यवसाय
  • विश्व
  • विज्ञान प्रबिधि
  • खेलकुद
  • मनोरञ्जन
    • ईभेंट
    • गित संगीत
    • थिएटर
    • फिल्मी खबर
    • वलिउड/हलिउड
  • अन्य
    • जीवनशैली
    • धर्म-संस्कृति
    • रोचक खबर
    • लेख/ साहित्य
    • विचार/दृष्टिकोण
    • शिक्षा
    • स्वास्थ्य
No Result
View All Result
सञ्चार हव
No Result
View All Result

गिरीबन्धु र भुटानी सरणार्थीबाट सरकार भाग्नु हुदैन: गगन थापा

संचारहब डट्कम लेखक संचारहब डट्कम
२०८१ श्रावण २९ गते, मंगलवार १७:४९
Uncategorized
0
गिरीबन्धु र भुटानी शरणार्थीको बिषयमा सरकार भाग्न मिल्दैन: गगन थापा
3
VIEWS
Share on FacebookShare on Twitter

कांग्रेस महामन्त्री गगन थापाले भुटानी शरणार्थी प्रकरण, गिरीबन्धु जग्गा प्रकरण र डेडिकेटेड र ट्रंक लाइनको विषयमा सदनमा स्पष्ट पार्न र जहाँ जे अवस्थामा छ त्यहीँबाट काम अघि बढाउन सरकारसँग माग गरेका छन् । प्रतिनिधिसभाको विशेष समयमा बोल्दै थापाले यो विषयहरूमा सरकार भाग्ने नभइ स्पष्ट जवाफ दिनेतर्फ लाग्नुपर्ने बताए ।

‘भुटानी शरणार्थी प्रकरण, गिरीबन्धु जग्गा र डेडिकेटेड र ट्रंक लाइनबाट भाग्ने होइन हामीले स्पष्ट पार्ने हो,’  उनले भने, ‘गिरीबन्धुको विषयमा सर्वोच्च आदेशमा जग्गा फिर्ता गर्ने भन्ने  छ । त्यसलाई कारबाही गर्नुपर्‍यो । तुरुन्त जग्गा फिर्ता ल्याउनुपर्‍यो।’

कान्तिपुर दैनिक अनलाइन स्रोतका अनुसार थापाले अहिले सरकार बन्दै गर्दा यी विषयमा के होला भन्ने चासो प्रकट भएको सन्दर्भमा यसलाई स्पष्ट गर्नुपर्ने उल्लेख गरे ।

उनले संविधान संशोधनका सवालमा पनि समानुपातिक समावेशीतालाई अझ मजबुत बनाउन खोजेको बताए । ‘म सरकार बनाउने क्रममा धेरै लागेको माननीय होइन । तर जे भएको छ  भएको छ’  उनले भने, ‘हामी संविधान संशोधन गरेर पछाडि फर्कन सक्दैनौं । जम्बो संसद्को आकार  घटाउ तर यो समावेशी बनाउने हो  भनेर बहस गर्न नमिल्ने ? कांग्रेस र एमालेले समानुपातिक समावेशी बनाएर मन्त्रिपरिषद् सबैलाई समावेशी बनाएर बहुभाषिक बुहजातीय कुरालाई चलाएर राखेर जानसक्छौं ।’ 

उनले डेडिकेटेड र ट्रंक लाइनको विषयमा सरकारले यसअघिका कुनै पनि निर्णयहरू भन्दा अलग भएर जान नसक्ने बताए । उनले बक्यौताको एक रुपैयाँ पनि छोड्न नसक्ने बताए । ‘सरकारका नियकायहरुले पनि भन्नुपर्छ । यो विषयको सन्दर्भमा सरकार प्रष्ट भन्नुपर्छ । कसैले बिजुली प्रयोग गरेको छ भने त्यो सरकारले छोड्दैन ।’

Previous Post

गिरीबन्धु र भुटानी शरणार्थीको बिषयमा सरकार भाग्न मिल्दैन: गगन थापा

Next Post

गोदावरीका मेयर-उपमेयरसहितलाई भ्रष्टाचार मुद्दा बाट सफाइ

संचारहब डट्कम

संचारहब डट्कम

Next Post
गोदावरीका मेयर-उपमेयरसहितलाई भ्रष्टाचार मुद्दा बाट सफाइ

गोदावरीका मेयर-उपमेयरसहितलाई भ्रष्टाचार मुद्दा बाट सफाइ

रोल्पाको एक चर्चमा पहिरो आउदा एक जनाको मृत्यु

रोल्पाको एक चर्चमा पहिरो आउदा एक जनाको मृत्यु

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

एक्स्पोर्ट मिडिया प्रा. लि. द्वारा संचालित

संचार हव डट कम
ठेगाना : प्युठान नगरपालिका-४, जुम्री प्युठान
मोबाईल न. : ९८६९२४९२०७
ई-मेल : sancharhubonline@gmail.com

हाम्रो टिम

सूचना तथा प्रशारण बिभग दर्ता नं.: ३७२१-२०७९/८०

कम्पनी दर्ता नः २७५५३१/०७८/०७९
अध्यक्ष: नुम बहादुर पुन
प्रधान संपादक: बलवीर बुढा मगर

अतिथी संपादक: सागर  रिजाल

संवाददाता: जीवन हमाल

हाम्रो फेसबुक पेज

© 2022 संचार हब All right reserved. Website Designed & Developed By: Ninja Infosys Pvt Ltd.

No Result
View All Result
  • पृष्ठ भुमि
  • मुख्य समाचार
  • प्रदेश न्युज
    • प्रदेश न. १
    • मधेश प्रदेश
    • वागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • स्थानीय तह
  • अर्थ वाणिज्य
    • अर्थतन्त्र
    • शेयर बजार
    • बैंक वित्त
    • उर्जा / कृषि
    • ओटोमोबाइल
    • रोजगार
    • व्यापार / व्यवसाय
  • विश्व
  • विज्ञान प्रबिधि
  • खेलकुद
  • मनोरञ्जन
    • ईभेंट
    • गित संगीत
    • थिएटर
    • फिल्मी खबर
    • वलिउड/हलिउड
  • अन्य
    • जीवनशैली
    • धर्म-संस्कृति
    • रोचक खबर
    • लेख/ साहित्य
    • विचार/दृष्टिकोण
    • शिक्षा
    • स्वास्थ्य

© 2022 SancharhubAll Right Reserved. Website Design & Developed By Ninja Infosys Pvt Ltd..