• पृष्ठ भुमि
  • मुख्य समाचार
  • प्रदेश न्युज
    • प्रदेश न. १
    • मधेश प्रदेश
    • वागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • स्थानीय तह
  • अर्थ वाणिज्य
    • अर्थतन्त्र
    • शेयर बजार
    • बैंक वित्त
    • उर्जा / कृषि
    • ओटोमोबाइल
    • रोजगार
    • व्यापार / व्यवसाय
  • विश्व
  • विज्ञान प्रबिधि
  • खेलकुद
  • मनोरञ्जन
    • ईभेंट
    • गित संगीत
    • थिएटर
    • फिल्मी खबर
    • वलिउड/हलिउड
  • अन्य
    • जीवनशैली
    • धर्म-संस्कृति
    • रोचक खबर
    • लेख/ साहित्य
    • विचार/दृष्टिकोण
    • शिक्षा
    • स्वास्थ्य
सञ्चार हव
Advertisement
  • पृष्ठ भुमि
  • मुख्य समाचार
  • प्रदेश न्युज
    • प्रदेश न. १
    • मधेश प्रदेश
    • वागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • स्थानीय तह
  • अर्थ वाणिज्य
    • अर्थतन्त्र
    • शेयर बजार
    • बैंक वित्त
    • उर्जा / कृषि
    • ओटोमोबाइल
    • रोजगार
    • व्यापार / व्यवसाय
  • विश्व
  • विज्ञान प्रबिधि
  • खेलकुद
  • मनोरञ्जन
    • ईभेंट
    • गित संगीत
    • थिएटर
    • फिल्मी खबर
    • वलिउड/हलिउड
  • अन्य
    • जीवनशैली
    • धर्म-संस्कृति
    • रोचक खबर
    • लेख/ साहित्य
    • विचार/दृष्टिकोण
    • शिक्षा
    • स्वास्थ्य
  • पृष्ठ भुमि
  • मुख्य समाचार
  • प्रदेश न्युज
    • प्रदेश न. १
    • मधेश प्रदेश
    • वागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • स्थानीय तह
  • अर्थ वाणिज्य
    • अर्थतन्त्र
    • शेयर बजार
    • बैंक वित्त
    • उर्जा / कृषि
    • ओटोमोबाइल
    • रोजगार
    • व्यापार / व्यवसाय
  • विश्व
  • विज्ञान प्रबिधि
  • खेलकुद
  • मनोरञ्जन
    • ईभेंट
    • गित संगीत
    • थिएटर
    • फिल्मी खबर
    • वलिउड/हलिउड
  • अन्य
    • जीवनशैली
    • धर्म-संस्कृति
    • रोचक खबर
    • लेख/ साहित्य
    • विचार/दृष्टिकोण
    • शिक्षा
    • स्वास्थ्य
No Result
View All Result
सञ्चार हव
No Result
View All Result

शुसासन, भ्रष्टचार विरुद्ध काम गर्दा ठूला दलले सरकार ढाले”:वर्षमान

संचारहब डट्कम लेखक संचारहब डट्कम
२०८१ भाद्र ५ गते, बुधबार ०९:०१
Uncategorized
0
शुसासन, भ्रष्टचार विरुद्ध काम गर्दा ठूला दलले सरकार ढाले”:वर्षमान
8
VIEWS
Share on FacebookShare on Twitter

नेकपा (माओवादी  केन्द्र) का उप महासचिव वर्षमान पुन ‘अनन्त’ ले नेकपा (माओवादी केन्द्र) का अध्यक्ष प्रचण्ड नेतृत्वमा रहेको सरकार भ्रष्टचारीलाई कारवाही गर्दै शुशासन र सामाजिक न्याय कायम गर्दा सरकार ठूला दल अत्तालिएर सरकार ढालेको कुरा बताएका छन् । उनले राम्रो काम गर्दा गर्दै सरकारबाट बाहिर पुगेको जनताले बुझेको बताउँदै फेरी यो यतार्थ विषय जनताका लगेर सामाजिक न्याय, शुसासन, भ्रष्टाचार विरोधि अभियानमा जनतामा निर्भिकता पूर्वक लाग्ने बताए ।
यस्तो विचार उपमहासचिव पुनमगरले नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)  रोल्पा जिल्लाले आयोजना गरेको अगुवा कार्यकर्ता भेलालाई सम्वोधन गर्दै बताएका हुन् । नेपालको परिवर्तनमा (माओवादी) जनयुद्धले गरेको हो भनेर अत्तालिएकोले देशका कतिपय राजनीतिक दलहरुले प्रतिगमनतिर जान चाहेको बताउँदै संघीयता, समानुपातिक, समावेशी, धर्मनिरपेक्षता लगायत प्रगशिल व्यवस्थाहरुलाई खारेज गर्न लागेको बताए ।
उपमहासचिव वर्षमान पुनमगरले पार्टी भित्रको बहस नयाँ ढंगले माओवादी केन्द्रलाई जनताको पार्टी बनाउने भन्ने विषय रहेको भए पनि पार्टी पुटको हल्ला र निराधार मात्रै भएको बताए । उनले पार्टी झन विशाल बनाउन लागेको बताउँदै आफ्नो पार्टीलाई थप क्रान्तिकारी, जुझारु र एकता बद्ध गर्ने तिर लागेको बताए। 
उनले रोल्पा जिल्लाको विकास निर्माणमा बजेटका लागि अभाव नभएको बताउँदै त्यसको कार्यन्वयनको क्षेत्रलाई सबैले प्रभावकारी ढंगबाट अनुगमन गर्नुपर्ने बताएका हुन् । बजेटलाई सही जनताको पक्षमा लगानी गर्नका लागि कार्यकर्ताहरुलाई निर्देशन दिए ।
भेलामा नेकपाका राज्य समिति सदस्य कमल थापा ‘विजुलि’  नेकपा माओवादी केन्द्रमा प्रवेश गर्नु गरेका छन् । नेकपा (माओवादी केन्द्र) का उप महासचिव वर्षमान पुनमगरले स्वागत गरेका थिए। उनले राजनितिक रुपमा  नेपालमा  माओवादि जनयुद्धका कारणले व्यवस्था प्राप्तीका लागि सफलता प्राप्त गरेको बताउँदै हाल माओवादी आन्दोलन र जनयुद्धले लिएका ऐजेण्डामाथी खतरा रहेकोले एकताको आवश्यक रहेको बताउनुभयो । माओवादी आन्दोलनको रक्षार्थलागि पनि नेकपा माओवादी केन्द्रमा समाहित भएको बताए ।
कार्यक्रममा  नेकपा माओवादी केन्द्रका स्थायी समिति सदस्य तथा निवर्तमान लुम्बिनी प्रदेशका मुख्यमन्त्री जोखबहादुर महरा,  नेकपा (माओवादी केन्द्र) का स्थायि समिति सदस्य पुर्व सभामुख ओनसरी घर्ती मगर, नेकपा (माओवादी केन्द्र) का केन्द्रीय सदस्य तथा निवर्तमान स्वास्थ्य मन्त्री दिपेन्द्र कुमार पुनमगर ‘सिजल’ ले सम्वोधनल गरेका थिए ।
कार्यक्रममा नेकपा (माओवादी) केन्द्रका केन्द्रीय सदस्य सीता आचार्य, नेकपा (माओवादी केन्द्रका बैकल्पिक केन्द्रीय सदस्य तथा रोल्पा जिल्ला सह—इन्चार्ज गुणेन्द घर्ती, नेकपा (माओवादी केन्द्रक) बैकल्पिक केन्द्रिय सदस्य  सुरेन्द्र थापा घर्ती,  नेकपा माओवादी केन्द्रका बैकल्पिक केन्द्रिय सदस्य  निमकान्त डाँगि, नेकपा (माओवादी केन्द्र) का प्रदेश समितिका प्रदेश उपाध्यक्ष विरबहादुर खत्रि लगायतको आतिथ्यमा सम्पन्न गरिएको थियो ।
कार्यक्रममा नेकपा (माओवादी केन्द्र) का रोल्पा जिल्लाका सयोजक रेशम पुन मगरको अध्यक्षतामा सम्पन्न कार्यक्रमको सहजीकरण सचिव पूर्ण बहादुर वलीले गरेका थिए।

Previous Post

आज देशैभरी वर्षा हुने

Next Post

दाङमा  बम बिस्फोट गराउने दुई जना पक्राउ

संचारहब डट्कम

संचारहब डट्कम

Next Post
दाङमा  बम बिस्फोट गराउने दुई जना पक्राउ

दाङमा  बम बिस्फोट गराउने दुई जना पक्राउ

भुकम्पको प्रबाहब अहिले पनि खोर भड्किडा २२ बाख्रा मरे

भुकम्पको प्रबाहब अहिले पनि खोर भड्किडा २२ बाख्रा मरे

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

एक्स्पोर्ट मिडिया प्रा. लि. द्वारा संचालित

संचार हव डट कम
ठेगाना : प्युठान नगरपालिका-४, जुम्री प्युठान
मोबाईल न. : ९८६९२४९२०७
ई-मेल : sancharhubonline@gmail.com

हाम्रो टिम

सूचना तथा प्रशारण बिभग दर्ता नं.: ३७२१-२०७९/८०

कम्पनी दर्ता नः २७५५३१/०७८/०७९
अध्यक्ष: नुम बहादुर पुन
प्रधान संपादक: बलवीर बुढा मगर

अतिथी संपादक: सागर  रिजाल

संवाददाता: जीवन हमाल

हाम्रो फेसबुक पेज

© 2022 संचार हब All right reserved. Website Designed & Developed By: Ninja Infosys Pvt Ltd.

No Result
View All Result
  • पृष्ठ भुमि
  • मुख्य समाचार
  • प्रदेश न्युज
    • प्रदेश न. १
    • मधेश प्रदेश
    • वागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • स्थानीय तह
  • अर्थ वाणिज्य
    • अर्थतन्त्र
    • शेयर बजार
    • बैंक वित्त
    • उर्जा / कृषि
    • ओटोमोबाइल
    • रोजगार
    • व्यापार / व्यवसाय
  • विश्व
  • विज्ञान प्रबिधि
  • खेलकुद
  • मनोरञ्जन
    • ईभेंट
    • गित संगीत
    • थिएटर
    • फिल्मी खबर
    • वलिउड/हलिउड
  • अन्य
    • जीवनशैली
    • धर्म-संस्कृति
    • रोचक खबर
    • लेख/ साहित्य
    • विचार/दृष्टिकोण
    • शिक्षा
    • स्वास्थ्य

© 2022 SancharhubAll Right Reserved. Website Design & Developed By Ninja Infosys Pvt Ltd..