• पृष्ठ भुमि
  • मुख्य समाचार
  • प्रदेश न्युज
    • प्रदेश न. १
    • मधेश प्रदेश
    • वागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • स्थानीय तह
  • अर्थ वाणिज्य
    • अर्थतन्त्र
    • शेयर बजार
    • बैंक वित्त
    • उर्जा / कृषि
    • ओटोमोबाइल
    • रोजगार
    • व्यापार / व्यवसाय
  • विश्व
  • विज्ञान प्रबिधि
  • खेलकुद
  • मनोरञ्जन
    • ईभेंट
    • गित संगीत
    • थिएटर
    • फिल्मी खबर
    • वलिउड/हलिउड
  • अन्य
    • जीवनशैली
    • धर्म-संस्कृति
    • रोचक खबर
    • लेख/ साहित्य
    • विचार/दृष्टिकोण
    • शिक्षा
    • स्वास्थ्य
सञ्चार हव
Advertisement
  • पृष्ठ भुमि
  • मुख्य समाचार
  • प्रदेश न्युज
    • प्रदेश न. १
    • मधेश प्रदेश
    • वागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • स्थानीय तह
  • अर्थ वाणिज्य
    • अर्थतन्त्र
    • शेयर बजार
    • बैंक वित्त
    • उर्जा / कृषि
    • ओटोमोबाइल
    • रोजगार
    • व्यापार / व्यवसाय
  • विश्व
  • विज्ञान प्रबिधि
  • खेलकुद
  • मनोरञ्जन
    • ईभेंट
    • गित संगीत
    • थिएटर
    • फिल्मी खबर
    • वलिउड/हलिउड
  • अन्य
    • जीवनशैली
    • धर्म-संस्कृति
    • रोचक खबर
    • लेख/ साहित्य
    • विचार/दृष्टिकोण
    • शिक्षा
    • स्वास्थ्य
  • पृष्ठ भुमि
  • मुख्य समाचार
  • प्रदेश न्युज
    • प्रदेश न. १
    • मधेश प्रदेश
    • वागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • स्थानीय तह
  • अर्थ वाणिज्य
    • अर्थतन्त्र
    • शेयर बजार
    • बैंक वित्त
    • उर्जा / कृषि
    • ओटोमोबाइल
    • रोजगार
    • व्यापार / व्यवसाय
  • विश्व
  • विज्ञान प्रबिधि
  • खेलकुद
  • मनोरञ्जन
    • ईभेंट
    • गित संगीत
    • थिएटर
    • फिल्मी खबर
    • वलिउड/हलिउड
  • अन्य
    • जीवनशैली
    • धर्म-संस्कृति
    • रोचक खबर
    • लेख/ साहित्य
    • विचार/दृष्टिकोण
    • शिक्षा
    • स्वास्थ्य
No Result
View All Result
सञ्चार हव
No Result
View All Result

बाग्लुङमा दुर्घटना परी पूर्वी रुकुम, पुथा उत्तर गङ्गा गाउँ पालिका उपाध्यक्षको निधन

संचारहब डट्कम लेखक संचारहब डट्कम
२०८१ भाद्र २८ गते, शुक्रबार १६:४४
Uncategorized
0
बाग्लुङमा दुर्घटना परी पूर्वी रुकुम, पुथा उत्तर गङ्गा गाउँ पालिका उपाध्यक्षको निधन
146
VIEWS
Share on FacebookShare on Twitter

जीवन हमाल प्युठान भदौ २८

काठमाडौमा आमाको उपचार गरि रुकुम पूर्व फर्किने कर्ममा मध्य पहाडी लोकमार्ग अन्तर्गत बाग्लुङ जिल्लाको गल्कोट नगर पालिका वडा न. २ भुखानीमा जिप दुर्घटनामा परेर पूर्वी रूकुमको पुथा उत्तरगङ्गा गाउँपालिकाकी उपाध्यक्ष ३३ वर्षीया भुपेन्द्रा बुढामगरको मृत्यु भएको छ। शुक्रबार बिहान भएको दुर्घटनामा उनकी आमा ६१ वर्षीया गोपीमाया बुढामगर र वडा नम्बर २ का अध्यक्ष जसबहादुर श्रीपालीको पनि मृत्यु भएको छ ।

दुर्घटनामा जिप चालक भूमे गाउँपालिका वडा नम्बर ३ का प्रेम पुनमगर घाइते भएका छन्। काठमाडौंबाट फर्कदै गरेका उनीहरू सवार जिप बागलुङमा दुर्घटनामा परेको हो।
उपाध्यक्ष बुढा मगर राजनीतिक अलावा सामाजिक संघ संस्थामा पनि कृयाशिल थिए । मगर हरुको साझा संगठन नेपाल मगर युवा संघ केन्द्रीय समितिको बरिस्ठ उपाध्यक्ष समेत रहेका बुढामगर २०७९ को चुनावमा नेकपा (माओवादी केन्द्र) बाट उम्मेदवार भई निर्वाचित भएका थिए। 
eSewa द्वारा आयोजित नेपाली महिला जनप्रतिनिधिहरुको सु-कर्मलाई संचार गर्ने अभियान अन्तर्गत She Leads Icon ले नेपालभरका १४० महिला जनप्रतिनिधिहरु मध्ये टप २७ मा छनौट भएका थिए । उनले आफ्नो फेसबुक स्टाटस मार्फत टप ३ मा पर्नकोलागी मत समेत मागेकि थिइन ।
जिप दुर्घटनाका घाइते चालक प्रेमको पनि अवस्था गम्भीर रहेको छ। उनको धौलागिरि अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको  छ। उनलाई थप उपचारका लागि काठमाडौं लैजाने तयारी छ।

Previous Post

वनमन्त्री कुर्मीले दिए राजीनामा

Next Post

सिमलतालबाट ट्रक त्रिशूली नदी किनारमा खस्यो

संचारहब डट्कम

संचारहब डट्कम

Next Post
सिमलतालबाट ट्रक त्रिशूली नदी किनारमा खस्यो

सिमलतालबाट ट्रक त्रिशूली नदी किनारमा खस्यो

रोल्पाको खुंग्रीमा मोटरसाइकलको ठक्करबाट एक पदैल यात्रुको मृत्यु भएको छ

रोल्पाको खुंग्रीमा मोटरसाइकलको ठक्करबाट एक पदैल यात्रुको मृत्यु भएको छ

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

एक्स्पोर्ट मिडिया प्रा. लि. द्वारा संचालित

संचार हव डट कम
ठेगाना : प्युठान नगरपालिका-४, जुम्री प्युठान
मोबाईल न. : ९८६९२४९२०७
ई-मेल : sancharhubonline@gmail.com

हाम्रो टिम

सूचना तथा प्रशारण बिभग दर्ता नं.: ३७२१-२०७९/८०

कम्पनी दर्ता नः २७५५३१/०७८/०७९
अध्यक्ष: नुम बहादुर पुन
प्रधान संपादक: बलवीर बुढा मगर

अतिथी संपादक: सागर  रिजाल

संवाददाता: जीवन हमाल

हाम्रो फेसबुक पेज

© 2022 संचार हब All right reserved. Website Designed & Developed By: Ninja Infosys Pvt Ltd.

No Result
View All Result
  • पृष्ठ भुमि
  • मुख्य समाचार
  • प्रदेश न्युज
    • प्रदेश न. १
    • मधेश प्रदेश
    • वागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • स्थानीय तह
  • अर्थ वाणिज्य
    • अर्थतन्त्र
    • शेयर बजार
    • बैंक वित्त
    • उर्जा / कृषि
    • ओटोमोबाइल
    • रोजगार
    • व्यापार / व्यवसाय
  • विश्व
  • विज्ञान प्रबिधि
  • खेलकुद
  • मनोरञ्जन
    • ईभेंट
    • गित संगीत
    • थिएटर
    • फिल्मी खबर
    • वलिउड/हलिउड
  • अन्य
    • जीवनशैली
    • धर्म-संस्कृति
    • रोचक खबर
    • लेख/ साहित्य
    • विचार/दृष्टिकोण
    • शिक्षा
    • स्वास्थ्य

© 2022 SancharhubAll Right Reserved. Website Design & Developed By Ninja Infosys Pvt Ltd..