मंसिर ५ गते
जीवन हमाल
गौमुखी गाउपालिका वडा न: ३ मा परम्परागत रुपमा मनाउदैं आएको झाक्री नाचँ अथवा( बोक्सा लघार्ने नाचँ) आज रजवारका स्थानीयले बिशेश पुजा गरि झाक्री नाचँ नाचेर मनाएका छन् ।
प्रमप्रागत रुपमा रजवार का जनजाति समुदायले मनाउदै आएको झाक्री नाचँ गाँउमा बिपत्ति आइ नपरोस् भोगमरी नलागोस् स्थानीय गाउँका दैंवी देवताले रक्षा गरून् भन्दै यो नाचँ नाच्ने प्रचलन रहि आएको छ।
स्थानीय झाक्रीहरु एकै ठाउमा भेला भएर भुमी पुजा गरेको अर्को दिन झाक्री नाचँ नाच्ने प्रचलन रहेको छ भुमी पुजाको दिन प्रकृतिको पुजा गरिने र हेक बर्षको दुई वर्षमा जाक्री नाज नाचिने प्रचलन रहेको गौमुखी गाउपालिकाका उपा अध्यक्ष महावीर रानाले जानकारी दिनु भयो।