• पृष्ठ भुमि
  • मुख्य समाचार
  • प्रदेश न्युज
    • प्रदेश न. १
    • मधेश प्रदेश
    • वागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • स्थानीय तह
  • अर्थ वाणिज्य
    • अर्थतन्त्र
    • शेयर बजार
    • बैंक वित्त
    • उर्जा / कृषि
    • ओटोमोबाइल
    • रोजगार
    • व्यापार / व्यवसाय
  • विश्व
  • विज्ञान प्रबिधि
  • खेलकुद
  • मनोरञ्जन
    • ईभेंट
    • गित संगीत
    • थिएटर
    • फिल्मी खबर
    • वलिउड/हलिउड
  • अन्य
    • जीवनशैली
    • धर्म-संस्कृति
    • रोचक खबर
    • लेख/ साहित्य
    • विचार/दृष्टिकोण
    • शिक्षा
    • स्वास्थ्य
सञ्चार हव
Advertisement
  • पृष्ठ भुमि
  • मुख्य समाचार
  • प्रदेश न्युज
    • प्रदेश न. १
    • मधेश प्रदेश
    • वागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • स्थानीय तह
  • अर्थ वाणिज्य
    • अर्थतन्त्र
    • शेयर बजार
    • बैंक वित्त
    • उर्जा / कृषि
    • ओटोमोबाइल
    • रोजगार
    • व्यापार / व्यवसाय
  • विश्व
  • विज्ञान प्रबिधि
  • खेलकुद
  • मनोरञ्जन
    • ईभेंट
    • गित संगीत
    • थिएटर
    • फिल्मी खबर
    • वलिउड/हलिउड
  • अन्य
    • जीवनशैली
    • धर्म-संस्कृति
    • रोचक खबर
    • लेख/ साहित्य
    • विचार/दृष्टिकोण
    • शिक्षा
    • स्वास्थ्य
  • पृष्ठ भुमि
  • मुख्य समाचार
  • प्रदेश न्युज
    • प्रदेश न. १
    • मधेश प्रदेश
    • वागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • स्थानीय तह
  • अर्थ वाणिज्य
    • अर्थतन्त्र
    • शेयर बजार
    • बैंक वित्त
    • उर्जा / कृषि
    • ओटोमोबाइल
    • रोजगार
    • व्यापार / व्यवसाय
  • विश्व
  • विज्ञान प्रबिधि
  • खेलकुद
  • मनोरञ्जन
    • ईभेंट
    • गित संगीत
    • थिएटर
    • फिल्मी खबर
    • वलिउड/हलिउड
  • अन्य
    • जीवनशैली
    • धर्म-संस्कृति
    • रोचक खबर
    • लेख/ साहित्य
    • विचार/दृष्टिकोण
    • शिक्षा
    • स्वास्थ्य
No Result
View All Result
सञ्चार हव
No Result
View All Result

गौमुखी गाउँपालिकाले किसानलाइ दिएन भुक्तानी ! मंसिर १ गतेबाट आन्दोलनमा।

संचारहब डट्कम लेखक संचारहब डट्कम
२०८२ कार्तिक २७ गते, बुधबार १३:१३
प्रदेश न. १, प्रदेश न्युज, मुख्य समाचार, स्थानीय तह
0
गौमुखी गाउँपालिकाले किसानलाइ दिएन भुक्तानी !  मंसिर १ गतेबाट आन्दोलनमा।
66
VIEWS
Share on FacebookShare on Twitter

प्युठान।गौमुखी गाउँपालिकाले किसानले खरिद गरेको बिरुवाको रकम भुक्तानी गरेको छैन।

तिन वर्ष बितिसक्दा पनि पालिकाले सो रकम भुक्तानी नगरेको हो। गौमुखी गाउँपालिका-६ लिबाङका कृषक पदम बहादुर केसी र विजय कुमार वलिबाट खरिद गरिएका बिरुवाको १२ लाख रुपैयाँ पालिकाले भुक्तानी नगरेको कृषक केसीले बताए।

‘बिरुवाको ढुवानी समेत आफैँ गरे।’उनले भने,‘ किसानले समयमा भुक्तानी नपाउँदा अनेक काममा बाधा पुर्याएको छ।’ केसीले ७ लाख ५० हजार र वलीले ४ लाख ५० हजार भुक्तानी नपाएको बताएका छन्।तीन वर्ष बितिसक्दा पनि पैसा नपाएपछि कृषक केसीले मंसिर १ गते देखि पालिकामा आन्दोलन गर्ने समेत उनको भनाई छ।

यस विषयमा पालिका उपाध्यक्ष महाबिर रानाले फेसबुक वालमा लेख्दै टिमुर–कागती प्रवर्धन कार्यक्रमको लागि मागअनुसार बजेट नआएपछि तत्कालीन मुख्यमन्त्री र अर्थमन्त्रीसँग सम्पर्क गरी कार्यक्रमको महत्त्व बुझाइएको र दोश्रो चरणमा पठाउने तयारीमा रहेको थियो।

बिगतमा बन कार्यालयबाट वितरण भएका टिमुरका बेर्ना उच्च पहाडी भूभागमा नजाने भएकाले स्थानीय नर्सरीमा अर्डर गरेर बिरुवा रोपिएको हो।तर विविध परिस्थितिका कारण बजेट पछि आएको थिएन र लिखित सम्झौता बिना मौखिक विश्वासमा योजना कार्यान्वयन गर्नु कमजोरी भएको उपाध्यक्षले स्वीकार गरेको पोस्ट गरेका छन्। उपाध्यक्ष रानाले-यो कमजोरी संस्थाको नेतृत्वबाट नभएर व्यक्तिगत अनुभवजन्य र अपरिपक्क कारणले भएको हो। नेतृत्व र कार्यपालिकालाई सबै विवरण अवगत गराइएको छ र यसबाट महत्वपूर्ण सिकाइ प्राप्त भएको समेत उनले लेखेका छन्।

Previous Post

किन कार्यकर्तालाई सत्तासँग भिड्न उक्साउँदैछन् ओली ?

Next Post

चीनमा ७ सय ५८ मिटर लामो पुल भत्कियो

संचारहब डट्कम

संचारहब डट्कम

Next Post
चीनमा ७ सय ५८ मिटर लामो पुल भत्कियो

चीनमा ७ सय ५८ मिटर लामो पुल भत्कियो

प्यूठानमा  बेवारीसे अवस्थामा शव फेला

प्यूठानमा बेवारीसे अवस्थामा शव फेला

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

एक्स्पोर्ट मिडिया प्रा. लि. द्वारा संचालित

संचार हव डट कम
ठेगाना : प्युठान नगरपालिका-४, जुम्री प्युठान
मोबाईल न. : ९८६९२४९२०७
ई-मेल : sancharhubonline@gmail.com

हाम्रो टिम

सूचना तथा प्रशारण बिभग दर्ता नं.: ३७२१-२०७९/८०

कम्पनी दर्ता नः २७५५३१/०७८/०७९
अध्यक्ष: नुम बहादुर पुन
प्रधान संपादक: बलवीर बुढा मगर

अतिथी संपादक: सागर  रिजाल

संवाददाता: जीवन हमाल

हाम्रो फेसबुक पेज

© 2022 संचार हब All right reserved. Website Designed & Developed By: Ninja Infosys Pvt Ltd.

No Result
View All Result
  • पृष्ठ भुमि
  • मुख्य समाचार
  • प्रदेश न्युज
    • प्रदेश न. १
    • मधेश प्रदेश
    • वागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • स्थानीय तह
  • अर्थ वाणिज्य
    • अर्थतन्त्र
    • शेयर बजार
    • बैंक वित्त
    • उर्जा / कृषि
    • ओटोमोबाइल
    • रोजगार
    • व्यापार / व्यवसाय
  • विश्व
  • विज्ञान प्रबिधि
  • खेलकुद
  • मनोरञ्जन
    • ईभेंट
    • गित संगीत
    • थिएटर
    • फिल्मी खबर
    • वलिउड/हलिउड
  • अन्य
    • जीवनशैली
    • धर्म-संस्कृति
    • रोचक खबर
    • लेख/ साहित्य
    • विचार/दृष्टिकोण
    • शिक्षा
    • स्वास्थ्य

© 2022 SancharhubAll Right Reserved. Website Design & Developed By Ninja Infosys Pvt Ltd..