• हाम्रो बारेमा
  • विज्ञापन
  • सम्पर्क
  • गोपनीयता र नीति
सञ्चार हव
Advertisement
  • पृष्ठ भुमि
  • मुख्य समाचार
  • प्रदेश न्युज
    • प्रदेश न. १
    • मधेश प्रदेश
    • वागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • स्थानीय तह
  • अर्थ वाणिज्य
    • अर्थतन्त्र
    • शेयर बजार
    • बैंक वित्त
    • उर्जा / कृषि
    • ओटोमोबाइल
    • रोजगार
    • व्यापार / व्यवसाय
  • विश्व
  • विज्ञान प्रबिधि
  • खेलकुद
  • मनोरञ्जन
    • ईभेंट
    • गित संगीत
    • थिएटर
    • फिल्मी खबर
    • वलिउड/हलिउड
  • अन्य
    • जीवनशैली
    • धर्म-संस्कृति
    • रोचक खबर
    • लेख/ साहित्य
    • विचार/दृष्टिकोण
    • शिक्षा
    • स्वास्थ्य
  • पृष्ठ भुमि
  • मुख्य समाचार
  • प्रदेश न्युज
    • प्रदेश न. १
    • मधेश प्रदेश
    • वागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • स्थानीय तह
  • अर्थ वाणिज्य
    • अर्थतन्त्र
    • शेयर बजार
    • बैंक वित्त
    • उर्जा / कृषि
    • ओटोमोबाइल
    • रोजगार
    • व्यापार / व्यवसाय
  • विश्व
  • विज्ञान प्रबिधि
  • खेलकुद
  • मनोरञ्जन
    • ईभेंट
    • गित संगीत
    • थिएटर
    • फिल्मी खबर
    • वलिउड/हलिउड
  • अन्य
    • जीवनशैली
    • धर्म-संस्कृति
    • रोचक खबर
    • लेख/ साहित्य
    • विचार/दृष्टिकोण
    • शिक्षा
    • स्वास्थ्य
No Result
View All Result
सञ्चार हव
No Result
View All Result

थाकलवाट हस्तकलाका विभिन्न सामाग्री बनाउने तालिम सम्पन्न

संचारहब डट्कम लेखक संचारहब डट्कम
२०८० असार ४ गते, सोमबार १८:५१
जीवनशैली, रोजगार, स्थानीय तह
0
थाकलवाट हस्तकलाका विभिन्न सामाग्री बनाउने तालिम सम्पन्न
12
VIEWS
Share on FacebookShare on Twitter

असार ४, प्युठान ।
माण्डवी गाउँपालिका प्युठानले सञ्चालन गरेको थाकलबाट विभिन्न हस्तकलाका सामाग्रीहरु बनाउने सम्बन्धी ३०दिने सिपमुलक तालिमको सम्पन्न भएको छ ।समापन कार्यक्रमका प्रमुख अतिथि गाउँपालिका अध्यक्ष नमराज अधिकारीले तालिम बाट प्राप्त ज्ञान सदुपयोग गरि व्यावसायिक सफलता हुनुपर्ने बताउनुभयो ।
त्यस्तै गाउँपालिका उपाध्यक्ष पुर्ण प्रसाद कालाथोकीले स्थानीय स्तरमै बजारीकरणको सम्भावना रहेको बताउँदै तालिमको व्यवहारिक कार्यान्वयन गरिए आर्थिक समृद्धिको आधार बन्ने धारणा व्यक्त गर्नु भयो।
प्रमुख प्रशासकीय अधिकृत प्रकाश पाण्डे,वडा न.४ का अध्यक्ष डिल बहादुर घर्ती,स्वास्थ्य शाखा प्रमुख ध्रुव पोख्रेल,युबराज गैरेले सफलताको मन्तव्य राख्नु भएको कार्यक्रमको सञ्चालन फुर्स बहादुर नेपालीले गर्नु भएको थियो। तालीम अवधि भर प्रशिक्षक प्रीया थापाले प्रशिक्षण गर्नु भएको थियो । महिलाहरुको लागि प्राकृतिक रेशाजन्य बनस्पति थाकलबाट हस्तकलाका विभिन्न सामाग्री उत्पादन गर्ने (थाकलको टाेपी र झोला बनाउने सम्बन्धि )दिइएको थियो । देबिस्थान सभाहलमा भएको तालिममा सहभागीहरुको माग र आवश्यतालाइ लागि १०दिन समय थप गरि ४० दिन सञ्चालन गरिएको थियो ।

Previous Post

माण्डवी गाउँपालिका पुर्णखोप सुनिश्चित घोषित

Next Post

बाढीपहिरोबाट चार दिनमा १० जनाको मृत्यु,  २६ बेपत्ता

संचारहब डट्कम

संचारहब डट्कम

Next Post
बाढीपहिरोबाट चार दिनमा १० जनाको मृत्यु,  २६ बेपत्ता

बाढीपहिरोबाट चार दिनमा १० जनाको मृत्यु,  २६ बेपत्ता

राष्ट्रपति पौडेल अस्पताल भर्ना

राष्ट्रपति पौडेलको मुटुमा पेसमेकर राखियो

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

ताजा समाचार

नौबहिनिले किन्यो जेसिवी, बिकास निर्माणमा सहज हुने

नौबहिनिले किन्यो जेसिवी, बिकास निर्माणमा सहज हुने

जिल्ला अस्पतालमा बिरामी बढे

जिल्ला अस्पतालमा बिरामी बढे

ने .बि. संघ प्यूठानले सुरु गर्यो जागरण अभियान

ने .बि. संघ प्यूठानले सुरु गर्यो जागरण अभियान

प्युठानमा  सर्पदंश उपचार केन्द्र संचालनमा

प्युठानमा सर्पदंश उपचार केन्द्र संचालनमा

सरकारी सवारी साधनको दुरुपयोग बढेको भन्दै तरुणदलको ध्यानाकर्षण 

सरकारी सवारी साधनको दुरुपयोग बढेको भन्दै तरुणदलको ध्यानाकर्षण 

गठबन्धन ५ बर्ष कायम रहन्छ : माधव नेपाल

गठबन्धन ५ बर्ष कायम रहन्छ : माधव नेपाल

एक्स्पोर्ट मिडिया प्रा. लि. द्वारा संचालित

संचार हव डट कम
ठेगाना : प्युठान नगरपालिका-४ प्युठान
मोबाईल न. : 9841039048
ई-मेल : sancharhubonline@gmail.com

हाम्रो टिम

सम्पादक : सागर शर्मा

संवाददाता : सुनिता के.सी.

संवाददाता : ईन्द्रा गाहा मगर

हाम्रो फेसबुक पेज

© 2022 संचार हब All right reserved. Website Designed & Developed By: Ninja Infosys Pvt Ltd.

No Result
View All Result
  • पृष्ठ भुमि
  • मुख्य समाचार
  • प्रदेश न्युज
    • प्रदेश न. १
    • मधेश प्रदेश
    • वागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • स्थानीय तह
  • अर्थ वाणिज्य
    • अर्थतन्त्र
    • शेयर बजार
    • बैंक वित्त
    • उर्जा / कृषि
    • ओटोमोबाइल
    • रोजगार
    • व्यापार / व्यवसाय
  • विश्व
  • विज्ञान प्रबिधि
  • खेलकुद
  • मनोरञ्जन
    • ईभेंट
    • गित संगीत
    • थिएटर
    • फिल्मी खबर
    • वलिउड/हलिउड
  • अन्य
    • जीवनशैली
    • धर्म-संस्कृति
    • रोचक खबर
    • लेख/ साहित्य
    • विचार/दृष्टिकोण
    • शिक्षा
    • स्वास्थ्य

© 2022 SancharhubAll Right Reserved. Website Design & Developed By Ninja Infosys Pvt Ltd..