• हाम्रो बारेमा
  • विज्ञापन
  • सम्पर्क
  • गोपनीयता र नीति
सञ्चार हव
Advertisement
  • पृष्ठ भुमि
  • मुख्य समाचार
  • प्रदेश न्युज
    • प्रदेश न. १
    • मधेश प्रदेश
    • वागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • स्थानीय तह
  • अर्थ वाणिज्य
    • अर्थतन्त्र
    • शेयर बजार
    • बैंक वित्त
    • उर्जा / कृषि
    • ओटोमोबाइल
    • रोजगार
    • व्यापार / व्यवसाय
  • विश्व
  • विज्ञान प्रबिधि
  • खेलकुद
  • मनोरञ्जन
    • ईभेंट
    • गित संगीत
    • थिएटर
    • फिल्मी खबर
    • वलिउड/हलिउड
  • अन्य
    • जीवनशैली
    • धर्म-संस्कृति
    • रोचक खबर
    • लेख/ साहित्य
    • विचार/दृष्टिकोण
    • शिक्षा
    • स्वास्थ्य
  • पृष्ठ भुमि
  • मुख्य समाचार
  • प्रदेश न्युज
    • प्रदेश न. १
    • मधेश प्रदेश
    • वागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • स्थानीय तह
  • अर्थ वाणिज्य
    • अर्थतन्त्र
    • शेयर बजार
    • बैंक वित्त
    • उर्जा / कृषि
    • ओटोमोबाइल
    • रोजगार
    • व्यापार / व्यवसाय
  • विश्व
  • विज्ञान प्रबिधि
  • खेलकुद
  • मनोरञ्जन
    • ईभेंट
    • गित संगीत
    • थिएटर
    • फिल्मी खबर
    • वलिउड/हलिउड
  • अन्य
    • जीवनशैली
    • धर्म-संस्कृति
    • रोचक खबर
    • लेख/ साहित्य
    • विचार/दृष्टिकोण
    • शिक्षा
    • स्वास्थ्य
No Result
View All Result
सञ्चार हव
No Result
View All Result

लोक चेतना एकेडेमीमा शिक्षक अभिभावक संघ पुनर्गठन तथा उत्कृष्ट विद्यार्थिलाई पुरस्कार वितरण

संचारहब डट्कम लेखक संचारहब डट्कम
२०८० असार १५ गते, शुक्रबार २०:०८
शिक्षा, स्थानीय तह
0
लोक चेतना एकेडेमीमा शिक्षक अभिभावक संघ पुनर्गठन तथा उत्कृष्ट विद्यार्थिलाई पुरस्कार वितरण
14
VIEWS
Share on FacebookShare on Twitter

बिबता रिजाल
प्युठान,१५ असार ।

स्वर्गद्धारी नगरपालिका ३ जलुके स्थित लोक चेतना एकेडेमीमा शिक्षक अभिभावक संघ पुनर्गठन भएको छ । शुुक्रबार टिकाराम भण्डारीको संयोजकत्वमा शिक्षक अभिभावक संघ गठन गरिएको लोक चेतना एकेडेमीका शिक्षक चन्द्र प्रसाद (सि.पि.)पौडेलले जानकारी दिनुभयो । उक्त कार्यक्रममा उत्कृष्ट विद्यार्थिहरुलाई सम्मान तथा पुरस्कार पनि वितरण गरिएको उहाँले बताउनुभयो ।
जस अन्तर्गत २०७९ सालको कक्षा ८ को जिल्ला स्तरीय परिक्षामा नगर प्रथम हुन सफल लोक चेतना ऐकेडेमीकि छात्रा विनिता रेग्मी , दोश्रो हुने छात्र आशिष भण्डारी र तेश्रो हुने छात्र सिशन शर्मा लाई पुरस्कार प्रदान गरिएको छ । त्यस्तै लोक चेतना एकेडेमीमा अनुशासनमा उत्कृष्ट पुर्व प्राथमिक तहमा एल.के.जी. की छात्रा स्वनिका पोख्रेल , प्राथमिक तहमा छात्रा सृष्टि चौधरी , माध्यामिक तह कक्षा १० सम्ममा कक्षा ८ का छात्र नरेन्द्र राउत त्यसै गरि सरसफाई तर्फ पुर्व प्राथमिक तहमा स्यारोन पुन , प्राथमिक तहमा युनिसा कालाथोकि र माध्यामिक तह कक्षा १० सम्ममा रुपा वि.एम. लाई पुरस्कार वितरण गरिएको पनि शिक्षक पौडेलले जानकारी दिनुभयो ।
यो संगै ९७ दशमलब २ प्रतिशत अंक प्राप्त गरि विद्यालय प्रथम हुन सफल कक्षा १ कि छात्रा ऋतु रोकाय र २०७९ सालको उत्कृष्ट विद्यार्थि पुरस्कार कक्षा १० का छात्र अच्युत शर्मालाई प्रदान गरिएको पनि उहाँले बताउनु भयो ।


बिधालयका शिक्षक मेघराज श्रेष्ठकाे स्वागत मन्तब्यबाट सुरू भएकाे उक्त कार्यक्रममा विभिन्न अभिभावकले समय सन्दर्भ मन्तब्य राख्नु भएकाे थियाे। बिधालयका प्रिन्सिपल मधुसुदन अधिकारीले अभिभाबकबाट आएका गुनासाहरूकाे जबाफ दिनु भएकाे थियाे। बिधालयकाे शैक्षिक प्रगति विवरण पनि मन्तब्यमा राख्नु भएकाे थियाे।
छैटाै शिक्षक अभिभावक सङ्घकाे नयाँ नेतृत्वमा स्वर्गद्वारी नगरपालिका वडा न.३निवासी टिकाराम भण्डारीकाे नेतृत्वमा ११ सदस्यीय सर्बसम्मत चयन हुनु भएकाे छ। सबै पदाधिकारीहरूलाई बधाई बिधालय सञ्चालक समितिका अध्यक्ष राम प्रसाद श्रेष्ठ र प्रिन्सिपल मधुसुदन अधिकारीले दिनु भएकाे थियाे।
लोक चेतना एकेडेमी विद्यालय व्यवस्थापन समितीका अध्यक्ष राम प्रसाद श्रेष्ठको अध्यक्षतामा सम्पन्न भएको शिक्षक अभिभावक संघ पुनर्गठन तथा उत्कृष्ठ विद्यार्थि पुरस्कार वितरण कार्यक्रममा प्रमुख अतिथि जिल्ला समन्वय समितिका सदस्य इन्द्र बहादुर खडका तथा अतिथि स्वर्गद्धारी नगरपालिका वडा नं. ४ का निवर्तमान वडा अध्यक्ष सुरेन्द्र हमाल , उद्योग वाणिज्य संघ स्वर्गद्धारी नगर बजार क्षेत्रका अध्यक्ष पशुपति श्रेष्ठ हुनुहुन्थ्यो । कार्यक्रमकाे सहजिकरण विद्यालयका शिक्षक चन्द्र प्रसाद (सि.पि.)पौडेलले गर्नुभएको थियोे ।

Previous Post

अवरुद्ध भएको २७ घण्टापछि खुल्यो मुग्लिन नारायणगढ सडकखण्ड

Next Post

नारायणगढ–मुग्लिन सडक फेरि अवरुद्ध

संचारहब डट्कम

संचारहब डट्कम

Next Post
नारायणगढ–मुग्लिन सडक फेरि अवरुद्ध

नारायणगढ–मुग्लिन सडक फेरि अवरुद्ध

गण्डकी, लुम्बिनी र सुदूरपश्चिमका केही ठाउँमा ठूलो पानी पर्ने सम्भावना

गण्डकी, लुम्बिनी र सुदूरपश्चिमका केही ठाउँमा ठूलो पानी पर्ने सम्भावना

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

ताजा समाचार

नौबहिनिले किन्यो जेसिवी, बिकास निर्माणमा सहज हुने

नौबहिनिले किन्यो जेसिवी, बिकास निर्माणमा सहज हुने

जिल्ला अस्पतालमा बिरामी बढे

जिल्ला अस्पतालमा बिरामी बढे

ने .बि. संघ प्यूठानले सुरु गर्यो जागरण अभियान

ने .बि. संघ प्यूठानले सुरु गर्यो जागरण अभियान

प्युठानमा  सर्पदंश उपचार केन्द्र संचालनमा

प्युठानमा सर्पदंश उपचार केन्द्र संचालनमा

सरकारी सवारी साधनको दुरुपयोग बढेको भन्दै तरुणदलको ध्यानाकर्षण 

सरकारी सवारी साधनको दुरुपयोग बढेको भन्दै तरुणदलको ध्यानाकर्षण 

गठबन्धन ५ बर्ष कायम रहन्छ : माधव नेपाल

गठबन्धन ५ बर्ष कायम रहन्छ : माधव नेपाल

एक्स्पोर्ट मिडिया प्रा. लि. द्वारा संचालित

संचार हव डट कम
ठेगाना : प्युठान नगरपालिका-४ प्युठान
मोबाईल न. : 9841039048
ई-मेल : sancharhubonline@gmail.com

हाम्रो टिम

सम्पादक : सागर शर्मा

संवाददाता : सुनिता के.सी.

संवाददाता : ईन्द्रा गाहा मगर

हाम्रो फेसबुक पेज

© 2022 संचार हब All right reserved. Website Designed & Developed By: Ninja Infosys Pvt Ltd.

No Result
View All Result
  • पृष्ठ भुमि
  • मुख्य समाचार
  • प्रदेश न्युज
    • प्रदेश न. १
    • मधेश प्रदेश
    • वागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • स्थानीय तह
  • अर्थ वाणिज्य
    • अर्थतन्त्र
    • शेयर बजार
    • बैंक वित्त
    • उर्जा / कृषि
    • ओटोमोबाइल
    • रोजगार
    • व्यापार / व्यवसाय
  • विश्व
  • विज्ञान प्रबिधि
  • खेलकुद
  • मनोरञ्जन
    • ईभेंट
    • गित संगीत
    • थिएटर
    • फिल्मी खबर
    • वलिउड/हलिउड
  • अन्य
    • जीवनशैली
    • धर्म-संस्कृति
    • रोचक खबर
    • लेख/ साहित्य
    • विचार/दृष्टिकोण
    • शिक्षा
    • स्वास्थ्य

© 2022 SancharhubAll Right Reserved. Website Design & Developed By Ninja Infosys Pvt Ltd..