• पृष्ठ भुमि
  • मुख्य समाचार
  • प्रदेश न्युज
    • प्रदेश न. १
    • मधेश प्रदेश
    • वागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • स्थानीय तह
  • अर्थ वाणिज्य
    • अर्थतन्त्र
    • शेयर बजार
    • बैंक वित्त
    • उर्जा / कृषि
    • ओटोमोबाइल
    • रोजगार
    • व्यापार / व्यवसाय
  • विश्व
  • विज्ञान प्रबिधि
  • खेलकुद
  • मनोरञ्जन
    • ईभेंट
    • गित संगीत
    • थिएटर
    • फिल्मी खबर
    • वलिउड/हलिउड
  • अन्य
    • जीवनशैली
    • धर्म-संस्कृति
    • रोचक खबर
    • लेख/ साहित्य
    • विचार/दृष्टिकोण
    • शिक्षा
    • स्वास्थ्य
सञ्चार हव
Advertisement
  • पृष्ठ भुमि
  • मुख्य समाचार
  • प्रदेश न्युज
    • प्रदेश न. १
    • मधेश प्रदेश
    • वागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • स्थानीय तह
  • अर्थ वाणिज्य
    • अर्थतन्त्र
    • शेयर बजार
    • बैंक वित्त
    • उर्जा / कृषि
    • ओटोमोबाइल
    • रोजगार
    • व्यापार / व्यवसाय
  • विश्व
  • विज्ञान प्रबिधि
  • खेलकुद
  • मनोरञ्जन
    • ईभेंट
    • गित संगीत
    • थिएटर
    • फिल्मी खबर
    • वलिउड/हलिउड
  • अन्य
    • जीवनशैली
    • धर्म-संस्कृति
    • रोचक खबर
    • लेख/ साहित्य
    • विचार/दृष्टिकोण
    • शिक्षा
    • स्वास्थ्य
  • पृष्ठ भुमि
  • मुख्य समाचार
  • प्रदेश न्युज
    • प्रदेश न. १
    • मधेश प्रदेश
    • वागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • स्थानीय तह
  • अर्थ वाणिज्य
    • अर्थतन्त्र
    • शेयर बजार
    • बैंक वित्त
    • उर्जा / कृषि
    • ओटोमोबाइल
    • रोजगार
    • व्यापार / व्यवसाय
  • विश्व
  • विज्ञान प्रबिधि
  • खेलकुद
  • मनोरञ्जन
    • ईभेंट
    • गित संगीत
    • थिएटर
    • फिल्मी खबर
    • वलिउड/हलिउड
  • अन्य
    • जीवनशैली
    • धर्म-संस्कृति
    • रोचक खबर
    • लेख/ साहित्य
    • विचार/दृष्टिकोण
    • शिक्षा
    • स्वास्थ्य
No Result
View All Result
सञ्चार हव
No Result
View All Result

राष्ट्रिय बाल साहित्य सम्मेलन प्यूठान बाग्दुलामा

संचारहब डट्कम लेखक संचारहब डट्कम
२०८० मंसिर ९ गते, शनिबार १८:२४
मुख्य समाचार, लेख/ साहित्य, स्थानीय तह
0
राष्ट्रिय बाल साहित्य सम्मेलन प्यूठान बाग्दुलामा
3
VIEWS
Share on FacebookShare on Twitter

प्यूठान,९मंसिर । राष्ट्रिय बाल साहित्य सम्मेलन प्यूठानको बादुलामा स्थित जनता माबिमा भएको छ ।
बालबालिकाको पठन शैली तथा अध्ययनमा रुची बढाउन यो कार्यक्रमले सहयोग पुग्ने अपेक्षा आयोजित २८ ओैँ राष्ट्रिय बाल साहित्य  सम्मेलनको मुख्य उद्देश्य बताईएको थियो ।
नेपाल बाल साहित्य समाजको आयोजनामा शनिबार प्यूठानको बाग्दुलामा सम्मेलन भएको हो ।

साहित्य सम्मेलनमा देशभरका साहित्यकारहरु सहभागिता रहेको छ । कार्यक्रममा बाल साहित्यसँग सम्वन्धित साहित्यकार देखी जिल्लाका सवै स्थानीय तहबाट बालबालिकाको सहभागिता गराई साहित्यका  विभिन्न बिधाहरुमा प्रतियोगिता समेत गराईएकोछ  । सम्मेलनमा कथा लेखन, हस्तलेखन कबिता लेखन लगायतका प्रतियोगिता समेत सञ्चालन गरिएकोछ ।


सम्मेलनबाट बालबालिका तथा किशोरकिशोरीहरुको पठनसिप, पठन संस्कार र संस्कृति तथा सिर्जनशिलतामा विकास हुने अपेक्षा समेत गरिएको सम्मेलन आयोजना जिल्ला संयोजक बिमला खनालले बताउनुभयो । बाल साहित्य सम्मेलनमा बाल साहित्यका बिबिध क्षेत्रमा कलम चलाएका साहितयकारलाई सम्मान गरिएको छ ।


सम्मेलनको अवसरमा बिभिन्न साहित्यकारका बिभिन्न कृतिहरुको बिमोचन पनि गरिएको छ । कार्यक्रमको उद्घटनामा बोल्दै सांसद सुर्य थापाले साहित्य सम्मेलनले बालबिालिको पठन शैलीमा बिकास हुने र जिल्लाको पर्यटन विकासमा पनि टेवा पुग्ने बताउनुभयो । उहाले पछिल्लो समय बालबालिकामा अध्ययनमा रुची घट्दै गएको छ सम्मेलनले उनीहरुलाई रुची बढाउने बिश्वास व्यक्त गर्नु भयो । सम्मेलन आज उद्घाटन सत्र, टक सो, बिबिध प्रतियोगिताहरु सम्पन्न भएको र मंसिर १० गते आईतबार जिल्लाका पर्यटकिय गन्तव्यहरुमा साहित्यकारहरुको भ्रमण कार्यक्रम लगायत रहेको आयोजकले जनाएकोछ ।

Previous Post

शिक्षा नीति निर्माणका लागि माण्डवीले गर्यो सरोकारवालाहरु सहितको अन्तरक्रिया

Next Post

जनता माध्यामिक विद्यालयमा वित्तिय साक्षरता कार्यक्रम

संचारहब डट्कम

संचारहब डट्कम

Next Post
जनता माध्यामिक विद्यालयमा वित्तिय साक्षरता कार्यक्रम

जनता माध्यामिक विद्यालयमा वित्तिय साक्षरता कार्यक्रम

माण्डवी गाउँपालिकामा प्रथम अध्यक्षकप खेलकुद अन्तर्गत भलिबल प्रतियोगिता

माण्डवी गाउँपालिकामा प्रथम अध्यक्षकप खेलकुद अन्तर्गत भलिबल प्रतियोगिता

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

एक्स्पोर्ट मिडिया प्रा. लि. द्वारा संचालित

संचार हव डट कम
ठेगाना : प्युठान नगरपालिका-४, जुम्री प्युठान
मोबाईल न. : ९८६९२४९२०७
ई-मेल : sancharhubonline@gmail.com

हाम्रो टिम

सूचना तथा प्रशारण बिभग दर्ता नं.: ३७२१-२०७९/८०

कम्पनी दर्ता नः २७५५३१/०७८/०७९
अध्यक्ष: नुम बहादुर पुन
प्रधान संपादक: बलवीर बुढा मगर

अतिथी संपादक: सागर  रिजाल

संवाददाता: जीवन हमाल

हाम्रो फेसबुक पेज

© 2022 संचार हब All right reserved. Website Designed & Developed By: Ninja Infosys Pvt Ltd.

No Result
View All Result
  • पृष्ठ भुमि
  • मुख्य समाचार
  • प्रदेश न्युज
    • प्रदेश न. १
    • मधेश प्रदेश
    • वागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • स्थानीय तह
  • अर्थ वाणिज्य
    • अर्थतन्त्र
    • शेयर बजार
    • बैंक वित्त
    • उर्जा / कृषि
    • ओटोमोबाइल
    • रोजगार
    • व्यापार / व्यवसाय
  • विश्व
  • विज्ञान प्रबिधि
  • खेलकुद
  • मनोरञ्जन
    • ईभेंट
    • गित संगीत
    • थिएटर
    • फिल्मी खबर
    • वलिउड/हलिउड
  • अन्य
    • जीवनशैली
    • धर्म-संस्कृति
    • रोचक खबर
    • लेख/ साहित्य
    • विचार/दृष्टिकोण
    • शिक्षा
    • स्वास्थ्य

© 2022 SancharhubAll Right Reserved. Website Design & Developed By Ninja Infosys Pvt Ltd..