• पृष्ठ भुमि
  • मुख्य समाचार
  • प्रदेश न्युज
    • प्रदेश न. १
    • मधेश प्रदेश
    • वागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • स्थानीय तह
  • अर्थ वाणिज्य
    • अर्थतन्त्र
    • शेयर बजार
    • बैंक वित्त
    • उर्जा / कृषि
    • ओटोमोबाइल
    • रोजगार
    • व्यापार / व्यवसाय
  • विश्व
  • विज्ञान प्रबिधि
  • खेलकुद
  • मनोरञ्जन
    • ईभेंट
    • गित संगीत
    • थिएटर
    • फिल्मी खबर
    • वलिउड/हलिउड
  • अन्य
    • जीवनशैली
    • धर्म-संस्कृति
    • रोचक खबर
    • लेख/ साहित्य
    • विचार/दृष्टिकोण
    • शिक्षा
    • स्वास्थ्य
सञ्चार हव
Advertisement
  • पृष्ठ भुमि
  • मुख्य समाचार
  • प्रदेश न्युज
    • प्रदेश न. १
    • मधेश प्रदेश
    • वागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • स्थानीय तह
  • अर्थ वाणिज्य
    • अर्थतन्त्र
    • शेयर बजार
    • बैंक वित्त
    • उर्जा / कृषि
    • ओटोमोबाइल
    • रोजगार
    • व्यापार / व्यवसाय
  • विश्व
  • विज्ञान प्रबिधि
  • खेलकुद
  • मनोरञ्जन
    • ईभेंट
    • गित संगीत
    • थिएटर
    • फिल्मी खबर
    • वलिउड/हलिउड
  • अन्य
    • जीवनशैली
    • धर्म-संस्कृति
    • रोचक खबर
    • लेख/ साहित्य
    • विचार/दृष्टिकोण
    • शिक्षा
    • स्वास्थ्य
  • पृष्ठ भुमि
  • मुख्य समाचार
  • प्रदेश न्युज
    • प्रदेश न. १
    • मधेश प्रदेश
    • वागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • स्थानीय तह
  • अर्थ वाणिज्य
    • अर्थतन्त्र
    • शेयर बजार
    • बैंक वित्त
    • उर्जा / कृषि
    • ओटोमोबाइल
    • रोजगार
    • व्यापार / व्यवसाय
  • विश्व
  • विज्ञान प्रबिधि
  • खेलकुद
  • मनोरञ्जन
    • ईभेंट
    • गित संगीत
    • थिएटर
    • फिल्मी खबर
    • वलिउड/हलिउड
  • अन्य
    • जीवनशैली
    • धर्म-संस्कृति
    • रोचक खबर
    • लेख/ साहित्य
    • विचार/दृष्टिकोण
    • शिक्षा
    • स्वास्थ्य
No Result
View All Result
सञ्चार हव
No Result
View All Result

ऐरावती गाउँपालिकामा “नागरिक सुनुवाई कार्यक्रम”

संचारहब डट्कम लेखक संचारहब डट्कम
२०८० माघ १७ गते, बुधबार ०९:५५
जीवनशैली, मुख्य समाचार, स्थानीय तह
0
ऐरावती गाउँपालिकामा “नागरिक सुनुवाई कार्यक्रम”
6
VIEWS
Share on FacebookShare on Twitter

प्यूठान । ऐरावती गाउँपालिकामा “नागरिक सुनुवाई कार्यक्रम” सम्पन्न भएको छ । प्रहरी प्रशासन र कानुनसंग सम्बन्धित विषयमा नागरिकलाई जानकारी गराउने उदेश्यले ऐरावति गाउँपालिकाको सभाहलमा कार्यक्रम गरिएको हो ।

कार्यक्रममा प्रमुख अतिथि प्रमुख जिल्ला अधिकारी नारायण प्रसाद अर्यालले कार्यक्रमले नागरिक र सेवा प्रदायक निकायसँगको सम्बन्ध सुधार हुँदै जानुका साथै नागरिकका गुनासाहरुको सुनुवाई हुने बताउनुभयो । उहाँले सेवा प्रदायक निकायहरुको कमिकमजोरीको बारेमा पृष्ठपोषण मिल्ने र सार्वजनिक निकायहरुले दिने सेवाहरुमा पारदर्शिता, जवाफदेहिता, प्रभावकारीता र गुणस्तरमा सुधार हुने बताउनुभयो ।


सोही कार्यक्रममा जिल्ला न्याधिवक्ता कर्ण बहादुर बुढा क्षेत्रीले सरकारी वकिलको परिचय दिदै, सरकारी वकिलको काम कर्तव्यहरु, मुद्दाका प्रकारहरु, फौजदारी मुद्दामा आकर्षित हुने सिद्धान्तहरु, फौजदारी न्यायका सामान्य सिद्धान्तहरु लगायतका बिषयहरुमा प्रष्ट पार्नुभयो । उहाँले समाजमा घट्ने अपराधिक घटनाहरुको सूचना दिने देखी अनुसन्धानका क्रममा सहयोग गर्नुपर्ने जिम्मेवारी समग्र समाज र प्रत्येक नागरीकहरुको दायित्व रहेको बताउनुभयो ।

जिल्ला प्रहरी कार्यालय प्यूठानका कार्यालय प्रमुख प्रहरी नायव उपरीक्षक इश्‍वर थापाले नागरीक सुनुवाई कार्यक्रमको औचित्यताको बारेमा प्रकाश पार्नुभएको थियो । उहाँले जिल्लाको समग्र शान्ति सुरक्षा लगायत प्यूठान जिल्लामा दर्ता भएका मुद्दाहरु र ऐरावती गाउपालिकामा घटेका विभिन्न घटनाका तथ्याङ्कहरुको विश्‍लेषण गर्दै ऐरावती गाउपालिकामा अपराध न्यूनिकरणका लागि अपनाउनु पर्ने उपायहरुको बारेमा प्रष्ट्याउनु भएको थियो ।


त्यसैगरी प्यूठान जिल्ला र ऐरावती गाउपालिकामा महिला तथा बालबालिका सम्बन्धी घटनाहरुको समेत विश्‍लेषण गर्दै यस्ता घटनामा प्रहरीको भूमिका सहित ऐरावती गाउपालिकामा प्रहरीको भावी योजनाको बारेमा जानकारी गराउदै प्रस्तुतिकरण गर्नु भएको थियो ।

जिल्ला प्रहरी कार्यालय प्यूठानको आयोजनामा भएको उक्त कार्यक्रममा ऐरावती गाउँपालिकाका अध्यक्ष नविल विक्रम शाहको अध्यक्षता रहेको थियो ।

Previous Post

डिजिटल सुशासन सबल पार्न डिजिटल ई-पालिका र गल्ली म्याप्सबीच सहकार्य

Next Post

प्यूठानमा नबजात शिशु जिवित फेला

संचारहब डट्कम

संचारहब डट्कम

Next Post
प्यूठानमा नबजात शिशु जिवित फेला

प्यूठानमा नबजात शिशु जिवित फेला

लुम्बिनीमा आइतबार सार्वजनिक बिदा 

लुम्बिनीमा आइतबार सार्वजनिक बिदा 

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

एक्स्पोर्ट मिडिया प्रा. लि. द्वारा संचालित

संचार हव डट कम
ठेगाना : प्युठान नगरपालिका-४, जुम्री प्युठान
मोबाईल न. : ९८६९२४९२०७
ई-मेल : sancharhubonline@gmail.com

हाम्रो टिम

सूचना तथा प्रशारण बिभग दर्ता नं.: ३७२१-२०७९/८०

कम्पनी दर्ता नः २७५५३१/०७८/०७९
अध्यक्ष: नुम बहादुर पुन
प्रधान संपादक: बलवीर बुढा मगर

अतिथी संपादक: सागर  रिजाल

संवाददाता: जीवन हमाल

हाम्रो फेसबुक पेज

© 2022 संचार हब All right reserved. Website Designed & Developed By: Ninja Infosys Pvt Ltd.

No Result
View All Result
  • पृष्ठ भुमि
  • मुख्य समाचार
  • प्रदेश न्युज
    • प्रदेश न. १
    • मधेश प्रदेश
    • वागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • स्थानीय तह
  • अर्थ वाणिज्य
    • अर्थतन्त्र
    • शेयर बजार
    • बैंक वित्त
    • उर्जा / कृषि
    • ओटोमोबाइल
    • रोजगार
    • व्यापार / व्यवसाय
  • विश्व
  • विज्ञान प्रबिधि
  • खेलकुद
  • मनोरञ्जन
    • ईभेंट
    • गित संगीत
    • थिएटर
    • फिल्मी खबर
    • वलिउड/हलिउड
  • अन्य
    • जीवनशैली
    • धर्म-संस्कृति
    • रोचक खबर
    • लेख/ साहित्य
    • विचार/दृष्टिकोण
    • शिक्षा
    • स्वास्थ्य

© 2022 SancharhubAll Right Reserved. Website Design & Developed By Ninja Infosys Pvt Ltd..