• हाम्रो बारेमा
  • विज्ञापन
  • सम्पर्क
  • गोपनीयता र नीति
सञ्चार हव
Advertisement
  • पृष्ठ भुमि
  • मुख्य समाचार
  • प्रदेश न्युज
    • प्रदेश न. १
    • मधेश प्रदेश
    • वागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • स्थानीय तह
  • अर्थ वाणिज्य
    • अर्थतन्त्र
    • शेयर बजार
    • बैंक वित्त
    • उर्जा / कृषि
    • ओटोमोबाइल
    • रोजगार
    • व्यापार / व्यवसाय
  • विश्व
  • विज्ञान प्रबिधि
  • खेलकुद
  • मनोरञ्जन
    • ईभेंट
    • गित संगीत
    • थिएटर
    • फिल्मी खबर
    • वलिउड/हलिउड
  • अन्य
    • जीवनशैली
    • धर्म-संस्कृति
    • रोचक खबर
    • लेख/ साहित्य
    • विचार/दृष्टिकोण
    • शिक्षा
    • स्वास्थ्य
  • पृष्ठ भुमि
  • मुख्य समाचार
  • प्रदेश न्युज
    • प्रदेश न. १
    • मधेश प्रदेश
    • वागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • स्थानीय तह
  • अर्थ वाणिज्य
    • अर्थतन्त्र
    • शेयर बजार
    • बैंक वित्त
    • उर्जा / कृषि
    • ओटोमोबाइल
    • रोजगार
    • व्यापार / व्यवसाय
  • विश्व
  • विज्ञान प्रबिधि
  • खेलकुद
  • मनोरञ्जन
    • ईभेंट
    • गित संगीत
    • थिएटर
    • फिल्मी खबर
    • वलिउड/हलिउड
  • अन्य
    • जीवनशैली
    • धर्म-संस्कृति
    • रोचक खबर
    • लेख/ साहित्य
    • विचार/दृष्टिकोण
    • शिक्षा
    • स्वास्थ्य
No Result
View All Result
सञ्चार हव
No Result
View All Result

स्वर्गद्वारी नगरपालिकाले पायो नयाँ प्रमुख प्रशासकिय अधिकृत

संचारहब डट्कम लेखक संचारहब डट्कम
२०८० श्रावण १७ गते, बुधबार २०:३४
स्थानीय तह
0
स्वर्गद्वारी नगरपालिकाले पायो नयाँ प्रमुख प्रशासकिय अधिकृत
73
VIEWS
Share on FacebookShare on Twitter


बबिता रिजाल
साउन१७ , प्युठान
स्वर्गद्वारी नगरपालिकाले नयाँ प्रमुख प्रशासकिय अधिकृत पाएको छ । आज बुधबार एक कार्यक्रमका विच स्वर्गद्वारी नगरपालिकाको सातौँ प्रमुख प्रशासकिय अधिकृतको रुपमा मोहन पौडललाई भव्य स्वागत गरीएको हो । यस अघि छैटौँ प्रमुख प्रशासकिय अधिकृत तुल्सीराम गैरे हुनुहुन्थ्यो । उहाँ उमेर हदका कारण अनिवार्य अवकाशमा जानुभएको छ । यो संगै नयाँ जोस जाँगरका साथ नगरपालिकामा आउनुभएका पौडलले नगरपालिकामा सुशासन , जवाफदेहिता र पारदर्शिता कायम राख्ने र विकास निमार्णको क्षेत्रमा पनि प्रगति गर्दै जाने नगरबासीले आशा राखेका छन् । आजको स्वागत सहित काम पनि स्वागत योग्य गर्न नगबासीले आग्रह गरेका छन् ।

नयाँ प्रमुख प्रशासकिय अधिकृत मोहन पौडलले स्वागत कार्यक्रमलाई धन्यावाद दिदै अब स्वर्गद्वारी नगरपालिकाका जनताको इच्छा चाहाना अनुरुप काम गरी नगरपालिकालाई एक सफल र समृद्ध नगरपालिकाका रुपमा चिनाउन आफु दृढताका साथ अगाडि बढ्ने प्रतिवद्धता व्यक्त गर्नुभयो । स्वागत कार्यक्रममा बोल्दै उहाँले भन्नुभयो “ राज्यले कर्मचारीमा गुण खोज्छ , त्यसैले हामी आफ्नो काममा चाहिँ बफादार हुनुपर्छ , कर्मचारी जवाफदेही हुनपर्छ , कर्मचारीमा उर्जा हुनुपर्छ , त्यहि उर्जा बोकेर आएको छु । अब नगर प्रमुख , उप प्रमुख संग सहकार्य गर्दै अगाडि बढ्ने छु र जनप्रतिनिधि लाई सगाउँदै जनताको मर्म अनुसार काम गर्ने छु ।”

स्वर्गद्वारी नगरपालिका नगर प्रमुख टेक प्रसाद भण्डारीले स्वर्गद्वारी नगरपालिकाले नयाँ प्रमुख प्रशासकिय अधिकृत पाएकोमा खुसी व्यक्त गर्नु भयो । उहाँले सिक्दै सिकाउँदै जनताको माझमा जनतालाई सेवा पुर्याउन लागी पर्ने बताउनु भयो । यस्तै नगर उप प्रमुख मिनराज राना मगरले पनि नयाँ प्रशासकिय प्रमुख पौडेललाई स्वागत गर्दा निकै खुसी भएको सुनाउनु भयो । साथै स्वर्गद्वारी नगरपालिकाले निकै अनुभवि तथा अरु भन्दा फरक प्रसाशकिय प्रमुख पाएको र सुशासनको मर्म अनुरुप मिलेर अगाडि बढ्ने बताउनु भयो ।

स्वर्गद्वारी नगरपालिकामा पहिलो कार्यकारी प्रमुखको रुपमा हिमलाल पोख्रेल हुनुहन्थ्यो । यसैगरी दोश्रो र छैटौँ प्रमुख प्रशासकिय अधिकृत तुल्सीराम गैरे हुनुहन्थ्यो । तेश्रो प्रेम प्रसाद आचार्य , चौथो बोम बहादुर के सी र पाँचौँ थानेस्वर भण्डारी हुनुहुन्थ्यो भने अहिले सातौ प्रशासकिय अधिकृत मोहन पौडेलको आगमन भएको हो ।

Previous Post

स्वर्गद्वारी नगरपालिकामा स्तनपान कक्ष सञ्चालन

Next Post

गर्जेनीको पहिरोले प्युठान यात्रा सकस

संचारहब डट्कम

संचारहब डट्कम

Next Post
गर्जेनीको पहिरोले प्युठान यात्रा सकस

गर्जेनीको पहिरोले प्युठान यात्रा सकस

हंसपुर बृहद खानेपानी योजना सम्पन्न : ३ सय २५ घरमा ‘एक घर एक धारा

हंसपुर बृहद खानेपानी योजना सम्पन्न : ३ सय २५ घरमा 'एक घर एक धारा

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

ताजा समाचार

जिल्ला अस्पतालमा बिरामी बढे

जिल्ला अस्पतालमा बिरामी बढे

ने .बि. संघ प्यूठानले सुरु गर्यो जागरण अभियान

ने .बि. संघ प्यूठानले सुरु गर्यो जागरण अभियान

प्युठानमा  सर्पदंश उपचार केन्द्र संचालनमा

प्युठानमा सर्पदंश उपचार केन्द्र संचालनमा

सरकारी सवारी साधनको दुरुपयोग बढेको भन्दै तरुणदलको ध्यानाकर्षण 

सरकारी सवारी साधनको दुरुपयोग बढेको भन्दै तरुणदलको ध्यानाकर्षण 

गठबन्धन ५ बर्ष कायम रहन्छ : माधव नेपाल

गठबन्धन ५ बर्ष कायम रहन्छ : माधव नेपाल

गुल्मीमा पहिरोमा पुरिएर एक जना मजदुरको मृत्यु

गुल्मीमा पहिरोमा पुरिएर एक जना मजदुरको मृत्यु

एक्स्पोर्ट मिडिया प्रा. लि. द्वारा संचालित

संचार हव डट कम
ठेगाना : प्युठान नगरपालिका-४ प्युठान
मोबाईल न. : 9841039048
ई-मेल : sancharhubonline@gmail.com

हाम्रो टिम

सम्पादक : सागर शर्मा

संवाददाता : सुनिता के.सी.

संवाददाता : ईन्द्रा गाहा मगर

हाम्रो फेसबुक पेज

© 2022 संचार हब All right reserved. Website Designed & Developed By: Ninja Infosys Pvt Ltd.

No Result
View All Result
  • पृष्ठ भुमि
  • मुख्य समाचार
  • प्रदेश न्युज
    • प्रदेश न. १
    • मधेश प्रदेश
    • वागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • स्थानीय तह
  • अर्थ वाणिज्य
    • अर्थतन्त्र
    • शेयर बजार
    • बैंक वित्त
    • उर्जा / कृषि
    • ओटोमोबाइल
    • रोजगार
    • व्यापार / व्यवसाय
  • विश्व
  • विज्ञान प्रबिधि
  • खेलकुद
  • मनोरञ्जन
    • ईभेंट
    • गित संगीत
    • थिएटर
    • फिल्मी खबर
    • वलिउड/हलिउड
  • अन्य
    • जीवनशैली
    • धर्म-संस्कृति
    • रोचक खबर
    • लेख/ साहित्य
    • विचार/दृष्टिकोण
    • शिक्षा
    • स्वास्थ्य

© 2022 SancharhubAll Right Reserved. Website Design & Developed By Ninja Infosys Pvt Ltd..