• पृष्ठ भुमि
  • मुख्य समाचार
  • प्रदेश न्युज
    • प्रदेश न. १
    • मधेश प्रदेश
    • वागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • स्थानीय तह
  • अर्थ वाणिज्य
    • अर्थतन्त्र
    • शेयर बजार
    • बैंक वित्त
    • उर्जा / कृषि
    • ओटोमोबाइल
    • रोजगार
    • व्यापार / व्यवसाय
  • विश्व
  • विज्ञान प्रबिधि
  • खेलकुद
  • मनोरञ्जन
    • ईभेंट
    • गित संगीत
    • थिएटर
    • फिल्मी खबर
    • वलिउड/हलिउड
  • अन्य
    • जीवनशैली
    • धर्म-संस्कृति
    • रोचक खबर
    • लेख/ साहित्य
    • विचार/दृष्टिकोण
    • शिक्षा
    • स्वास्थ्य
सञ्चार हव
Advertisement
  • पृष्ठ भुमि
  • मुख्य समाचार
  • प्रदेश न्युज
    • प्रदेश न. १
    • मधेश प्रदेश
    • वागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • स्थानीय तह
  • अर्थ वाणिज्य
    • अर्थतन्त्र
    • शेयर बजार
    • बैंक वित्त
    • उर्जा / कृषि
    • ओटोमोबाइल
    • रोजगार
    • व्यापार / व्यवसाय
  • विश्व
  • विज्ञान प्रबिधि
  • खेलकुद
  • मनोरञ्जन
    • ईभेंट
    • गित संगीत
    • थिएटर
    • फिल्मी खबर
    • वलिउड/हलिउड
  • अन्य
    • जीवनशैली
    • धर्म-संस्कृति
    • रोचक खबर
    • लेख/ साहित्य
    • विचार/दृष्टिकोण
    • शिक्षा
    • स्वास्थ्य
  • पृष्ठ भुमि
  • मुख्य समाचार
  • प्रदेश न्युज
    • प्रदेश न. १
    • मधेश प्रदेश
    • वागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • स्थानीय तह
  • अर्थ वाणिज्य
    • अर्थतन्त्र
    • शेयर बजार
    • बैंक वित्त
    • उर्जा / कृषि
    • ओटोमोबाइल
    • रोजगार
    • व्यापार / व्यवसाय
  • विश्व
  • विज्ञान प्रबिधि
  • खेलकुद
  • मनोरञ्जन
    • ईभेंट
    • गित संगीत
    • थिएटर
    • फिल्मी खबर
    • वलिउड/हलिउड
  • अन्य
    • जीवनशैली
    • धर्म-संस्कृति
    • रोचक खबर
    • लेख/ साहित्य
    • विचार/दृष्टिकोण
    • शिक्षा
    • स्वास्थ्य
No Result
View All Result
सञ्चार हव
No Result
View All Result

ऐरावती गाउँपालिकाको प्रथम चोैमासिक सार्वजनिक सुनाइ कार्यक्रम सम्पन्न

संचारहब डट्कम लेखक संचारहब डट्कम
२०८० फाल्गुन ३ गते, बिहीबार २०:३७
मुख्य समाचार, स्थानीय तह
0
ऐरावती गाउँपालिकाको प्रथम चोैमासिक सार्वजनिक सुनाइ कार्यक्रम सम्पन्न
5
VIEWS
Share on FacebookShare on Twitter

सागर रिजाल

ऐरावती,३ फाल्गुन ।

ऐरावती गाउँपालिकाको प्रथम चोैमासिक सार्वजनिक सुनाइ कार्यक्रम सम्पन्न भएको छ। आर्थिक बर्ष २०८०/०८१ मा हालसम्म भए गरेका काम कार्वाही र सेवा प्रवाहका बारेमा आमनागरिकलाई जानकारी गराउन बिहिवार वडा नंम्बर ४ कैरन स्थित बाल उद्यानमा सार्वजनिक सुनाइ कार्यक्रम सम्पन्न गरिएको हो।


सार्वजनिक सुनुवाई कार्यक्रममा गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत हिमलाल विश्वकर्माले प्रथम चोैमासिकमा भएका कामहरुको बारेमा  प्रतिवेदन प्रस्तुत गर्दै गाउँपालिकाको कुल विनियोजित बजेट ४९ करोड ५० लाख मध्ये हाल सम्म १८ दशमलव ८२ प्रतिशत बजेट खर्च भएको बताउनुभयो ।


त्यस्तै यस आ.व.को पहिको चौमासिकमा भौतिक प्रगति ४१ प्रतिशत भएको छ । आर्थिक बर्ष ८०/८१ मा पालिकाभित्र १६१ वटा योजनाको लागि बजेट बिनियोजन भएको र हिउदे गाउँसभाबाट केही नयाँ योजनाहरु थप भएको प्रमुख प्रशासकिय अधिकृत विश्वकर्माले जानकारी दिनुभयो । गाउँपालिकाबाट विनियोजन भएका योजनाको निर्माण कार्य भैरहेको र त्यसमध्ये ३५ वटा योजनाको भुक्तानी भैइसकेको समेत उहाँले बताउनुभयो ।


कार्यक्रममा सहभागी आमनागरिकहरुले गाउँपालिकामा देखिएका कमि कमजोरी, विभिन्न योजनामा बजेट विनियोजन हुनेपर्ने, साथै कृषि,शिक्षा,स्वास्थ्य,सडक,  लगायतका बिषयमा सल्लाह,सुझाब तथा गुनासोहरु राखेका थिए । सम्बन्धित बिषयमा गाउँपालिकाका अध्यक्ष नविल बिक्रम शाह,उपाध्यक्ष कृष्ण प्रसाद श्रेष्ठ बिषयगत शाखा प्रमुखहरुले जबाफ दिनुभएको थियो।

सम्बन्धित गुनासो तथा प्रश्नको जवाफ दिदै गाउँपालिकाका अध्यक्ष नविल बिक्रम शाहले जनताका समस्या तथा जनताले माग गरेका योजनाहरू गाउँपालिकाले क्रमश सम्बोधन गर्ने बताउनुभयो । सिमित बजेटमा एकै पटक सबै काम सम्पन्न गर्न असम्भव भएकाले क्रमिक रूपमा प्राथमिकताका आधारमा काम गर्ने बताउनुभयो ।


त्यस्तै गाउँपालिकाभित्र देखिएको खानेपानीको समस्या गर्न तिल्केनी चुत्रेनी खानेपानी आयोजना निर्माण सम्पन्न भएको,बृहत बरौला खानेपानी र झिमरुक बिजुली लिफ्टको निर्माण कार्य भैरहेको बताउनुभयो । साथै आम नागरिकलाई स्थानीय स्तरमा गुणस्तरीय स्वास्थ्य सेवा प्रदान गर्न बरौलामा १५ शैयाको अस्पताल निर्माण कार्य भैरहेको उहाँले बताउनुभयो ।


अध्यक्ष शाहले चालू आवमा पालिकाले अर्थतन्त्रको प्रमुख स्रोत एवम् आर्थिक समृद्धिसंग जोडिने कृषि र पशुपालन क्षेत्रलाई प्राथमिकतामा राखी बजेट बिनियोजन गरेको बताउनुभयो ।

शाहले कार्यसम्पादनमा भएका कमिकमजोरीलाई सुधार गर्दै बिकसित र समृद्ध गाउँपालिका निर्माण गर्न तत्पर रहेको प्रतिवद्दता जनाउनुभयो ।


कार्यक्रममा ६ वटै वडाका वडा अध्यक्ष,कार्यपालिका सदस्य, स्थानीय,जनप्रतिनिधि, शिक्षक ,बुद्धिजिबी,पत्रकार लगाएतको उपस्थिति रहेको थियो ।

Previous Post

नेपाल इन्भेष्टमेण्ट मेगा बैंक लिमिटेड ऐरावती शाखाद्धारा बिद्यार्थीलाई वित्तीय साक्षरता कार्यक्रम

Next Post

दाङमा ड्युटीमा खटिएकी महिला प्रहरीको गोली हानी हत्या

संचारहब डट्कम

संचारहब डट्कम

Next Post
दाङमा ड्युटीमा खटिएकी महिला प्रहरीको गोली हानी हत्या

दाङमा ड्युटीमा खटिएकी महिला प्रहरीको गोली हानी हत्या

ऐरावती गाउँपालिकाद्धारा खेलाडीलाई सम्मान

ऐरावती गाउँपालिकाद्धारा खेलाडीलाई सम्मान

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

एक्स्पोर्ट मिडिया प्रा. लि. द्वारा संचालित

संचार हव डट कम
ठेगाना : प्युठान नगरपालिका-४, जुम्री प्युठान
मोबाईल न. : ९८६९२४९२०७
ई-मेल : sancharhubonline@gmail.com

हाम्रो टिम

सूचना तथा प्रशारण बिभग दर्ता नं.: ३७२१-२०७९/८०

कम्पनी दर्ता नः २७५५३१/०७८/०७९
अध्यक्ष: नुम बहादुर पुन
प्रधान संपादक: बलवीर बुढा मगर

अतिथी संपादक: सागर  रिजाल

संवाददाता: जीवन हमाल

हाम्रो फेसबुक पेज

© 2022 संचार हब All right reserved. Website Designed & Developed By: Ninja Infosys Pvt Ltd.

No Result
View All Result
  • पृष्ठ भुमि
  • मुख्य समाचार
  • प्रदेश न्युज
    • प्रदेश न. १
    • मधेश प्रदेश
    • वागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • स्थानीय तह
  • अर्थ वाणिज्य
    • अर्थतन्त्र
    • शेयर बजार
    • बैंक वित्त
    • उर्जा / कृषि
    • ओटोमोबाइल
    • रोजगार
    • व्यापार / व्यवसाय
  • विश्व
  • विज्ञान प्रबिधि
  • खेलकुद
  • मनोरञ्जन
    • ईभेंट
    • गित संगीत
    • थिएटर
    • फिल्मी खबर
    • वलिउड/हलिउड
  • अन्य
    • जीवनशैली
    • धर्म-संस्कृति
    • रोचक खबर
    • लेख/ साहित्य
    • विचार/दृष्टिकोण
    • शिक्षा
    • स्वास्थ्य

© 2022 SancharhubAll Right Reserved. Website Design & Developed By Ninja Infosys Pvt Ltd..