• हाम्रो बारेमा
  • विज्ञापन
  • सम्पर्क
  • गोपनीयता र नीति
सञ्चार हव
Advertisement
  • पृष्ठ भुमि
  • मुख्य समाचार
  • प्रदेश न्युज
    • प्रदेश न. १
    • मधेश प्रदेश
    • वागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • स्थानीय तह
  • अर्थ वाणिज्य
    • अर्थतन्त्र
    • शेयर बजार
    • बैंक वित्त
    • उर्जा / कृषि
    • ओटोमोबाइल
    • रोजगार
    • व्यापार / व्यवसाय
  • विश्व
  • विज्ञान प्रबिधि
  • खेलकुद
  • मनोरञ्जन
    • ईभेंट
    • गित संगीत
    • थिएटर
    • फिल्मी खबर
    • वलिउड/हलिउड
  • अन्य
    • जीवनशैली
    • धर्म-संस्कृति
    • रोचक खबर
    • लेख/ साहित्य
    • विचार/दृष्टिकोण
    • शिक्षा
    • स्वास्थ्य
  • पृष्ठ भुमि
  • मुख्य समाचार
  • प्रदेश न्युज
    • प्रदेश न. १
    • मधेश प्रदेश
    • वागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • स्थानीय तह
  • अर्थ वाणिज्य
    • अर्थतन्त्र
    • शेयर बजार
    • बैंक वित्त
    • उर्जा / कृषि
    • ओटोमोबाइल
    • रोजगार
    • व्यापार / व्यवसाय
  • विश्व
  • विज्ञान प्रबिधि
  • खेलकुद
  • मनोरञ्जन
    • ईभेंट
    • गित संगीत
    • थिएटर
    • फिल्मी खबर
    • वलिउड/हलिउड
  • अन्य
    • जीवनशैली
    • धर्म-संस्कृति
    • रोचक खबर
    • लेख/ साहित्य
    • विचार/दृष्टिकोण
    • शिक्षा
    • स्वास्थ्य
No Result
View All Result
सञ्चार हव
No Result
View All Result

सोसल मिडियाले मूलधारका मिडिया र पत्रकारलाई चुनौती: मुख्यमन्त्री चौधरी

संचारहब डट्कम लेखक संचारहब डट्कम
२०८० भाद्र २३ गते, शनिबार १९:४७
मुख्य समाचार, लुम्बिनी प्रदेश
0
सोसल मिडियाले मूलधारका मिडिया र पत्रकारलाई चुनौती: मुख्यमन्त्री चौधरी
3
VIEWS
Share on FacebookShare on Twitter

प्युठान ,२३ भदौ ।

लुम्बिनी प्रदेशका मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले लुम्बिनी प्रदेश सरकार मिडियासंग सहकार्य र हातेमालो गरेर अघि बढ्न प्रतिबद्ध रहेको बताउनुभएको छ ।

नेपाल प्रेस युनियन लुम्बिनी प्रदेश भेलाको आज प्युठानको स्वर्गद्वारीमा उद्घाटन गर्दै मुख्यमन्त्री चौधरीले पत्रकारहरुको क्षमता विकास र मिडिया प्रबर्द्धनका लागि प्रदेश सरकारले पर्याप्त बजेट छुट्ट्याएको बताउनुभयो । सोसल मिडियाले मूलधारका मिडिया र पत्रकारलाई चुनौती थपिएको भन्दै उहाँले जिम्मेवार र मर्यादित पत्रकारितामा जोड दिनुभयो । मिडियाले स्थानीय उत्पादन प्रबर्द्धनमा भूमिका खेल्नुपर्ने बताउँदै मुख्यमन्त्री चौधरीले प्रदेश सरकारले लोकल उत्पादनहरुको ब्राण्डिङ गरिरहेको उल्लेख गर्नुभयो ।

नेपाल प्रेस युनियनका केन्द्रीय अध्यक्ष शिव लम्सालले व्यवसायिक र मर्यादित पत्रकारिता गर्नुपर्नेमा जोड दिंदै प्रेस युनियनसम्बद्ध पत्रकारहरुलाई पेशागत मर्यादा कायम राख्न आग्रह गर्नुभयो । लम्सालले पत्रकारहरुको पेशागत दक्षता र व्यवसायिक सुरक्षाका लागि नेपाल प्रेस युनियन गम्भीर गम्भीर रहेको बताउनुभयो । भेलालाई सम्बोधन गर्दै नेपाली कांग्रेस लुम्बिनी प्रदेश सहमहामन्त्री निमा गिरीले विश्वसनीय पत्रकारिता कमजोर बन्दै गइरहेको भन्दै पत्रकारितामा स्वतन्त्रताका नाममा स्वच्छन्दता हाबी भएको बताउनुभयो ।

कार्यक्रममा नेपाल प्रेस युनियनका वरिष्ठ उपाध्यक्ष प्रेम केसी, उपाध्यक्ष माधव अर्याल, महासचिव दिलिप पौडेल, केन्द्रीय सदस्य विमल ज्ञवाली, नेपाल पत्रकार महासंघ लुम्बिनी प्रदेश महासचिव विक्रम खड्का, नेपाल प्रेस युनियन पाल्पा अध्यक्ष मन गहिरेले मन्तव्य ब्यक्त गर्नुभएको थियो ।

प्रदेश अध्यक्ष सुदीप गौतमको अध्यक्षतामा भएको भेला उद्घाटन कार्यक्रममा उपाध्यक्ष पहलमान घर्तीले स्वागत मन्तव्य तथा महासचिव नवीन गिरीले सहजीकरण गर्नुभएको थियो ।

Previous Post

लुम्बिनी एमालेको अध्यक्षमा राधाकृष्ण कँडेल विजयी

Next Post

कालिका बिकास केन्द्र प्युठानको अध्यक्षमा दोहोरिए श्रेष्ठ

संचारहब डट्कम

संचारहब डट्कम

Next Post
कालिका बिकास केन्द्र प्युठानको अध्यक्षमा दोहोरिए श्रेष्ठ

कालिका बिकास केन्द्र प्युठानको अध्यक्षमा दोहोरिए श्रेष्ठ

स्वर्गद्वारी नगरपालिकामा विश्व आत्महत्या रोकथाम दिवस मनाईयो

स्वर्गद्वारी नगरपालिकामा विश्व आत्महत्या रोकथाम दिवस मनाईयो

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

ताजा समाचार

नौबहिनिले किन्यो जेसिवी, बिकास निर्माणमा सहज हुने

नौबहिनिले किन्यो जेसिवी, बिकास निर्माणमा सहज हुने

जिल्ला अस्पतालमा बिरामी बढे

जिल्ला अस्पतालमा बिरामी बढे

ने .बि. संघ प्यूठानले सुरु गर्यो जागरण अभियान

ने .बि. संघ प्यूठानले सुरु गर्यो जागरण अभियान

प्युठानमा  सर्पदंश उपचार केन्द्र संचालनमा

प्युठानमा सर्पदंश उपचार केन्द्र संचालनमा

सरकारी सवारी साधनको दुरुपयोग बढेको भन्दै तरुणदलको ध्यानाकर्षण 

सरकारी सवारी साधनको दुरुपयोग बढेको भन्दै तरुणदलको ध्यानाकर्षण 

गठबन्धन ५ बर्ष कायम रहन्छ : माधव नेपाल

गठबन्धन ५ बर्ष कायम रहन्छ : माधव नेपाल

एक्स्पोर्ट मिडिया प्रा. लि. द्वारा संचालित

संचार हव डट कम
ठेगाना : प्युठान नगरपालिका-४ प्युठान
मोबाईल न. : 9841039048
ई-मेल : sancharhubonline@gmail.com

हाम्रो टिम

सम्पादक : सागर शर्मा

संवाददाता : सुनिता के.सी.

संवाददाता : ईन्द्रा गाहा मगर

हाम्रो फेसबुक पेज

© 2022 संचार हब All right reserved. Website Designed & Developed By: Ninja Infosys Pvt Ltd.

No Result
View All Result
  • पृष्ठ भुमि
  • मुख्य समाचार
  • प्रदेश न्युज
    • प्रदेश न. १
    • मधेश प्रदेश
    • वागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • स्थानीय तह
  • अर्थ वाणिज्य
    • अर्थतन्त्र
    • शेयर बजार
    • बैंक वित्त
    • उर्जा / कृषि
    • ओटोमोबाइल
    • रोजगार
    • व्यापार / व्यवसाय
  • विश्व
  • विज्ञान प्रबिधि
  • खेलकुद
  • मनोरञ्जन
    • ईभेंट
    • गित संगीत
    • थिएटर
    • फिल्मी खबर
    • वलिउड/हलिउड
  • अन्य
    • जीवनशैली
    • धर्म-संस्कृति
    • रोचक खबर
    • लेख/ साहित्य
    • विचार/दृष्टिकोण
    • शिक्षा
    • स्वास्थ्य

© 2022 SancharhubAll Right Reserved. Website Design & Developed By Ninja Infosys Pvt Ltd..