• पृष्ठ भुमि
  • मुख्य समाचार
  • प्रदेश न्युज
    • प्रदेश न. १
    • मधेश प्रदेश
    • वागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • स्थानीय तह
  • अर्थ वाणिज्य
    • अर्थतन्त्र
    • शेयर बजार
    • बैंक वित्त
    • उर्जा / कृषि
    • ओटोमोबाइल
    • रोजगार
    • व्यापार / व्यवसाय
  • विश्व
  • विज्ञान प्रबिधि
  • खेलकुद
  • मनोरञ्जन
    • ईभेंट
    • गित संगीत
    • थिएटर
    • फिल्मी खबर
    • वलिउड/हलिउड
  • अन्य
    • जीवनशैली
    • धर्म-संस्कृति
    • रोचक खबर
    • लेख/ साहित्य
    • विचार/दृष्टिकोण
    • शिक्षा
    • स्वास्थ्य
सञ्चार हव
Advertisement
  • पृष्ठ भुमि
  • मुख्य समाचार
  • प्रदेश न्युज
    • प्रदेश न. १
    • मधेश प्रदेश
    • वागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • स्थानीय तह
  • अर्थ वाणिज्य
    • अर्थतन्त्र
    • शेयर बजार
    • बैंक वित्त
    • उर्जा / कृषि
    • ओटोमोबाइल
    • रोजगार
    • व्यापार / व्यवसाय
  • विश्व
  • विज्ञान प्रबिधि
  • खेलकुद
  • मनोरञ्जन
    • ईभेंट
    • गित संगीत
    • थिएटर
    • फिल्मी खबर
    • वलिउड/हलिउड
  • अन्य
    • जीवनशैली
    • धर्म-संस्कृति
    • रोचक खबर
    • लेख/ साहित्य
    • विचार/दृष्टिकोण
    • शिक्षा
    • स्वास्थ्य
  • पृष्ठ भुमि
  • मुख्य समाचार
  • प्रदेश न्युज
    • प्रदेश न. १
    • मधेश प्रदेश
    • वागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • स्थानीय तह
  • अर्थ वाणिज्य
    • अर्थतन्त्र
    • शेयर बजार
    • बैंक वित्त
    • उर्जा / कृषि
    • ओटोमोबाइल
    • रोजगार
    • व्यापार / व्यवसाय
  • विश्व
  • विज्ञान प्रबिधि
  • खेलकुद
  • मनोरञ्जन
    • ईभेंट
    • गित संगीत
    • थिएटर
    • फिल्मी खबर
    • वलिउड/हलिउड
  • अन्य
    • जीवनशैली
    • धर्म-संस्कृति
    • रोचक खबर
    • लेख/ साहित्य
    • विचार/दृष्टिकोण
    • शिक्षा
    • स्वास्थ्य
No Result
View All Result
सञ्चार हव
No Result
View All Result

ऐरावतीमा सामाजिक अपराध न्यूनीकरण सम्बन्धि सचेतना कार्यक्रम

संचारहब डट्कम लेखक संचारहब डट्कम
२०८१ जेष्ठ ६ गते, आईतवार २१:१८
Uncategorized
0
11
VIEWS
Share on FacebookShare on Twitter

प्यूठान।ऐरावती गाउँपालिका बरौलामा लागु औषध दुव्र्यसन, लैगिंक हिंसा र बाल बिवाह नियन्त्रण सम्बन्धि सचेतना मुलक कार्यक्रम सम्पन्न भएको छ ।
गाउँपालिकाको आयोजना र नेपाल प्रहरी श्रीमति संघ लुविनी प्रदेशको सहकार्य र जिल्ला प्रहरी समन्वयमा आइतवार कार्यक्रम सम्पन्न भएको हो ।
नेपाल प्रहरी श्रीमति संघका केन्द्रिय अध्यक्ष लक्ष्मी कुवंरले कार्यक्रमलाई सम्बोधन गर्दै यस्ता कार्यक्रमले समाजमा चेतना अभिवृद्धि गर्ने बताइन् । समाजमा भइ रहेका अपराधलाई तथा लागु औषध दुव्र्यसन, लैंगिक हिंसा, बाल बिवाह नियन्त्रण गर्न स्थानिय तहहरुले विशेष खालमा कार्यक्रम मार्फत जनसमुदायमा चेतना फैलाउन जरुरी रहेको बताइन।

नेपाल प्रहरीसंग समन्वय गरी कार्यक्रम गर्दा अपराधका घटनाहरु न्यूनिकरण हुदै जानेमा आफु विश्वस्त रहेको समेत उनको भनाइ छ । त्यस्तै कार्यक्रममा बोल्दै लुम्वीनी प्रदेश प्रहरी प्रमुख कुबेर कडायतले कार्यक्रमहरु धेरै भइसके अब परिणाम आउन बाँकी रहेको बताए । घरेलु हिंसा घरबाटै हुन्छ यहि हिंसा लुकायो भने त्यो पनि अपराध भएको उनले बताए । ‘अपराध जहाँ जुनसुकै ठाउँमा पनि हुने गर्दछ, अपराधको सिमा हुदैन।‘ प्रमुख कडायतले भने- ‘जहाँ समाज हुन्छ त्यहाँ प्रहरी हुन्छ, जंगलमा प्रहरी बस्दैन किन भने समाजमै समस्या हुन्छ ति समस्याहरुको निवारण गर्नका लागि राज्यले प्रहरी खटाएको छ ।‘ प्रहरीलाई हरेक क्रियाकलापमा समाजको असाध्यै महत्वपूर्ण भूमिका रहेको उनले बताए ।
कार्यविधी निर्माणमा जिल्ला प्रहरी कार्यालयले ऐरावती गाउँपालिका संग समन्वय गरेर काम गरिरहेको जिल्ला प्रहरी कार्यालय प्रमुख इश्वर थापाले बताए । प्युठानमा बाल विवाहको तथ्यांक हेर्दा पछिल्लो ७ वर्षमा २४ वटा मुद्धा दर्ता भएका छन् ।

यस आर्थिक वर्षमा ४ वटा मुद्धा परेका जानकारी दिए । बालबालिकाहरु बच्चैमा आमा बन्छन् र आफ्नो बाल्यकाल अनाथमै गुमाउछन् उनले भने बिवाह पछि बालबालिकाको पढाइ विग्रने, विरामी हुने, मानसिक विकाश नहुने हुँदा सामाजमा नकारात्मक प्रभाव सिर्जना भइरहेको छ ।
बाल विवाह गरेका ८० प्रतिशत बालिकाहरुले श्रीमानको घरमा स्वच्छ र प्रयाप्त खानाका साथै हेरचाह नपाएको उनले बताए ।
सामाजिक अभियानका कार्यक्रम आइसके पछि सम’दायमा प्रहरी प्रति विश्वास बढिरहेको नेपाल पत्रकार महासंघ प्युठानका अध्यक्ष सञ्जय रिजालले बताए ।

यि अभियानहरुलाई सफल र सार्थक बनाउन सञ्चार क्षेत्रबाट निरन्तर सहयोग गरिरहेको उनले बताए ।
सबै कुरा माथिबाट सिधै आउन सम्भव नहुने हुदा बस्तीका आमा समुह, महिला समुह, शिक्षक, नागरिक समाज, स्वास्थ्य स्वंयमसेवीका, जनसमुदाय लगायत सम्पूर्णको पहलमा सामाजिक अपराधहरु न्युनिकरण गर्नुपर्ने ऐरावती गाउँपालिकाका अध्यक्ष नविल विक्रम शाहले बताए । घरेलु हिंसा, लैंगिक हिंसा, बाल बिबाह, बहु बिबाह, लागु औषध दुव्र्यसन लगायतका अपराधिक घटनाहरु न्युनिकरणमा सवै क्षेत्रबाट ध्यान दिनु पर्ने अध्यक्ष शाहले बताए ।


बाल बिबाह न्युनिकरणका लागि बाल बिवाह हुन लागेका समयमा जानकारी दिइ त्यो विवाह राख्न सहयोग गर्ने व्यक्तिलाई २५ हजार पुरस्कारको व्यवस्था गरिएको समेत उनले जानकारी दिए । ऐरावती गाउँपालिका बासीले ५ रोपनी जग्गा निशुल्क उपलब्ध गराएको हुदा भवन निर्माणका लागि जिल्ला प्रहरी कार्यालय प्यूठान र लुम्वीनी प्रदेश प्रहरी कार्यालयले पहल गर्नुपर्ने बताए ।
उक्त कार्यक्रममा नार्कोनन् नेपाल लुम्बिनी प्रदेशका संयोजक बसन्त पुनले लागु औषध नियन्त्रण सम्बन्धी र कर्ण सकारात्मक कोष दाङका संयोजक सुन्दर गौतमले लैंगिक हिंसा सम्बन्धी प्रशिक्षण प्रदान गर्नु भएको थियो।साथै गन्दर्भ समाज नेपाल प्यूठानका साँस्कृतिक टोलिद्वारा लागु औषध दुर्व्यसनी र बाल विबाह नियन्त्रण सम्बन्धी सचेतनामूलक गीतसमेत प्रस्तुत गरिएको थियो ।

Previous Post

पेसागत महासंघ नेपालको २९ औं स्थापना दिवस एकीकृत समाजवादी पार्टी कार्यलय प्युठानमा कार्यक्रम जारी।थप समाचार आउन बाकी

Next Post

स्वर्गद्वारीमा बालविकास शिक्षकहरूको ३ दिने क्षमता बिकास तालिम सम्पन्न

संचारहब डट्कम

संचारहब डट्कम

Next Post

स्वर्गद्वारीमा बालविकास शिक्षकहरूको ३ दिने क्षमता बिकास तालिम सम्पन्न

शिक्षामन्त्रीको बैंक खातामा डेढ करोड

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

एक्स्पोर्ट मिडिया प्रा. लि. द्वारा संचालित

संचार हव डट कम
ठेगाना : प्युठान नगरपालिका-४, जुम्री प्युठान
मोबाईल न. : ९८६९२४९२०७
ई-मेल : sancharhubonline@gmail.com

हाम्रो टिम

सूचना तथा प्रशारण बिभग दर्ता नं.: ३७२१-२०७९/८०

कम्पनी दर्ता नः २७५५३१/०७८/०७९
अध्यक्ष: नुम बहादुर पुन
प्रधान संपादक: बलवीर बुढा मगर

अतिथी संपादक: सागर  रिजाल

संवाददाता: जीवन हमाल

हाम्रो फेसबुक पेज

© 2022 संचार हब All right reserved. Website Designed & Developed By: Ninja Infosys Pvt Ltd.

No Result
View All Result
  • पृष्ठ भुमि
  • मुख्य समाचार
  • प्रदेश न्युज
    • प्रदेश न. १
    • मधेश प्रदेश
    • वागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • स्थानीय तह
  • अर्थ वाणिज्य
    • अर्थतन्त्र
    • शेयर बजार
    • बैंक वित्त
    • उर्जा / कृषि
    • ओटोमोबाइल
    • रोजगार
    • व्यापार / व्यवसाय
  • विश्व
  • विज्ञान प्रबिधि
  • खेलकुद
  • मनोरञ्जन
    • ईभेंट
    • गित संगीत
    • थिएटर
    • फिल्मी खबर
    • वलिउड/हलिउड
  • अन्य
    • जीवनशैली
    • धर्म-संस्कृति
    • रोचक खबर
    • लेख/ साहित्य
    • विचार/दृष्टिकोण
    • शिक्षा
    • स्वास्थ्य

© 2022 SancharhubAll Right Reserved. Website Design & Developed By Ninja Infosys Pvt Ltd..