• पृष्ठ भुमि
  • मुख्य समाचार
  • प्रदेश न्युज
    • प्रदेश न. १
    • मधेश प्रदेश
    • वागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • स्थानीय तह
  • अर्थ वाणिज्य
    • अर्थतन्त्र
    • शेयर बजार
    • बैंक वित्त
    • उर्जा / कृषि
    • ओटोमोबाइल
    • रोजगार
    • व्यापार / व्यवसाय
  • विश्व
  • विज्ञान प्रबिधि
  • खेलकुद
  • मनोरञ्जन
    • ईभेंट
    • गित संगीत
    • थिएटर
    • फिल्मी खबर
    • वलिउड/हलिउड
  • अन्य
    • जीवनशैली
    • धर्म-संस्कृति
    • रोचक खबर
    • लेख/ साहित्य
    • विचार/दृष्टिकोण
    • शिक्षा
    • स्वास्थ्य
सञ्चार हव
Advertisement
  • पृष्ठ भुमि
  • मुख्य समाचार
  • प्रदेश न्युज
    • प्रदेश न. १
    • मधेश प्रदेश
    • वागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • स्थानीय तह
  • अर्थ वाणिज्य
    • अर्थतन्त्र
    • शेयर बजार
    • बैंक वित्त
    • उर्जा / कृषि
    • ओटोमोबाइल
    • रोजगार
    • व्यापार / व्यवसाय
  • विश्व
  • विज्ञान प्रबिधि
  • खेलकुद
  • मनोरञ्जन
    • ईभेंट
    • गित संगीत
    • थिएटर
    • फिल्मी खबर
    • वलिउड/हलिउड
  • अन्य
    • जीवनशैली
    • धर्म-संस्कृति
    • रोचक खबर
    • लेख/ साहित्य
    • विचार/दृष्टिकोण
    • शिक्षा
    • स्वास्थ्य
  • पृष्ठ भुमि
  • मुख्य समाचार
  • प्रदेश न्युज
    • प्रदेश न. १
    • मधेश प्रदेश
    • वागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • स्थानीय तह
  • अर्थ वाणिज्य
    • अर्थतन्त्र
    • शेयर बजार
    • बैंक वित्त
    • उर्जा / कृषि
    • ओटोमोबाइल
    • रोजगार
    • व्यापार / व्यवसाय
  • विश्व
  • विज्ञान प्रबिधि
  • खेलकुद
  • मनोरञ्जन
    • ईभेंट
    • गित संगीत
    • थिएटर
    • फिल्मी खबर
    • वलिउड/हलिउड
  • अन्य
    • जीवनशैली
    • धर्म-संस्कृति
    • रोचक खबर
    • लेख/ साहित्य
    • विचार/दृष्टिकोण
    • शिक्षा
    • स्वास्थ्य
No Result
View All Result
सञ्चार हव
No Result
View All Result

एकीकृत समाजवादीको महाधिवेशनमा १२ वटा समूह नेताले दस्तावेजमाथि सुझाव प्रस्तुत गर्दै

संचारहब डट्कम लेखक संचारहब डट्कम
२०८१ असार २० गते, बुधबार १०:१२
Uncategorized
0
एकीकृत समाजवादीको महाधिवेशनमा १२ वटा समूह नेताले दस्तावेजमाथि सुझाव प्रस्तुत गर्दै
7
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौँ । नेकपा (एकीकृत समाजवादी) को दसौं राष्ट्रिय महाधिवेशनको अन्तर्गत् बुधबार चार वटा राजनीतिक दस्तावेजमाथि छलफल हुँदैछ।

मंगलबारदेखि जारी छलफलमा आज समूह नेताहरूले सुझाव प्रस्तुत गर्ने कार्यसूची रहेको जगन्नाथ खतिवडाले जानकारी दिए।

काठमाडौंको कमलादीस्थित प्रज्ञा भवनमा जारी महाधिवेशनमा दस्तावेजमाथि छलफल गर्न १२ वटा समूह बनाइएको छ।

१२ समूहमा कोशी प्रदेशका प्रतिनिधिहरूको एउटा समूह रहेको छ। त्यस्तै मधेस प्रदेशमा सप्तरी, सिराहा, धनुषा, महोत्तरी जिल्लाका प्रतिनिधिहरूको एउटा र सर्लाही, रौतहट, बारा, पर्सा जिल्लाको अर्को समूह छ।

बागमती प्रदेशअन्तर्गत् धादिङ, ललितपुर, सिन्धुली, रामेछाप, मकवानपुरको एउटा समूह रहेको छ भने काठमाडौं, भक्तपुर, काभ्रे, दोलखा, सिन्धुपाल्चोक,  नुवाकोट, रसुवाको अर्को समूह रहेको खतिवडाले बताए।

त्यस्तै गण्डकी, लुम्बिनी प्रदेशको छुट्टाछुट्टै समूह छन्।

कर्णाली प्रदेशमा पनि हुम्ला, दैलेख, कालिकोट, पश्चिरूकुम, सल्यान जिल्लाको एउटा समूह र डोल्पा, जाजरकोट, जुम्ला, सुर्खेत, मुगुको अर्को समूह छ।

सुदुरपश्चिमको एउटा समूह बनाइएको छ। उपत्यका सम्पर्क, प्रवास र विभाग गरी अर्को समूह बनाइएको छ।

जनसंगठन, सल्लाहकार, जेष्ट कम्युनिष्ट मञ्च र महासंघहरूको एउटा गरी १२ समूह रहेको खतिवडाले बताए।

आज यी १२ समूहका टोली नेताहरूले राजनीतिक, सांगठनिक, नेपाली विशेषताको समाजवाद र विधान संशोधनमाथि आफ्ना सुझाव राख्नेछन्।

नेतृत्व चयनको प्रक्रिया भने बिहीबारबाट मात्रै सुरू हुने खतिवडाले जानकारी दिए।

Previous Post

नेपाल पुनः नेतृत्वमा सर्वसम्मत चयन हुने सम्भावना

Next Post

रास्वपाका मन्त्रीहरुले राजीनामा दिंदै

संचारहब डट्कम

संचारहब डट्कम

Next Post
रास्वपाका मन्त्रीहरुले राजीनामा दिंदै

रास्वपाका मन्त्रीहरुले राजीनामा दिंदै

नेपाल, र भुसाल बिच सहमति नभए पछि चुनावी प्रक्रियामा

नेपाल, र भुसाल बिच सहमति नभए पछि चुनावी प्रक्रियामा

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

एक्स्पोर्ट मिडिया प्रा. लि. द्वारा संचालित

संचार हव डट कम
ठेगाना : प्युठान नगरपालिका-४, जुम्री प्युठान
मोबाईल न. : ९८६९२४९२०७
ई-मेल : sancharhubonline@gmail.com

हाम्रो टिम

सूचना तथा प्रशारण बिभग दर्ता नं.: ३७२१-२०७९/८०

कम्पनी दर्ता नः २७५५३१/०७८/०७९
अध्यक्ष: नुम बहादुर पुन
प्रधान संपादक: बलवीर बुढा मगर

अतिथी संपादक: सागर  रिजाल

संवाददाता: जीवन हमाल

हाम्रो फेसबुक पेज

© 2022 संचार हब All right reserved. Website Designed & Developed By: Ninja Infosys Pvt Ltd.

No Result
View All Result
  • पृष्ठ भुमि
  • मुख्य समाचार
  • प्रदेश न्युज
    • प्रदेश न. १
    • मधेश प्रदेश
    • वागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • स्थानीय तह
  • अर्थ वाणिज्य
    • अर्थतन्त्र
    • शेयर बजार
    • बैंक वित्त
    • उर्जा / कृषि
    • ओटोमोबाइल
    • रोजगार
    • व्यापार / व्यवसाय
  • विश्व
  • विज्ञान प्रबिधि
  • खेलकुद
  • मनोरञ्जन
    • ईभेंट
    • गित संगीत
    • थिएटर
    • फिल्मी खबर
    • वलिउड/हलिउड
  • अन्य
    • जीवनशैली
    • धर्म-संस्कृति
    • रोचक खबर
    • लेख/ साहित्य
    • विचार/दृष्टिकोण
    • शिक्षा
    • स्वास्थ्य

© 2022 SancharhubAll Right Reserved. Website Design & Developed By Ninja Infosys Pvt Ltd..