• पृष्ठ भुमि
  • मुख्य समाचार
  • प्रदेश न्युज
    • प्रदेश न. १
    • मधेश प्रदेश
    • वागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • स्थानीय तह
  • अर्थ वाणिज्य
    • अर्थतन्त्र
    • शेयर बजार
    • बैंक वित्त
    • उर्जा / कृषि
    • ओटोमोबाइल
    • रोजगार
    • व्यापार / व्यवसाय
  • विश्व
  • विज्ञान प्रबिधि
  • खेलकुद
  • मनोरञ्जन
    • ईभेंट
    • गित संगीत
    • थिएटर
    • फिल्मी खबर
    • वलिउड/हलिउड
  • अन्य
    • जीवनशैली
    • धर्म-संस्कृति
    • रोचक खबर
    • लेख/ साहित्य
    • विचार/दृष्टिकोण
    • शिक्षा
    • स्वास्थ्य
सञ्चार हव
Advertisement
  • पृष्ठ भुमि
  • मुख्य समाचार
  • प्रदेश न्युज
    • प्रदेश न. १
    • मधेश प्रदेश
    • वागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • स्थानीय तह
  • अर्थ वाणिज्य
    • अर्थतन्त्र
    • शेयर बजार
    • बैंक वित्त
    • उर्जा / कृषि
    • ओटोमोबाइल
    • रोजगार
    • व्यापार / व्यवसाय
  • विश्व
  • विज्ञान प्रबिधि
  • खेलकुद
  • मनोरञ्जन
    • ईभेंट
    • गित संगीत
    • थिएटर
    • फिल्मी खबर
    • वलिउड/हलिउड
  • अन्य
    • जीवनशैली
    • धर्म-संस्कृति
    • रोचक खबर
    • लेख/ साहित्य
    • विचार/दृष्टिकोण
    • शिक्षा
    • स्वास्थ्य
  • पृष्ठ भुमि
  • मुख्य समाचार
  • प्रदेश न्युज
    • प्रदेश न. १
    • मधेश प्रदेश
    • वागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • स्थानीय तह
  • अर्थ वाणिज्य
    • अर्थतन्त्र
    • शेयर बजार
    • बैंक वित्त
    • उर्जा / कृषि
    • ओटोमोबाइल
    • रोजगार
    • व्यापार / व्यवसाय
  • विश्व
  • विज्ञान प्रबिधि
  • खेलकुद
  • मनोरञ्जन
    • ईभेंट
    • गित संगीत
    • थिएटर
    • फिल्मी खबर
    • वलिउड/हलिउड
  • अन्य
    • जीवनशैली
    • धर्म-संस्कृति
    • रोचक खबर
    • लेख/ साहित्य
    • विचार/दृष्टिकोण
    • शिक्षा
    • स्वास्थ्य
No Result
View All Result
सञ्चार हव
No Result
View All Result

राजनीतिक अस्थिरताको कारक काङ्ग्रेस र एमाले

संचारहब डट्कम लेखक संचारहब डट्कम
२०८१ असार २८ गते, बिहीबार २३:११
राजनीति
0
राजनीतिक अस्थिरताको कारक काङ्ग्रेस र एमाले
43
VIEWS
Share on FacebookShare on Twitter

नवीन कक्षपति

भोलि २०८१ असार २८ गते प्रचण्डले सदनबाट विश्वासको मत लिदै छन्,यद्यपि सरकारले विश्वासको मत पाउने सम्भावना न्युन छ। त्यसपश्चात सरकार बनाउन ७६ को धारा २ वा ३ मा जाने अन्योल छ, यसमा फेरि दलहरूले सम्मानित राष्ट्रपतिलाई विवादमा मुछ्ने तान्ने हुनकी भन्ने आम चासो र चिन्ताको विषय छ। भने अर्को पछिल्लो आम निर्वाचनयता मात्रै झन्डै दुई दर्जन पटक मन्त्रिपरिषद पुनर्गठन चौतर्फी अस्तव्यस्तता र निराशामा देश गुज्रिरहेका बेला दुई ठूला दल एकठाउँमा आउँदा नेपाली समाजको एउटा तप्का आशावादी भएको छ ।

तर दुई ठुला बर्ग शत्रु मिलेर सरकार बनाउँदा मुलुकमा प्रतिपक्ष कमजोर हुने,स्वच्छताको खतरा हुने,
राजनीतिक अराजकता बढ्न सक्ने लोकतन्त्रनै ख़तरामा पर्नसक्ने देखिन्छ। अन्तर्राष्ट्रिय अभ्यास हेर्ने हो भन्ने पनि पहिलो र दोस्रो ठुलो दल मिलेर सरकार चलाउने अभ्यास बिरलै पाईन्छ। लोकतन्त्रको मर्म भनेको बलियो प्रतिपक्ष हुनु हो। त्यसैले अब बन्ने गठबन्धन लाई अप्रकृतिक भनिएको हो।

ठुलो दल काङ्ग्रेस एमालेको सत्तास्वार्थ मिलेको हुदा यो गठबन्धन दक्षिणपन्थी अवसरवादबाट प्रेरित छ। जनयुद्ध जनआन्दोलन र मधेस बिद्रोह बाट प्राप्त संविधानलाई ध्वस्त बनाउने व्यवस्था नै उल्ट्याएर पुरानै अवस्थामा फर्काउन खोज्दैछन्। काङ्ग्रेसको पहिल्यैदेखि धार्मिक राज्यतिर झुकाव,एमालेको समावेशी,समानुपातिक प्रणालीप्रतिको अरुचि,सविधान ध्वस्त बनाउन ओलीको प्रतिगामी पहिचान र गठवन्धनले संघीय निर्वाचन प्रणालीलाई अस्थिरताको कारक मानी व्यवस्था हेरफेर गर्ने भनी सहमति गरेको हुदा यो गठबन्धन दक्षिणपन्थी अवसरवाद नै हो।

प्रचण्डको अस्थिरताका विरुद्ध अर्को राजनीति अस्थिरता र इगोको बीजारोपण भएको छ। यसको शुरुआत केपी ओली र शेरबहादुर देउवाले गर्दैछन्। दलगत स्वार्थका लागि गठबन्धन फेरबदल गरेर राजनीति स्थायित्वको कुरा गर्ने सविधान संशोधनको कुरा गर्ने। यो सरासर बेइमानी जनता झुक्याउने कुरा हो।।

सरकारको स्थायित्व राजनीति संस्कारले दिने हो कि प्रणालीले ? प्रणालीको के दोष। ताजा उदाहरण हेरौ छिमेकी देश भारतको त्यहाँ प्रणाली भन्दा राजनीति संस्कारले काम गर्यो। सरकार बनाउन एकल बहुमत नभए पनि ठुलो दलको हैसियतले साना दलको समर्थनमा मोदी फेरि प्रधानमन्त्रीमा दोहोरीए काङ्ग्रेस बलियो प्रतिपक्ष भएर बस्यो। त्यहाँ राजनीति संस्कारले काम नगरेर प्रणालीले काम गरेका दिन फेरि राहुल अरु प्रधानमन्त्री हुनसक्छन्।

नेपालको संघीय लोकतान्त्रिक गणतन्त्रको अनुभव र अभ्यास छोटो छ। संविधान लागु भएको एक दशकभन्दा कम समयमा यसको मुल्यांकन गर्ने समय भइसकेको देखिन्न। यद्यपि संविधानको प्रबन्ध,राजनीति दलहरुको संस्कृति,अभ्यास,सोच र कार्यशैली आदिका कारण शासन प्रणाली स्थिर बन्न नसकेको हो। दलहरूले शासन व्यवस्था र संविधानमा मात्र कमजोरी देख्ने आफू अनुकूल नभए मुलुक समृद्ध र स्थिर नहुने तर्कमा आधार देखिन्न।

त्यसैले प्रचण्डको सत्तासहयात्री फेरबदल कुनै नौलो र ठुलो कुरो होइन। प्रचण्ड अस्थिरताको पात्र मात्र हुन् सत्ता र पार्टी जोगाउन उनले जेपनि गर्ने नै भए। सत्ता भन्दा बाहिर बस्नै नसक्ने सरकार ढाल्ने र बनाउने खेलमा लाग्ने खेलाडी काङ्ग्रेस एमाले दल सबैभन्दा बढी अस्थिर सरकारको जिम्मेवार छन्।

Previous Post

नेकपा एकीकृत समाजवादीको अध्यक्षमा नेपाल र महासचिवमा भुसाल सर्वसम्मत चयन

Next Post

नारायणगढ-मुग्लिङ खण्डमा पहिरोले बगाउँदा दुई बस बेपत्ता

संचारहब डट्कम

संचारहब डट्कम

Next Post
नारायणगढ-मुग्लिङ खण्डमा पहिरोले बगाउँदा दुई बस बेपत्ता

नारायणगढ-मुग्लिङ खण्डमा पहिरोले बगाउँदा दुई बस बेपत्ता

बांसको भाताले खोजेेर बेपत्ता भएका मान्छे भेटिन्छन् भन्दै आफन्त आक्रोसमा

बांसको भाताले खोजेेर बेपत्ता भएका मान्छे भेटिन्छन् भन्दै आफन्त आक्रोसमा

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

एक्स्पोर्ट मिडिया प्रा. लि. द्वारा संचालित

संचार हव डट कम
ठेगाना : प्युठान नगरपालिका-४, जुम्री प्युठान
मोबाईल न. : ९८६९२४९२०७
ई-मेल : sancharhubonline@gmail.com

हाम्रो टिम

सूचना तथा प्रशारण बिभग दर्ता नं.: ३७२१-२०७९/८०

कम्पनी दर्ता नः २७५५३१/०७८/०७९
अध्यक्ष: नुम बहादुर पुन
प्रधान संपादक: बलवीर बुढा मगर

अतिथी संपादक: सागर  रिजाल

संवाददाता: जीवन हमाल

हाम्रो फेसबुक पेज

© 2022 संचार हब All right reserved. Website Designed & Developed By: Ninja Infosys Pvt Ltd.

No Result
View All Result
  • पृष्ठ भुमि
  • मुख्य समाचार
  • प्रदेश न्युज
    • प्रदेश न. १
    • मधेश प्रदेश
    • वागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • स्थानीय तह
  • अर्थ वाणिज्य
    • अर्थतन्त्र
    • शेयर बजार
    • बैंक वित्त
    • उर्जा / कृषि
    • ओटोमोबाइल
    • रोजगार
    • व्यापार / व्यवसाय
  • विश्व
  • विज्ञान प्रबिधि
  • खेलकुद
  • मनोरञ्जन
    • ईभेंट
    • गित संगीत
    • थिएटर
    • फिल्मी खबर
    • वलिउड/हलिउड
  • अन्य
    • जीवनशैली
    • धर्म-संस्कृति
    • रोचक खबर
    • लेख/ साहित्य
    • विचार/दृष्टिकोण
    • शिक्षा
    • स्वास्थ्य

© 2022 SancharhubAll Right Reserved. Website Design & Developed By Ninja Infosys Pvt Ltd..