• पृष्ठ भुमि
  • मुख्य समाचार
  • प्रदेश न्युज
    • प्रदेश न. १
    • मधेश प्रदेश
    • वागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • स्थानीय तह
  • अर्थ वाणिज्य
    • अर्थतन्त्र
    • शेयर बजार
    • बैंक वित्त
    • उर्जा / कृषि
    • ओटोमोबाइल
    • रोजगार
    • व्यापार / व्यवसाय
  • विश्व
  • विज्ञान प्रबिधि
  • खेलकुद
  • मनोरञ्जन
    • ईभेंट
    • गित संगीत
    • थिएटर
    • फिल्मी खबर
    • वलिउड/हलिउड
  • अन्य
    • जीवनशैली
    • धर्म-संस्कृति
    • रोचक खबर
    • लेख/ साहित्य
    • विचार/दृष्टिकोण
    • शिक्षा
    • स्वास्थ्य
सञ्चार हव
Advertisement
  • पृष्ठ भुमि
  • मुख्य समाचार
  • प्रदेश न्युज
    • प्रदेश न. १
    • मधेश प्रदेश
    • वागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • स्थानीय तह
  • अर्थ वाणिज्य
    • अर्थतन्त्र
    • शेयर बजार
    • बैंक वित्त
    • उर्जा / कृषि
    • ओटोमोबाइल
    • रोजगार
    • व्यापार / व्यवसाय
  • विश्व
  • विज्ञान प्रबिधि
  • खेलकुद
  • मनोरञ्जन
    • ईभेंट
    • गित संगीत
    • थिएटर
    • फिल्मी खबर
    • वलिउड/हलिउड
  • अन्य
    • जीवनशैली
    • धर्म-संस्कृति
    • रोचक खबर
    • लेख/ साहित्य
    • विचार/दृष्टिकोण
    • शिक्षा
    • स्वास्थ्य
  • पृष्ठ भुमि
  • मुख्य समाचार
  • प्रदेश न्युज
    • प्रदेश न. १
    • मधेश प्रदेश
    • वागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • स्थानीय तह
  • अर्थ वाणिज्य
    • अर्थतन्त्र
    • शेयर बजार
    • बैंक वित्त
    • उर्जा / कृषि
    • ओटोमोबाइल
    • रोजगार
    • व्यापार / व्यवसाय
  • विश्व
  • विज्ञान प्रबिधि
  • खेलकुद
  • मनोरञ्जन
    • ईभेंट
    • गित संगीत
    • थिएटर
    • फिल्मी खबर
    • वलिउड/हलिउड
  • अन्य
    • जीवनशैली
    • धर्म-संस्कृति
    • रोचक खबर
    • लेख/ साहित्य
    • विचार/दृष्टिकोण
    • शिक्षा
    • स्वास्थ्य
No Result
View All Result
सञ्चार हव
No Result
View All Result

समुद्रको रङ्ग किन हरियो भैरहेको छ?

संचारहब डट्कम लेखक संचारहब डट्कम
२०८१ श्रावण ४ गते, शुक्रबार १३:३५
विज्ञान प्रबिधि
0
समुद्रको रङ्ग किन हरियो भैरहेको छ?
1
VIEWS
Share on FacebookShare on Twitter

समुद्रको रङ्ग सामान्यतः निलो देखिन्छ । तर पछिल्लो समय यसको रङ्ग निरन्तर हरियो हुँदै गइरहेको छ । यस्तो किन भइरहेको छ ? समुद्रको ५६ प्रतिशत पानीको रङ्ग नीलोबाट हरियो भएको नासाको एक स्याटेलाइट प्राप्त आँकडाले देखाएको छ । खासगरी भूमध्य रेखानजिक दक्षिणी हिन्द महासागरमा यस्तो भइरहेको छ । स्याटेलाइटमा रहेको मोडिस नामक स्पेक्ट्रोरेडियोमिटरबाट सन् २००२ देखि २०२२ सम्मको २० वर्षसम्म उपलब्ध तथ्याङ्कको अध्ययन गरेपछि अनुसन्धानकर्ताहरूले यो निष्कर्ष निकालेका हुन् ।

पृथ्वीको ७० प्रतिशत भन्दा बढी हिस्सा महासागरले ओगटेका छन् । तर महासागरहरू रहस्यमय तरिकाले नीलोबाट हरियो देखिन थालेका छन् । युके नेशनल ओशनोग्राफी सेन्टरको बी.बी. क्यालले गरेको अध्ययनबाट यो कुरा बाहिर आएको हो । नासाको एक्वा स्याटेलाइटबाट संकलन गरिएको २० वर्षको तथ्याङ्कको अध्ययन अनुसन्धानका क्रममा ५६ प्रतिशत समुन्द्रको पानीको रङ्ग नीलोबाट हरियो भएको देखियो ।

किन परिवर्तन हुँदै छ समुन्द्रको रङ्ग ?
महासागरको रङ्ग परिवर्तनको कारक त्यहाँका फाइटोप्लाङ्क्टन समुदाय हुन् । यी सामुद्रिक जीवले हरियो रङ्गमा महत्त्वपूर्ण भूमिका खेल्छन् । यी जीवले  कार्बन डाइअक्साइड छोड्छन् । यसका कारण फाइटो ब्लूम बढ्छ । यी फाइटोप्लाङ्क्टनमा हरियो रङ्गको क्लोरोफिल हुन्छ जसले समुद्रलाई हरियो बनाउँछ । फाइटोप्लाङ्क्टन समुदायका जीवनको सङ्ख्यामा भइरहेको वृद्धिका कारण रङ्ग बद्लिएको हो ।

‘रङ्ग आफैँ पनि मानिसले आफ्नो भाषामा सजिलै बुझ्न सक्ने वा राम्रोसँग देख्न सक्ने कुरा होइन । तर यो केही चीज चाहिँ पक्कै हो जसका कारण  मान्टिस झिँगा वा पुतलीले देख्न सकिन्छ ।’ बेलायतको साउथह्याम्प्टनस्थित नेशनल ओशनोग्राफी सेन्टरका वैज्ञानिक बी.बी. केले भनेका छन् । केल यस अध्ययनका प्रमुख लेखक हुन् । मानव गतिविधिहरूले महासागरहरूलाई कसरी असर गर्छ भन्नेबारे पनि उनले कुरा गरेका छन् ।

मानव गतिविधिले पृथ्वीको जीवनलाई कसरी असर गर्छ भन्ने प्रमाण यसले दिएको उनी बताउँछन् । जलवायु परिवर्तनको लागि जिम्मेवार हुन सक्ने भएकोले वैज्ञानिकहरूले फाइटोप्लाङ्क्टनमा भएको वृद्धि र यसको समुदायको निरीक्षण गरिरहेका छन् । नासाले आगामी मिसनमा यही वर्ष पेस उपग्रह मिसन लन्च गर्दैछ । यसले फाइटोप्लाङ्क्टन विविधताको थप अध्ययन गर्नेछ । महासागरमा यी कारकहरूको वृद्धिको गतिलाई कसरी सुस्त पार्ने भनेर वैज्ञानिकहरूले पत्ता लगाउने प्रयास गरिरहेका छन् ।

Previous Post

जोखिम म‍ोलेर बस्न बाध्य माण्डवी गाउपालिका का जनता

Next Post

कृतिकाले लिइन् यूएईको पाँचौँ विकेट

संचारहब डट्कम

संचारहब डट्कम

Next Post
कृतिकाले लिइन् यूएईको पाँचौँ विकेट

कृतिकाले लिइन् यूएईको पाँचौँ विकेट

पूर्वमन्त्रीले ५ हजार घुस दिएको प्रकरणमा गृहमन्त्रीको जवाफ- अनुसन्धान अघि बढिसक्यो

पूर्वमन्त्रीले ५ हजार घुस दिएको प्रकरणमा गृहमन्त्रीको जवाफ- अनुसन्धान अघि बढिसक्यो

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

एक्स्पोर्ट मिडिया प्रा. लि. द्वारा संचालित

संचार हव डट कम
ठेगाना : प्युठान नगरपालिका-४, जुम्री प्युठान
मोबाईल न. : ९८६९२४९२०७
ई-मेल : sancharhubonline@gmail.com

हाम्रो टिम

सूचना तथा प्रशारण बिभग दर्ता नं.: ३७२१-२०७९/८०

कम्पनी दर्ता नः २७५५३१/०७८/०७९
अध्यक्ष: नुम बहादुर पुन
प्रधान संपादक: बलवीर बुढा मगर

अतिथी संपादक: सागर  रिजाल

संवाददाता: जीवन हमाल

हाम्रो फेसबुक पेज

© 2022 संचार हब All right reserved. Website Designed & Developed By: Ninja Infosys Pvt Ltd.

No Result
View All Result
  • पृष्ठ भुमि
  • मुख्य समाचार
  • प्रदेश न्युज
    • प्रदेश न. १
    • मधेश प्रदेश
    • वागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • स्थानीय तह
  • अर्थ वाणिज्य
    • अर्थतन्त्र
    • शेयर बजार
    • बैंक वित्त
    • उर्जा / कृषि
    • ओटोमोबाइल
    • रोजगार
    • व्यापार / व्यवसाय
  • विश्व
  • विज्ञान प्रबिधि
  • खेलकुद
  • मनोरञ्जन
    • ईभेंट
    • गित संगीत
    • थिएटर
    • फिल्मी खबर
    • वलिउड/हलिउड
  • अन्य
    • जीवनशैली
    • धर्म-संस्कृति
    • रोचक खबर
    • लेख/ साहित्य
    • विचार/दृष्टिकोण
    • शिक्षा
    • स्वास्थ्य

© 2022 SancharhubAll Right Reserved. Website Design & Developed By Ninja Infosys Pvt Ltd..