• पृष्ठ भुमि
  • मुख्य समाचार
  • प्रदेश न्युज
    • प्रदेश न. १
    • मधेश प्रदेश
    • वागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • स्थानीय तह
  • अर्थ वाणिज्य
    • अर्थतन्त्र
    • शेयर बजार
    • बैंक वित्त
    • उर्जा / कृषि
    • ओटोमोबाइल
    • रोजगार
    • व्यापार / व्यवसाय
  • विश्व
  • विज्ञान प्रबिधि
  • खेलकुद
  • मनोरञ्जन
    • ईभेंट
    • गित संगीत
    • थिएटर
    • फिल्मी खबर
    • वलिउड/हलिउड
  • अन्य
    • जीवनशैली
    • धर्म-संस्कृति
    • रोचक खबर
    • लेख/ साहित्य
    • विचार/दृष्टिकोण
    • शिक्षा
    • स्वास्थ्य
सञ्चार हव
Advertisement
  • पृष्ठ भुमि
  • मुख्य समाचार
  • प्रदेश न्युज
    • प्रदेश न. १
    • मधेश प्रदेश
    • वागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • स्थानीय तह
  • अर्थ वाणिज्य
    • अर्थतन्त्र
    • शेयर बजार
    • बैंक वित्त
    • उर्जा / कृषि
    • ओटोमोबाइल
    • रोजगार
    • व्यापार / व्यवसाय
  • विश्व
  • विज्ञान प्रबिधि
  • खेलकुद
  • मनोरञ्जन
    • ईभेंट
    • गित संगीत
    • थिएटर
    • फिल्मी खबर
    • वलिउड/हलिउड
  • अन्य
    • जीवनशैली
    • धर्म-संस्कृति
    • रोचक खबर
    • लेख/ साहित्य
    • विचार/दृष्टिकोण
    • शिक्षा
    • स्वास्थ्य
  • पृष्ठ भुमि
  • मुख्य समाचार
  • प्रदेश न्युज
    • प्रदेश न. १
    • मधेश प्रदेश
    • वागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • स्थानीय तह
  • अर्थ वाणिज्य
    • अर्थतन्त्र
    • शेयर बजार
    • बैंक वित्त
    • उर्जा / कृषि
    • ओटोमोबाइल
    • रोजगार
    • व्यापार / व्यवसाय
  • विश्व
  • विज्ञान प्रबिधि
  • खेलकुद
  • मनोरञ्जन
    • ईभेंट
    • गित संगीत
    • थिएटर
    • फिल्मी खबर
    • वलिउड/हलिउड
  • अन्य
    • जीवनशैली
    • धर्म-संस्कृति
    • रोचक खबर
    • लेख/ साहित्य
    • विचार/दृष्टिकोण
    • शिक्षा
    • स्वास्थ्य
No Result
View All Result
सञ्चार हव
No Result
View All Result

जोखिम म‍ोलेर बस्न बाध्य माण्डवी गाउपालिका का जनता

संचारहब डट्कम लेखक संचारहब डट्कम
२०८१ श्रावण ४ गते, शुक्रबार १३:०१
Uncategorized
0
जोखिम म‍ोलेर बस्न बाध्य माण्डवी गाउपालिका का जनता
1
VIEWS
Share on FacebookShare on Twitter

प्युठान । दुई वर्षअघिको पहिरोले प्युठानको माण्डवी गाउँपालिका २ धनचौरमा ८ वटा घरगोठ बगाएको थियो । पहिरो गएको दुई वर्ष पुग्नै लाग्दासमेत पहिरोबाट विस्थापित भएकाहरूको पुनर्स्थापना नहुँदा उनीहरू अहिले पनि पहिरोको जोखिम मोलेरै बस्न बाध्य छन् । 

२०७९ असोज १८ गतेको पहिरोले माण्डवी गाउँपालिका २ धनचौरका धनबहादुर खत्रीको घर बगायो । पहिरोले घरबार विहीन बनाएपछि उहाँ दुई वर्षदेखि अरूकै घरमा आश्रय लिएर बसिरहनुभएको छ । लामो समय बितिसक्दा पनि सुरक्षित आवासको टुङ्गो नहुँदा उहाँलाई सकस छ । थातथलो छोडेर जाने ठाउँ पनि छैन ।  

धनचौरकी रामकली नेपालीको समस्या पछि उही हो । पहिरोले घर चर्केर बस्नै नमिल्ने भएपछि छेउको भैँसीगोठमा सरेकी रामकलीको परिवार गाउँ पहिरोको उच्च जोखिममा छ भन्ने थाहा पाउँदा पाउँदै पनि कतै जान सकेको छैन । ज्याला मजदुरी गरेर आएको पैसाले परिवार चलाउनै ठिक्क हुन्छ । २०७९ असोज १८ गतेको पहिरोले गाउँका ८ घरगोठ बगाएको थियो भने दर्जनौँ घर जोखिममा पारेको थियो । सिंगो धनचौर गाउँ पहिरोको उच्च जोखिममा छ ।
गाउँ पहिरोमा बग्ने खतरा भएपछि धेरै जना थातथलो छोडेर दाङतिर झरेका छन् । उतै ज्याला मजदुरी गरेर परिवार पालेर बसेका छन् । केही भने पहिरोको जोखिम क्षेत्रमै बसिरहेका छन् ।

पहिरोले विस्थापित भएकाहरूको पुनर्स्थापना र पुनर्बासका लागी सरकारी तवरबाट कुनै कामै भएको छैन । धाँजा फाटेको ठाउँ ठाउँबाट बर्खाको पानी पसेर फेरि पहिरो झर्न थालेपछि पीडितहरू झनै त्रासमा छन् । तर स्थानीय सरकार भने संघ र प्रदेशलाई दोष देखाएर उम्किन खोज्छ ।

पहिरोले विस्थापित गरेको दुई वर्ष हुनै लाग्दा पनि पीडितको स्थायी बसोबासको कुनै योजना नबनाउनु दुखद छ

Previous Post

जोखिमपूर्ण कष्टकर यात्रा गर्दै स्याउलीबाङका नागरिक

Next Post

समुद्रको रङ्ग किन हरियो भैरहेको छ?

संचारहब डट्कम

संचारहब डट्कम

Next Post
समुद्रको रङ्ग किन हरियो भैरहेको छ?

समुद्रको रङ्ग किन हरियो भैरहेको छ?

कृतिकाले लिइन् यूएईको पाँचौँ विकेट

कृतिकाले लिइन् यूएईको पाँचौँ विकेट

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

एक्स्पोर्ट मिडिया प्रा. लि. द्वारा संचालित

संचार हव डट कम
ठेगाना : प्युठान नगरपालिका-४, जुम्री प्युठान
मोबाईल न. : ९८६९२४९२०७
ई-मेल : sancharhubonline@gmail.com

हाम्रो टिम

सूचना तथा प्रशारण बिभग दर्ता नं.: ३७२१-२०७९/८०

कम्पनी दर्ता नः २७५५३१/०७८/०७९
अध्यक्ष: नुम बहादुर पुन
प्रधान संपादक: बलवीर बुढा मगर

अतिथी संपादक: सागर  रिजाल

संवाददाता: जीवन हमाल

हाम्रो फेसबुक पेज

© 2022 संचार हब All right reserved. Website Designed & Developed By: Ninja Infosys Pvt Ltd.

No Result
View All Result
  • पृष्ठ भुमि
  • मुख्य समाचार
  • प्रदेश न्युज
    • प्रदेश न. १
    • मधेश प्रदेश
    • वागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • स्थानीय तह
  • अर्थ वाणिज्य
    • अर्थतन्त्र
    • शेयर बजार
    • बैंक वित्त
    • उर्जा / कृषि
    • ओटोमोबाइल
    • रोजगार
    • व्यापार / व्यवसाय
  • विश्व
  • विज्ञान प्रबिधि
  • खेलकुद
  • मनोरञ्जन
    • ईभेंट
    • गित संगीत
    • थिएटर
    • फिल्मी खबर
    • वलिउड/हलिउड
  • अन्य
    • जीवनशैली
    • धर्म-संस्कृति
    • रोचक खबर
    • लेख/ साहित्य
    • विचार/दृष्टिकोण
    • शिक्षा
    • स्वास्थ्य

© 2022 SancharhubAll Right Reserved. Website Design & Developed By Ninja Infosys Pvt Ltd..