• पृष्ठ भुमि
  • मुख्य समाचार
  • प्रदेश न्युज
    • प्रदेश न. १
    • मधेश प्रदेश
    • वागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • स्थानीय तह
  • अर्थ वाणिज्य
    • अर्थतन्त्र
    • शेयर बजार
    • बैंक वित्त
    • उर्जा / कृषि
    • ओटोमोबाइल
    • रोजगार
    • व्यापार / व्यवसाय
  • विश्व
  • विज्ञान प्रबिधि
  • खेलकुद
  • मनोरञ्जन
    • ईभेंट
    • गित संगीत
    • थिएटर
    • फिल्मी खबर
    • वलिउड/हलिउड
  • अन्य
    • जीवनशैली
    • धर्म-संस्कृति
    • रोचक खबर
    • लेख/ साहित्य
    • विचार/दृष्टिकोण
    • शिक्षा
    • स्वास्थ्य
सञ्चार हव
Advertisement
  • पृष्ठ भुमि
  • मुख्य समाचार
  • प्रदेश न्युज
    • प्रदेश न. १
    • मधेश प्रदेश
    • वागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • स्थानीय तह
  • अर्थ वाणिज्य
    • अर्थतन्त्र
    • शेयर बजार
    • बैंक वित्त
    • उर्जा / कृषि
    • ओटोमोबाइल
    • रोजगार
    • व्यापार / व्यवसाय
  • विश्व
  • विज्ञान प्रबिधि
  • खेलकुद
  • मनोरञ्जन
    • ईभेंट
    • गित संगीत
    • थिएटर
    • फिल्मी खबर
    • वलिउड/हलिउड
  • अन्य
    • जीवनशैली
    • धर्म-संस्कृति
    • रोचक खबर
    • लेख/ साहित्य
    • विचार/दृष्टिकोण
    • शिक्षा
    • स्वास्थ्य
  • पृष्ठ भुमि
  • मुख्य समाचार
  • प्रदेश न्युज
    • प्रदेश न. १
    • मधेश प्रदेश
    • वागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • स्थानीय तह
  • अर्थ वाणिज्य
    • अर्थतन्त्र
    • शेयर बजार
    • बैंक वित्त
    • उर्जा / कृषि
    • ओटोमोबाइल
    • रोजगार
    • व्यापार / व्यवसाय
  • विश्व
  • विज्ञान प्रबिधि
  • खेलकुद
  • मनोरञ्जन
    • ईभेंट
    • गित संगीत
    • थिएटर
    • फिल्मी खबर
    • वलिउड/हलिउड
  • अन्य
    • जीवनशैली
    • धर्म-संस्कृति
    • रोचक खबर
    • लेख/ साहित्य
    • विचार/दृष्टिकोण
    • शिक्षा
    • स्वास्थ्य
No Result
View All Result
सञ्चार हव
No Result
View All Result

कमरेड पुष्पलालले देखाएको समाजवादी यात्रामा सहभागी हुनु उहाँ प्रतिको सच्चा सम्मान हुनेछ

संचारहब डट्कम लेखक संचारहब डट्कम
२०८१ श्रावण ११ गते, शुक्रबार १६:१२
विचार/दृष्टिकोण
0
कमरेड पुष्पलालले देखाएको समाजवादी यात्रामा सहभागी हुनु उहाँ प्रतिको सच्चा सम्मान हुनेछ
22
VIEWS
Share on FacebookShare on Twitter

हुम बहादुर मल्ल

कमरेड पुष्पलाल को जन्म बि.स .१९८१ असार १५ गते रामेछाप जिल्लाको भँगेरी गाउमा भएको थियोे । उहाँको पिताको नाम भक्तलाल श्रेष्ठ र मातापिताको नाम तुफ्सी कुमारी श्रेष्ठ हो।उहाँ अमर सहिद गंगालाल श्रेष्ठका माइला भाइ हुनुहुन्छ । बुबा सरकारी जागिरे भएका कारण उहाले सानै उमेरमा देशका कुनाकाप्चामा बुबा संगै घुम्ने अबसर पाउनु भएको थियोे । हुने बिरुवाको चिल्लो पात भने झैं उहाँ सानै देखि चलाख र प्रतिभा साली बिधार्थी हुनुहुन्थ्यो । उहाले पाटन माविबाट प्रथम श्रेणीमा एसएलसी(प्रबेशीका) परीक्षा उतिर्ण गर्नु भएको थियोे। कमरेड पुष्पलाल बाल्यकालमै राजनितक क्षेत्रमा लाग्नु भएको थियोे। उहाँको वाल मस्तिष्कमा जन क्रान्तिकाका बारेमा जानकारी गराउने उहाँकै दाजु गंगालालबाट भएको थियोे। गंगालालले फासीको सजाय पाउनु अगाडि पुष्पलाल संग भनेका थिए माइला मैले प्रजातान्त्रको लागि बालेको दियोलाई तैले प्रज्वलित गर्ने छस् र  देशको कुनाकाप्चा सम्म फैलाउने छस्।

दाजुको त्यो अन्तिम वाक्यले  उनलाई राजनीति  र क्रान्तिमा लाग्न बिशेश प्रेरणा प्रदान गरेको थियोे । दाजुको फाँसी पछि पुष्पलालले राणा सासनको शोषण र दमनको अन्त्य नहुदा सम्म  आफ्नो जीवन देश र जनताको निम्ति समर्पित गर्ने दृढ संकल्प ल्याउनु भयो त्यहि कार्य सम्पन गर्नको निम्ति १९९८ सालमा उहाँले प्रेम बहादुर कंसाकार, सुम्भु राम श्रेष्ठ , सुर्य बहादुर भार्दुवाज लगायतका साथीहरुसंग मिलेर नेपाल प्रजातान्त्रिक संघको गठन गर्नु भएको थियो  ।

यश संस्थाको तत्कालीन राजासंग पनि राम्रो सांठगाठ थियोे र यसको उदेश्य राणा सासनको अन्त्य गर्नु थियोे । तर काम गर्दै जादा समाजमा रहेका अभाव , पीडा, कु-संस्कार,अन्ध विश्र्वास, शोषण,दमन देखेर उहाँको मनमा नेपाल एउटा जेल र त्यहा बस्ने नेपालीहरु कैदी भएको महसुस गर्नु भयो । यी सबै कारणको जड निरङकुस सामन्तबाद,  संमराज्यवादहो भन्ने थाहा पाउनु भयो। त्यसका लागि नेपाली सर्वहारा स्रर्मवर्ग  को छुटै संस्था आबस्यक  महसुज गर्नु भयो । फलस्वरूप नेपाली सर्वहारा श्रमजीबी  जनताको राजनीतिक प्रतिनिधिका रुपमा २२ अप्ररिल १९४९ (१० बैशाख २०६) मा कमरेड पुष्पलालको नेतृत्वमा नेपाल कम्युनिस्ट  पार्टीको स्थापना भएको थियोे  । नेकपा संस्थापक महासचिव कमरेड पुष्पलालले  ऐतिहासिक द्वन्द्वात्मक  भौतिकबादि बैगानिक दृष्टि कोणको आधारमा नेपाली समाजको माक्र्सवादी  ढङ्गले विश्लेषण गर्दै सन् १९४९ सेप्टेम्बर १५ मा नेपाल कमनिस्ट पार्टीको पहिलो घोषणा पत्र अगाडि सार्नुभयो।नेपालको राजनीति मा त्यो एक महत्त्वपूर्ण घोषण थियो उक्त घोषणा पत्रमा उहाले नेपाली जनताले अब  अर्कै बाटो ल्याउनुपर्छ त्यो बाटो हो बर्तमान सामान्तवादी प्रथा र नेपामा फैलिएको साराज्यवादि र पुजा वादी सोसनको अन्त्य गर्ने बाटो हामीले बिश्व प्रजातान्त्रिक समुह संग काडमा काड मिलाएर  अगाडि बढ्नुपर्छ उनी मात्र हामी मदुर बर्गको नेतृत्वमा पसिना चुवाने जनताको जनवादी राष्ट्र खदा गर्न सक्छौ यसमा राष्ट्र को सासण ब्यस्थामा देशको धनजन मालिक जना हुनेछन् ।जनताकै हिटका निम्ति सरकारले यस्ता धनजनको उपयोग गर्ने छ ।अत नेपाली जनताले आखिरी सास सम्म जनताको जन्त्र समाजवादको निम्ति लड्नु पर्ने छ भन्नू भएको थियोे । उक्त घोषण पत्रमा उल्लेखित भनाइले समान्य तह नेपाली जनवादी आन्दोलनको सहि दिशा निर्माना मा र बिसेसत नेपाली कमनिस्ट आन्दोलनको बिकासमा एक महत्त्वपूर्ण भुमिका निर्भा गर्दै महत्त्वपूर्ण दिसा गर्दै त्यो घोषणा पत्र सहिदको पस्ताना थियोे ।पहिलो घोषण पत्रले खास गरि निम्न मिशनहरु तय गरेको देखिन्छ ।

१ सामन्तवादको गदै बाट उलुखन 

२ समाजवादकको सोसन,दमनको प्रतिरोध र अन्त्य 

३ समाजवादको आधार तयार 

४ वैगानिक समाजवादको प्राप्ति 

नेपाली क्रान्तिको अनेकौं आरोव अपरोह तथा अनेकौं घुम्ती र मोडहरु पार गर्दै २०६२ .६३ नेपाली विसेताको पुजीवादी जनवादी क्रान्तिकारीको आधार भुतरुपमा सम्पन भयो यश क्रान्तिले सामन्त वादको अन्त्य गर्यो ।सामन्तवाद भलै अवशेषहरु वाकी छन् सामन्तवादको अन्त्य सहिद हामी आज फेरि क्रान्तिको अर्को बाटोमा लागेका छौ त्यो हो समाजवाद निर्माणको चरण । तर दुख साथ भन्नू पर्छ नेकपा एमालेको नबौ महाधिवेशनको  २०६१ असार १९ साउन एक काठमाडौं ले २०६२/६३ को जन क्रान्ति मार्फत नेपाली विशेसताको पुजीवादी जनवादी क्रान्ति आधाभुत रुपमा सम्पन्न भएको निष्कर्ष  निकाल्दै यस परिपेक्षमा  अब सामाजिक अग्रगमन,रुपान्तरण सहितको समाजवादि कार्यक्रम अगाडि सार्नु पर्छ नवौ महाधिवेशनको निष्कर्षमा भनिएको थियोे तर एमालेको नेतृत्व गरेका  केपी ओली   गटले जनताको बहुदलीय जनबादका आधारभुट मान्यता तथा नबौ महाधिवेशनका निष्कर्षहरु र सामाजिक रुपान्तरण सहित र   अग्रगमनसहितको राजनीतिक कार्य दिसालाइ कार्यन्वयन गर्न ईनकार गर्दै पार्टीको विधान , बिधि, पद्धतिलाइ बारम्बार  उलंघन  गर्यो माक्र्सवादी लेनिनवादी सिद्धान्तबाट नै विचलित भै राष्ट्रिय समर्परणबादी भइ तथा दक्षिणपन्थी बिसर्जनबादी  नीति बिचार दृष्टि कारण अबलोकन गर्न पुग्यो । संबैधानिक  सर्वोच्चता र कानुनी राज्यको खिल्ली उडाउदै २०७७ पौष ५ र २०७८ असार ७ मा प्रतिनिधि कार्य भङ्ग गर्ने कार्य गर्यो नेपाली जनताले समाजवाद निर्मानको आधार तयार गर्न दिएको जन मत माथि खेलबाद र कुठाराघात गर्दै सवै तिर निराशा र अन्धाकार छर्यो साचै भने हो भन्ने समाजवादी कार्यक्रम लाई नै प्यारालाइसिज  गर्यो त्यसको सटमा राज्यको स्वामित्वमा  रहेको १००० रोपिन जमिन चन्दा गिरि र गोदावारी रिसोर्ट आदिलाई कौडिको मोलमा लिजमा दिइ कमिसन खानेर गिरि बन्धु च्याबगान को जगा सत्ताबता गर्न दिई गिर्जा बावुको देश तात पल्टाउने निजिकरण को खेख जस्तै खेल खेल्न पुग्यो यसले जन मासमा जुन जोगि आए पनि उस्तै भाष्य खडा गर्यो फलस्वरुप एक थरि उत्पत्याङहरु ले काङ्ग्रेस र कम्युनिस्यस्ट एउटै हुन यी दुबै मिलि देश लुड्छन भन्ने देखाउन केही हद सम्म सफल भए । फलत नेकपा एमालेमा भएका  इमानदार क्रान्तिकारी कार्यकर्तामा निरासा पैदा भयो त्यहि निराशा बिद्रोहमा परिनत भयो २०७८ साल भाद्र ९ नेपाल कम्युनिस्ट आन्दोलन लाई सहि दिशा प्रदान गरि  नेपाली बिसेसताको समाजवादी लक्ष्य र बैज्ञानिक उद्ष प्राप्तिको लागि नेपाली सर्वहारा स्रमजिवि बर्गको अगुवा तथा क्रान्तिकारी पार्टीको रुपमा नेपाल कमनिस्ट पार्टी एकीकृत समाजवादीले निर्वाचन आयोग बाट कानुनी मान्यता पार्टी गठन गर्यो यो बिद्रोह पार्टीको नया जीवन र सिर्जना का निम्ति गरिएको अनिवार्य र बाब्या बिद्रोह हो ,आज नेपाली जनताको मुख्य सत्रु गरिबी अ शिक्षा स्वास्थ्य सोसन दमन को साथै बर्गिय जातिय लिङ्ग बिभेड र प्रभुत्व वाद सामराज्य काद हुन यसको मुख्य जड दलाल पुजीवाद हो आउ सबै मिलि कमरेड पुष्पलालले भने झै दलाल पुजिवा बिरुद्ध हातमाहत मिलाई संघर्ष गरौँ नेपाली समाजको सामाजिक आर्थिक रुपान्तरण को मार्ग दिशा कोरौ राष्ट्रिय पुजिको निर्माण गर्दै समाजवाद को आधार तयार गरौँ नेपाली समाजवाद निर्माण का समाजवादी कार्यक्रम आगाडि बढाउ पार्टीको कार्यक्रम भनेको पार्टी लाई चिनाउने झण्डा पनि हो यो अझै झण्डा मुनी गोलबन्द हुँदै बैज्ञानिक समाजवाद प्राप्त नहुदा सम्म निरन्तर अगाडि बढौ कमरेड पुष्पलालले देखाएको समाजवादी बाटोमाअनवरत अबिछिन्न अगाडि बढौ । सच्चा मनले आजको दिनमा कमरेड पुष्पलाललाई श्रद्धाञ्जली दिंऔ

Previous Post

फलामे पुल र सडक बगायो बुढादेबी खोलाले बजारमा पस्यो वादी

Next Post

मुस्ताङमा भेटियो नयाँ प्रजातिको चरा

संचारहब डट्कम

संचारहब डट्कम

Next Post
मुस्ताङमा भेटियो नयाँ प्रजातिको चरा

मुस्ताङमा भेटियो नयाँ प्रजातिको चरा

सामाजिक संजालबाट बच्चालाई कसरी जोगाउने

सामाजिक संजालबाट बच्चालाई कसरी जोगाउने

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

एक्स्पोर्ट मिडिया प्रा. लि. द्वारा संचालित

संचार हव डट कम
ठेगाना : प्युठान नगरपालिका-४, जुम्री प्युठान
मोबाईल न. : ९८६९२४९२०७
ई-मेल : sancharhubonline@gmail.com

हाम्रो टिम

सूचना तथा प्रशारण बिभग दर्ता नं.: ३७२१-२०७९/८०

कम्पनी दर्ता नः २७५५३१/०७८/०७९
अध्यक्ष: नुम बहादुर पुन
प्रधान संपादक: बलवीर बुढा मगर

अतिथी संपादक: सागर  रिजाल

संवाददाता: जीवन हमाल

हाम्रो फेसबुक पेज

© 2022 संचार हब All right reserved. Website Designed & Developed By: Ninja Infosys Pvt Ltd.

No Result
View All Result
  • पृष्ठ भुमि
  • मुख्य समाचार
  • प्रदेश न्युज
    • प्रदेश न. १
    • मधेश प्रदेश
    • वागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • स्थानीय तह
  • अर्थ वाणिज्य
    • अर्थतन्त्र
    • शेयर बजार
    • बैंक वित्त
    • उर्जा / कृषि
    • ओटोमोबाइल
    • रोजगार
    • व्यापार / व्यवसाय
  • विश्व
  • विज्ञान प्रबिधि
  • खेलकुद
  • मनोरञ्जन
    • ईभेंट
    • गित संगीत
    • थिएटर
    • फिल्मी खबर
    • वलिउड/हलिउड
  • अन्य
    • जीवनशैली
    • धर्म-संस्कृति
    • रोचक खबर
    • लेख/ साहित्य
    • विचार/दृष्टिकोण
    • शिक्षा
    • स्वास्थ्य

© 2022 SancharhubAll Right Reserved. Website Design & Developed By Ninja Infosys Pvt Ltd..