• पृष्ठ भुमि
  • मुख्य समाचार
  • प्रदेश न्युज
    • प्रदेश न. १
    • मधेश प्रदेश
    • वागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • स्थानीय तह
  • अर्थ वाणिज्य
    • अर्थतन्त्र
    • शेयर बजार
    • बैंक वित्त
    • उर्जा / कृषि
    • ओटोमोबाइल
    • रोजगार
    • व्यापार / व्यवसाय
  • विश्व
  • विज्ञान प्रबिधि
  • खेलकुद
  • मनोरञ्जन
    • ईभेंट
    • गित संगीत
    • थिएटर
    • फिल्मी खबर
    • वलिउड/हलिउड
  • अन्य
    • जीवनशैली
    • धर्म-संस्कृति
    • रोचक खबर
    • लेख/ साहित्य
    • विचार/दृष्टिकोण
    • शिक्षा
    • स्वास्थ्य
सञ्चार हव
Advertisement
  • पृष्ठ भुमि
  • मुख्य समाचार
  • प्रदेश न्युज
    • प्रदेश न. १
    • मधेश प्रदेश
    • वागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • स्थानीय तह
  • अर्थ वाणिज्य
    • अर्थतन्त्र
    • शेयर बजार
    • बैंक वित्त
    • उर्जा / कृषि
    • ओटोमोबाइल
    • रोजगार
    • व्यापार / व्यवसाय
  • विश्व
  • विज्ञान प्रबिधि
  • खेलकुद
  • मनोरञ्जन
    • ईभेंट
    • गित संगीत
    • थिएटर
    • फिल्मी खबर
    • वलिउड/हलिउड
  • अन्य
    • जीवनशैली
    • धर्म-संस्कृति
    • रोचक खबर
    • लेख/ साहित्य
    • विचार/दृष्टिकोण
    • शिक्षा
    • स्वास्थ्य
  • पृष्ठ भुमि
  • मुख्य समाचार
  • प्रदेश न्युज
    • प्रदेश न. १
    • मधेश प्रदेश
    • वागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • स्थानीय तह
  • अर्थ वाणिज्य
    • अर्थतन्त्र
    • शेयर बजार
    • बैंक वित्त
    • उर्जा / कृषि
    • ओटोमोबाइल
    • रोजगार
    • व्यापार / व्यवसाय
  • विश्व
  • विज्ञान प्रबिधि
  • खेलकुद
  • मनोरञ्जन
    • ईभेंट
    • गित संगीत
    • थिएटर
    • फिल्मी खबर
    • वलिउड/हलिउड
  • अन्य
    • जीवनशैली
    • धर्म-संस्कृति
    • रोचक खबर
    • लेख/ साहित्य
    • विचार/दृष्टिकोण
    • शिक्षा
    • स्वास्थ्य
No Result
View All Result
सञ्चार हव
No Result
View All Result

सेती नदीमा खसेका एक जनाको उद्धार

संचारहब डट्कम लेखक संचारहब डट्कम
२०८१ भाद्र १३ गते, बिहीबार १५:१३
Uncategorized
0
सेती नदीमा खसेका एक जनाको उद्धार
5
VIEWS
Share on FacebookShare on Twitter

पहिरोले बगाएको करन गिरीको टहरा र जोखिममा परेका परिङगाल बस्तीका घरहरू । तस्बिर सौजन्य : हरिल छबिसपाथिभेरा गाउँपालिका वडा नम्बर–१,  परिङगालमा पहिरोले टहरो बगाउँदा एक जना भूकम्प प्रभावित घाइते भएका छन् । घाइते हुनेमा स्थानीय ३८ वर्षका करन गिरी रहेका छन् । 

बुधबार राति एक बजेतिर आएको पहिरोले उनको टहरा बगाएको थियो । पहिरोले टहरो बगाउँदा टहरोसँगै सेती नदीमा खसेका उनको स्थानीय र प्रहरीले राति नै उद्धार गरेका थिए । ‘मध्यरातमा पहिरो खसेको आवाज आयो । पहिरोसँगै बचाऊ, बचाऊ भन्ने आवाज सुनेर हामी उठ्यौँ,’ उद्धारमा संलग्न एकजना स्थानीय हरिलाल भट्टराईले भने, ‘हामीले भेट्दा उहाँको टाउकोबाहेक सबै शरीर पहिरोमा डुबेको थियो । प्रहरी र गाउँले मिलेर राति नै उद्धार गर्यौं ।’
अहिले जिल्ला अस्पतालमा घाइते गिरीको उपचार भइरहेको छ । गत वर्ष असोजमा आएको भूकम्पले घर चर्किएपछि उनको ६ जनाको परिवार अस्थायी टहरोमा बस्दै आएको थियो । पहिरो जाँदा गिरीकी श्रीमती र चार छोराछोरी छिमेकीको घरमा सुतेका थिए ।
पहिरोले गिरीको टहरामा रहेको अन्नपात, लुगा कपडा, छोराछोरीका कापीकिताबलगायत सबै सामान बगाएको स्थानीय लक्ष्मण गिरीले बताए । ‘घरका अरु सदस्य संयोगले छिमेकीको घरमा सुतेका कारण मानवीय क्षति हुन पाएन,’ उनले भने, ‘टहरो भित्र भएको कुनै पनि सामान बाँकी रहेन ।’ सेती नदीको किनारबाट पहिरो सुरु भएपछि नजिकै रहेका अरु पाँच वटा घर पनि जोखिममा परेको उनले बताए यो समाचार कान्तिपुर बाट साभार गरिएको हो

Previous Post

प्युठानको झिमरुक गाउपालिकामा चट्याङ लागेर ५ जना घाइते

Next Post

परिवर्तन गाउँपालिका रोल्पाले मगर भाषा पढाउने

संचारहब डट्कम

संचारहब डट्कम

Next Post
परिवर्तन गाउँपालिका रोल्पाले मगर भाषा पढाउने

परिवर्तन गाउँपालिका रोल्पाले मगर भाषा पढाउने

झिमरुको लामासेरामा ट्याक्टर दुर्घटना हुदा १९ बर्षे युवाको मृत्यु।

झिमरुको लामासेरामा ट्याक्टर दुर्घटना हुदा १९ बर्षे युवाको मृत्यु।

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

एक्स्पोर्ट मिडिया प्रा. लि. द्वारा संचालित

संचार हव डट कम
ठेगाना : प्युठान नगरपालिका-४, जुम्री प्युठान
मोबाईल न. : ९८६९२४९२०७
ई-मेल : sancharhubonline@gmail.com

हाम्रो टिम

सूचना तथा प्रशारण बिभग दर्ता नं.: ३७२१-२०७९/८०

कम्पनी दर्ता नः २७५५३१/०७८/०७९
अध्यक्ष: नुम बहादुर पुन
प्रधान संपादक: बलवीर बुढा मगर

अतिथी संपादक: सागर  रिजाल

संवाददाता: जीवन हमाल

हाम्रो फेसबुक पेज

© 2022 संचार हब All right reserved. Website Designed & Developed By: Ninja Infosys Pvt Ltd.

No Result
View All Result
  • पृष्ठ भुमि
  • मुख्य समाचार
  • प्रदेश न्युज
    • प्रदेश न. १
    • मधेश प्रदेश
    • वागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • स्थानीय तह
  • अर्थ वाणिज्य
    • अर्थतन्त्र
    • शेयर बजार
    • बैंक वित्त
    • उर्जा / कृषि
    • ओटोमोबाइल
    • रोजगार
    • व्यापार / व्यवसाय
  • विश्व
  • विज्ञान प्रबिधि
  • खेलकुद
  • मनोरञ्जन
    • ईभेंट
    • गित संगीत
    • थिएटर
    • फिल्मी खबर
    • वलिउड/हलिउड
  • अन्य
    • जीवनशैली
    • धर्म-संस्कृति
    • रोचक खबर
    • लेख/ साहित्य
    • विचार/दृष्टिकोण
    • शिक्षा
    • स्वास्थ्य

© 2022 SancharhubAll Right Reserved. Website Design & Developed By Ninja Infosys Pvt Ltd..