• पृष्ठ भुमि
  • मुख्य समाचार
  • प्रदेश न्युज
    • प्रदेश न. १
    • मधेश प्रदेश
    • वागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • स्थानीय तह
  • अर्थ वाणिज्य
    • अर्थतन्त्र
    • शेयर बजार
    • बैंक वित्त
    • उर्जा / कृषि
    • ओटोमोबाइल
    • रोजगार
    • व्यापार / व्यवसाय
  • विश्व
  • विज्ञान प्रबिधि
  • खेलकुद
  • मनोरञ्जन
    • ईभेंट
    • गित संगीत
    • थिएटर
    • फिल्मी खबर
    • वलिउड/हलिउड
  • अन्य
    • जीवनशैली
    • धर्म-संस्कृति
    • रोचक खबर
    • लेख/ साहित्य
    • विचार/दृष्टिकोण
    • शिक्षा
    • स्वास्थ्य
सञ्चार हव
Advertisement
  • पृष्ठ भुमि
  • मुख्य समाचार
  • प्रदेश न्युज
    • प्रदेश न. १
    • मधेश प्रदेश
    • वागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • स्थानीय तह
  • अर्थ वाणिज्य
    • अर्थतन्त्र
    • शेयर बजार
    • बैंक वित्त
    • उर्जा / कृषि
    • ओटोमोबाइल
    • रोजगार
    • व्यापार / व्यवसाय
  • विश्व
  • विज्ञान प्रबिधि
  • खेलकुद
  • मनोरञ्जन
    • ईभेंट
    • गित संगीत
    • थिएटर
    • फिल्मी खबर
    • वलिउड/हलिउड
  • अन्य
    • जीवनशैली
    • धर्म-संस्कृति
    • रोचक खबर
    • लेख/ साहित्य
    • विचार/दृष्टिकोण
    • शिक्षा
    • स्वास्थ्य
  • पृष्ठ भुमि
  • मुख्य समाचार
  • प्रदेश न्युज
    • प्रदेश न. १
    • मधेश प्रदेश
    • वागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • स्थानीय तह
  • अर्थ वाणिज्य
    • अर्थतन्त्र
    • शेयर बजार
    • बैंक वित्त
    • उर्जा / कृषि
    • ओटोमोबाइल
    • रोजगार
    • व्यापार / व्यवसाय
  • विश्व
  • विज्ञान प्रबिधि
  • खेलकुद
  • मनोरञ्जन
    • ईभेंट
    • गित संगीत
    • थिएटर
    • फिल्मी खबर
    • वलिउड/हलिउड
  • अन्य
    • जीवनशैली
    • धर्म-संस्कृति
    • रोचक खबर
    • लेख/ साहित्य
    • विचार/दृष्टिकोण
    • शिक्षा
    • स्वास्थ्य
No Result
View All Result
सञ्चार हव
No Result
View All Result

ऐन महरलाई कहिले कारबाही हुन्छ रश्मि को प्रधानमन्त्री वली संग प्रश्न ?

संचारहब डट्कम लेखक संचारहब डट्कम
२०८१ पुष ३ गते, बुधबार १९:३७
Uncategorized
0
ऐन महरलाई कहिले कारबाही हुन्छ रश्मि को प्रधानमन्त्री वली संग प्रश्न ?
5
VIEWS
Share on FacebookShare on Twitter

नेकपा एमाले नेता ऐन महरलाई कारबाहीको लागि पीडित रश्मिला धामीले प्रधानमन्त्री केपी शर्मा ओलीसँग माग गरेकी छन् ।
रश्मिलाले बुधवार राजधानीको संवाद डबलीमा पत्रकार सम्मेलनको आयोजना गरी महरबाट आफू र आफ्नो परिवार असुरक्षित भएको दाबी गरेकी छन् ।
न्यायको खोजीमा लामो समयदेखि भौँतारिरहेकी रश्मिलालाई मङ्गलवार आमरण अनसन स्थलमा राजमति बम ‘रक्षा’ को टोलीले प्रहरीको सामुन्ने नै आक्रमण गरेपछि उनले एमाले अध्यक्ष तथा प्रधानमन्त्री ओलीलाई न्याय तथा सुरक्षाको लागि सार्वजनिक अपिल गरेकी हुन् ।
रश्मिलाले भनिन्न म र अभियन्ता आरती रावल गिरीलाई प्रहरीकै अगाडी कुटपिट भयो, के हामीले सडकमा धर्ना बस्न पनि नपाइने हो ? एमाले पार्टीको खोल ओढेर, सत्ता र शक्तिको बलमा हामीलाई मार्ने षड्यन्त्र गरिरहेको छ l
एकातिर कतैबाट पनि न्याय नपाउने र अर्कोतिर सोही कारणले आफ्नो घरबार बिग्रिएको बताउँदै रश्मिलाले भनिन् ‘सम्बन्ध विच्छेद गरिसकेको मेरो श्रीमान् र घर परिवारलाई धम्काउने, हातहतियार देखाउने मात्रै हैन, मेरो नाबालक १० वर्षको छोरालाई समेत मानसिक यातना दिइएको छ, अब म के गरूँ ?’ नेता महरले पार्टी भित्रका कयौँ महिलाहरूलाई यौन शोषण गर्दै आइरहेको आरोपसमेत रश्मिलाले लगाइन् । उच्च अदालत पाटनमा विगत डेढ वर्षदेखि ऐन महरविरुद्धको जबरजस्ती करणी मुद्दा चलिरहेको छ ।
रश्मिलाले न्यायमा ढिलाइ भएकाले आफू आमरण अनसनमा बस्न बाध्य भएको बताएकी छन् ।
यसअघि उनले न्याय नपाएको भन्दै आत्मदाह गर्ने प्रयास गरेका थिइन् ।त्यसैगरी अभियन्ता आरती रावल गिरीले नेपालमा ऐन महर जस्ता व्यक्ति हरेक पार्टीमा रहेको र तिनीहरूलाई नेताहरूले नै संरक्षण गरेको आरोप लगाइन् । रातोपाती अनलाइन बाट साभार

Previous Post

नेपाली महिला क्रिकेटले रच्यो इतिहास

Next Post

डा. बिन्दुनाथ लोहनी

संचारहब डट्कम

संचारहब डट्कम

Next Post
डा. बिन्दुनाथ लोहनी

डा. बिन्दुनाथ लोहनी

प्रथम भित्रिकोट प्यूठान महोत्सवको उद्घाटन सांसद थापाबाट :

प्रथम भित्रिकोट प्यूठान महोत्सवको उद्घाटन सांसद थापाबाट :

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

एक्स्पोर्ट मिडिया प्रा. लि. द्वारा संचालित

संचार हव डट कम
ठेगाना : प्युठान नगरपालिका-४, जुम्री प्युठान
मोबाईल न. : ९८६९२४९२०७
ई-मेल : sancharhubonline@gmail.com

हाम्रो टिम

सूचना तथा प्रशारण बिभग दर्ता नं.: ३७२१-२०७९/८०

कम्पनी दर्ता नः २७५५३१/०७८/०७९
अध्यक्ष: नुम बहादुर पुन
प्रधान संपादक: बलवीर बुढा मगर

अतिथी संपादक: सागर  रिजाल

संवाददाता: जीवन हमाल

हाम्रो फेसबुक पेज

© 2022 संचार हब All right reserved. Website Designed & Developed By: Ninja Infosys Pvt Ltd.

No Result
View All Result
  • पृष्ठ भुमि
  • मुख्य समाचार
  • प्रदेश न्युज
    • प्रदेश न. १
    • मधेश प्रदेश
    • वागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • स्थानीय तह
  • अर्थ वाणिज्य
    • अर्थतन्त्र
    • शेयर बजार
    • बैंक वित्त
    • उर्जा / कृषि
    • ओटोमोबाइल
    • रोजगार
    • व्यापार / व्यवसाय
  • विश्व
  • विज्ञान प्रबिधि
  • खेलकुद
  • मनोरञ्जन
    • ईभेंट
    • गित संगीत
    • थिएटर
    • फिल्मी खबर
    • वलिउड/हलिउड
  • अन्य
    • जीवनशैली
    • धर्म-संस्कृति
    • रोचक खबर
    • लेख/ साहित्य
    • विचार/दृष्टिकोण
    • शिक्षा
    • स्वास्थ्य

© 2022 SancharhubAll Right Reserved. Website Design & Developed By Ninja Infosys Pvt Ltd..